Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 6:1     Alignment score: 0.483
Now David again gathered together all the chosen men of Israel , thirty thousand .
दाऊदले फेरि पनि इस्राएलका चुनिएका सबै तिस हजार मानिसलाई एकसाथ भेला पारे


2SA 6:2     Alignment score: 0.242 → 0.25
David arose and went with all his men who were with him from Baalah in Judah to bring up from there the ark of God , which is called by the name of Yahweh of hosts , who sits enthroned over the cherubim .
दाऊद उठे यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए , जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ
2SA 6:3     Alignment score: 0.386 → 0.398
They set the ark of God on a new cart . They brought it out of Abinadab 's house , which was on a hill . Uzzah and Ahio , his sons , were guiding the new cart .
तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए , जुन डाँडामाथि थियो तिनका छोराहरू उज्‍जाह अहियोले त्‍यो नयाँ गाडालाई ठेल्‍दै थिए
2SA 6:4     Alignment score: 0.253 → 0.272
They brought the cart out of Abinadab 's house on the hill with the ark of God on it . Ahio was walking in front of the ark .
तिनीहरूले परमेश्‍वरको सन्दुकसहितको गाडालाई डाँडामा भएको अबीनादाको घरबाट बाहिर ल्याए अहियो सन्दुकको अगिअगि हिंडिरहेका थिए
2SA 6:5     Alignment score: 0.275 → 0.288
Then David and all the house of Israel began to play before Yahweh , celebrating with wooden instruments , harps , lyres , tambourines , rattles , and cymbals .
तब दाऊद इस्राएलका सबै घरानाले परमप्रभुको सामु काठका साधनहरू , वीणा , सारङ्गी , खैंजडीहरू , मृदङ्ग झ्यालीहरू बजाउँदै उत्सव मनाउन थाले
2SA 6:6     Alignment score: 0.292 → 0.31
When they came to the threshing floor of Nakon , the oxen stumbled , and Uzzah reached out with his hand to grab the ark of God , and he took hold of it .
जब तिनीहरू नाकोनको खलामा आइपुगे , तब गोरुहरूले ठेस खाए , उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे तिनले त्‍यो समाते
2SA 6:7     Alignment score: 0.364 → 0.365
Then the anger of Yahweh burned against Uzzah . God attacked him there for his sin . Uzzah died there by the ark of God .
त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे
2SA 6:8     Alignment score: 0.38
David was angry because Yahweh had attacked Uzzah , and he called the name of that place Perez Uzzah . That place is called Perez Uzza
to this day .
दाऊद रिसाए , किनभने परमप्रभुले उज्‍जाहलाई आक्रमण गर्नुभएको थियो तिनले त्यस ठाउँलाई फारेस - उज्‍जाह भने त्यस ठाउँलाई आज पनि फारेस - उज्‍जाह नै भनिन्छ
2SA 6:9     Alignment score: 0.396
David was afraid of Yahweh that day . He said , " How can the ark of Yahweh come to me ? "
दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए तिनले भने , " परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ ? "
2SA 6:10     Alignment score: 0.37 → 0.398
So David was not willing to take the ark of Yahweh with him into the city of David . Instead , he put it aside in the house of Obed Edom the Gittite .
त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् बरु , तिनले यसलाई गित्ती ओबेद - एदोमको घरमा राखे
2SA 6:11     Alignment score: 0.399 → 0.419
The ark of Yahweh remained in the house of Obed Edom the Gittite for three months . So Yahweh blessed him and all his household .
पमरप्रभुको सन्दुक गित्ती ओबेद - एदोमको घरमा तीन महिनासम्म रह्यो त्यसैले परमप्रभुले तिनलाई तिनका सबै घरानालाई आशिष् दिनुभयो
2SA 6:12     Alignment score: 0.296
Now King David was told , " Yahweh has blessed Obed Edom 's house and everything that belongs to him because of the ark of God . " So David went and brought up the ark of God from Obed Edom 's house to the city of David with joy .
अब दाऊद राजालाई भनियो , " परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको " त्यसैले दाऊद गए तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए
2SA 6:13     Alignment score: 0.226 → 0.227
When those who were carrying the ark of Yahweh had gone six steps , he sacrificed an ox and a fattened calf .
जब परमप्रभुको सन्दुक बोक्‍नेहरू कदम अगि बढ्‍थे , तब तिनले एउटा साँढे एउटा पोसेको बाछो बलि चढाउँथे
2SA 6:14     Alignment score: 0.32
David danced before Yahweh with all his might ; he was wearing only a linen ephod .
