Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 19:1     Alignment score: 0.33 → 0.346
Then the king was deeply unnerved , and he went up to the room over the gate and wept . As he went he grieved , " My son Absalom , my son , my son Absalom ! I wish I had died
instead of you , Absalom , my son , my son ! "
अनि राजा गहिरो शोकमा परे तिनी ढोकामाथिको कोठामा गए रोए जसै तिनी हिंडे , तिनले विलाप गरे , " मेरो छोरा अब्शालोम , मेरो छोरा अब्शालोम ! बरु तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि , अब्शालोम , मेरो छोरा , मेरो छोरा ! "


2SA 19:2     Alignment score: 0.378
Joab was told , " Look , the king is weeping and mourning for Absalom . "
योआबलाई भनियो , " हेर्नुहोस् , राजाले अब्शालोमको निम्ति रुँदै विलाप गर्दै छन् "
2SA 19:3     Alignment score: 0.317
So the victory that day was turned into mourning for all the army , for the army heard it said that day , " The king is mourning for his son . "
त्यसैले त्यस दिनको विजय सारा फौजको निम्ति शोकमा परिणत भयो , किनकि फौजले सुने कि , " राजाले आफ्नो छोराको निम्ति विलाप गर्दै छन् "
2SA 19:4     Alignment score: 0.082
The soldiers had to sneak quietly into the city that day , like people who are ashamed sneak away when they run from battle .
जसरी युद्ध हारेर लाजमा परेका मानिसहरू युद्धबाट सुटुक्‍क भाग्‍छन् , त्‍यसरी नै त्‍यो दिन सपाहीहरू चुपचाप सुटुक्‍क सहरभित्र पस्‍नुपरेको थियो
2SA 19:5     Alignment score: 0.35
The king covered his face and cried in a loud voice , " My son Absalom , Absalom , my son , my son ! "
राजाले आफ्नो शिर ढाके ठुलो सोरमा कराए , " मेरो छोरा अब्शालोम , अब्शालोम , मेरो छोरा , मेरो छोरा ! "
2SA 19:6     Alignment score: 0.275 → 0.306
Then Joab entered into the house to the king and said to him , " You have shamed
the faces of all your soldiers today , who have saved your life today , and the lives of your sons and of your daughters , and the lives of your wives , and the lives of your slave wives ,
तब योआब राजाको घरभित्र पसे उनलाई भने , " आज तपाईंले आफ्नो सारा सिपाहीको मुहार लाजमा पार्नुभएको , जसले आज तपाईंको जीवन , तपाईंका छोराहरूका तपाईंका छोरीहरूका तपाईंका पत्‍नीहरूका जीवन तपाईंका उपपत्‍नीहरूका पत्‍नीहरूको जीवन बचाए ,
2SA 19:7     Alignment score: 0.325 → 0.331
because you love those who hate you , and you hate those who love you . For today you have shown that commanders and soldiers are nothing to you . Today I believe that if Absalom had lived
, and we all had died , then that would have pleased you .
किनभने जसले तपाईंलाई घृणा गर्छ त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ जसले तपाईंलाई प्रेम गर्छ त्यसलाई तपाईं घृणा गर्नुहुन्छ किनकि कमाण्‍डरहरू सिपाहीहरू तपाईंका निम्ति केही होइनन् भन्‍ने कुरा आज तपाईंको देखाउनुभएको आज मलाई विश्‍वास भयो कि अब्शालोम बाँचेको भए हामी सबै मरेको भए तपाईं खुसी हुनुहुन्थ्यो
2SA 19:8     Alignment score: 0.279 → 0.279
Now therefore get up and go out and speak kindly to your soldiers , for I swear by Yahweh , if you do not go , not one man will remain with you tonight . That would be worse for you than all the disasters
that have ever happened to you from your youth until now . "
यसकारण अब उठ्नुहोस् बाहिर जानुहोस् आफ्नो सिपाहीहरूसँग दयापूर्वक कुरा गर्नुहोस् , किनकि परमप्रभुको नाउँमा शपथ खान्छु , तपाईं जानुभएन भने , आज राती तपाईंसँग एक जना पुरुष पनि रहने छैन त्यो तपाईंको जवान अवस्थादेखि अहिलेसम्म घटेका सबै भन्दा खराब कुरा हुने "
2SA 19:9     Alignment score: 0.289
So the king got up and sat in the city gate , and all the people were told , " Look , the king is sitting in the gate , " and all the people came before the king . So Israel fled , every man to his home .
