Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 15:1     Alignment score: 0.359
Yahweh spoke to Moses and to Aaron , saying ,
परमप्रभुले मोशा हारूनलाई यसो भन्‍नुभयो ,


LEV 15:2     Alignment score: 0.3
" Speak to the people of Israel , and say to them , ' When any man has an infected fluid that comes out of his body , he becomes unclean .
इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू , कुनै मानिसको शरीरबाट सङ्क्रमित तरल पदार्थ बग्‍दछ भने , त्यो अशुद्ध हुन्छ
LEV 15:3     Alignment score: 0.335 → 0.347
His uncleanness is due to this
infected fluid . Whether his body flows with fluid or is stopped up , it is unclean .
त्यसको अशुद्धता त्यो सङ्क्रमित तरलको कारणले हो त्यसको शरीरबाट तरल बग्‍ने भए तापनि वा त्यो बग्‍न बन्द भए तापनि , त्यो अशुद्ध हो
LEV 15:4     Alignment score: 0.333 → 0.395
Every bed on which he lies will be unclean , and everything on which he sits will be unclean .
त्यो पल्‍टिने सबै ओछ्‍यान अशुद्ध हुने , त्यो बस्‍ने हरेक कुरा अशुद्ध हुने
LEV 15:5     Alignment score: 0.364 → 0.418
Whoever touches his bed must wash his clothes and bathe himself in water , and be unclean until evening .
त्यसको ओछ्‍यानलाई छुने जो कोहीले आफ्ना लुगाहरू धोओस् पानीले नुहाओस् , साँझसम्‍म त्यो अशुद्ध रहने
LEV 15:6     Alignment score: 0.346 → 0.346
Anyone who sits on anything on which the man with the flow of infected fluid sat , that person must wash his clothes and bathe himself in water , and he will be unclean until evening .
सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिस बसेको कुनै कुरामा कोही बस्‍दछ भने , त्यो मानिसले आफ्ना लुगाहरू धोओस् पानीले नुहाओस् , साँझसम्‍म त्यो अशुद्ध रहने
LEV 15:7     Alignment score: 0.429 → 0.432
Anyone who touches the body of the one who has a flow of infected fluid must wash his clothes and bathe himself in water , and be unclean until evening .
सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसको शरीर छुने मानिसले आफ्ना लुगाहरू धोओस् पानीले नुहाओस् , साँझसम्‍म त्यो अशुद्ध रहने
LEV 15:8     Alignment score: 0.327 → 0.327
If the person who has such a flow of fluid spits on someone who is clean , then that person must wash his clothes and bathe himself in water , and he will be unclean until evening .
यस्तो सङ्क्रमित तरल बग्‍ने रोग लागेको मानिसले कुनै शुद्ध मानिसलाई थुक्‍यो भने , त्यो मानिसले आफ्ना लुगाहरू धोओस् पानीले नुहाओस् , साँझसम्‍म त्यो अशुद्ध रहने
LEV 15:9     Alignment score: 0.145 → 0.174
Any saddle which he who has a flow rides upon will be unclean .
त्यस्तो रोग लागेको मानिस बस्‍ने काठी अशुद्ध हुने
LEV 15:10     Alignment score: 0.365 → 0.399
Whoever touches anything that was under that person will be unclean until evening , and anyone who carries those things must wash his clothes and bathe himself in water ; he will be unclean until evening .
त्यस मानिसको मुनि भएको कुनै कुरा छुने जो कोही साँझसम्‍म अशुद्ध हुने , ती कुराहरू बोक्‍ने जो कोहीले आफ्ना लुगाहरू धोओस् पानीले नुहाओस् , साँझसम्‍म त्यो अशुद्ध रहने
LEV 15:11     Alignment score: 0.251 → 0.252
Whomever he who has such a flow touches without first having rinsed his hands in water , the person who was touched must wash his clothes and bathe himself in water , and he will be unclean until evening .
त्यस्तो रोग लागेको मानिसले आफ्ना हात पानीले नपखालिकन कसैलाई छुन्‍छ भने , त्यसरी छोइएको मानिसले आफ्ना लुगाहरू धोओस् , पानीले नुहाओस् , साँझसम्‍म त्यो अशुद्ध रहने
LEV 15:12     Alignment score: 0.093 → 0.095
Any clay pot that the one with such a flow of fluid touches must be broken , and every container of wood must be rinsed in water .
त्यो रोग लागेको मानिसले छोएका सबै माटाका भाँडा फुटाइयोस् , काठका भाँडा पानीले पखालियोस्
LEV 15:13     Alignment score: 0.277
When he who has a flow is cleansed from his flow , then he must count
for himself seven days for his cleansing ; then he must wash his clothes and bathe his body in running water . Then he will be clean .
त्यस्तो रोग लागेको मानिस रोगबाट शुद्ध भएपछि आफ्नो शुद्धताको निम्ति त्यसले सात दिन गनोस् ; त्यसपछि त्यसले आफ्ना लुगा धोओस् आफ्नो शरीर बगिरहेको पानीले नुहाओस् त्यसपछि त्यो शुद्ध हुने
LEV 15:14     Alignment score: 0.484
On the eighth day he must take two doves or two young pigeons and come before Yahweh at the entrance to the tent of meeting ; there he must give the birds to the priest .
आठौँ दिनमा त्यसले दुईवटा ढुकुर वा परेवाका दुई बचेराहरू लिओस् परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा आओस् त्यहाँ त्यसले ती चराहरू पुजारीलाई दिओस्
LEV 15:15     Alignment score: 0.357
The priest must offer them , one as a sin offering and the other as a burnt offering , and the priest must make atonement for him before Yahweh for his flow .
