Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 26:1     Alignment score: 0.241 → 0.244
" You must make no idols , and you must not lift up a carved figure or a sacred stone pillar , and you must not place any carved stone image in your land to which you bow down , for I am Yahweh your God .
तिमीहरूले मूर्तिहरू नबनाउनू , आफ्नो निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खडा नगर्नू , आफ्नो भूमिमा खोपिएको ढुङ्गाको प्रतिमूर्ति बनाएर त्यसलाई दण्डवत् नगर्नू , किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ


LEV 26:2     Alignment score: 0.349
You must keep my Sabbaths and honor my sanctuary . I am Yahweh .
तिमीहरूले मेरो शबाथ मान्‍नू मेरो पवित्रस्थानको आदर गर्नू परमप्रभु हुँ
LEV 26:3     Alignment score: 0.182 → 0.228
If you walk in my laws and keep my commandments and obey them ,
यदि तिमीहरू मेरा नियमहरूअनुसार हिँड्यौ मेरा आज्ञाहरू पालन गरेर तीअनुसार चल्यौ भने ,
LEV 26:4     Alignment score: 0.271
then I will give you rain in its season ; the land will yield its produce , and the trees of the field will yield their fruit .
तिमीहरूलाई ठिक मौसममा झरी दिने छु , भूमिले आफ्नो उब्जनी दिने , भूमिका रुखहरूले आफ्ना फल दिने छन्
LEV 26:5     Alignment score: 0.159 → 0.17
Your threshing will continue to the time of the grape harvest , and the grape harvest will extend to the planting season . You will eat your bread to the full and live safely where you make your home in the land .
दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ , रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ तिमीहरूले भरपेट रोटी खाने छौ भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ
LEV 26:6     Alignment score: 0.161
I will give peace in the land ; you will lie down with nothing to make you afraid . I will take the dangerous animals away from the land , and the sword will not pass through your land .
देशमा शान्ति ल्याउने छु , तिमीहरू कुनै डरविना नै निदाउने छौ तिमीहरूका देशबाट हिंसक पशुहरूलाई हटाइदिने छु , तिमीहरूका देशमा तरवार प्रहार हुने छैन
LEV 26:7     Alignment score: 0.191 → 0.206
You will chase your enemies , and they will fall
before you by the sword .
तिमीहरूले आफ्ना दुश्मनहरूलाई लखेट्‍ने छौ , तिमीहरूको तरवारको प्रहारले तिमीहरूकै अगि तिनीहरू लड्‍ने छन्
LEV 26:8     Alignment score: 0.193 → 0.195
Five of you will chase away a hundred , and a hundred of you will chase ten thousand ; your enemies will fall
before you by the sword .
तिमीहरूका पाँच जनाले सयलाई , सयले हजार जनालाई लखेट्‍ने छन् , तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन्
LEV 26:9     Alignment score: 0.23 → 0.241
I will look at you with favor and make you fruitful and multiply you ; I will establish my covenant with you .
तिमीहरूमाथि कृपादृष्‍टि लगाउने छु तिमीहरूलाई फलवन्‍त बनाएर तिमीहरूको सङ्ख्या वृद्धि गर्ने छु मेरो करार तिमीहरूसँग स्थापना गर्ने छु
LEV 26:10     Alignment score: 0.218 → 0.218
You will eat food stored a long time . You will have to bring out the stored food because you will need
the room for the new harvest .
तिमीहरूले लामो समयसम्म भण्डार गरेको खाने कुरा खाने छौ तिमीहरूले भण्डार गरेको खाने कुरा बाहिर निकालेर नयाँ फसलको निम्ति ठाउँ तयार गर्ने छौ
LEV 26:11     Alignment score: 0.276
I will place my tabernacle among you , and I will not detest you .
मेरो वेदी तिमीहरूकै बिचमा राख्‍ने छु , तिमीहरूलाई घृणा गर्ने छैनँ
LEV 26:12     Alignment score: 0.274 → 0.277
I will walk among you and be your God , and you will be my people .
तिमीहरूका बिचमा हिँड्‍डुल गर्ने छु , तिमीहरूका परमेश्‍वर हुने छु , तिमीहरू मेरा मानिसहरू हुने छौ
LEV 26:13     Alignment score: 0.177 → 0.179
I am Yahweh your God , who brought you out of the land of Egypt , so that you would not be their slaves . I have broken the bars of your yoke and made you to walk standing up straight .
तिमीहरू मिश्रमा दास भइनरहोस् भनेर त्यस देशबाट तिमीहरूलाई निकालेर बाहिर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुँ मैले तिमीहरूका जुवाका काठहरू भत्‍काइदिएको छु तिमीहरूलाई ठाडो भएर हिँड्ने तुल्याएको छु
LEV 26:14     Alignment score: 0.366 → 0.41
But if you will not listen to me , and will not obey all these commandments ,
तर तिमीहरूले मेरा कुरा सुनेनौ , मेरा यी सबै आज्ञाहरू मानेनौ ,
LEV 26:15     Alignment score: 0.254 → 0.264
and if you reject my decrees and detest my laws , so that you will not obey all my commandments , but break my covenant
मेरा विधि नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ , मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने ,
LEV 26:16     Alignment score: 0.192 → 0.194
if you do these things , then I will do this
to you : I will inflict terror on you , diseases and fever that will destroy the eyes and will drain away your life . You will plant your seeds for nothing , because your enemies will eat their produce .