त्यसैले राजा उठे सहरको ढोकामा बसे , सबै मानिसलाई यसो भनियो , " हेर , राजा ढोकामा बसेका छन् अनि सबै मानिस राजाको सामु आए त्‍यति बेला इस्राएलका सबै मानिस भगरे आआफ्ना घरमा गएका थिए
2SA 19:10     Alignment score: 0.322 → 0.318
All the people were arguing with each other throughout all the tribes of Israel saying , " The king rescued us out of the hand of our enemies , and he saved us out of the hand of the Philistines , but now he has run out of the land because of Absalom .
इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्‍दै आपसमा बहस गर्दै थिए , " राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए , उनले हामीलाई पलिश्‍तीहरूका हातबाट पनि बचाए , तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन्
2SA 19:11     Alignment score: 0.328 → 0.357
Absalom , whom we anointed over us , has died
in battle . So why do you say nothing about bringing the king back ? "
हामीले अभिषेक गरेको अब्शालोम युद्धमा मरेका छन् त्यसैले राजालाई फिर्ता ल्याउने बारेमा किन तिमीहरू केही बोल्दैनौ ? "
2SA 19:12     Alignment score: 0.347 → 0.352
King David sent to Zadok and to Abiathar the priests saying , " Speak to the elders of Judah saying , ' Why are you the last to bring the king back to his palace , since the talk of all Israel favors the king , to bring him back to his palace ?
राजाले सादोक अबियाथार पुजारीहरूलाई यसो भन्‍ने खबर पठाए , " यहूदाका धर्म - गुरुहरूलाई सोध , ' राजालाई उनको दरबारमा फिर्ता ल्याउन सबै इस्राएलको कुरा उनको पक्षमा भएको हुनाले राजालाई उनको दरबारमा ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ ?
2SA 19:13     Alignment score: 0.397 → 0.399
You are my brothers , my flesh and bone . Why then are you the last to bring back the king ? '
तिमीहरू मेरो दाजुभाइ , मेरो मासु हाड हौ तब राजालाई फिर्ता ल्याउन तिमीहरू किन अन्तिम हुन्‍छौ ? '
2SA 19:14     Alignment score: 0.24 → 0.243
Then say to Amasa , ' Are you not my flesh and my bone ? God do so to me , and more also , if you are not captain of my army from now on in the place of Joab . ' "
त्यसपछि अमासालाई भन , ' के तिमी मेरो मासु मेरो हाड होइनौ ? आज उप्रान्त तिमी यआबको सट्टामा मेरो फौजको कमाण्‍डर भएनौ भने परमेश्‍वरले मलाई यसै वा योभन्दा बढी गरून् ' "
2SA 19:15     Alignment score: 0.307 → 0.308
So he won the hearts of all the men of Judah as one man . They sent to the king saying , " Return , you and all your men . "
त्यसैले तिनले यहूदाका सबै मानिसका हृदयहरू एक जना मानिसको झैं गरी जिते तिनीहरूले राजाकहाँ यसो भन्‍ने खबर पठाए , " तपाईं तपाईंका सबै मानिस फर्कनुहोस् "
2SA 19:17     Alignment score: 0.458
Shimei son of Gera , the Benjamite , who was from Bahurim , hurried down with the men of Judah to meet King David .
बेन्यामिनी गेराका छोरा शिमी पनि बहूरीमबाट यहूदाका मानिसहरूसँगै हतार - हतार राजालाई भेट्न आए
2SA 19:18     Alignment score: 0.36 → 0.36
There were one thousand men from Benjamin with him , and Ziba the servant of Saul , and his fifteen sons and twenty servants with him . They crossed through the Jordan in the presence of the king .
तिनीसित त्यहाँ बेन्यामीन कुलका मानिसहरू एक हजार जना थिए , शाऊलका सेवक सीबा , तिनका पन्ध्र जना छोरा तिनीसँगै बिस जना सेवक थिए
2SA 19:19     Alignment score: 0.316 → 0.319
They crossed to bring over the king 's family and to do whatever he thought good . Shimei son of Gera bowed down before the king just before he began to cross the Jordan .
