Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 22:1     Alignment score: 0.33 → 0.333
David sang to Yahweh the words of this song on the day that Yahweh rescued him out of the hand of all his enemies , and out of the hand of Saul .
त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए , जुन दिन परमप्रभुले तिनलाई आफ्‍ना सबै शत्रुका हातबाट शाऊलको हातबाट छुटकारा दिनुभयो


2SA 22:2     Alignment score: 0.41
He prayed , " Yahweh is my rock , my fortress , the one who rescues me .
तिनले प्रार्थना गरे , " परमप्रभु मेरो चट्टान मेरो किल्ला हुनुहुन्छ , जसले मलाई बचाउनुहुन्छ
2SA 22:3     Alignment score: 0.483
God is my rock . I take refuge in him . He is my shield , the horn of my salvation , my stronghold , and my refuge , the one who saves me from violence .
परमेश्‍वर मेरो चट्टान हुनुहुन्छ उहाँमा शरण लिन्छु उहाँ मेरो ढाल , मेरो मुक्‍तिको सिङ् , मेरो किल्ला शरणस्थान हुनुहुन्छ , जसले मलाई हिंसाबाट बचाउनुहुन्छ
2SA 22:4     Alignment score: 0.228 → 0.275
I will call on Yahweh , who is worthy to be praised , and I will be saved from my enemies .
परमप्रभुमा पुकारा गर्ने छु , जो प्रशंसाको योग्य हुनुहुन्छ , आफ्‍ना शत्रुहरूबाट बचाइने छु
2SA 22:5     Alignment score: 0.34 → 0.339
For the waves of death surrounded me , the rushing waters of destruction overwhelmed me .
किनकि मृत्युका छालहरूले मलाई घेरे , विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो
2SA 22:6     Alignment score: 0.365 → 0.37
The cords of Sheol surrounded me ; the snares of death trapped me .
चिहानका डोरीहरूले मलाई घेरे मृत्युका पासोहरूले मलाई जालमा पारे
2SA 22:7     Alignment score: 0.281
In my distress I called to Yahweh ; I called to my God ; he heard my voice from his temple , and my call for help went into his ears .
मेरो कष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें मैले आफ्‍नो परमेश्‍वरमा पुकारा गरें उहाँले आफ्‍नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो सहायताको निम्‍ति मेरो पुकारा उहाँको कानमा पुग्यो
2SA 22:8     Alignment score: 0.462
Then the earth shook and trembled . The foundations of the heavens trembled and were shaken , because God was angry .
त्यसपछि पृथ्वी काम्‍यो हल्लियो स्वर्गका जगहरू कामे हल्लिए , किनभने परमेश्‍वर रिसाउनुभएको थियो
2SA 22:9     Alignment score: 0.156 → 0.171
Smoke went up from out of his nostrils , and blazing fire came
out of his mouth . Coals were ignited by it .
उहाँको नाकको प्वालहरूबाट धुवाँ माथि गयो उहाँको मुखबाट आगोको ज्वाला निस्क्यो यसले कोइलाहरू सल्किए
2SA 22:10     Alignment score: 0.374
He opened the heavens and came down , and thick darkness was under his feet .
उहाँले स्वर्ग खोल्नुभयो तल आउनुभयो अनि बाक्‍लो अँध्यारो उहाँको पाउमुनि थियो
2SA 22:11     Alignment score: 0.252 → 0.25
He rode
on a cherub and flew . He was seen on the wings of the wind .
उहाँ करूबहरूमा सवार हुनुभयो उड्नुभयो उहाँलाई हावाको पखेटाहरूमा देखियो
2SA 22:12     Alignment score: 0.222 → 0.249
He made darkness a tent around him , gathering heavy rain clouds in the skies .
उहाँले आकाशमा भीषण वर्षाको बदललाई बटुलेर अन्धकारलाई आफ्‍नो वरिपरिको पाल बनाउनुभयो
2SA 22:13     Alignment score: 0.246
From the lightning before him coals of fire fell .
उहाँको सामु भएका बिजुलीको चमकबाट आगोका भुङ्ग्राहरू खसे
2SA 22:14     Alignment score: 0.299 → 0.425
Yahweh thundered from the heavens . The Most High shouted .
परमप्रभु स्वर्गहरूबाट गर्जनुभयो सर्वोच्‍चले कराउनुभयो
2SA 22:15     Alignment score: 0.202 → 0.202
He shot
arrows and scattered his enemies lightning bolts and dispersed them .
उहाँले काँडहरू प्रहार गर्नुभयो आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो , चट्याङ्हरूले तिनीहरूलाई छरपष्‍ट पार्नुभयो
2SA 22:17     Alignment score: 0.274 → 0.275
He reached down from above ; he took hold of me ! He pulled me out of the surging water .
उहाँ माथिबाट तल पग्‍नुभयो उहाँले मलाई समात्‍नुभयो उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो
2SA 22:18     Alignment score: 0.275 → 0.323
He rescued me from my strong enemy , from those who hated me , for they were too strong for me .
