Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 2:1     Alignment score: 0.365
After this
David asked Yahweh and said , " Should I go up to one of the cities of Judah ? " Yahweh replied to him , " Go up . " David said , " To which city should I go ? " Yahweh replied , " To Hebron . "
यसपछि दाऊदले परमप्रभुलाई सोधे भने , " के यहूदाका सहरमध्ये कुनै एउटामा जाऊँ ? " पमरप्रभुले तिनलाई जवाफ दिनुभयो , " उक्लेर जा " दाऊदले भने , " कुन सहरमा जाऊँ ? " परमप्रभुले जवाफ दिनुभयो , " हेब्रोनमा जा "


2SA 2:2     Alignment score: 0.294 → 0.307
So David went up with his two wives , Ahinoam from Jezreel , and Abigail from Carmel , the widow of Nabal .
त्यसैले दाऊद तिनकी दुई पत्‍नीहरू यिजरेली अहीनोम नाबालकी विधवा कार्मेली अबीगेलसहित माथि गए
2SA 2:3     Alignment score: 0.25 → 0.269
David brought the men who were with him , who each brought his family , to the cities of Hebron , where they began to live .
दाऊदले आफूसँग भएका मानिसहरूलाई हेब्रोनमा ल्याए तिनीहरू हरेकले आ-आफ्‍नो परिवारहरू ल्याए , जहाँ तिनीहरू बसोबास गर्न थाले
2SA 2:4     Alignment score: 0.374 → 0.413
Then men from Judah came and anointed David king over the house of Judah . They told David , " The men of Jabesh Gilead have buried Saul . "
त्यसपछि यहूदाका मानिसहरू आए दाऊदलाई यहूदाको राजा अभिषेक गरे तिनीहरूले दाऊदलाई भने , " याबेश - गिलादका मानिसहरूले शाऊलको दफन गरे "
2SA 2:5     Alignment score: 0.361
So David sent messengers to the men of Jabesh Gilead and said to them , " You are blessed by Yahweh , since you have showed this loyalty to your master Saul and have buried him .
त्यसैले दाऊदले याबेश - गिलादमा दूतहरू पठाए तिनीहरूलाई भने , " तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस् , किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ उनको दफन गरेका छौ
2SA 2:6     Alignment score: 0.236
Now may Yahweh show you covenantal loyalty and faithfulness . I also will show you this
goodness because you have done this thing .
अब परमप्रभुले तिमीहरूलाई करारको बफदारीता विश्‍वासनीयता प्रकट गर्नुभएको होस् पनि तिमीहरूको भलो गर्ने छु किनभने तिमीहरूले यो काम गरेका छौ
2SA 2:7     Alignment score: 0.387 → 0.388
Now then , let your hands be strong ; be courageous for Saul your master is dead , and the house of Judah has anointed me king over them . "
अब उप्रान्त , तिमीहरूको हात बलियो पार साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् "
2SA 2:8     Alignment score: 0.539 → 0.584
But Abner son of Ner , commander of Saul 's army , took Ishbosheth son of Saul and brought him to Mahanaim .
तर शाऊलका फौजका कमाण्‍डरले नेरका छोरा अबनेरले शाऊलका छोरा ईश्‍बोशेतलाई लिए महनोममा ल्याए
2SA 2:9     Alignment score: 0.449 → 0.453
He made Ishbosheth king over Gilead , Asher , Jezreel , Ephraim , Benjamin , and over all Israel .
उनले ईश्‍बोशेतलाई गिलाद , आशेर , यिजरेल , एफ्राइम , बेन्यामीन सारा इस्राएलमाथि राजा बनाए
2SA 2:10     Alignment score: 0.464 → 0.465
Ishbosheth son of Saul , was forty years old when he began to reign over Israel , and he reigned two years . But the house of Judah followed David .
शाऊलका छोरा ईश्‍बोशेतले इस्राएलमाथि शासन गर्न सुरु गर्दा तिनी चालिस वर्षका थिए , तिनले दुई वर्ष राज्‍य गरे तर यहूदाको घरानाले दाऊदलाई नै पछ्याए
2SA 2:11     Alignment score: 0.443 → 0.455
The time that David was king in Hebron over the house of Judah was seven years and six months .
दाऊद हेब्रोनमा यहूदाको घरानाको राजा भएका समय सात वर्ष महिना थियो
2SA 2:12     Alignment score: 0.527 → 0.537
Abner son of Ner , and the servants of Ishbosheth son of Saul , went out from Mahanaim to Gibeon .