पुजारीले तीमध्ये एउटा पापबलि अर्को होमबलिको रूपमा अर्पण गर्ने , त्यसको रोगको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने
LEV 15:16     Alignment score: 0.352 → 0.353
If any man has an emission of semen , then he must bathe his whole body in water ; he will be unclean until evening .
यदि कुनै मानिसको वीर्यपात भयो भने , त्यसले आफ्नो पुरै शरीर पानीले नुहाओस् , त्यो साँझसम्‍म अशुद्ध रहने
LEV 15:17     Alignment score: 0.313 → 0.313
Every garment or leather on which there is semen must be washed with water ; it will be unclean until evening .
वीर्य भएको सबै लुगा वा छाला पानीले धोइयोस् , त्यो साँझसम्‍म अशुद्ध रहने
LEV 15:18     Alignment score: 0.274 → 0.29
If a woman and a man sleep
together and there is a transfer of semen to her , they must both bathe themselves in water ; they will be unclean until evening .
यदि कुनै पुरुष स्‍त्री सँगै सुते त्यस स्‍त्रीभित्र वीर्य स्‍खलन भयो भने , तिनीहरू दुवै पानीले नुहाऊन् तिनीहरू साँझसम्‍म अशुद्ध रहने छन्
LEV 15:19     Alignment score: 0.352 → 0.356
When a woman menstruates , her impurity will continue for seven days , and whoever touches her will be unclean until evening .
कुनै स्‍त्रीको महिनावारी भयो भने , त्यसको अशुद्धता सात दिनसम्‍म रहने , त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने
LEV 15:20     Alignment score: 0.307
Everything she lies on during her period will be unclean ; everything that she sits on will also be unclean .
त्यसको महिनावारीको समयमा त्यो पल्‍टिने सबै कुरा अशुद्ध हुने , त्यो बस्‍ने सबै कुरा अशुद्ध हुने
LEV 15:21     Alignment score: 0.421 → 0.458
Whoever touches her bed must wash his clothes and bathe himself in water ; that person will be unclean until evening .
त्यसको ओछ्‍यान छुने मानिसले आफ्ना लुगाहरू धोओस् , पानीले नुहाओस् त्यो मानिस साँझसम्‍म अशुद्ध रहने
LEV 15:22     Alignment score: 0.379 → 0.392
Whoever touches anything that she sits on must wash his clothes and bathe himself in water ; that person will be unclean until evening .
त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस् , पानीले नुहाओस् त्यो मानिस साँझसम्‍म अशुद्ध रहने
LEV 15:23     Alignment score: 0.414 → 0.417
Whether it is on the bed or on anything on which she sits , if he touches it , that person will be unclean until evening .
चाहे त्यो त्यस स्‍त्रीको ओछ्‍यान होस् वा त्यो बस्‍ने कुनै कुरा , यदि कुनै मानिसले त्यो छुन्छ भने , त्यो साँझसम्म अशुद्ध हुने
LEV 15:24     Alignment score: 0.392
If any man sleeps with her , and if her impure flow touches him , he will be unclean for seven days . Every bed on which he lies will be unclean .
यदि कुनै मानिस त्यस स्‍त्रीसँग सुत्‍यो , त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने , त्यो सात दिनसम्म अशुद्ध हुने त्यो पल्‍टिने हरेक ओछ्‍यान अशुद्ध हुने
LEV 15:25     Alignment score: 0.293 → 0.295
If a woman has a flow of blood for many days that is not in the time of her menstruation , or if she has a flow beyond the time of her menstruation , during all the days of the flow of her uncleanness , she will be as if she were in the days of her period . She is unclean .
यदि कुनै स्‍त्रीको आफ्नो रजस्‍वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्‍यो भने , वा त्यसको रजस्‍वलाको समयभन्दा लामो समयसम्म रगत बग्‍यो भने , त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे त्यो अशुद्ध हुने छे
LEV 15:27     Alignment score: 0.414 → 0.449
Whoever touches any of those things will be unclean ; he must wash his clothes and bathe himself in water , and he will be unclean until evening .
यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने त्यसले आफ्ना लुगाहरू धोओस् पानीले नुहाओस् , अनि त्यो साँझसम्म अशुद्ध हुने
LEV 15:28     Alignment score: 0.302 → 0.314
But if she is cleansed from her flow of blood , then she will count
for herself seven days , and after that she will be clean .
तर यदि त्यो स्‍त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने , त्यसले सात दिन गनोस् त्यसपछि त्यो शुद्ध हुने छे
LEV 15:29     Alignment score: 0.364 → 0.371
On the eighth day she will take to her two doves or two young pigeons and bring them to the priest at the entrance to the tent of meeting .
आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस्
LEV 15:30     Alignment score: 0.309 → 0.322
The priest will offer one bird as a sin offering and the other as a burnt offering , and he will make atonement for her before Yahweh for her unclean flow of blood .
पुजारीले एउटा चरोलाई पापबलिझैँ अर्कोलाई होमबलिझैँ अर्पण गर्ने , त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने
LEV 15:31     Alignment score: 0.24
This
is how you must separate the people of Israel from their uncleanness , so they will not die due to their uncleanness , by defiling my tabernacle , where I live among them .
यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू , ताकि तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून्
LEV 15:33     Alignment score: 0.202
for any woman who has a menstrual period , for anyone with a flow of fluid , whether male or female , and for any man who sleeps with an unclean woman . ' "
रजस्‍वलाको महिनावारी भएकी स्‍त्री , तरल बग्‍ने समस्या भएको पुरुष वा स्‍त्री , अशुद्ध स्‍त्रीसँग सुत्‍ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन्
LEV 15     Average alignment score: 0.335 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27