तिनीहरू राजालाई ल्याउन उनलाई जे असल लाग्छ सो गर्न पारि गए गेराका छोरा शिमीले यर्दन तर्न सुरु गर्नअगि राजालाई साष्‍टङ्ग दण्‍डवत् गरे
2SA 19:20     Alignment score: 0.333 → 0.344
Shimei said to the king , " Do not , my master , find
me guilty or call to mind the wrong your servant did the day my master the king left Jerusalem . Please , may the king not take it to heart .
शिमीले राजालाई भने , " मेरो मालिक महाराजाले यरूशलेम छोडेको दिन हजुरका दासले गरेको कुरा मनमा नलिनुहोला वा दोषी नठहराउनुहोला कृपया , यसलाई राजाले हृदयमा नराख्‍नुहोला
2SA 19:21     Alignment score: 0.388
For your servant knows that I have sinned . See , that is why I have come today as the first from all the family of Joseph to come down to meet my master the king . "
किनकि हजुरको दासले पाप गरेको भनी जानेको हेर्नुहोस् , आज योसेफको सबै कुलबाट मेरो मालिक महाराजालाई भेट्न आउनेमा पहिलो भएको छु "
2SA 19:22     Alignment score: 0.385 → 0.423
But Abishai son of Zeruiah answered and said , " Should not Shimei be put to death for this
, because he cursed Yahweh 's anointed ? "
तर सरूयाहका छोरा अबीशैले जवाफ दिएर भने , " के शिमीलाई यसको निम्ति मर्नु पर्दैन किनभने त्‍यसले परमप्रभुका अभिषिक्‍तलाई सरापेको ? "
2SA 19:23     Alignment score: 0.297 → 0.297
Then David said , " What have I to do with you , you sons of Zeruiah , that you should today be adversaries to me ? Will any man be put to death today in Israel ? For do I not know that today I am king over Israel ? "
तब दाऊदले भने , " सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार , कि तिमीहरू आज मेरो विरोधीहरू हुन्छौ ? के आजको दिन इस्राएलमा कुनै मानिसलाई मारिने ? किनकि आज इस्राएलका राजा हुँ भन्‍ने कुरा मलाई थाहा छैन ? "
2SA 19:24     Alignment score: 0.317
So the king said to Shimei , " You will not die . " So the king promised him with an oath .
त्यसैले राजाले शिमीलाई भने , " तिमी मर्ने छैनौ " त्यसैले राजाले शपथसहित तिनलाई प्रतिज्ञा गरे
2SA 19:25     Alignment score: 0.267
Then Mephibosheth son of Saul came down to meet the king . He had not dressed his feet , or trimmed his beard , or washed his clothes from the day the king left until the day he came
home in peace .
त्यसपछि शाऊलका नाति मपीबोशेत राजालाई भेट्न तल आए तिनले राजा गएको दिनदेखि उनी शान्तिसँग घर नफर्केसम्म उनले आफ्नो खुट्टाको नङ्ग काटेका थिएनन् , दाह्री नै काटे लुगा नै धोएका थिए
2SA 19:26     Alignment score: 0.377 → 0.396
So when he came from Jerusalem to meet the king , the king said to him , " Why did you not go with me , Mephibosheth ? "
त्यसैले जब तिनी यरूशलेमबाट राजालाई भेट्न आए , राजाले तिनलाई भने , " मपीबोशेत , तिमी किन मसँग गएनौ ? "
2SA 19:27     Alignment score: 0.309 → 0.313
He answered , " My master the king , my servant deceived me , for I said , ' I will saddle a donkey so I may ride
on it and go with the king , because your servant is lame . '
तिनले जवाफ दिए , " मेरो मालिक महाराजा , मेरो सेवकले मलाई धोका दियो , किनकि मैले भनें , ' गधामा जीन - लगाम लगाउने छु , ताकि यसमा चढ्न राजासँग जान सकूँ , किनभने हजुरको सेवक लङ्गडो '
2SA 19:28     Alignment score: 0.335 → 0.346
My servant Ziba has slandered me , your servant , to my master the king . But my master the king is like an angel of God . Therefore , do what is good in your eyes .
