Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 18:1     Alignment score: 0.27 → 0.308
David counted the soldiers who were with him and appointed captains of thousands and captains of hundreds over them .
दाऊदले आफूसँग भएका सिपाहरूको गन्ति गरे तिनीहरूमाथि हजारका कप्‍तानहरू सयका कप्‍तानहरू नियुक्‍त गरे


2SA 18:2     Alignment score: 0.301 → 0.314
Then David sent out the army , one - third under the command of Joab , another third under the command of Abishai son of Zeruiah , Joab 's brother , and still another third under the command of Ittai the Gittite . The king said to the army , " I will certainly go out with you myself , too . "
त्यसपछि दाऊदले एक तिहाइ सिपाहीलाई योआबको अधीनमा , अर्को एक तिहाइलाई सरूयहाहका छोरा योआबका भाइ अबीशैको अधीनमा , अर्को एक तिहाइलाई गित्ती इत्तैको अधीनमा पठाए राजाले फौजलाई भने , " आफै पनि तिमीहरूसँग नै जाने छु "
2SA 18:3     Alignment score: 0.363 → 0.365
But the men said , " You must not go to battle , for if we flee away they will not care about us , or if half of us die they will not care . But you are worth ten thousand of us ! Therefore it is better that you be ready to help us from the city . "
तर मानिसहरूले भने , " तपाईं युद्धमा जानु हुँदैन , किनकि भाग्यौं भने , तिनीहरूले हाम्रो वास्‍ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्‍ता गर्ने छैनन् तर तपाईं हामीजस्‍ता दश हजार बराबर हुनुहुन्छ ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् "
2SA 18:4     Alignment score: 0.292
So the king answered them , " I will do whatever seems best to you . " The king stood by the city gate while all the army went out by hundreds and by thousands
.
त्यसैले राजाले तिनीहरूलाई जवाफ दिए , " तिमीहरूलाई जे उत्तम लाग्छ त्यही गर्ने छु " जब सबै फौज सय हजारको सङ्‍ख्‍यामा निस्‍केर गए , तब राजाचाहिं सहरको ढोकामा खडा भए
2SA 18:5     Alignment score: 0.364 → 0.378
The king commanded Joab , Abishai , and Ittai saying , " Deal
gently for my sake with the young man , with Absalom . " All the people heard that the king had given the captains this command about Absalom .
राजाले योआब , अबीशै इत्तैलाई आज्ञा दिए , " त्यो जवान केटा अब्शालोमसित मेरो खातिर कोमलतासाथ व्यवहार गर " राजाले अब्शालोमको बारेमा कप्‍तानहरूलाई यस्तो आज्ञा दिएका छन् भनी सबैले सुने
2SA 18:6     Alignment score: 0.224 → 0.263
So the army went out into the countryside against Israel ; the battle spread into the forest of Ephraim .
त्यसैले फौज गाउँमा इस्राएलको विरुद्ध लड्न गए लडाइँ इफ्राइमको जङ्गलमा फैलियो
2SA 18:7     Alignment score: 0.364
The army of Israel was defeated there before the soldiers of David ; there was a great slaughter there that day of twenty thousand men .
दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए
2SA 18:8     Alignment score: 0.157 → 0.161
The battle spread throughout the whole countryside , and more men were consumed by the forest than by the sword .
लडाइँ सारा गाउँभरि नै फैलियो तरवारले भन्दा पनि धेरै जङ्गलले नै मानिसहरूलाई नाश पार्‍यो
2SA 18:9     Alignment score: 0.229 → 0.238
Absalom happened to meet some of David 's soldiers . Absalom was riding his mule , and the mule went under the thick branches of a large oak tree , and his head was caught up in the tree branches . He was left dangling between the ground and the sky while the mule he was riding kept going .
