Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 13:1     Alignment score: 0.317 → 0.32
It came about after this
that Amnon son of David was very attracted to his beautiful half - sister Tamar , who was a full sister of Absalom , another of David 's sons .
यसपछि यस्‍तो भयो , दाऊदका छोरा अमनोन आफ्नी सुन्दरी झट्केली बहिनी तामारप्रति धेरै आकर्षित भए , जो दाऊदका अर्को छोरा अबशालोमकी आफ्‍नै बहिनी थिइन्


2SA 13:2     Alignment score: 0.253 → 0.293
Amnon was so frustrated that he became sick because of his sister Tamar . She was a virgin , and it seemed impossible to Amnon to do anything to her .
अमनोन यति निराश भए कि आफ्‍नी बहिनी तामारको कारणले तिनी बिरामी परे उनी कन्या थिइन् , यसैले उनलाई कुनै कुरा गर्न अमनोनलाई असम्भवजस्तै भयो
2SA 13:3     Alignment score: 0.427
But Amnon had a friend whose name was Jonadab son of Shimeah , David 's brother . Jonadab was a very shrewd man .
तर अमनोनका एक जना मित्र थिए जसको नाम योनादाब थियो तिनी दाऊदका दाजु शिमाहका छोरा थिए योनादाब साह्रै धूर्त मानिस थिए
2SA 13:4     Alignment score: 0.428 → 0.44
Jonadab said to Amnon , " Why , son of the king , are you depressed every morning ? Will you not tell me ? " So Amnon answered him , " I love Tamar , my brother Absalom 's sister . "
योनादाबले अमनोनलाई भने , ' राजकुमार , तिमी किन हरेक बिहान निराश हुन्‍छौ ? के तिमी मलाई भन्‍दैनौ ? यसैले अमनोनले तिनलाई जवाफ दिए , " मेरो भाइ अबशालोमकी बहिनी तामारलाई प्रेम गर्छु "
2SA 13:5     Alignment score: 0.303 → 0.304
Then Jonadab said to him , " Lie down on your bed and pretend to be sick . When your father comes to see you , ask him , ' Would you please send my sister Tamar to give me something to eat and cook it before me , so that I may see it and eat it from her hand ? ' "
तब योनादाबले तिनलाई भने , " आफ्‍नो ओछ्‍यान सुतिराख बिरामी भएको बहाना गर जब तिम्रो बुबाले तिमीलाई हेर्न आउँछन् , तब उनलाई भन , ' कृपया मलाई केही खाने कुरा दिन मेरो सामु ती पकाउन कृपया मेरी बहिनी तामारलाई पठाइदिनुहोस् , ताकि त्‍यो हेर्न सकूँ त्‍यो उनको हातबाट खान सकूँ "
2SA 13:6     Alignment score: 0.338 → 0.341
So Amnon lay down and pretended to be sick . When the king came to see him , Amnon said to the king , " Please send my sister Tamar to make some food for my sickness in front of me so that I may eat from her hand . "
त्यसैले अमनोन पल्टिबसे बिरामी भएको बहाना गरे जब राजा तिनलाई हेर्न आए , तब अमनोनले राजालाई भने , " कृपया , मेरी बहिनी तामारलाई मेरो बिरामीपनको निम्ति मेरो सामु खाना बनाउन पठाइदिनुहोस् ताकि उनको हातबाट खान सकूँ "
2SA 13:7     Alignment score: 0.303 → 0.311
Then David sent word to Tamar at his palace , saying , " Go now to your brother Amnon 's house and prepare food for him . "
अनि दाऊदले आफ्नो दरबारमा तमारलाई खबर पठाए , " अहिले तिम्रो दाजु अमनोनको घरमा जाऊ तिनको निम्ति खाना तयार पारिदेऊ "
2SA 13:8     Alignment score: 0.315
So Tamar went to her brother Amnon 's house where he was lying down . She took dough and kneaded it and formed bread in his sight , and then she baked it .
त्यसैले तामार आफ्‍नो दाजु अमनोनको घरमा गइन् जहाँ तिनी पल्टिरहेका थिए उनले पिठो लिइन् तिनले देख्‍ने गरी पिठो मुछिन् उनले रोटी पकाइन्
2SA 13:9     Alignment score: 0.36
She took the pan and gave the bread to him , but he refused to eat . Then Amnon said to the others present , " Send everyone out , away from me . " So everyone went out from him .