नेरका छोरा अबनेर शाऊलका छोरा ईश्‍बोशेतका सेवकहरू महनोमबाट गिबोनमा गए
2SA 2:13     Alignment score: 0.37
Joab son of Zeruiah and the servants of David went out and met them by the pool of Gibeon . There they sat down , one group on one side of the pool and the other on the other side .
सरूयाहका छोरा योआब दाऊदका सेवकहरू निस्‍के तिनीहरूलाई गिबोनको तलाउनेर भेटे त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा अर्को समूह अर्को छेउमा बसे
2SA 2:14     Alignment score: 0.508
Abner said to Joab , " Let the young men arise and compete before us . " Then Joab said , " Let them arise . "
अबनेरले योआबलाई भने , " जवान मानिसहरू उठुन् हाम्रो सामुन्‍ने प्रतिस्पर्धा गरून् " योआबले भने , " तिनीहरू उठुन् "
2SA 2:15     Alignment score: 0.486
Then the young men got up and gathered together , twelve for Benjamin and Ishbosheth son of Saul , and twelve from servants of David .
त्यसपछि जवान मानिसहरू उठे बेन्यामीन शाऊलका छोरा ईश्‍बोशेतका निम्ति बाह्र जना दाऊदका निम्ति बाह्र जना सँगै भेला भए
2SA 2:16     Alignment score: 0.296 → 0.297
Each man seized his opponent by the head and thrust his sword into the side of his opponent , and they fell down together . Therefore that place was called " Helkath Hazzurim , " or " Field of Swords , " which is in Gibeon .
हरेकले आ-आफ्‍नो प्रतिद्वन्द्वीलाई टाउकोमा समात्यो आ-आफ्‍नो प्रतिद्वन्द्वीको कोखामा आ-आफ्‍नो तरवारले रोपे तिनीहरू एकसाथ भुईंमा ढले यसकारण , त्यस ठाउँलाई " हल्कत - हज्‍जुरीम " वा " तरवाको मैदान " भनियो जुन गिबोन हो
2SA 2:17     Alignment score: 0.207 → 0.285
The battle was very severe that day and Abner and the men of Israel were defeated before the servants of David .
त्यस दिन घमसान लडाइँ भयो अबनेर इस्राएलका मानिसहरू दाऊदका सेवकहरूको सामुन्‍ने परास्‍त भए
2SA 2:18     Alignment score: 0.417 → 0.443
The three sons of Zeruiah were there : Joab , and Abishai , and Asahel . Asahel was swift in his feet
like a wild gazelle .
सरूयाहका छोराहरू योआब , अबीशै असाहेल थिए असाहेल हरिण जत्तिकै छिटो दौडन सक्‍ने व्यक्‍ति थिए
2SA 2:19     Alignment score: 0.254
Asahel closely pursued Abner and followed him without turning away in any direction .
असाहेल नजिकबाट अबनेरलाई खेदे तिनी दाहिने - देब्रे कतै नलागी खेदे
2SA 2:20     Alignment score: 0.401
Abner looked behind him and said , " Is that you Asahel ? " He answered , " It is I . "
अबनेरले तिनलाई पछाडि हेरे भने , " के तिमी असाहेल हौ ? " तिनले भने , " हो , हुँ "
2SA 2:21     Alignment score: 0.366 → 0.369
Abner said to him , " Turn aside to your right or to your left , and seize one of the young men and take his armor . " But Asahel would not turn aside .
अबनेरले तिनलाई भने , " दाहिने वा देब्रेतिर लाग जवान मानिसमध्ये एक जनालाई समातेर त्यसको हतियार लेऊ " तर असाहेलले यताउता फर्केनन्
2SA 2:22     Alignment score: 0.352 → 0.365
So Abner said again to Asahel , " Stop pursuing me . Why should I strike
you to the ground ? How then could I hold up my face to Joab , your brother ? "
त्यसैले अबनेरले असाहेललाई फेरि भने , " मलाई खेद्‍न छोडिदेऊ मैले तिमीलाई किन मारेर भुईंमा ढाल्ने ? त्यसपछि मैले तिम्रो दाजु योआबकहाँ मेरो अनुहार कसरी देखाउनु ? "
2SA 2:23     Alignment score: 0.326 → 0.331
But Asahel refused to turn aside , and so Abner stabbed him in the body with the blunt end of his spear , so that the spear came
out the other side . Asahel fell down and died there . So it came about that anyone who arrived at the place where Asahel fell down and died , he stopped and stood still .