अब्शालोमले दाऊदका केही सिपाहीलाई भेटे अब्शालोम आफ्नो खच्‍चरमा सवार थिए त्‍यो खच्‍चर बाक्‍लो हाँगा भएको फलाँटको ठुलो रुखमुनिबाट गयो तिनको टाउको रुखका हाँगाहरूमा नै अड्कियो तिनले चढेका खच्‍चर हिंडिरहँदा तिनीचाहिं आकाश जमिनको बिचमा झुण्डिरहे
2SA 18:10     Alignment score: 0.36 → 0.363
Someone saw this and told Joab , " Look , I saw Absalom hanging in an oak tree ! "
कसैले यो देख्‍यो योआबलाई भन्‍यो , " हेर्नुहोस् , मैले अब्शालोम फलाँटको रुखमा झुण्डिरहेको देखें ! "
2SA 18:11     Alignment score: 0.296 → 0.343
Joab said to the man who told him about Absalom , " Look ! You saw him ! Why did you not strike
him down to the ground ? I would have given you ten silver shekels and a belt . "
योआबले आब्शालोमबारे बताउने त्यो मानिसलाई भने , " हेर , तैंले त्यसलाई देखिस् ! तैंले किन त्यसलाई जमिनमा ढालिनस् ? मैले तँलाई दश शेकेल चाँदी एउटा पेटी दिने थिएँ "
2SA 18:12     Alignment score: 0.358 → 0.361
The man replied to Joab , " Even if I received a thousand silver shekels , still I would not have reached out my hand against the king 's son , because we all heard the king command you , Abishai , and Ittai , saying , ' No one must touch the young man Absalom . '
त्यो मानिसले योआबलाई भन्यो , " मैले हजार शेकेल चाँदी पाएको भए पनि राजाको छोराको विरुद्ध आफ्‍नो हात उठाने थिइनँ , किनभने तपाईं , अबीशै इत्तैलाई राजाले यसो भनेर आज्ञा दिनुभएको कुरा हामी सबैले सुनेका थियौं , ' जवान मानिस अब्शालोमलाई कसैले नछोओस् '
2SA 18:13     Alignment score: 0.289
If I had risked my life by a falsehood ( and there is nothing hidden from the king ) , you would have abandoned me . "
मैले झुट बोलेर मेरो जीवनलाई खतरामा पारेको भए ( राजाबाट कुनै कुरा लुक्‍दैन ) , तपाईंले मलाई त्यग्‍नुहुने थियो "
2SA 18:14     Alignment score: 0.288 → 0.302
Then Joab said , " I will not wait for you . " So Joab took three javelins in his hand and thrust them through the heart of Absalom , while he was still alive
and hanging from the oak .
तब योआबले भने , " तेरो लागि पर्खने छैनँ " त्यसैले योआबले आफ्नो हातमा तिन वटा भालाहरू लिए अब्शालोम अझै जीवित नै फलाँटको रुखमा झुण्डिरहँदा तिनको मुटुमा रोपिदिए
2SA 18:15     Alignment score: 0.389
Then ten young men who carried Joab 's armor surrounded Absalom , attacked him , and killed him .
त्यसपछि योआबको हतियार बोक्‍ने दश जना मानिसले अब्शालोमलाई घेरा हाले , तिनलाई आक्रमण गरे तिनलाई मारे
2SA 18:16     Alignment score: 0.365 → 0.36
Then Joab blew the trumpet , and the army returned from pursuing Israel , for Joab held back the army .
तब योआबले तुरही फुके इस्राएललाई खेद्‍न छोडेर फौज फर्कियो , किनकि योआबले फौजलाई रोके
2SA 18:17     Alignment score: 0.281 → 0.289
They took Absalom and threw him into a large pit in the forest ; they buried his body under a very large pile of stones , while all Israel fled , every man to his own home .
