Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:27
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27 


LEV 25:1     Alignment score: 0.346
Yahweh spoke to Moses on Mount Sinai , saying ,
परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो ,


LEV 25:3     Alignment score: 0.223
You must plant your field for six years , and for six years you must prune your vineyard and gather the produce .
तिमीहरूले वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू , वर्षसम्म आफ्नो दाखबारी छिँवल्‍नू फसल बटुल्‍नू
LEV 25:4     Alignment score: 0.329 → 0.33
But in the seventh year , a Sabbath of solemn rest for the land must be observed , a Sabbath for Yahweh . You must not plant your field or prune your vineyard .
तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्‍नू
LEV 25:6     Alignment score: 0.245 → 0.246
Whatever the unworked land grows during the Sabbath year will be food for you . You , your male and female servants , your hired servants and the foreigners who live with you may gather food ,
शबाथको वर्षमा खन - जोत नगरिएको भूमिले जे उब्जाउँछ त्यो नै तिमीहरूका निम्ति भोजन हुने तिमीहरू , तिमीहरूका कमारा - कमारीहरू , तिमीहरूले ज्यालामा काममा लगाएका नोकरहरू तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूले ती भोजन बटुल्‍न सक्छन् ,
LEV 25:7     Alignment score: 0.267 → 0.277
and your livestock and also wild animals may eat whatever the land produces .
तिमीहरूका गाईवस्तु , जङ्गली पशुहरूले पनि भूमिले जे उब्जाउँछ त्यही खाने छन्
LEV 25:9     Alignment score: 0.251 → 0.267
Then you must blow a loud trumpet everywhere on the tenth day of the seventh month . On the Day of Atonement you must blow a trumpet throughout all your land .
त्यसपछि सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले सबै ठाउँमा ठुलो आवाजमा तुरही बजाउनू प्रायश्‍चित्तको दिनमा तिमीहरूले आफ्ना सारा भूमिभरि तुरही बजाउनू
LEV 25:10     Alignment score: 0.206 → 0.24
You must set apart the fiftieth year to Yahweh and proclaim liberty throughout the land to all its inhabitants . It will be a Jubilee for you , in which property and slaves must be returned to their families .
तिमीहरूले पचासौँ वर्ष परमप्रभुका निम्ति अलग गर्नू सारा भूमिमा सबै बासिन्दाहरूबिच स्वतन्त्रताको घोषणा गर्नू यो तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष होस् , जुन वर्ष सम्पत्ति दास तिनीहरूका परिवारहरूमा फिर्ता गरिने छन्
LEV 25:11     Alignment score: 0.174 → 0.177
The fiftieth year will be a Jubilee for you . You must not plant or conduct an organized harvest . Eat whatever grows by itself , and gather the grapes that grow on the unpruned vines .
पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुने तिमीहरूले बाली नलगाउनू कटनी पनि नगर्नू आफै उम्रेका , नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू
LEV 25:12     Alignment score: 0.234 → 0.238
For it is a Jubilee , which will be holy for you . You must eat the produce that grows by itself out of the fields .
यो पुनर्स्थापनाको वर्ष भएको हुनाले यो तिमीहरूका निम्ति पवित्र हुने भूमिमा आफै उम्रेका कुराहरू तिमीहरूले खानू
LEV 25:13     Alignment score: 0.298 → 0.449
You must return everyone to his own property in this
year of Jubilee .
पुनर्स्थापनाको वर्षमा सबैलाई आफ्नै जग्‍गाजमिनमा फर्काउनू
LEV 25:14     Alignment score: 0.21 → 0.225
If you sell any land to your neighbor or buy any land from your neighbor , you must not cheat or wrong each other .
तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्‍गा बेच्‍दा वा आफ्नो छिमेकीबाट जग्‍गा किन्दा तिमीहरूले एक - अर्कालाई धोका नदिनू
LEV 25:15     Alignment score: 0.191 → 0.209
If you buy land from your neighbor , consider the number of years and crops that can be harvested until the next Jubilee . Your neighbor selling the land must consider that also .
