Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 4:1     Alignment score: 0.391 → 0.402
When Ishbosheth , Saul 's son , heard that Abner was dead
in Hebron , his hands became weak , and all Israel was troubled .
जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने , तब तिनको हातहरू कमजोर भए सारा इस्राएल पीडामा पर्‍यो


2SA 4:2     Alignment score: 0.36 → 0.386
Now Saul 's son had two men who were captains of groups of soldiers . The name of one was Baanah and the other Recab , sons of Rimmon the Beerothite of the people of Benjamin ( for Beeroth is also considered part of Benjamin ,
शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्‍तानहरू थिए एक जनाको नाउँ बानाह अर्काको नाउँ रेकाब थियो , जो बेन्यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए ( किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ ,
2SA 4:3     Alignment score: 0.183
and the Beerothites fled to Gittaim and have been living there until this
very time ) .
बेरोतीहरू गित्तैममा भागेर गए आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन् )
2SA 4:4     Alignment score: 0.319 → 0.339
Now Jonathan , Saul 's son , had a son who was crippled in his feet
. He was five years old when the news about Saul and Jonathan came from Jezreel . His nurse picked him up to flee . But as she was running , Jonathan 's son fell and became lame . His name was Mephibosheth .
शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो यिजरेलबाट शाऊल जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् तर तिनी दौडँदै गर्दा , जोनाथनका छोरा खसे लङ्गडो भए तिनको नाउँ मेपीबोशेत थियो
2SA 4:5     Alignment score: 0.299 → 0.31
So the sons of Rimmon the Beerothite , Recab and Baanah , traveled during the heat of the day to the house of Ishbosheth , as he was resting at noon .
त्यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे
2SA 4:6     Alignment score: 0.239 → 0.237
The woman guarding the door had fallen asleep while sifting wheat , and Recab and Baanah walked in quietly and passed her .
ढोकाको स्‍त्री पाले गहूँ ओसार्दै गर्दा मस्‍त निदाएकी थिइन् रेकाब बानाह बिस्तार हिंडे तिनलाई पार गरेर गए
2SA 4:7     Alignment score: 0.33 → 0.33
So after they entered the house , they attacked him and killed him as he was lying on his bed in his room . Then they cut off his head and carried it away , traveling on the road all night to the Arabah .
यसरी तिनीहरू घरभित्र पसेपछि , तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे तिनलाई मारे त्यसपछि तिनीहरूले तिनको टाउको काटे बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे
2SA 4:8     Alignment score: 0.428 → 0.43
They brought the head of Ishbosheth to David at Hebron , and they said to the king , " Look , this is the head of Ishbosheth son of Saul , your enemy , who sought your life . Today Yahweh has avenged our master the king against Saul and his descendants . "
तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए तिनीहरूले राजालाई भने , " हे्र्नुहोस् , यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो आज परमप्रभुले शाऊल तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको "
2SA 4:9     Alignment score: 0.362 → 0.368
David answered Recab and Baanah his brother , the sons of Rimmon the Beerothite ; he said to them , " As Yahweh lives , who delivered my life from every trouble ,
दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब बानाहलाई जावफ दिए तिनले तिनीहरूलाई भने , " जस्तो परमप्रभु जीवित हुनुहुन्छ , जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो ,
2SA 4:10     Alignment score: 0.312 → 0.328
when someone told me , ' Look , Saul is dead , ' thinking he was bringing good news , I seized him and killed him at Ziklag . That was the reward I gave him for his news .
जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी ' हेर्नुहोस् , शाऊल मरेको , ' भन्‍यो , मैले त्यसलाई समातें सिक्लगमा मारें त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ
2SA 4:11     Alignment score: 0.236 → 0.244
How much more , when wicked men have killed an innocent person in his own house on his bed , should I not now require his blood from your hand , and remove you from the earth ? "
झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा , के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ ? "
2SA 4:12     Alignment score: 0.402 → 0.41
Then David gave orders to the young men , and they killed them and cut off their hands and feet and hung them up beside the pool at Hebron . But they took the head of Ishbosheth and buried it in the grave of Abner in Hebron .
त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे
2SA 4     Average alignment score: 0.344 for 12 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24