तिनीहरूले अब्शालोमलाई लिए तिनलाई जङ्गलको एउटा ठुलो खल्डोमा फालिदिए सबै इस्राएल हरेक मानिस आफ्नो घरतिर भागरे जाँदा तिनीहरूले अब्शालोमलाई ढुङ्गाको ठुलो थुप्रोमुनि गाडे
2SA 18:18     Alignment score: 0.304
Now Absalom , while still alive
, had built for himself a large stone pillar in the King 's Valley , for he said , " I have no son to carry along the memory of my name . " He named the pillar after his own name , so it is called Absalom 's Monument to this very day .
अब्शालोम आफू जीवित नै हुँदा राजाको बेसीमा ठुलो ढुङ्गाको एउटा स्मारक निर्माण गरेका थिए , किनकि तिनले भने , " मेरो नाउँलाई निरन्‍तरता दिन मेरो कुनै छोरा छैन " तिनले स्तम्भलाई आफ्नै नाउँबाट नाम दिए , त्यसैले आजको दिनसम्म पनि त्‍यसलाई अब्शालोमको स्मारक भनिन्छ
2SA 18:19     Alignment score: 0.302 → 0.302
Then Ahimaaz son of Zadok said , " Let me now run to the king with the good news , how Yahweh has rescued him from the hand of his enemies . "
त्यसपछि सादोकका छोरा अहीमासले भने , " परमप्रभुले राजालाई कसरी उहाँका शत्रुहरूका हातबाट छुटकारा दिनुभएको भन्‍ने शुभखबर लिएर मलाई राजाकहाँ दौडेर जान दिनुहोस् "
2SA 18:20     Alignment score: 0.331
Joab answered him , " You will not be the bearer of news today ; you must do it another day . Today you will bear no news because the king 's son is dead . "
योआबले तिनलाई भने , " आज तिमी खबर लाने छैनौ तिमीले यो काम अर्को दिन गर्नुपर्छ आज तिमीले कुनै समाचार लाने छैनौ किनभने राजाको छोरा मरेको "
2SA 18:21     Alignment score: 0.351 → 0.352
Then Joab said to a Cushite , " Go , tell the king what you have seen . " The Cushite bowed down to Joab , and ran .
त्यसपछि योआबले कूशीलाई भने , " जा , तैंले जे देखेको छस् त्‍यो राजालाई भन् " कूशीले योआबलाई दण्डवत गरे दौडे
2SA 18:22     Alignment score: 0.406 → 0.409
Then Ahimaaz son of Zadok said again to Joab , " Regardless of what may happen , please let me also run and follow the Cushite . " Joab replied , " Why do you want to run , my son , seeing that you will have no reward for the news ? "
तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने , " जेसुकै भए पनि , कृपया मलाई दौडेर जान कूशीको पछि - पछि लाग्‍न दिनुहोस् " योआबले जवाफ दिए , " हे मेरो छोरो , तिमीले यो खबरको निम्ति कुनै इनाम पाउने छैनौ भन्‍ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ ? "
2SA 18:23     Alignment score: 0.375 → 0.378
" Whatever happens , " said Ahimaaz , " I will run . " So Joab answered him , " Run . " Then Ahimaaz ran by the way of the plain , and outran the Cushite .
अहीमासले भने , " जेसुकै होस् , दौडने छु " त्यसैले योआबले तिनलाई जवाफ दिए , " दौड " अनि अहीमास मैदानको बाटो हुँदै दौडे कूशीलाई उछिने
2SA 18:24     Alignment score: 0.313 → 0.315
Now David was sitting between the inner and outer gates . The watchman had gone up to the roof of the gate to the wall and raised his eyes . As he looked , he saw a man approaching , running alone .
यति बेला दाऊद भित्री बाहिरी ढोकाको बिचमा बसिरहेका थिए रक्षा बस्‍ने मानिस पर्खालको छतमा गए आफ्‍ना आँखाले हेरे जसै तिनले हेरे , एक जना मानिस एक्‍लै दौडेर नजिक आइरहेको तिनले देखे
2SA 18:25     Alignment score: 0.258 → 0.271
The watchman shouted out and told the king . Then the king said , " If he is alone , there is news in his mouth . " The runner came closer and neared the city .