तर असाहेलले तर्केर जान इन्कार गरे , त्यसैले अबनेरले तिनलाई आफनो भालाको टुप्पोले शरीरमा रोपे , भाला अर्कोपट्टि निस्क्यो असाहेल ढले त्यहीँ नै मरे त्यसैले असाहेल ढलेर मरेका ठाउँमा आउने जो आउँथ्‍यो , त्‍यो रोकिन्थ्यो खडा हुन्थ्यो
2SA 2:24     Alignment score: 0.33
But Joab and Abishai pursued Abner . When the sun was going down , they came to the hill of Ammah , which is near Giah by the road to the wilderness of Gibeon .
तर योआब अबीशैले अबनेरलाई खेदिरहे जब घाम डुब्‍न गइरहेको थियो , तिनीहरू अम्मा डाँडामा आइपुगे , जुन गिबोनको उजाडस्‍थान
जाने बाटोको नजिक गीहनेर पर्छ
2SA 2:25     Alignment score: 0.333 → 0.332
The men of Benjamin gathered themselves together behind Abner and stood on the top of the hill .
बेन्यामीनका मानिसहरू सबै अबनेरको पछाडि भेला भए डाँडाको टाकुरामा खडा भए
2SA 2:26     Alignment score: 0.252 → 0.252
Then Abner called to Joab and said , " Must the sword devour forever ? Do you not know it will be bitter in the end ? How long will it be before you tell your men to stop pursuing their brothers ? "
त्यसपछि अबनेरले कराएर योआबलाई भने , " के सधैं तरवारले नाश गर्नैपर्छ ? के त्‍यो अन्तमा तितो हुन्छ भनी तिमी जान्दैनौ ? तिम्रा मानिसहरूलाई तिमीले आफ्‍ना दाजुभाइलाई खेद्‍न छोड भन्‍नुभन्‍दा पहिले कति लामो समय हुने ? "
2SA 2:27     Alignment score: 0.296 → 0.296
Joab replied , " Just as God lives , if you had not said that , my soldiers would have pursued their brothers until the morning ! "
योआबले जवाफ दिए , " जस्तो परमेश्‍वर जीवित हुनुहुन्छ , तिमीले त्यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना दाजुभाइलाई बिहानसम्म नै खेद्‍ने थिए "
2SA 2:28     Alignment score: 0.348
So Joab blew the trumpet , and all his men stopped and did not pursue Israel anymore , nor did they fight anymore .
त्यसैले योआबले तुरही फुके तिनका सबै मानिसहरू रोकिए फेरि इस्राएललाई खेदेनन् नत तिनीहरूले फेरि युद्ध गरे
2SA 2:29     Alignment score: 0.316 → 0.358
Abner and his men traveled all that night through the Arabah . They crossed the Jordan , marched all the next morning , and then reached Mahanaim .
अबनेर तिनका मानिसहरूले अराबाहुँदै रातभरि यात्रा गरे तिनीहरू यर्दन तरे , भोलि बिहानभरि हिंडे त्‍यसपछि महनोममा पुगे
2SA 2:30     Alignment score: 0.298
Joab returned from pursuing Abner . He assembled all his men , from whom were missing Asahel and nineteen of David 's soldiers .
योआब अबनेरलाई लखेट्न छाडेर फर्के तिनले आफ्ना सबै मानिसलाई भेला पारे जसमा असाहेल दाऊदका उन्‍नाइस जना सिपाही मात्र भेट्टाइएनन्
2SA 2:31     Alignment score: 0.251 → 0.288
But the men of David had killed 360 men of Benjamin with Abner .
तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए
2SA 2:32     Alignment score: 0.361
Then they took up Asahel and buried him in the tomb of his father , which was in Bethlehem . Joab and his men traveled all night , and the day dawned on them at Hebron .
त्यसपछि तिनीहरूके असाहेललाई लिए तिनका बुबाको चिहानमा गाडे , जुन बेथलेहेममा थियो योआब तिनका मानिसहरूले रातभरि यात्रा गरे झिसमिसमा हेब्रोन पुगे
2SA 2     Average alignment score: 0.364 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24