पमरप्रभुको सामु आफ्‍नो सारा शक्ति लगाएर दाऊद नाचे तिनले सूतीको एपोद मात्र लगाएका थिए
2SA 6:15     Alignment score: 0.219 → 0.224
So David and all the house of Israel brought up the ark of Yahweh with shouting and the sound of trumpets .
यसरी दाऊद इस्राएलका सबै घरानाले परमप्रभुको सन्दुक रमाहट गर्दै तुरही बजाउँदै लिएर आए
2SA 6:16     Alignment score: 0.373 → 0.372
Now as the ark of Yahweh came into the city of David , Michal , daughter of Saul , looked out the window . She saw King David leaping and dancing before Yahweh . Then she despised him in her heart .
अब जब परमप्रभुको सन्दुक दाऊदको सहरमा आयो , तब शाऊलकी छोरी मीकलले झ्यालबाट बाहिर हेरिन् परमप्रभुको सामु दाऊद राजा उफ्रँदै नाँच्दै गरेको तिनले देखिन् तब आफ्‍नो हृदयमा तिनले उनलाई घृणा गरिन्
2SA 6:17     Alignment score: 0.368 → 0.379
They brought in the ark of Yahweh and put it in its place , in the middle of the tent that David had set up for it . Then David offered burnt offerings and fellowship offerings before Yahweh .
तिनीहरू परमप्रभुको सन्दुक ल्याए त्‍यसको निम्‍ति दाऊदले तयार पारेका बिचको पालमा त्‍यसको आफ्नै ठाउँमा त्‍यो राखे तब दाऊदले परमप्रभुको सामु होमबलि मेलबलिहरू चढाए
2SA 6:18     Alignment score: 0.344 → 0.351
When David had finished sacrificing the burnt offerings and the fellowship offerings , he blessed the people in the name of Yahweh of hosts .
जब दाऊदले होमबलि मेलबलिहरू चढाएर सिद्ध्याए , तिनले मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभुको नाउँमा आशिष् दिए
2SA 6:19     Alignment score: 0.258 → 0.263
Then he distributed among all the people , the whole multitude of Israel , both to men and women
, a loaf of bread , a portion of meat , and a cake of raisins . Then all the people left ; each one returned to his own house .
त्यसपछि तिनले सबै मानिसका माझमा , सम्पूर्ण इस्राएलको भिडलाई पुरुष महिला दुवैलाई एउटा रोटी , एक डल्लो खजूर एक झुप्पा किसमिस बाँडिदिए अनि सबै मानिस विदा भए प्रत्‍येक व्‍यक्‍ति उसको आफ्‍नै घरमा फर्कियो
2SA 6:20     Alignment score: 0.232 → 0.232
Then David returned to bless his family . Michal , the daughter of Saul , came out to meet David and said , " How honored the king of Israel was today , who undressed himself today before the eyes of the slave girls among his servants , like one of the crude fellows who shamelessly undresses himself ! "
त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् भनिन् , " इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको , जसले आफ्नो सेविकाहरू सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए "
2SA 6:21     Alignment score: 0.328 → 0.344
David responded to Michal , " I did that before Yahweh , who chose me above your father and above all his family , who appointed me leader over the people of Yahweh , over Israel . Before Yahweh I will be joyful !
दाऊदले मीकललाई जवाफ दिए , " त्यो मैले परमप्रभुको सामु गरें , जसले मलाई तिम्रा बुबा तिनका सबै परिवारमाथि चुन्‍नुभयो , जसले मलाई परमप्रभुका मानिसहरू इस्राएलमाथि अगुवा चुन्‍नुभयो परमप्रभुको सामु आनन्दित हुने छु
2SA 6:22     Alignment score: 0.219 → 0.25
I will be even more undignified than this
, and I will be humiliated in my own eyes . But by these slave girls you have spoken about , I will be honored . "
योभन्दा अझ धेरै अप्रतिष्ठित हुने छु मेरै आँखामा अपमानिस हुने छु तर तिमीले भनेकी यी सेविकाहरूद्वारा नै मेरो इज्‍जत गरिने "
2SA 6:23     Alignment score: 0.277 → 0.275
So Michal , the daughter of Saul , had no children to the day of her death .
त्यसैले शाऊलकी छोरी मीकलको मृत्युको दिनसम्म पनि कुनै सन्तान भएन
2SA 6     Average alignment score: 0.32 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24