मेरो शक्तिशाली शत्रुहरूबाट मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो , किनकि तिनीहरू मेरो निम्ति धेरै बलियो थिए
2SA 22:19     Alignment score: 0.322
They came against me on the day of my distress , but Yahweh was my support .
मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्धमा लड्न आए , तर परमप्रभु नै मेरो साहारा हुनुभयो
2SA 22:20     Alignment score: 0.261
He also brought me out to a wide open place . He saved me because he was pleased with me .
उहाँले मलाई खुल्ला ठाउँमा ल्याउनुभयो उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग प्रशन्‍न हुनुभयो
2SA 22:21     Alignment score: 0.31 → 0.319
Yahweh has rewarded me to the measure of my righteousness ; he has restored me to the measure of the cleanness of my hands .
परमप्रभुले मलाई मेरो धर्मिकताको नापअनुसार इनाम दिनुभएको उहाँले मेरो हातको शुद्धताको नापबमोजिम मलाई पुनर्स्थापना गर्नुभएको
2SA 22:22     Alignment score: 0.261 → 0.261
For I have kept the ways of Yahweh and have not acted wickedly by turning from my God .
किनकि परमप्रभुका मार्गहरू मैले पालन गरेको छु मेरो परमेश्‍वरबाट भड्किएर दुष्‍टतासाथ काम गरेको छैन
2SA 22:23     Alignment score: 0.387
For all his righteous decrees have been before me ; as for his statutes , I have not turned away from them .
किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् उहाँका विधिहरूका सम्‍बन्‍धमा तीबाट तर्केको छैन
2SA 22:24     Alignment score: 0.268 → 0.271
I have also been innocent before him , and I have kept myself from sin .
उहाँको सामु निर्दोष भएको छु मैले आफैंलाई पापबाट अलग राखेको छु
2SA 22:25     Alignment score: 0.298 → 0.301
Therefore Yahweh has restored me to the measure of my righteousness , to the degree of my cleanness in his sight .
यसकारण परमप्रभुले मेरो धार्मिकताको नापबमोजिम उहाँको दृष्‍टिमा मेरो शुद्धताको सिमासम्म मलाई पुनर्स्थापना गर्नुभएको
2SA 22:26     Alignment score: 0.174
To one who is faithful , you show yourself to be faithful ; to a man who is blameless , you show yourself to be blameless .
विश्‍वासयोग्य हुनेसित , तपाईंले आफूलाई विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ निर्दोष मानिससँग तपाईंले आफूलाई निर्दोष नै प्रकट गर्नुहुन्छ
2SA 22:27     Alignment score: 0.205 → 0.207
With the pure you show yourself pure , but you are perverse to the twisted .
शुद्धसँग तपाईंले आफूलाई शुद्ध नै प्रकट गर्नुहुन्छ , तर बेइमानसँग तपाईं समझदार बन्‍नुहुन्छ
2SA 22:28     Alignment score: 0.306
You save afflicted people , but your eyes are against the proud , and you bring them down .
कष्‍टमा परेका मानिसहरूलाई तपाईंले बचाउनुहुन्छ , तर तपाईंका आँखा घमण्डीहरूका विरुद्धमा हुन्छन् तिनीहरूलाई तपाईंले तल झार्नुहुन्छ
2SA 22:29     Alignment score: 0.34
For you are my lamp , Yahweh . Yahweh lights up my darkness .
किनभने हे परमप्रभु , तपाईं मेरो बत्ती हुनुहुन्छ परमप्रभुले मेरो अँध्यारोलाई चम्काउनुहुन्छ
2SA 22:30     Alignment score: 0.301 → 0.289
For by you I can run over a barricade ; by my God I can leap over a wall .
किनकि तपाईंद्वारा मोर्चाहरूतिर दौडिन सक्छु मेरो परमेश्‍वरद्वारा पर्खाल नाघ्‍न सक्छु
2SA 22:31     Alignment score: 0.39 → 0.396
As for God , his way is perfect . The word of Yahweh is pure . He is a shield to everyone who takes refuge in him .
परमेश्‍वरको सम्‍बन्‍धमा उहाँको मार्ग सिद्ध परमप्रभुको वचन शुद्ध उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ
2SA 22:32     Alignment score: 0.295
For who is God except Yahweh , and who is a rock except our God ?
किनभने परमप्रभुबाहेक को परमेश्‍वर , अनि हाम्रो परमेश्‍वरबाहेक को चट्टान ?
2SA 22:33     Alignment score: 0.242 → 0.263
God is my refuge , and he leads the blameless person on his path .
परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ उहाँले निर्दोष व्‍यक्‍तिलाई आफ्‍नो मार्गमा डोर्‍याउनुहुन्छ
2SA 22:34     Alignment score: 0.269 → 0.27
He makes my feet
swift like a deer and places me on the high hills .
उहाँले मेरा गोडाहरूलाई हरिणको जस्तै द्रुत बनाउनुहुन्छ मलाई उच्‍च स्थानहरूमा राख्‍नुहुन्छ
2SA 22:35     Alignment score: 0.302
He trains my hands for war , and my arms to bend a bow of bronze .
उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ मेरा बाहुलीहरूले काँसाको धनु झुकाउँछन्
2SA 22:36     Alignment score: 0.419
You have given me the shield of your salvation , and your favor has made me great .
तपाईंले मलाई तपाईंको मुक्‍तिको ढाल दिनुभएको तपाईंको कृपाले मलाई महान् बनाएको
2SA 22:37     Alignment score: 0.235 → 0.262
You have made a wide place for my feet
beneath me , so my feet have not slipped .
तपाईंले मेरा गोडामुनिका ठाउँलाई फराकिलो बनाउनुभएको , त्यसैले मेरा गोडाहरू चिप्‍लेका छैनन्
2SA 22:38     Alignment score: 0.343 → 0.346
I pursued my enemies and destroyed them . I did not turn back until they were destroyed .
मैले आफ्‍ना शत्रुहरूलाई खेदें तिनीहरूलाई नाश पारें तिनीहरू नाश नभएसम्म पछाडि फर्किनँ
2SA 22:39     Alignment score: 0.289 → 0.312
I devoured them and smashed them ; they can not rise . They have fallen under my feet
.
मैले तिनीहरूलाई खत्तम पारें तिनीहरूलाई टुक्रा - टुक्रा पारें तिनीहरू उठ्न सक्दैनन् तिनीहरू मेरा गोडामुनि ढलेका छन्
2SA 22:40     Alignment score: 0.216 → 0.249
You put strength on me like a belt for battle ; you put under me those who rise up against me .
तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो
2SA 22:41     Alignment score: 0.324
You gave me the back of my enemies ' necks ; I annihilated those who hated me .
तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें
2SA 22:42     Alignment score: 0.441
They cried for help , but no one saved them ; they cried out to Yahweh , but he did not answer them .
तिनीहरूले सहायताको निम्ति पकारा गरे , तर तिनीहरूलाई कसैले पनि बचाएन तिनीहरूले परमप्रभुमा पुकारे , तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन
2SA 22:43     Alignment score: 0.165 → 0.171
I beat them into fine pieces like dust on the ground , I pulverized them like mud in the streets .
मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा - धुजा हुने गरी कुटें , मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ
2SA 22:44     Alignment score: 0.205 → 0.244
You also have rescued me from the disputes of my own people . You have kept me as the head of nations . A people that I have not known serves
me .
मेरा आफ्नै मानिसहरूका विवादहरूबाट पनि तपाईंले मलाई बचाउनुभयो तपाईंले मलाई जतिहरूका प्रमुखझैं सुरक्षित राख्‍नुभएको मैले नचिनेको मानिसहरूले मेरो सेवा गर्छन्
2SA 22:45     Alignment score: 0.259 → 0.257
Foreigners
were forced to bow to me . As soon as they heard of me , they obeyed me .
विदेशीहरूलाई मेरो सामु झुक्‍न बाध्य बनाइयो तिनीहरूले मेरो कुरा सुन्‍ने बित्तिकै , तिनीहरूले आज्ञा पालन गरे
2SA 22:46     Alignment score: 0.206 → 0.206
The foreigners came
trembling out of their strongholds .
विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर काम्‍दै आए
2SA 22:47     Alignment score: 0.355 → 0.361
Yahweh lives ! May my rock be praised . May God be exalted , the rock of my salvation .
परमप्रभु जीवित हुनुहुन्छ मेरो चट्टानको प्रशंसा होस् मेरो मुक्‍तिको चट्टान परमेश्‍वर उच्‍च पारिनुभएको होस्
2SA 22:48     Alignment score: 0.182 → 0.185
This
is the God who executes vengeance for me , the one who brings down peoples under me .
उहाँ नै परमेश्‍वर हुनुहुन्‍छ जसले मेरो बदला लिनुहुन्‍छ , जसले मानिसहरूलाई मेरो अधीनमा ल्याउनुहुन्छ
2SA 22:49     Alignment score: 0.317 → 0.353
He sets me free from my enemies . Indeed , you lifted me up above those who rose up against me . You rescue me from violent men .
मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ वास्तवमा , तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ
2SA 22:50     Alignment score: 0.232 → 0.281
Therefore I will give thanks to you , Yahweh , among the nations ; I will sing praises to your name .
यसकराण , हे परमप्रभु , तपाईंलाई जतिहरूको माझमा धन्यवाद दिन्छु तपाईंको नाउँको प्रशंसा गाउने छु
2SA 22:51     Alignment score: 0.315 → 0.359
God gives great victory to his king , and he shows his covenant loyalty to his anointed one , to David and to his descendants forever . "
परमेश्‍वर आफ्‍नो राजालाई ठुलो विजय दिनुहुन्छ , उहाँले आफ्‍नो अभिषिक्‍त जन , दाऊद तिनका सन्तानहरूप्रति आफ्‍नो करारको बफदारीता प्रकट गर्नुहुन्छ "
2SA 22     Average alignment score: 0.306 for 50 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24