तिमीहरूका बिचमा आतङ्क फैलाउने छु , आँखालाई नष्‍ट गर्ने प्राणलाई शिथिल गराउने रोगहरू ज्वरोहरू पठाउने छु तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन् , किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन्
LEV 26:17     Alignment score: 0.195 → 0.195
I will set my face against you , and you will be overpowered by your enemies . Men who hate you will rule over you , and you will run away , even when no one is chasing you .
मेरो मुहार तिमीहरूबाट फर्काउने छु , तिमीहरूका शत्रुले तिमीहरूलाई पराजय गर्ने छन् तिमीहरूलाई घृणा गर्ने मानिसहरूले तिमीहरूमाथि शासन गर्ने छन् , कसैले तिमीहरूलाई नखेदे तापनि तिमीहरू भाग्‍ने छौ
LEV 26:18     Alignment score: 0.207 → 0.202
If after all this you do not listen to me , then I will punish you seven times as severely for your sins .
यी सबैपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने , तिमीहरूका पापभन्दा सात गुणा बढी सजाय तिमीहरूलाई दिने छु
LEV 26:19     Alignment score: 0.139 → 0.196
I will break your pride in your power . I will make the sky over you like iron and your land like bronze .
आफ्नो शक्‍तिमाथिको तिमीहरूको घमण्डलाई तोडिदिने छु तिमीहरूमाथिको आकाशलाई फलामझैँ तिमीहरूको भूमिलाई काँसोझैँ बनाउने छु
LEV 26:20     Alignment score: 0.197
Your strength will be used up for nothing , because your land will not produce its harvest , and your trees in the land will not produce their fruit .
तिमीहरूको मेहनत व्यर्थ हुने , किनभने तिमीहरूको भूमिले आफ्नो फसल दिने छैन , तिमीहरूका भूमिका रुखहरूले आफ्ना उब्जनी दिने छैनन्
LEV 26:21     Alignment score: 0.285
If you walk against me and will not listen to me , I will bring seven times more blows on you , in proportion to your sins .
यदि तिमीहरू मेरो विरुद्ध भयौ मेरो कुरा सुनेनौ भने , तिमीहरूका पापहरूको बदलामा सात गुणा विपत्ति ल्याउने छु
LEV 26:22     Alignment score: 0.196
I will send
dangerous animals against you , which will steal your children , destroy your cattle , and make you few in number . So your roads will become deserted .
तिमीहरूकहाँ डर लाग्‍दा पशुहरू पठाउने छु , तिनीहरूले तिमीहरूका छोराछोरीहरू चोरी लैजाने छन् , तिमीहरूका गाईवस्तुलाई नष्‍ट गर्ने छन् , तिमीहरूको सङ्ख्यामा कमि ल्याउने छन् यसरी तिमीहरूका मार्गहरू विराना हुने छन्
LEV 26:23     Alignment score: 0.174 → 0.2
If in spite of these things you still do not accept my correction and you continue to walk in opposition to me ,
यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरा सुधारहरूलाई स्वीकारेनौ मेरो विरुद्धमा हिँड्न छोडेनौ भने ,
LEV 26:24     Alignment score: 0.286 → 0.286
then I will also walk in opposition to you , and I myself will punish you seven times because of your sins .
तिमीहरूका विरुद्ध हुने छु , तिमीहरूका पापका कारण तिमीहरूलाई सात गुणा दण्ड दिने छु
LEV 26:25     Alignment score: 0.227
I will bring a sword on you that will execute vengeance for breaking the covenant . You will be gathered together inside your cities , and I will send
a disease among you there , and then you will be delivered into the hand of your enemy .
तिमीहरूमाथि तरवार प्रहार गर्ने छु तिमीहरूले करार भङ्ग गरेको कारण त्यस तरवारले बदला लिने तिमीहरू आफ्ना सहरहरूमा भेला गराइने छौ , तिमीहरूका बिचमा मैले एउटा रोग पठाउने छु , तिमीहरूका दुश्‍मनका हातमा तिमीहरूलाई सुम्‍पने छु
LEV 26:26     Alignment score: 0.295 → 0.296
When I cut off your food supply , ten women
will be able to bake your bread in one oven , and they will distribute your bread by weight . You will eat but not be satisfied .
जब तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु , दस जना स्‍त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन् , वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् तिमीहरूले खाने छौ , तर तृप्‍त हुने छैनौ
LEV 26:27     Alignment score: 0.289
If you do not listen to me despite these things , but continue to walk against me ,
यी कुराहरू हुँदाहुँदै पनि तिमीहरूले मेरो कुरा सुनेनौ मेरो विरुद्ध हिँडिरह्‍यौ भने ,
LEV 26:28     Alignment score: 0.261 → 0.263
then I will walk against you in anger , and I will punish you even seven more times as much for your sins .
