Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 15:1     Alignment score: 0.34 → 0.343
It came about after this
that Absalom prepared a chariot and horses for himself , with fifty men to run before him .
यसपछि यस्‍तो भयो , अब्शालोमले आफ्नो निम्ति एउटा रथ घोडाहरू आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे


2SA 15:2     Alignment score: 0.264 → 0.266
Absalom would get up early and stand beside the road leading to the city gate . When any man had a dispute to come to the king for judgment , Absalom called to him and said , " From what city have you come ? " Then the man would answer , " Your servant is from one of the tribes of Israel . "
अब्शालोम बिहान सबेरै उठ्थे सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे जब कोही विवाद भएका व्यक्‍ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो , तब अब्शालोमलले त्यसलाई बोलाउँथे भन्‍थे , " तपाईं कुन सहरबाट आउनुभएको हो ? " अनि त्यो मानिसले जवाफ दिन्थ्यो , " तपाईंको दास इस्राएलको एउटा कुलबाट हो "
2SA 15:3     Alignment score: 0.369
So Absalom would say to him , " Look , your case
is good and right , but there is no one empowered by the king to hear your case . "
त्यसैले अब्शालोमले त्यसलाई भन्‍थे , " हेर्नुहोस् , तपाईंको मुद्दा असल ठिक तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन "
2SA 15:4     Alignment score: 0.248
Absalom added , " I wish that I were made judge in the land , so that every man who had any dispute or cause
might come to me , and I would bring him justice ! "
अब्शालोमलले थप्थे , " मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो , ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो त्यसलाई न्याय दिलाउँथे
2SA 15:5     Alignment score: 0.233 → 0.237
So it came about that when any man came
to Absalom to honor him , Absalom would put out his hand and take hold of him and kiss him .
यसैले यस्‍तो भयो , जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्‍यो , तब अब्शालोमले आफ्नो हात काँधमा राख्‍थे त्यसलाई अङ्गालो हाल्‍थे त्यसलाई चुम्बन गर्थे
2SA 15:6     Alignment score: 0.188 → 0.248
Absalom acted in this way to all Israel who came
to the king for judgment . So Absalom stole the hearts of the men of Israel .
राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्‍यवहार गरे यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे
2SA 15:7     Alignment score: 0.302 → 0.302
It came about at the end of four years that Absalom said to the king , " Please let me go and pay a vow that I have made to Yahweh in Hebron .
चार वर्षको अन्ततिर यस्‍तो भयो कि अब्शालोमले राजालाई भने , " कृपया , मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस्
2SA 15:8     Alignment score: 0.333 → 0.365
For your servant made a vow while I was living at Geshur in Aram , saying , ' If Yahweh will indeed bring me again to Jerusalem , then I will worship Yahweh . ' "
किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें , " परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने , परमप्रभुको आराधना गर्ने छु "
2SA 15:9     Alignment score: 0.415
So the king said to him , " Go in peace . " So Absalom arose and went to Hebron .
त्यसैले राजाले उनलाई भने , " शान्तिसित जाऊ " यसैले अब्शालोम उठे हेब्रोनमा गए
2SA 15:10     Alignment score: 0.371 → 0.38
But then Absalom sent spies throughout all the tribes of Israel , saying , " As soon as you hear the sound of the trumpet , then you must say , ' Absalom is king in Hebron . ' "
तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए , " तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै , तिमीहरूले यसो भन्‍नू , " हेब्रोनमा अबशालोम राजा हुनुभयो ' "
2SA 15:11     Alignment score: 0.405 → 0.413
With Absalom went two hundred men from Jerusalem , who were invited . They went in their innocence , not knowing anything that Absalom had planned .
अब्शालोमसँगै यरूशलेमका दुई सय जना मानिस गए जसले निमन्त्रणा पाएका थिए अब्शालोमले योजना गरेका कुनै कुरा पनि थाहा नपाई तिनीहरू आफ्‍नो अज्ञानतामा गए
2SA 15:12     Alignment score: 0.196 → 0.207
While Absalom offered sacrfices , he sent for Ahithophel from his hometown of Giloh . He was David 's counselor . Absalom 's conspiracy was strong , for the people following Absalom were constantly increasing .
