Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 11:1     Alignment score: 0.34 → 0.358
It came about in the springtime , at the time when kings normally go to war , that David sent out Joab , his servants , and all the army of Israel . They destroyed the army of Ammon and besieged Rabbah . But David stayed in Jerusalem .
बसन्त ऋतुमा यस्‍तो भयो , यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन् , जसले गर्दा दाऊदले योआब , तिनका सेवकहरू इस्राएलका सबै फौजलाई पठाए तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे रब्बालाई घराबन्दी गरे तर दाऊदचाहिं यरूशलेममा नै बसे


2SA 11:2     Alignment score: 0.213 → 0.225
So it came about one evening that David got up from his bed and walked on the roof of his palace . From there he happened to see a woman who was bathing , and the woman was very beautiful to look at .
त्यसैले एक साँझ यस्‍तो भयो , दाऊद आफ्नो ओछ्‍यानबाट उठे आफ्‍नो दरबारको छतमा हिंडिरहे त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन् , ती महिला हेर्दा साह्रै सुन्दरी थिइन्
2SA 11:3     Alignment score: 0.35
So David sent and he asked people who would know
about the woman . Someone said , " Is not this Bathsheba , the daughter of Eliam , and is she not the wife of Uriah the Hittite ? "
त्यसैले दाऊदले मानिसहरू बोलाए ती स्‍त्रीलाई चिन्‍नेहरूलाई सोधे कसैले भन्यो , " के यिनी एलीआमकी छोरी बतशेबा हित्ती उरियाहकी पत्‍नी होइनन् ? "
2SA 11:4     Alignment score: 0.291 → 0.297
David sent messengers and took her ; she came in to him , and he slept with her ( for she had just purified herself from menstruation ) . Then she returned to her house .
दाऊदले दूतहरू पठाए तिनलाई ल्याए तिनकहाँ उनी आइन् तिनी उनीसँग सुते ( किनकि उनले आफूलाई रजस्वलाबाट भर्खरै मात्र शुद्ध पारेकी थिइन् ) त्‍यसपछि उनी आफ्नै घरमा फर्किन्
2SA 11:5     Alignment score: 0.284
The woman conceived , and she sent and told David ; she said , " I am pregnant . "
ती स्‍त्री गर्भवती भइन् उनले दाऊदलाई खबर पठाइन् भनिन् उनले भनिन् , " गर्भवती भएछु "
2SA 11:6     Alignment score: 0.397 → 0.427
Then David sent to Joab saying , " Send me Uriah the Hittite . " So Joab sent Uriah to David .
त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए , " हित्ती उरियाहलाई मकहाँ पठाऊ " त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए
2SA 11:7     Alignment score: 0.282 → 0.297
When Uriah arrived , David asked him how Joab was , how the army was doing , and how the war was going .
जब उरियाह आइपुगे , तब दाऊदले योआब कस्ता छन् , फौज कस्तो युद्ध कस्तो भइरहेको भनी सोधपुछ गरे
2SA 11:8     Alignment score: 0.35 → 0.358
David said to Uriah , " Go down to your house and wash your feet . " So Uriah left the king 's palace , and the king sent a gift for Uriah after he left .
दाऊदले उरियाहलाई भने , " तल आफ्नो घरमा जाऊ आफ्नो खुट्टा धोऊ " त्यसैले उरियाह राजाको दरबारबाट गए राजाले उरियाह गएपछि तिनको पछिपछि उपहार पठाए
2SA 11:10     Alignment score: 0.321 → 0.348
When they told David , " Uriah did not go down to his house , " David said to Uriah , " Have you not come from a journey ? Why did you not go down to your house ? "
जब तिनीहरूले दाऊदलाई भने , " उरियाह तल आफ्नो घरमा गएनन् " दाऊदले उरियाहलाई भने , " के तिमी यात्राबाट आएका होइनौ ? तिमी तल आफ्नो घरमा किन नगएको ? "
2SA 11:11     Alignment score: 0.382 → 0.398
Uriah answered David , " The ark , and Israel and Judah are staying
in tents , and my master Joab and my master 's servants are camped in an open field . How then can I go into my house to eat and to drink and to sleep with my wife ? As sure as you are alive , I will not do this . "
उरियाहले जवाफ दिए , " सन्दुक , इस्राएल यहूदा पालमा बसिरहेका छन् , अनि मेरो मालिक योआब मेरा मलिकका सेवकहरू खुल्‍ला मैदानमा छाउनीमा छन् तब आफ्‍नो घरमा खान , पिउन मेरो पत्‍नीसँग सुत्‍नलाई कसरी जानु ? जस्तो तपाईं जीवित हुनुहुन्छ , यसो गर्ने छैन "
2SA 11:12     Alignment score: 0.435
So David said to Uriah , " Stay here today also , and tomorrow I will let you leave . " So Uriah stayed in Jerusalem that day and the next day .
त्यसैले दाऊदले उरियाहलाई भने , " आज पनि यहीं बस तिमीलाई भोलि पठाउने छु " त्यसैले उरियाह त्यस दिन अर्को दिन यरूशलेममा नै बसे
2SA 11:13     Alignment score: 0.362
When David called him , he ate and drank before him , and David made him drunk
. At evening Uriah went out to sleep on his bed with the servants of his master ; he did not go down to his house .