हजुरको सेवकको बारेमा मेरो सेवक सीबाले हजुरसँग निन्दा गरेको तर मेरो मालिक महाराजा स्वर्दूतजस्तो हुनुहुन्छ यसकारण , तपाईंको दृष्‍टिमा जे असल त्यही गर्नुहोस्
2SA 19:29     Alignment score: 0.339
For all my father 's house were dead men before my master the king , but you set your servant among those who ate at your own table . What right therefore have I that I should still cry any more to the king ? "
किनकि मेरो मालिक राजाको सामु मेरो बुबाको सबै घराना मृत मानिसहरू थिए , तर हजुरले आफ्नो सेवकलाई आफ्नै टेबलमा खानेमध्येको बनाउनुभयो यसकारण अझै राजासँग पुकारा गर्नुपर्ने मेरो के अधिकार ? "
2SA 19:30     Alignment score: 0.286 → 0.289
Then the king said to him , " Why explain anything further ? I have decided that you and Ziba will divide the fields . "
तब राजाले तिनलाई भने , " अझ अरू बेलीबिस्‍तार किन गर्नु ? तिमी सीबाले जमिन बाँड्‍नुपर्छ भनी मैले निर्णय गरेको छु "
2SA 19:31     Alignment score: 0.304 → 0.313
So Mephibosheth replied to the king , " Yes , let him take it all , since my master the king has come safely to his own home . "
मपीबोशेतले राजालाई जवाफ दिए , " होस् , त्यसैले सबै लैजाओस् , किनभने मेरो मालिक महाराजा आफ्नो घरमा सुरक्षित आउनुभएको "
2SA 19:32     Alignment score: 0.275 → 0.279
Then Barzillai the Gileadite came down from Rogelim to cross over the Jordan with the king , and he accompanied the king over the Jordan .
त्यसपछि रोगेलीमबाट गिलादी बर्जिल्लै तल आए राजासँगै यर्दन तरे तिनी राजासँगै यर्दन पारि गए
2SA 19:33     Alignment score: 0.256 → 0.257
Now Barzillai was a very old man , eighty years old . He had furnished the king with provisions while he stayed at Mahanaim , for he was a very wealthy man .
यति बेला बर्जिल्लै धेरै वृद्ध , असी वर्षका भएका थिए राजा महनोममा बस्‍दा तिनले राजालाई सबै खाद्यन्‍नहरू दिएका उपलब्ध गरेका थिए , किनभने तिनी धेरै धनी मनिस थिए
2SA 19:34     Alignment score: 0.248 → 0.265
The king said to Barzillai , " Come over with me , and I will provide for you to stay with me in Jerusalem . "
राजाले बर्जिल्लैलाई भने , " मसँगै आउनुहोस् मसँग यरूशलेम बस्‍नलाई तपाईंलाई प्रबन्ध मिलाउने छु "
2SA 19:35     Alignment score: 0.307 → 0.306
Barzillai replied to the king , " How many days are left in the years of my life , that I should go up with the king to Jerusalem ?
बर्जिल्लैले राजालाई जवाफ दिए , " मेरो जीवनका वर्षहरूमा कति दिन बाँकी छन् ताकि महाराजासँग यरूशलेममा जाऊँ ?
2SA 19:36     Alignment score: 0.299 → 0.304
I am eighty years old . Can I distinguish between good and bad ? Can your servant taste what I eat or what I drink ? Can I hear any more the voice of singing men and singing women
? Why then should your servant be a burden to my master the king ?
असी वर्ष भएँ के असल खराब बिच भिन्‍नता छुट्टाउन सक्छु ? के हजुरको सेवकले के खायो के पियो भनी स्वाद लिन सक्छ ? कै मैले गायक पुरुष गायक महिलाको सोर अझै सुन्‍न सक्छु ? अनि हजुरको सेवक मेरो मालिक महाराजाको निम्ति किन बोझ बन्‍नु ?
2SA 19:37     Alignment score: 0.305 → 0.308
Your servant would like to just go over the Jordan with the king . Why should the king repay me with such a reward ?
हजुरको सेवक महाराजासँग यर्दन पारिसम्म मात्र जान चाहन्छ महाराजाले मलाई किन यस्तो इनाम दिनुहुन्छ ?