रक्षकले ठुलो सोरले कराए राजालाई भने तब राजाले भने , " त्यो एकलै भने , त्यसको मुखमा खबर हुनुपर्छ " त्‍यो धावक नजिक आइपुगे सहरको नजिकै आए
2SA 18:26     Alignment score: 0.318
Then the watchman noticed another man running , and the watchman called to the gatekeeper ; he said , " Look , there is another man running alone . " The king said , " He is also bringing news . "
त्यसपछि ती रक्षकले अर्को मानिस पनि दौडेर आइरहेको देखे ती रक्षकले ढोकाको पालेलाई भने , " हेर , अर्को मानिस पनि एक्लै दौडेर आइरहेको " राजाले भने , " त्यसले पनि खबर ल्याउँदै "
2SA 18:27     Alignment score: 0.306 → 0.334
So the watchman said , " I think the running of the man in front is like the running of Ahimaaz son of Zadok . " The king said , " He is a good man and is coming with good news . "
त्यसैले ती रक्षकले भने , " अगिल्लो मानिसको दौडाइ सादोकका छोरा अहीमासको जस्तो " राजाले भने , " तिनी असल मानिस हुन् राम्रो खबर लिएर आउँदै छन् "
2SA 18:28     Alignment score: 0.248 → 0.255
Then Ahimaaz called out and said to the king , " All is well . " He bowed himself before the king with his face to the ground and said , " Blessed be Yahweh your God ! He has delivered the men who lifted up their hand against my master the king . "
त्यसपछि अहीमासले कराए राजालाई भने , " सबै ठिक " तिनले आफ्‍नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे भने , " परमप्रभु तपाईंको परमेश्‍वर धन्यको होऊन् ! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको
2SA 18:29     Alignment score: 0.364 → 0.374
So the king replied , " Is it well with the young man Absalom ? " Ahimaaz answered , " When Joab sent me , the king 's servant , to you , king , I saw a great disturbance , but I did not know what it was . "
त्यसैले राजाले जवाफ दिए , " त्‍यो जवान अब्शालोम ठिकै ? " अहीमासले जवाफ दिए , " जब योबले महाराजाको सेवकलाई हजुरकहाँ पठाए , तब मैले ठुलो खेलाबैल देखें , तर यो के हो भनी मलाई थाहा भएन "
2SA 18:30     Alignment score: 0.293
Then the king said , " Turn aside and stand here . " So Ahimaaz turned aside , and stood still .
त्यसपछि राजाले भने , " हटिजाऊ यहाँ खडा होऊ " त्यसैले अहीमास छेउतिर लागे खडा भए
2SA 18:31     Alignment score: 0.433
Immediately then the Cushite arrived and said , " There is good news for my master the king , for Yahweh has avenged you today from all who rose
up against you . "
कूशी पनि तुरुन्तै आइपुगे भने , " मेरो मालिक महाराजालाई असल खबर , किनकि परमप्रभुले आज तपाईंको विरुद्ध खडा हुने सबैलाई बदला लिनुभएको "
2SA 18:32     Alignment score: 0.38
Then the king said to the Cushite , " Is it well with the young man Absalom ? " The Cushite answered , " The enemies of my master the king , and all who rise up against you to do harm to you , should be as that young man is . "
त्यसपछि राजाले कूशीलाई भने , " त्‍यो जवान अब्शालोम ठिकै ? " ती कूशीले जवाफ दिए , " मेरो मालिक महाराजाका शत्रुहरू हजूरलाई हानि गर्न खडा हुने सबैलाई त्यो जवान मानिसलाई जस्तै हुनुपर्छ "
2SA 18     Average alignment score: 0.327 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24