उनले तावा लिइन् तिनलाई रोटी दिइन् , तर तिनले खान इन्कार गरे त्‍यसपछि अमनोनले त्यहाँ भएका अरूलाई भने , " हरेकलाई बाहिर , मबाट टाढा पठाऊ " त्यसैले हरेक व्‍यक्‍ति बाहिर गए
2SA 13:10     Alignment score: 0.367
So Amnon said to Tamar , " Bring the food into my room that I may eat from your hand . " So Tamar took the bread that she had made , and brought it into the room of Amnon her brother .
यसैले अमनोनले तामारलाई भने , " खाना मेरो कोठामा ल्याऊ ताकि तिम्रो हातबाट खान सकूँ " यसैले आफूले बनाएको रोटी तामारले लिइन् त्‍यो तिनका दाजु अमनोनको कोठाभित्र लगिदिइन्
2SA 13:11     Alignment score: 0.243 → 0.248
When she had brought the food to him , he took hold of her and said to her , " Come , sleep
with me , my sister . "
जब उनले तिनकहाँ खाना ल्याएकी थिइन् , तब तिनले उनको हात समाते उनलाई भने , " मेरी बहिनी , आऊ , मसँग सुत "
2SA 13:12     Alignment score: 0.196 → 0.199
She answered him , " No , my brother , do not force me , for nothing like this should be done in Israel . Do not do this appalling thing !
उनले तिनलाई जवाफ दिइन् , " होइन , मेरो दाजु , मलाई कर नलगाउनुहोस् , किनकि इस्राएलमा यस्तो कुनै कुरा गर्नुहुँदैन यस्तो घोर दुष्‍ट कुरा नगर्नुहोस्
2SA 13:13     Alignment score: 0.184 → 0.198
How could I be rid of my shame ? What about you ? You would be like one of the fools in Israel ! Now , please speak to the king , for he would not keep me from you . "
मैले आफ्‍नो लाजबाट कसरी मुक्‍त हुन सक्‍छु ? तपाईंको बारेमा नि ? तपाईं इस्राएलमा एक जना मूर्खजस्तै हुनुहुने अब कृपया राजासँग कुरा गर्नुहोस् , किनकि उहाँले मलाई तपाईंबाट अलग गर्नुहुन्‍न "
2SA 13:14     Alignment score: 0.238 → 0.261
However Amnon would not listen to her . Since he was stronger than Tamar , he seized her and he slept with her .
तापनि अमनोनले उनको कुरा सुनेनन् तिनी तामारभन्दा बलिया भएका हुनाले , तिनले उनलाई समाते तिनी उनीसित सुते
2SA 13:15     Alignment score: 0.255 → 0.294
Then Amnon hated Tamar with extreme hatred . He hated her even more than he had desired her . Amnon said to her , " Get up and go . "
त्‍यसपछि अमनोनले तामारलाई अत्यान्‍तै घृणा गरे तिनले उनलाई इच्‍छा गरेकोभन्दा पनि धेरै घृणा तिनले उनलाई गरे अमनोनले उनलाई भने , " उठ् जा "
2SA 13:16     Alignment score: 0.298
But she responded to him , " No ! Because this
great evil of making me leave is even worse than what you did to me ! " But Amnon did not listen to her .
तर उनले तिनलाई जवाफ दिइन् , " होइन ! मलाई निकाल्‍ने कुरा ठुलो दुष्‍टता हो जुन तपाईंले मलाई गर्नुभएको कुराभन्दा पनि झन् खराब कुरा हो " तर अमनोनले उनको कुरा सुनेनन्
2SA 13:17     Alignment score: 0.281 → 0.282
Instead , he called his personal servant and said , " Take this woman away from me , and bolt the door after her . "
बरु , तिनले आफ्नो व्यक्‍तिगत सेवकलाई बोलाए भने , " यो स्‍त्रीलाई मबाट हटाओ त्‍यसलाई निकालेपछि ढोका बन्‍द गरिदेओ "
2SA 13:18     Alignment score: 0.211 → 0.213
Then his servant brought her out and bolted the door after her . Tamar was wearing a very decorated robe because the king 's daughters who were virgins dressed that way .
