Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 3:1     Alignment score: 0.25
Now there was a long war between the house of Saul and the house of David . David grew stronger and stronger , but the house of Saul grew weaker and weaker .
अब शाऊलका घराना दाऊदका घरानाका बिच लामो समयसम्म युद्ध भइरह्‍यो दाऊद झन् - झन् बलियो हुँदै गए , तर शाऊलको घराना झन् - झन् कमजोर हुँदै गयो


2SA 3:2     Alignment score: 0.305 → 0.31
Sons were born to David in Hebron . His firstborn was Amnon , by Ahinoam from Jezreel .
हेब्रोनमा दाऊदका छोराहरू जन्‍मे तिनका जेठा छोरा यिजरेली अहीनोमबाट जन्मेका अमनोन थिए
2SA 3:3     Alignment score: 0.361 → 0.382
His second son , Kileab , was born to Abigail , the widow of Nabal from Carmel . The third , Absalom , was son of Maacah , daughter of Talmai , king of Geshur .
तिनका महिला छोरा नाबबालकी विधवा कर्मेली अबीगेलबाट जन्मेका किलाब थिए साहिंला छोरा अब्शालोम , जो गशूरका राजा तल्मैकी छोरी माकाका छोरा थिए
2SA 3:4     Alignment score: 0.403 → 0.371
David 's fourth son , Adonijah , was the son of Haggith . His fifth son was Shephatiah son of Abital ,
दाऊदका कहिंलो छोरा अदोनियाहचाहिं हग्गीतका छोरा थिए तिनका ठाहिंला छोरा शपत्याहचाहिं अबीतलका छोरा थिए ,
2SA 3:5     Alignment score: 0.257 → 0.271
and the sixth , Ithream , was the son of David 's wife Eglah . These sons were born to David in Hebron .
कान्छो छोरा यित्राम दाऊदकी पत्‍नी एग्‍लाका छोरा थिए होब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यिनै थिए
2SA 3:6     Alignment score: 0.22 → 0.22
It came
about during the war between the house of Saul and the house of David that Abner made himself strong in the house of Saul .
शाऊलका घराना दाऊदका घराना बिचको युद्धको समयमा शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए
2SA 3:7     Alignment score: 0.416 → 0.441
Saul had a concubine whose name was Rizpah , the daughter of Aiah . Ishbosheth said to Abner , " Why have you slept with my father 's concubine ? "
अय्याकी छोरी रिश्‍पा शाऊलकी उपपत्‍नी थिइन् ईश्‍बोशेतले अबनेरलाई भने , " तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको ? "
2SA 3:8     Alignment score: 0.288 → 0.303
Then Abner was very angry at the words of Ishbosheth and said , " Am I a dog 's head that belongs to Judah ? Today I am showing faithfulness to the house of Saul , your father , to his brothers , and to his friends , by not delivering you into the hand of David . But now you accuse me of an offense concerning this woman ?
त्यसपछि ईश्‍बोशेतको कुराले अबनेर रिसले आगो भए भने , " के यहूदाको कुकुर हुँ ? आज तपाईंलाई दाऊदको हातमा नसुम्‍पेर तपाईंको बुबा शाऊको घराना , तिनका भाइहरू तिनका मित्रहरूप्रति बफदारीता देखाइरहेको छु तर अहिले तपाईंले मलाई यो स्‍त्रीको बारेको अपराधको दोष लगानुहुन्छ ?
2SA 3:9     Alignment score: 0.2
May God do so to me , Abner , and more also , if I do not do for David as Yahweh has sworn to him ,
पमरप्रभुले गर्छु भनी दऊदसित शपथ खानुभएझैं मैले तिनलाई गरिनँ भने , परमेश्‍वरले अबनेरलाई यो वा योभन्दा बढी गर्नुभएको होस् ,
2SA 3:10     Alignment score: 0.291
to transfer the kingdom from the house of Saul and set up the throne of David over Israel and over Judah , from Dan to Beersheba . "
जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न , इस्राएलमाथि यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न "
2SA 3:11     Alignment score: 0.319 → 0.32
Ishbosheth could not answer Abner another word , because he feared him .
ईश्‍बोशेतले अबनेरलाई अर्को शब्द केही पनि भन्‍न सकेन , किनभने तिनीसँग उनी डराए
2SA 3:12     Alignment score: 0.315
Then Abner sent messengers to David to speak for him saying , " Whose land is this ? Make a covenant with me , and you will see that my hand is with you , to bring all Israel to you . "
त्यसपछि अबनेरले यसो भन्दै दाऊदकहाँ दूतहरू पठाए , " यो देश कसको हो ? मसँग एउटा करार गर्नुहोस् सारा इस्राएललाई तपाईंकहाँ ल्याउन मेरो हात तपाईंसँग भएको तपाईंले देख्‍नुहुने "
2SA 3:13     Alignment score: 0.271 → 0.29
David answered , " Good , I will make a covenant with you . But one thing I require from you is that you can not see my face unless you first bring Michal , Saul 's daughter , when you come to see me . "
दाऊदले जवाफ दिए , " राम्रो , तिमीसँग एउटा करार गर्नेछु तर तिमी मलाई भेट्न आउँदा तिमीबाट एउटा कुरा चाहन्छु , पहिले शाऊलकी छोरी मीकल नल्याएसम्म तिमीले मेरो मुख हेर्न पाउने छैनौ "
2SA 3:14     Alignment score: 0.41 → 0.421
Then David sent messengers to Ishbosheth , Saul 's son , saying , " Give me my wife Michal , for whom I paid a price of one hundred Philistine foreskins . "
त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए , " मलाई मेरी पत्‍नी मीकल देऊ , जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें "
2SA 3:15     Alignment score: 0.346
So Ishbosheth sent for Michal and took her from her husband , Paltiel son of Laish .