आफ्नो छिमेकीबाट जग्‍गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू बालीहरूलाई ध्यानमा राख्‍नू जग्‍गा बेच्‍न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस्
LEV 25:16     Alignment score: 0.237 → 0.247
A larger number of years until the next Jubilee will increase the value of land , and a smaller number of years until the next Jubilee will decrease the value , because the number of harvests the land will produce for the new owner is related to the number of years before the next Jubilee .
अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य बढी हुने , अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्‍गाको मूल्य कम हुने , किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ
LEV 25:17     Alignment score: 0.277 → 0.277
You must not cheat or wrong one another ; instead , you must honor your God , for I am Yahweh your God .
तिमीहरूले एक - अर्कालाई धोका नदिनू , बरु तिमीहरूले आफ्ना परमेश्‍वरको मान गर्नू , किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 25:18     Alignment score: 0.164 → 0.164
Therefore you must obey my decrees , keep my laws , and carry them out . Then you will live
in the land in safety .
यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू , मेरा नियमहरू पालन गर्नू तीअनुसार चल्‍नू अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउने छौ
LEV 25:19     Alignment score: 0.142 → 0.16
The land will yield its produce , and you will eat your fill and live there in safety .
भूमिले आफ्नो उब्जनी दिने , तिमीहरूले प्रशस्‍त मात्रामा खाने छौ त्यहाँ सुरक्षित भएर जिउने छौ
LEV 25:20     Alignment score: 0.222 → 0.221
You might say , " What will we eat during the seventh year ? Look , we can not plant or gather our produce . "
तिमीहरूले भनौला , सातौँ वर्षमा हामीले के खाने छौँ ? हेर्नुहोस् , हामीले बाली लगाउन सक्छौँ , फसल कटनी गर्न सक्छौँ
LEV 25:21     Alignment score: 0.352 → 0.352
I will command my blessing to come upon you in the sixth year , and it will produce harvest enough for three years .
छैटौँ वर्षमा तिमीहरूमाथि मेरो आशिष् बर्साउने छु , भूमिले तिन वर्षसम्म पुग्‍ने फसल उब्जाउने
LEV 25:22     Alignment score: 0.233 → 0.233
You will plant in the eighth year and continue to eat from the previous years ' produce and the stored food . Until the harvest of the ninth year comes in , you will be able to eat from the provisions stored in the previous years .
आठौँ वर्षमा तिमीहरूले बाली लगाउने छौ तिमीहरूले अगिल्लो वर्षको उब्जनी भण्डार गरिएको उब्जनीबाट नै खानू नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्‍ने छौ
LEV 25:23     Alignment score: 0.34 → 0.344
The land must not be sold to a new permanent owner , because the land is mine . You are all foreigners and temporary residents on my land .
कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्‍नू , किनभने त्यो भूमि मेरो हो तिमीहरू सबै परदेशीहरू हौ मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ
LEV 25:24     Alignment score: 0.119
You must observe the right of redemption for all the land that you acquire ; you must allow the land to be bought back by the family from whom you bought it .
तिमीहरूले हासिल गरेका सबै जग्‍गाको निम्ति छुटकाराको अधिकार दिनू ; तिमीहरूले जुन परिवारबाट जग्‍गा किन्यौ त्यही परिवारलाई त्यो जग्‍गा किन्‍ने मौका दिनू
LEV 25:25     Alignment score: 0.306 → 0.308
If your fellow Israelite became poor and for that reason sold some of his property , then his nearest relative may come and buy back the property that he sold to you .
यदि तिमीहरूको कोही सङ्गी - इस्राएली गरिब भयो त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने , त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने
LEV 25:26     Alignment score: 0.2 → 0.252
If a man has no relative to redeem his property , but if he has prospered and has the ability to redeem it ,
यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन , तर त्यो फेरि धनाढ्य भयो त्यो फुकाउने क्षमता त्योसँग भयो भने ,
LEV 25:27     Alignment score: 0.215 → 0.214
then he may calculate the years since the land was sold and repay the balance to the man to whom he sold it . Then he may return to his own property .