तब तिनको सेवकले उनलाई बाहिर ल्यायो उनलाई निकालेपछि ढोका बन्‍द गरिदियो तामारले धेरै बुट्टादार लुगा लगाइरहेकी थिइन् किनभने राजाका कन्या छोरीहरूले त्यसरी लगाउँछन्
2SA 13:19     Alignment score: 0.205 → 0.23
Tamar put ashes on her head and tore her robe . She put her hands on her head and walked away , crying aloud
as she went .
तामारले आफ्नो टाउकोमा खरानी हालिन् आफ्नो लुगा च्यातिन् उनले आफ्नो हात शिरमाथि राखिन् उनी ठुलो सोरले रुँदै हिंडेर गइन्
2SA 13:20     Alignment score: 0.293 → 0.296
Absalom her brother said to her , " Has Amnon your brother been with you ? But now keep quiet , my sister . He is your brother . Do not take this thing to heart . " So Tamar remained alone in her brother Absalom 's house .
उनका दाजु अब्शालोमले उनलाई भने , " के तिम्रो दाजु अमनोन तिमीसँगै थिए ? मेरी बहिनी , अब चूपचाप बस तिनी तिम्रै दाजु हुन् यस कुरालाई मनमा नलेऊ " त्यसैले तामार आफ्‍नो दाजुको घरमा एक्‍लै बसिन्
2SA 13:21     Alignment score: 0.446
But when King David heard of all these things , he was very angry .
तर जब राजा दाऊदले यी सबै कुरा सुने , तब तिनी रिसले चुर भए
2SA 13:22     Alignment score: 0.346
Absalom said nothing to Amnon , for Absalom hated him for what he had done to her and how he had disgraced his sister Tamar .
अब्शालोमले अमनोनलाई केही पनि भनेनन् , किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए , त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे
2SA 13:23     Alignment score: 0.273 → 0.262
It came about after two full years that Absalom had sheep shearers working at Baal Hazor , which is near Ephraim , and Absalom invited all the king 's sons to visit there .
पुरा दुई वर्षपछि यस्‍तो भयो , अब्शालोमले एफ्राइम नजिकै रहेको बाल‍हासोरमा भेडको ऊन कत्रिए अब्शालोमले राजाका सबै छोरालाई निमन्त्रणा दिए
2SA 13:24     Alignment score: 0.332
Absalom went to the king and said , " Look now , your servant has sheep shearers . Please , may the king and his servants go with me , your servant . "
अब्शालोम राजाकहाँ गए भने , " हे्र्नुहोस् , तपाईंको दासले भेडाको ऊन कत्रन लगेको कृपया , राजा उहाँका सेवकहरू हजुरका दासकहाँ सवारी होस् "
2SA 13:25     Alignment score: 0.368
The king answered Absalom , " No , my son , all of us should not go because we would be a burden to you . " Absalom begged the king , but he would not go , but he gave him his blessing .
राजाले अब्शालोमलाई जवाफ दिए , " होइन , मेरो छोरो , हामी सबै जना जानुहुँदैन किनभने तिम्रो निम्ति हामी बोझ हुन्छौं " अब्शालोमले राजालाई बिन्ती गरे , तर तिनी गएनन् बरु तिनले उनलाई आशिष् दिए
2SA 13:26     Alignment score: 0.364 → 0.366
Then Absalom said , " If not , please
let my brother Amnon go with us . " So the king said to him , " Why should Amnon go with you ? "
तब अब्शालोमले भने , " होइन भने , मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् " राजाले उनलाई भने , " अमनोन तिमीसँग किन जाने नि ? "
2SA 13:27     Alignment score: 0.309 → 0.315
Absalom pressed David , and so he let Amnon and all the king 's sons go with him .
अब्शालोमले दाऊदलाई कर गरे , तिनले अमनोन सबै राजकुमारलाई उनीसित जान दिए
2SA 13:28     Alignment score: 0.365 → 0.364
Absalom commanded his servants saying , " Listen closely . When Amnon begins to be affected by the wine , and when I say to you , ' Attack Amnon , ' then kill him . Do not be afraid . Have I not commanded you ? Be courageous and brave . "
अब्शालोमले उनका सेवकहरूलाई यसो भनेर आदेश दिए , " ध्यानपूर्वक सुन जब अमनोनलाई मद्यले असर गर्न थाल्छ जब तिमीहरूलाई भन्‍छु , ' अमनोनलाई आक्रमण गर , ' तब त्यसलाई मार नडराऊ के तिमीहरूलाई मैले आज्ञा गरेको होइन ? साहसी आँटिलो होओ ? "
2SA 13:29     Alignment score: 0.277 → 0.283
So Absalom 's servants did to Amnon as he had commanded them . Then all the king 's sons arose , and every man mounted his mule and fled .