जब दाऊदले उनलाई बोलाए , उनले तिनको सामु खाए पिए दाऊदले तिनलाई मत्‍याए साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्‍नो ओछ्‍यानमा सुत्‍न गए उनी तल आफ्नो घरमा गएनन्
2SA 11:14     Alignment score: 0.371 → 0.462
So in the morning David wrote a letter to Joab , and sent it by the hand of Uriah .
त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे यो उरियाहको हातमा पठाए
2SA 11:15     Alignment score: 0.205 → 0.211
David wrote in the letter saying , " Set Uriah at the very front of the most intense battle , and then withdraw from him , that he may be hit and killed . "
दाऊदले पत्र यसो भनेर लेखे , " धेरै भयङ्‍कर युद्धको अग्र पङ्‍तीमा उरियाहलाई राख्‍नू त्यसबाट पछि हट्नू , ताकि त्यसलाई प्रहार गरियोस् मारियोस् "
2SA 11:16     Alignment score: 0.199 → 0.23
So as Joab watched the siege upon the city , he assigned Uriah to the place where he knew
the strongest enemy soldiers would be fighting .
त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे , तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए
2SA 11:17     Alignment score: 0.351 → 0.35
When the men of the city went out and fought against Joab 's army , some of the soldiers of David fell , and Uriah the Hittite was also killed there .
जब सहरका मानिसहरू बाहिर निस्‍के योआबका फौजसँग युद्ध लडे , तब दाऊदका केही सिपाहीहरू मरे हित्ती उरियाहलाई पनि त्यहीं मारियो
2SA 11:18     Alignment score: 0.341 → 0.342
When Joab sent word to David about everything concerning the war ,
जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए ,
2SA 11:19     Alignment score: 0.175 → 0.23
he commanded the messenger , saying , " When you have finished telling all the things concerning the war to the king ,
तब तिनले दूतहरूलाई यसो भनेर आज्ञा दिए , " जब तैंले राजालाई युद्धका बारेमा सबै कुराहरू भनेर सिद्ध्याउँछस् ,
2SA 11:20     Alignment score: 0.261
it may happen that the king will become angry , and he will say to you , ' Why did you go so near to the city to fight ? Did you not know that they would shoot from the wall ?
तब राजा रिसाउन सक्‍छन् तिनले भन्‍ने छन् , ' तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्‍ने तिमीहरूले जानेनौ ?
2SA 11:21     Alignment score: 0.375 → 0.409
Who killed Abimelech son of Jerub - Besheth ? Did not a woman cast an upper millstone on him from the wall , so that he died at Thebez ? Why did you go so near the wall ? ' Then you must answer , ' Your servant Uriah the Hittite is dead also . ' "
यरूब - बेसेतका छोरा अबीमेलेकलाई कसले मार्‍यो ? के एक जना स्‍त्रीले जाँतोको माथिल्‍को ढुङ्गा पर्खालबाट खसालेर तिनी तेबेसमा मरेकी थिइनन् ? तिमीहरू किन पर्खालको यति नजिक गयौ ? ' तब तैंले जवाफ दिनुपर्छ , ' तपाईंको दास हित्ती उरियाह पनि मरे ' "
2SA 11:22     Alignment score: 0.24 → 0.266
So the messenger left and went to David and told him everything that Joab had sent him to say .
त्यसैले त्‍यो दूत विदा भयो दाऊदकहाँ गयो योआबले तिनलाई भन्‍न पठाएका हरेक कुरा भनिदिए
2SA 11:23     Alignment score: 0.168 → 0.191
Then the messenger said to David , " The enemy were stronger than we were at first ; they came out to us into the field , but we drove them back to the entrance of the gate .
त्यसपछि त्‍यो दूतले दाऊदलाई भने , " सुरुमा हामीभन्‍दा शत्रुहरू बलिया थिए उनीहरू हामीमाथि खुल्ला मैदानमा आए , तर हामीले उनीहरूलाई भित्र पस्‍ने ढोकातिर नै फर्कायौं
2SA 11:24     Alignment score: 0.302
Then their shooters shot at your soldiers from off the wall , and some of the king 's servants were killed , and your servant Uriah the Hittite was killed too . "
तब उनीहरूका काँड हान्‍नेहरूले पर्खाल माथिबाट तपाईंका केही सिपाहीलाई काँड हाने राजाका केही सेवक मारिए तपाईंको दास हित्ती उरियाह पनि मारिए "
2SA 11:25     Alignment score: 0.206 → 0.217
Then David said to the messenger , " Say this
to Joab , ' Do not let this displease you , for the sword devours one as well as another . Make your battle even stronger against the city , and overthrow it , ' and encourage him . "
दाऊदले त्‍यस दूतलाई भने , " योआबलाई भन् , ' यसले तिमीलाई दुःखित नतुल्याओस् , किनकि तरवारले एउटा वा अर्कोलाई नष्‍ट पार्छ त्‍यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार त्‍यसलाई नाश पार , ' तिनलाई उत्साह दिए "
2SA 11:26     Alignment score: 0.245 → 0.265
So when the wife of Uriah heard that Uriah her husband was dead , she lamented deeply for her husband .
जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन् , तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन्
2SA 11:27     Alignment score: 0.269 → 0.278
When her sorrow passed , David sent and took her home to his palace , and she became his wife and bore him a son . But what David had done displeased Yahweh .
जब उनको विलाप पुरा भयो , दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए उनी तिनको पत्‍नी भइन् तिनको निति एउटा छोरा जन्माइन् तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो
2SA 11     Average alignment score: 0.315 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24