अब्शालोमले बलिदान चाढाउँदा , उनले गिलोका अहीतोपेललाई पनि बोलाए तिनी दाऊदका सल्लाहकार थिए अब्शालोमको षड्यान्त्र प्रबल थियो , किनकि अब्शालोमको पछि लाग्‍ने मानिसहरूका सङ्‍ख्‍या निरन्‍तर बढ्‍दै थियो
2SA 15:13     Alignment score: 0.238 → 0.273
A messenger came to David saying , " The hearts of the men of Israel are following after Absalom . "
दाऊदकहाँ एक जना दूत यसो भन्‍दै आए , " इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको "
2SA 15:14     Alignment score: 0.276 → 0.292
So David said to all his servants who were with him at Jerusalem , " Arise and let us flee , or none of us will escape from Absalom . Prepare to leave immediately , or he will quickly overtake us , and he will bring down disaster on us and attack the city with the edge of the sword . "
त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्‍ना सबै सेवकलाई भने , " उठ हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्‍ने छैनौं तुरुन्तै जानलाई तयार होओ , नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने त्यसले हामीमाथि विपद् ल्याउने तरवारले यो सहरलाई आक्रमण गर्ने "
2SA 15:15     Alignment score: 0.327 → 0.327
The king 's servants said to the king , " Look , your servants are ready to do whatever our master the king decides . "
राजाका सेवकहरूले राजालाई भने , " हेर्नुहोस् , तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् "
2SA 15:16     Alignment score: 0.275 → 0.297
The king left and all his family after him , but the king left ten women
, who were concubines , to keep the palace .
राजा तिनका सबै परिवार तिनीसितै विदा भए , तर दरबारको रेखदेख गर्न दश जना उपपत्‍नीलाई राजाले छोडिराखे
2SA 15:17     Alignment score: 0.303 → 0.308
After the king went out and all the people after him , they stopped at the last house .
राजा तिनीसँग भएका सबै मानिस बाहिर गएपछि , तिनीहरू अन्तिम घरमा रोकिए
2SA 15:18     Alignment score: 0.302 → 0.304
All his army marched with him , and before him went all the Kerethites , and all the Pelethites , and all the Gittites six hundred men who had followed him from Gath .
तिनका सबै फौज तिनीसँगै हिंडे सबै करेतीहरू , पेलेथीहरू गित्तीहरू गरी गातबाट तिनलाई पछ्याउने सय जना मानिसहरू तिनको अगिअगि गए
2SA 15:19     Alignment score: 0.375
Then the king said to Ittai the Gittite , " Why will you come with us ? Return and stay with the king , for you are a foreigner and an exile . Return to your own place .
तब राजाले गित्ती इत्तैलाई भने , " तिमी किन हामीसँग आउँछौ ? फर्क राजासँगै बस , किनकि तिमी परदेशी निर्वासित छौ तिम्रो आफ्नै ठाउँमा फर्क
2SA 15:20     Alignment score: 0.235 → 0.243
Since you just left yesterday , why should I make you wander all over with us ? I do not even know where I am going . So return and take your fellow countrymen back . May loyalty and faithfulness go with you . "
किनकि तिमी भर्खर मात्र आएका हौ तिमीलाई हामीसँगै भौंतारिन किन लगाउछु ? कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन त्यसैले फर्क तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ बफदारीता विश्‍वासनीयता तिमीसँगै रहोस् "
2SA 15:21     Alignment score: 0.303 → 0.303
But Ittai answered the king and said , " As Yahweh lives , and as my master the king lives , surely in whatever place where my master the king goes , there also will your servant go , whether that means living or dying . "
तर इत्तैले राजालाई जवाफ दिए भने , " जस्तो परमप्रभु जीवित हुनुहुन्छ जस्‍तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ , मर्न वा बाँच्‍ने जेसुकै परोस् हजुको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीं नै जाने "
2SA 15:22     Alignment score: 0.32
So David said to Ittai , " Go ahead and continue with us . " So Ittai the Gittite marched with the king , along with all his men and all the families who were with him .
त्यसैले दाऊदले इत्तैलाई भने , " अगि बढ , हामी निरन्‍तर बस " त्यसैले गित्ती इत्तै राजा , तिनका सबै मानिस सबै परिवार सँगसँगै हिंडे
2SA 15:23     Alignment score: 0.234 → 0.243
All the country wept with a loud
voice as all the people passed by over the Kidron Valley , and as the king also himself crossed over . All the people traveled on the road toward the wilderness .
राजाले किद्रोनको बेसी तर्दा देशभरिका सबै मानिस धुरुधुरु रोए सबै मानिस पनि राजासँगै पारि तरे सबै मानिस उजाडस्‍थान जाने बाटोसम्म गए
2SA 15:24     Alignment score: 0.343 → 0.35
Even Zadok with all the Levites , carrying the ark of the covenant of God , were present . They set the ark of God down , and then Abiathar joined them . They waited until all the people had passed by out of the city .
परमेश्‍वरको करारको सन्दुक बोक्‍ने सबै लेवीसहित सादोक पनि थिए तिनीहरूले परमेश्‍वरको सन्दुकलाई भुईंमा राखे त्‍यसपछि अबियाथार तिनीहरूसँगै सहभागी भए सबै मानिस सहरबाट बाहिर नआएसम्म तिनीहरूले पर्खे
2SA 15:25     Alignment score: 0.366 → 0.376
The king said to Zadok , " Carry the ark of God back into the city . If I find
favor in the eyes of Yahweh , he will bring me back here and show me again the ark and the place where he lives .