2SA 19:38     Alignment score: 0.355 → 0.356
Please let your servant return back home , so I may die in my own city by the grave of my father and my mother . But see , here is your servant Kimham . Let him cross over with my master the king , and do for him what seems good to you . "
कृपया आफ्नो सेवकलाई घर फर्कन दिनुहोस् , ताकि मेरो आफ्नै सहरमा मेरो बुबा आमाको चिहानको छेउमा मर्न पाऊँ तर हेर्नुहोस् , हजुरको सेवक किमहाम मेरो मालिकसँग त्यही नै जाओस् हजुरलाई जे असल लाग्छ सो त्यसको निम्‍ति गरिदिनुहोस् "
2SA 19:39     Alignment score: 0.33 → 0.333
The king answered , " Kimham will go over with me , and I will do for him what seems good to you , and whatever you desire from me , I do that for you . "
राजाले जवाफ दिए , " किमहाम मसँगै जाने , त्यसको निम्ति तपाईंलाई जे असल लाग्छ सो गर्ने छु तपाईंले मबाट जे इच्छा गर्नुहुन्‍छ सो तपाईंको निम्ति गर्ने छु "
2SA 19:40     Alignment score: 0.448 → 0.449
Then all the people crossed the Jordan , and the king crossed over , and the king kissed Barzillai and blessed him . Then Barzillai returned to his own home .
त्यसपछि सबै मानिसहरूले यर्दन तरे राजाले पनि यर्दन तरे , अनि राजाले बर्जिल्लैलाई चुम्बन गरेर तिनलाई आशिष् दिए तब बर्जिल्लै तिनको आफ्नै घरमा फर्के
2SA 19:41     Alignment score: 0.345
So the king crossed over to Gilgal , and Kimham crossed over with him . All the army of Judah brought the king over , and also half the army of Israel .
यसरी राजा पारि गिलगालमा आए किमहाम उनीसँगै पारि आए यहूदाका सबै फौज इस्राएलका आधा फौजले राजालाई लिएर आए
2SA 19:42     Alignment score: 0.302 → 0.307
Soon all the men of Israel began to come to the king and say to the king , " Why have our brothers , the men of Judah , stolen you away and brought the king and his family over the Jordan , and all David 's men with him ? "
चाँडै इस्राएलका सबै मानिस राजाकहाँ आउन लागे राजालाई यसो भन्‍न लागे , " हाम्रा दाजुभाइ अर्थात् यहूदाका मानिसहरूले हजुरलाई किन चोरेर लगेका छन् , महाराजा उहाँका परिवारलाई दाऊदका सबै मानिसलाई उहाँसँगै यर्दन वारि पुर्‍याएका छन् ? "
2SA 19:43     Alignment score: 0.309 → 0.315
So the men of Judah answered the men of Israel , " It is because the king is more closely related to us . Why then are you angry about this
? Have we eaten anything that the king had to pay for ? Has he given us any gifts ? "
त्यसैले यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूलाई जवाफ दिए , " किनभने राजा हामीसँग अझ धेरै नजिकबाट सम्बन्धित हुनुहुन्‍छ तब तिमीहरू यसबारे किन रिसाउँछौ ? के महाराजाले तिर्नुपर्ने गरी हामीले कुनै कुरा खाएका छौं ? के उहाँले हामीलाई कुनै उपहार दिनुभएको ? "
2SA 19:44     Alignment score: 0.304 → 0.315
The men of Israel answered the men of Judah , " We have ten tribes related to the king , so we have even more right to David than you . Why then did you despise us ? Was not our proposal to bring back our king the first to be heard ? " But the words of the men of Judah were even more harsh than the words of the men of Israel .
इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए , " हामीसँग महाराजासँग सम्बन्धित दश कुल छन् , त्यसैले दाऊदसँग तिमीहरूको भन्दा धेरै अधिकार हामीसित तब तिमीहरूले हामीलाई किन तुच्‍छ ठान्‍यौ ? के हाम्रो राजालाई फिर्ता ल्याउने हाम्रो प्रस्ताव पहिले सुनुवाइ हुनुपर्दैनथ्यौ ? " तर यहूदाका मानिसहरूका वचनहरू इस्राएलका मानिसहरूका वचनभन्दा धेरै रुखो थियो
2SA 19     Average alignment score: 0.323 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24