Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 24:1     Alignment score: 0.295
Again the anger of Yahweh was ignited against Israel , and he moved David against them saying , " Go , count Israel and Judah . "
फेरि इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध पर्‍यो उहाँले दाऊदलाई यसो भनेर उत्तेजित गर्नुभयो , " जा , इस्राएल यहूदाको गणना गर् "


2SA 24:2     Alignment score: 0.296 → 0.295
The king said to Joab the commander of the army , who was with him , " Go throughout all the tribes of Israel , from Dan to Beersheba , and count all the people , so that I may know the total number of men fit for battle . "
राजाले आफूसँग भएका फौजका कमाण्‍डर योआबलाई भने , " दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस् "
2SA 24:3     Alignment score: 0.36 → 0.384
Joab said to the king , " May Yahweh your God multiply the number of people a hundred times , and may the eyes of my master the king see it take place . But why does my master the king want this ? "
योआबले राजालाई भने , " परमप्रभु तपाईंका परमेश्‍वरले मानिसहरूका सङ्ख्‍यामा सय गुणा वृद्धि गर्नुभएको होस् मेरा मालिक महाराजाले यसो भएको आफ्नै आँखाले देखून् तर मेरा मालिक महाराजालाई यो किन चाहियो ? "
2SA 24:4     Alignment score: 0.316 → 0.33
Nevertheless , the king 's word was final against Joab and against the commanders of the army . So Joab and the commanders went out from the king 's presence to count the people of Israel .
तापनि , योआब फौजका कमाण्‍डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो त्यसैले योआब कमाण्‍डरहरू इस्राएलका मानिसहरूको सङ्ख्‍या गणना गर्न राजाको उपस्थितिबाट निस्‍केर गए
2SA 24:5     Alignment score: 0.318 → 0.334
They crossed over the Jordan and encamped near Aroer , south of the city in the valley . Then they traveled on through Gad to Jazer .
तिनीहरू यर्दन नदी तरे बेसीमा सहरको दक्षिणतिर अरोएरनेर छाउनी हाले अनि तिनीहरू गाददेख याजेरसम्म हिंडे
2SA 24:6     Alignment score: 0.229 → 0.23
They came to Gilead and to the land of Tahtim Hodshi , then on to Dan Jaan and around toward Sidon .
तिनीहरू गिलाद तातीम - हदोशीमा आए अनि दान - यान सीदोनको सेरोफेरोसम्म पुगे
2SA 24:7     Alignment score: 0.31 → 0.374
They reached the stronghold of Tyre and all the cities of the Hivites and the Canaanites . Then they went out to the Negev in Judah at Beersheba .
तिनीहरू टुरोस अनि हिव्वीहरू कनानीहरूका सबै सहरका किल्‍लासम्म पुगे अनि तिनीहरू यहूदाको बर्शेबामा भएको नेगेवतिर गए
2SA 24:8     Alignment score: 0.297 → 0.305
When they had gone throughout all the land , they came back to Jerusalem at the end of nine months and twenty days .
जब तिनीहरू देशमा सबैतिर गए , तब तिनीहरू नौ महिना बिस दिनको अन्तमा यरूशलेममा फर्केर आए
2SA 24:9     Alignment score: 0.226 → 0.226
Then Joab reported the total of the count
of the fighting men to the king . There were in Israel 800,000 brave men who drew the sword , and the men of Judah were 500,000 men .
त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए यहूदामा ५,००,००० मानिसहरू थिए
2SA 24:10     Alignment score: 0.24 → 0.263
Then David 's heart afflicted him after he had counted the men . So he said to Yahweh , " I have greatly sinned by doing this . Now , Yahweh , take away your servant 's guilt , for I have acted very foolishly . "
दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो त्यसैले तिनले परमप्रभुलाई भने , " मैले यसो गरेर ठुलो पाप गरेको छु अब हे परमप्रभु , आफ्नो सेवकको दोष हटाइदिनुहोस् , किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु "
2SA 24:11     Alignment score: 0.4 → 0.43
When David rose up in the morning , the word of Yahweh came
to the prophet Gad , David 's seer , saying ,
जब दाऊद बिहान उठे , दाऊदका दर्शी गाद अगमवक्‍ताकहाँ परमेश्‍वरको वचन यसो भनेर आयो ,
2SA 24:12     Alignment score: 0.25 → 0.251
" Go say to David : ' This
is what Yahweh says : " I am giving you three choices . Choose one of them . " ' "
" जा दाऊदलाई भन् , ' परमप्रभु यसो भन्‍नुहुन्छ , " तँलाई तीन वटा विकल्प रोज्‍न दिन्छु तिमध्ये एउटा रोज "
2SA 24:13     Alignment score: 0.35 → 0.372
So Gad went to David and said to him , " Will three years of famine come to you in your land ? Or will you flee three months from your enemies while they pursue you ? Or will there be three days of plague in your land ? Now decide what answer I should return to him who sent me . "
त्यसैले गाद दाऊदकहाँ गए तिनलाई भने , " तपाईंको देशमा तीन वर्षको अनकाल आउने ? वा तपाईंका शत्रुहरूले तपाईंलाई खेद्दा तीन महिनासम्म तपाईं भाग्‍नुहुने ? वा तपाईंको देशमा तीन दिन रुढी हुने ? मलाई पठाउनुहुनेलाई मैले के जवाफ दिऊँ अब निर्णय गर्नुहोस् "
2SA 24:14     Alignment score: 0.228 → 0.244
Then David said to Gad , " I am in deep trouble . Let us fall
into Yahweh 's hands rather than into the hand of man , for his merciful actions are very great . "
त्यसपछि दाऊदले गादलाई भने , " ठुलो कष्‍टमा परेको छु मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं , किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन् "
2SA 24:15     Alignment score: 0.415 → 0.415
So Yahweh sent a plague on Israel from the morning to a fixed time , and seventy thousand people died from Dan to Beersheba .