राजाले सादोकलाई भने , " परमेश्‍वरको सन्दुकलाई सहरमा नै फर्काएर लेजाऊ मैले परमप्रभुको दृष्‍टिमा निगाह पाएँ भने , उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुने सन्दुक उहाँ बस्‍नुहुने ठाउँ मलाई फेरि देखाउनुहुने
2SA 15:26     Alignment score: 0.412
But if he says , ' I am not pleased with you , ' look , here am I , let him do to me whatever seems good to him . "
तर उहाँले यसो भन्‍नुहुन्छ भने , ' तँसँग प्रशन्‍न छैन , ' हेर , यहाँ छु , उहाँलाई जे असल सो उहाँले मलाई गर्नुभएको होस् "
2SA 15:27     Alignment score: 0.459 → 0.458
The king also said to Zadok the priest , " Are you not a seer ? Return into the city in peace , and your two sons with you , Ahimaaz your son , and Jonathan son of Abiathar .
राजाले सादोक पुजारीलाई यसो पनि भने , " के तिमी दर्शी होइनौ ? सहरमा शान्तिसँग फर्क तिम्रा दुई छोरा , तिम्रा छोरा अहीमास अबियाथारका छोरा जोनाथन तिम्रो साथमा छन्
2SA 15:28     Alignment score: 0.182 → 0.203
See , I will wait at the fords of the Arabah until word comes from you to inform me . "
हेर , मलाई जानकारी दिनलाई तिमीबाट खबर नआएसम्म अराबाको जँघारहरूमा पर्खिने छु "
2SA 15:29     Alignment score: 0.387
So Zadok and Abiathar carried the ark of God back into Jerusalem , and they stayed there .
त्यसैले सादोक अबियाथारले परमेश्‍वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए तिनीहरू त्यहीं बसे
2SA 15:30     Alignment score: 0.266 → 0.268
But David ascended barefoot and weeping up the Mount of Olives , and he had his head covered . Every man of the people who were with him covered his head , and they went up weeping as they walked .
तर दाऊद खाली खुट्टाले हिंडेर रुँदै जैतूनको डाँडाको उकालो चढे तिनले आफ्नो शिर ढाकेका थिए तिनीसँग भएका हरेक मानिसले आआफ्ना शिर ढाके तिनीहरू रुँदै माथि उकालो चढे
2SA 15:31     Alignment score: 0.284 → 0.294
Someone told David saying , " Ahithophel is among the conspirators with Absalom . " So David prayed , " O Yahweh , please turn Ahithophel 's advice into foolishness . "
कसैले दाऊदलाई भन्यो , " अहीतोपेल अब्शालोमसँगै षड्यान्त्र गर्नेहरूसित " त्यसैले दाऊदले प्रार्थना गरे , " हे परमप्रभु , कृपा गरी , अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् "
2SA 15:32     Alignment score: 0.281 → 0.285
It came about that when David arrived at the top of the road , where God used to be worshiped , Hushai the Arkite came to meet him with his coat torn and earth on his head .
यस्‍तो भयो , जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्‍वरको आराधना गरिन्थ्यो , तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धुलो छरेर दाऊदलाई भेट्न आए ,
2SA 15:33     Alignment score: 0.209
David said to him , " If you travel with me , then you will be a burden to me .
दाऊदले तिनलाई भने , " तिमी मसँग गयौ भने , तिमी मेरो निम्ति बोझ बन्‍ने छौ
2SA 15:34     Alignment score: 0.304 → 0.316
But if you return to the city and say to Absalom , ' I will be your servant , king , as I have been your father 's servant in time past , so will I now be your servant , ' then you will confuse Ahithophel 's advice for me .
तर तिमी सहरमा फर्केर गयौ अबशालोमलाई यसो भन्यौ भने , ' जसरी विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै , हे महाराजा , हजुरको दास हुने छु , ' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ
2SA 15:35     Alignment score: 0.306 → 0.315
Will you not have the priests Zadok and Abiathar with you ? So whatever you hear in the king 's palace , you must tell it to Zadok and Abiathar the priests .
के तिमीसँग सादोक पुजारी अबियाथार हुने छैनन् ? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक अबियाथारलाई भन्‍नुपर्छ
2SA 15:36     Alignment score: 0.348 → 0.364
See that they have there with them their two sons , Ahimaaz , Zadok 's son , and Jonathan , Abiathar 's son . You must send
to me by their hand everything that you hear . "
हेर , तिनीहरूका साथमा तिनीहरूका दुई छोरा सादोकका छोरा अहीमास अबियाथारका छोरा जोनाथन छन् तिमीले सुनेका सबै कुरा तिमीले तिनीहरूको माध्यामद्वारा मकहाँ पठाउनू "
2SA 15:37     Alignment score: 0.377 → 0.38
So Hushai , David 's friend , came into the city as Absalom arrived and entered into Jerusalem .
त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए
2SA 15     Average alignment score: 0.314 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24