क्रोधित हुने छु तिमीहरूको विरुद्ध हुने छु , तिमीहरूका पापभन्दा सात गुणा बढी दण्ड दिने छु
LEV 26:30     Alignment score: 0.253 → 0.278
I will destroy your high places , cut down your incense altars , and throw your corpses on the corpses of your idols , and I myself will abhor you .
तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु , तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु , तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु , तिमीहरूलाई तिरस्कार गर्ने छु
LEV 26:31     Alignment score: 0.235 → 0.278
I will turn your cities into ruins and destroy your sanctuaries . I will not be pleased with the aroma of your offerings .
तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ
LEV 26:32     Alignment score: 0.13 → 0.147
I will devastate the land . Your enemies who will live there will be shocked at the devastation .
तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन्
LEV 26:33     Alignment score: 0.306 → 0.311
I will scatter you among the nations , and I will draw
out my sword and follow you . Your land will be abandoned , and your cities will be ruined .
तिमीहरूलाई जाति - जातिहरूका बिचमा तितरबितर पारिदिने छु , मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु तिमीहरूको देश त्यागिने तिमीहरूका सहरहरू विनाश हुने छन्
LEV 26:34     Alignment score: 0.193
Then the land will enjoy its Sabbaths for as long as it lies abandoned and you are in your enemies ' lands . During that time , the land will rest and enjoy its Sabbaths .
त्यो देश जबसम्म त्यागिएको हुन्छ जबसम्म तिमीहरू दुश्‍मनको भूमिमा हुन्छौ , तबसम्म त्यो देशले शबाथ मनाउने त्यस समयसम्म देशले विश्राम गर्ने आफ्नो शबाथ मनाउने
LEV 26:35     Alignment score: 0.168
As long as it lies abandoned , it will have rest , which will be the rest that it did not have with your Sabbaths , when you lived in it .
त्यो जबसम्म त्यागिएको हुन्छ , त्यो विश्राममा हुन्छ तिमीहरू त्यहाँ बसोबास गर्दा तिमीहरूका शबाथसँगै त्यसले यस्तो विश्राम पाएको थिएन
LEV 26:37     Alignment score: 0.103 → 0.111
You will stumble over each other as though you were running from the sword , even though no one is chasing you . You will have no power to stand before your enemies .
कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्‍ने छौ एक - अर्कासँग ठोकिने छौ तिमीहरूसँग आफ्ना दुश्‍मनहरूको अगाडि उभिने तागत हुने छैन
LEV 26:38     Alignment score: 0.251
You will perish among the nations , and your enemies ' land will itself devour you .
तिमीहरू जाति - जातिहरूका बिचमा नष्‍ट हुने छौ , तिमीहरूका दुश्‍मनको भूमिले तिमीहरूलाई निल्‍ने
LEV 26:40     Alignment score: 0.188 → 0.19
Yet if they confess their sins and their fathers ' sin , and their treason by which they were unfaithful to me , and also their walking against me
तर यदि तिनीहरूले आफ्ना आफ्ना पुर्खाहरूका पाप , मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह , मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने -
LEV 26:41     Alignment score: 0.205 → 0.236
which caused me to turn against them and I brought them into the land of their enemies if their uncircumcised hearts become humbled , and if they accept the punishment for their sins ,
जसले गर्दा तिनीहरूको विरुद्ध भएँ तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ - यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए , अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने ,
LEV 26:42     Alignment score: 0.312
then will I call to mind my covenant with Jacob , my covenant with Isaac , and my covenant with Abraham ; also , I will call the land to mind .
मैले याकूब , इसहाक अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु , त्यो देशलाई पनि सम्झने छु
LEV 26:43     Alignment score: 0.184
The land will be abandoned by them , so it will be pleased with its Sabbaths while it lies abandoned without them . They will have to pay the penalty for their sins because they themselves rejected my decrees and detested my laws .
त्यो देश तिनीहरूद्वारा त्यागिने , यसैकारण त्यो त्यागिएको समयमा त्यसले शबाथ मनाउने तिनीहरू आफैले मेरा आज्ञाहरू इन्‍कार गरेका मेरा नियमहरूलाई घृणा गरेका हुनाले तिनीहरूले आफ्ना पापको दण्ड पाउने छन्
LEV 26:44     Alignment score: 0.283 → 0.294
Yet despite all this , when they are in their enemies ' land , I will not reject them , neither will I detest them so as to completely destroy them and do away with my covenant with them , for I am Yahweh their God .
यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा तिनीहरूलाई इन्‍कार गर्ने छैनँ , तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु , किनभने परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ
LEV 26:45     Alignment score: 0.312 → 0.312
But for their sakes I will call to mind the covenant with their ancestors , whom I brought out of the land of Egypt in the sight of the nations , so that I might be their God . I am Yahweh . "
तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना गर्ने छु , जुन पुर्खाहरूलाई तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ परमप्रभु हुँ
LEV 26:46     Alignment score: 0.274 → 0.329
These are the commandments , decrees , and laws that Yahweh made between himself and the people of Israel at Mount Sinai through Moses .
परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू , विधिहरू नियमहरू यी नै हुन्
LEV 26     Average alignment score: 0.235 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27