त्यसैले परमप्रभुले बिहानदेखि तोकिएको समयसम्म इस्राएलमा रुढी पठाउनुभयो दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे
2SA 24:16     Alignment score: 0.275
When the angel reached out with his hand toward Jerusalem to destroy it , Yahweh changed his mind because of the harm it would cause , and he said to the angel who was destroying people , " Enough ! Now draw
back your hand . " At that time the angel of Yahweh was standing at the threshing floor of Araunah the Jebusite .
जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे , तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो , " पुग्यो ! अब तिम्रो हात थाम " त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए
2SA 24:17     Alignment score: 0.412 → 0.412
Then David spoke to Yahweh when he saw the angel who had attacked the people , and said , " I have sinned , and I have acted perversely . But these sheep , what have they done ? Please let your hand punish me and my father 's family ! "
अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने , " मैले पाप गरेको छु , मैले भ्रष्‍ट किसिमले काम गरेको छु तर यी भेडाहरू , तिनीहरूले के गरेका छन् ? कृपया , तपाईंको हातले मलाई मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् "
2SA 24:18     Alignment score: 0.367 → 0.382
Then Gad came that day to David and said to him , " Go up and build
an altar for Yahweh at the threshing floor of Araunah the Jebusite . "
अनि त्यस दिन गाद दाऊदकहाँ आए तिनलाई भने , " माथि जानुहोस् यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस् "
2SA 24:19     Alignment score: 0.263 → 0.264
So David went up as Gad instructed him to do , as Yahweh had commanded .
जसरी परमप्रभुले गादलाई गर्ने आज्ञा गर्नुभयो , त्‍यसरी नै दाऊद माथि गए
2SA 24:20     Alignment score: 0.285 → 0.286
Araunah looked out and saw the king and his servants approaching . So Araunah went out and bowed to the king with his face to the ground .
अरौनाले बाहिर हेरे राजा तिनका सेवकहरू आइरहेको देखे त्यसैले अरौना बाहिर गएर आफ्‍नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे
2SA 24:21     Alignment score: 0.334 → 0.345
Then Araunah said , " Why has my master the king come to me , his servant ? " David replied , " To buy your threshing floor , so I can build an altar for Yahweh , so that the plague may be removed from the people . "
तब अरौनाले भने , " मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको ? " दाऊदले जवाफ दिए , " तिम्रो खला किन्‍नलाई ताकि परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं , जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् "
2SA 24:22     Alignment score: 0.255 → 0.256
Araunah said to David , " Take it as your own , my master the king . Do with it what is good in your sight . Look , here are oxen for the burnt offering and threshing sledges and ox yokes for the wood .
अरौनाले दाऊदलाई भने , " मेरो मालिक महाराजा , त्‍यो आफ्नैझैं लिनुहोस् तपाईंको दृष्‍टिमा जे असल सो त्‍यसमा गर्नुहोस् हेर्नुहोस् , होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू जुवाहरू छन्
2SA 24:23     Alignment score: 0.304
All this , my king , I , Araunah , will give to you . " Then he said to the king , " May Yahweh your God accept you . "
यी सबै अरौनाले मेरो महाराजालाई दिने छु " तब तिनले राजालाई भने , " परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई स्वीकार गर्नुभएको होस् "
2SA 24:24     Alignment score: 0.263 → 0.287
The king said to Araunah , " No , I insist on buying it at a price . I will not offer as a burnt offering to Yahweh anything that costs me nothing . " So David bought the threshing floor and the oxen for fifty shekels of silver .
राजाले अरौनालाई भने , " होइन , मैले मूल्य दिएर किन्‍नमा नै जोड दिन्छु मलाई कुनै मूल्य नपर्ने कुनै पनि कुरा परमप्रभुलाई होमबलि चढाउँदिनँ " त्यसैले दाऊदले खला गोरुहरूलाई चाँदीका पचास सिक्‍कामा किने
2SA 24:25     Alignment score: 0.346
David built an altar for Yahweh there and offered on it burnt offerings and fellowship offerings . So Yahweh answered the prayer on behalf of the land , and the plague on Israel was confined .
दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए त्‍यसमा होमबलि मेलबलि चढाए त्यसैले परमप्रभुले देशको निम्‍ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो इस्राएलमाथिको रुढी थामियो
2SA 24     Average alignment score: 0.317 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24