त्यसैले अबशालोमका सेवकहरूले उनले आज्ञा गरेबमोजिम नै अमनोनलाई गरे तब सबै राजकुमार उठे सबैले आ-आफ्नो कच्‍चर चढे भागे
2SA 13:30     Alignment score: 0.227 → 0.227
So it came about , while they were on the road , that the news came to David saying , " Absalom has killed all the king 's sons , and there is not one of them left . "
यसैले यस्‍तो भयो , जब तिनीहरू बाटोमै थिए , तब दाऊदकहाँ यसो भन्‍ने खबर आयो , " अब्शालोमले सबै राजकुमारलाई मरेका छन् त्‍यहाँ एक जना पनि बाँचेका छैनन् "
2SA 13:31     Alignment score: 0.259
Then the king arose and tore his clothes , and lay on the floor ; all his servants stood by with their clothes torn .
त्यसपछि राजा उठे आफ्नो लुगा च्याते भुईंमा पसारो परे तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते छेउमा खडा भए
2SA 13:32     Alignment score: 0.405 → 0.426
Jonadab son of Shimeah , David 's brother , answered and said , " Let not my master believe that they have killed all the young men who are the king 's sons , for Amnon only is dead . Absalom has planned this from the day that Amnon violated his sister Tamar .
दाऊदका दाजु शिमाहका छोरा योनादाबले जवाफ दिए भने , तिनीहरूले सबै जवानलाई मारेका छन् भनेका कुरामा मेरा मालिकले विश्‍वास नगर्नुहोस् , किनकि अमनोन मात्र मरेका छन् अमनोनले अब्शालोमकी बहिनी तामारलाई दुर्व्यवहार गरेकै दिनदेखि तिनले यो योजना बनाएका छन्
2SA 13:33     Alignment score: 0.329 → 0.349
So therefore let not my master the king take this report to heart , so as to believe that all the king 's sons are dead , for Amnon only is dead . "
यसकरण मेरो मालिक राजाले यो खबरलाई राजाका सबै छोराहरू मरेका छन् भनी विश्‍वास गर्नको निम्ति मनमा नलिनुहोस् , किनकि अमनोन मात्र मरेका छन् "
2SA 13:34     Alignment score: 0.263
Absalom fled away . A servant keeping watch raised his eyes and saw many people coming on the road on the hillside west of him .
अब्शालोम भागे रक्षक भएका एक जना सेवकले हेरे आफ्‍नो पश्‍चिमतिरको पहाडको बाटोमा धेरै जना मानिस आइरहेको देखे
2SA 13:35     Alignment score: 0.376
Then Jonadab said to the king , " Look , the king 's sons are coming . It is just as your servant said . "
तब योनादाबले राजालाई भने , " हे्र्नुहोस् , राजकुमारहरू आउँदै छन् यो तपाईंको दासले भनेजस्तै हो "
2SA 13:36     Alignment score: 0.358
So it came about when he finished speaking , the king 's sons arrived and raised their voices and wept . The king and all his servants also wept bitterly .
अनि यस्‍तो भयो , जब तिनले बोलिसके तब राजकुमारहरू आइपुगे ठुलो सोर गरे रोए राजा तिनका सेवकहरू पनि धुरुधुरु रोए
2SA 13:37     Alignment score: 0.533 → 0.533
But Absalom fled and went to Talmai son of Ammihud , the king of Geshur . David mourned for his son every day .
तर अब्शालोम भागे गशूरका राजा अम्मीहूदका छोरा तल्मैकहाँ गए दाऊदले आफ्‍नो छोराको निम्ति हरेक दिन विलाप गरे
2SA 13:38     Alignment score: 0.463 → 0.468
So Absalom fled and went to Geshur , where he was for three years .
यसैले अब्शालोम भागे गशूरमा गए , जहाँ तिनी तीन वर्षसम्म बसे
2SA 13:39     Alignment score: 0.269 → 0.266
The mind of King David longed to go out to see Absalom , for he was comforted concerning Amnon and his death .
दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो , किनकि तिनी अमनोन उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए
2SA 13     Average alignment score: 0.323 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24