त्यसले त्यो जग्‍गा बेचेपछि बितेका वर्षहरू गनोस् त्यसले जुन मानिसलाई त्यो जग्‍गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् त्यसपछि त्यो आफ्नै जग्‍गाजमिनमा फर्कन सक्छ
LEV 25:28     Alignment score: 0.199 → 0.205
But if he is not able to get the land back for himself , then the land he has sold will remain in the ownership of the one who bought it until the year of Jubilee . At the year of Jubilee , the land will be returned to the man who sold it , and the original owner will return to his property .
तर यदि त्यसले आफ्नो लागि त्यो जग्‍गा फिर्ता लिन सकेन भने , त्यसले बेचेको जग्‍गा पुनर्स्थापनाको वर्षसम्म जग्‍गा किन्‍ने मानिसको स्वामित्वमा हुने पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्‍गा बेच्‍ने मानिसकहाँ नै त्यो जग्‍गा फर्काइन्छ , त्यसको जग्‍गाधनी आफ्नै जग्‍गाजमिनमा फर्कने
LEV 25:29     Alignment score: 0.18 → 0.211
If a man sells a house in a walled city , then he may buy it back within a whole year after it was sold . For a full
year he will have the right of redemption .
यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्‍छ भने , त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्‍न सक्‍ने एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने
LEV 25:30     Alignment score: 0.245 → 0.259
If the house is not redeemed within a full
year , then the house in the walled city will become the permanent property of the buyer and his descendants . It is not to be returned in the year of Jubilee .
यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने , पर्खाल लगाएको सहरभित्रको घर , खरिद गर्ने मानिस त्यसका वंशको स्थायी सम्पत्ति हुने त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन
LEV 25:31     Alignment score: 0.351 → 0.353
But the houses of the villages that have no wall around them will be considered as the field of the land . They may be redeemed , and they must be returned during the year of Jubilee .
तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन , त्यसलाई जग्‍गासरह मानिने ती फुकाउन सकिने , पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने
LEV 25:32     Alignment score: 0.322 → 0.323
However , the houses owned by the Levites in their cities may be redeemed at any time .
तथापि , लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिने
LEV 25:34     Alignment score: 0.451 → 0.449
But the fields around their cities may not be sold because they are the permanent property of the Levites .
तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन्
LEV 25:35     Alignment score: 0.207 → 0.217
If your fellow countryman becomes poor , so that he can no longer provide for himself , then you must help him as you would help a foreigner or anyone else living as an outsider among you .
यदि तिमीहरूका सङ्गी - नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने , तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ , त्यसरी नै त्यसलाई सहयोग गर्नू
LEV 25:36     Alignment score: 0.197 → 0.211
Do not charge him interest or try to profit from him in any way , but honor your God so that your brother may keep living with you .
त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू , आफ्ना परमेश्‍वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस्
LEV 25:37     Alignment score: 0.16 → 0.188
You must not give him a loan of money and charge interest , nor sell him your food to earn a profit .
तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू , नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्‍नू
LEV 25:38     Alignment score: 0.208
I am Yahweh your God , who brought you out of the land of Egypt , in order that I might give you the land of Canaan , and that I might be your God .
तिमीहरूलाई कनान देश दिन तिमीहरूका परमेश्‍वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्‍वर नै हुँ
LEV 25:39     Alignment score: 0.245 → 0.248
If your fellow countryman has become poor and sells himself to you , you must not make him work like a slave .
यदि तिमीहरूको सङ्गी - नागरिक गरिब भयो त्यसले आफैलाई तिमीहरूकहाँ बेच्‍यो भने , त्यसलाई दासलाई झैँ काममा नलगाउनू
LEV 25:40     Alignment score: 0.243 → 0.256
Treat him as a hired servant . He must be like someone living temporarily with you . He will serve with you until the year of Jubilee .
त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुने पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्ने
LEV 25:42     Alignment score: 0.272 → 0.291
For they are my servants whom I brought out of the land of Egypt . They will not be sold as slaves .
किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्रदेशबाट बाहिर ल्याएँ तिनीहरू दासहरूझैँ बेचिने छैनन्
LEV 25:43     Alignment score: 0.299 → 0.299
You must not rule over them harshly , but you must honor your God .
तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू , तर तिमीहरूले आफ्नो परमेश्‍वरको मान गर्नू
LEV 25:44     Alignment score: 0.207 → 0.211
As for your male and female slaves , whom you can obtain from the nations who live around you , you may buy slaves from them .
तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास - दासीहरू तिमीहरूले प्राप्‍त गर्न सक्‍यौ भने , तिमीहरूले तिनीहरूबाट दासहरू किन्‍न सक्‍ने छौ
LEV 25:45     Alignment score: 0.172 → 0.214
You may also buy slaves from the foreigners
who are living among you , that is , from their families who are with you , children who have been born in your land . They may become your property .
तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट , तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट , तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्‍न सक्छौ तिनीहरू तिमीहरूको सम्पत्ति बन्‍न सक्छन्
LEV 25:46     Alignment score: 0.206 → 0.206
You may provide such slaves as an inheritance for your children after you , to hold as property , and make them slaves for life , but you must not rule over your brothers among the people of Israel with harshness .
तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्‍त गर्न सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ , तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू
LEV 25:47     Alignment score: 0.27 → 0.282
If a foreigner or someone living temporarily with you has become wealthy , and if one of your fellow Israelites has become poor and sells himself to that foreigner , or to someone in a foreigner 's family ,
यदि कुनै परदेशी वा तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिस धनी भयो , तिमीहरूमध्येको कुनै एउटा सङ्गी - इस्राएली गरिब भएर त्यसले आफैलाई त्यो परदेशी वा त्यस परदेशीको परिवारमा कसैकहाँ आफैलाई बेच्‍यो भने ,
LEV 25:48     Alignment score: 0.205 → 0.232
after your fellow Israelite has been bought , he may be bought back . Someone in his family may redeem him .
तिमीहरूको सङ्गी - इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ
LEV 25:49     Alignment score: 0.287 → 0.302
It might be the person 's uncle , or his uncle 's son , who redeems him , or anyone who is his close relative from his family . Or , if he has become prosperous , he may redeem himself .
त्यस मानिसको काका , वा काकाको छोरा , वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्‍ने वा त्यो धनाढ्य भएको भने , त्यसले आफैलाई छुटाउन सक्‍ने
LEV 25:50     Alignment score: 0.173 → 0.179
He must bargain with the man who bought him ; they must count
the years from the year he sold himself to his purchaser until the year of Jubilee . The price of his redemption must be figured in keeping with the rate paid to a hired servant , for the number of years he might continue to work for the one who bought him .
त्यसलाई किनेको मानिससँग त्यसले मोल - तोल गरोस् , त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् त्यसलाई किन्‍ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहने , ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस्
LEV 25:52     Alignment score: 0.215 → 0.229
If there are only a few years to the year of Jubilee , then he must bargain with his purchaser to reflect the number of years left before the year of Jubilee , and he must pay for his redemption in keeping with the number of years .
यदि पुनर्स्थापनाको वर्ष आउन थोरै मात्र समय रहेको भने , पुनर्स्थापनाको वर्ष आउनअगि बाँकी रहेका वर्षहरू त्यसलाई खरिद गर्नेसँग त्यसले मोल - तोल गरोस् , ती वर्षहरूअनुसार त्यसले आफ्नो छुटकाराको निम्ति तिरोस्
LEV 25:53     Alignment score: 0.135 → 0.149
He is to be treated like a man hired year by year . You must make sure he is not treated with harshness .
वर्ष - वर्षको निम्ति ज्यालामा लगाइएको मानिसझैँ त्यससँग व्यवहार गर्नू त्यसलाई कठोरतासाथ व्यवहार नगर्नू
LEV 25:54     Alignment score: 0.262 → 0.271
If he is not redeemed by these means , then he must serve until the year of Jubilee , he and his children with him .
यी तरिकाहरूबाट त्यसको छुटकारा हुन सकेन भने , त्यो त्यसका छोराछोरीहरूले पुनर्स्थापनाको वर्षसम्म सेवा गरून्
LEV 25:55     Alignment score: 0.33 → 0.343
To me the people of Israel are servants . They are my servants whom I brought out of the land of Egypt . I am Yahweh your God . ' "
मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ
LEV 25     Average alignment score: 0.246 for 49 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LEV:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27