त्यसैले ईश्‍बोशेतले मीकललाई लिन पठाए तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्‍याए
2SA 3:16     Alignment score: 0.328 → 0.337
Her husband went with her , weeping as he went , and followed her to Bahurim . Then Abner said to him , " Return home now . " So he returned .
तिनको पति रुँदै - रुँदै तिनसँगै गए बहूरीमसम्म तिनलाई पछ्‍याए तब अबनेरले तिनलाई भने , " अब घर फर्क " त्यसैले तिनी फर्के
2SA 3:17     Alignment score: 0.277
Abner spoke with the elders of Israel saying , " In the past you were trying to have David be king over you .
अबनेरले इस्राएलका धर्म - गरुहरूसित यसो भनेर कुरा गरे , " विगतमा तपाईंहरूले दाऊदलाई आफ्‍ना राजा बनाउने प्रयास गर्दै हुनुहुन्‍थ्‍यो
2SA 3:18     Alignment score: 0.329 → 0.329
Now do it . For Yahweh has spoken of David saying , ' By the hand of my servant David I will save my people Israel from the hand of the Philistines and from the hand of all their enemies . ' "
अब यो काम गर्नुहोस् किनकि परमप्रभुले दाऊदसित यसो भनेर बोल्‍नुभएको , ' आफ्‍ना मानिसहरूलाई पलिश्‍तीहरूका हात तिनीहरूका सबै शत्रुका हातबाट मेरो दास दाऊदको हातद्वारा नै बचाउने छु ' "
2SA 3:19     Alignment score: 0.26
Abner also spoke personally to the people of Benjamin . Then Abner went also to speak with David in Hebron to explain everything that Israel and the whole house of Benjamin desired to accomplish .
अबनेर आफैले पनि बेन्यामीनका मानिसहरूसँग व्यक्‍तिगत रूपले कुरा गरे त्यसपछि इस्राएल बेन्यामीनका सम्पूर्ण घरानाले गर्न इच्छा गरेका सबै कुरा बताउन अबनेर दाऊदसँग कुरा गर्न हेब्रोनमा गए
2SA 3:20     Alignment score: 0.394 → 0.394
When Abner and twenty of his men arrived in Hebron to see David , David had a feast prepared for them .
जब अबनेर तिनका बिस जना मानिसहरू दाऊदलाई भेट्न हेब्रोनमा आइपुगे , तब दाऊदले तिनीहरूका निम्ति भोज तयार गरे
2SA 3:21     Alignment score: 0.268 → 0.283
Abner explained to David , " I will arise
and gather all Israel to you , my master the king , so that they may make a covenant with you , so that you may reign over all that you desire . " So David sent Abner away , and Abner left in peace .
अबनेरले दाऊदलाई सविस्तार बताए , " हे मेरो मालिक राजा , उठेर सबै इस्राएललाई तपाईंकहाँ ल्याउने छु , ताकि तिनीहरूले तपाईंसँग करार बाँधुन् सबैमाथि तपाईंले इच्छा गर्नुभएबमोजिम तपाईंले शासन गर्न सक्‍नुभएको होस् यसैले दाऊदले अबनेरलाई पठाइदिए अबनेर शान्‍तिसित विदा भए
2SA 3:22     Alignment score: 0.321 → 0.338
Then the soldiers of David and Joab came from a raid and brought much plunder with them . But Abner was not with David in Hebron . David had sent him away , and Abner had left in peace .
त्यसपछि दाऊदका सिपाहीहरू योआब लुटपिट गरेर आए आफ्‍नो साथमा धेरै लुटका मालहरू ल्याए तर अबनेरचाहिं हेब्रोनमा दाऊदसँग थिएनन् दाऊदले तिनलाई पठाइसकेका थिए अबनेर शान्तिसँग विदा भएका थिए
2SA 3:23     Alignment score: 0.458
When Joab and all the army with him arrived , they told Joab , " Abner son of Ner came to the king , and the king has sent him away , and Abner left in peace . "
जब योआब तिनीसँग भएका सबै फौज आइपुगे , तब तिनीहरूले योआबलाई भने , " नेरका छोरा अबनेर राजाकहाँ आए राजाले तिनलाई शान्तिसँग पठाउनुभएको अबनेर शान्तिसँग विदा भए "
2SA 3:24     Alignment score: 0.382
Then Joab came to the king and said , " What have you done ? Look , Abner came to you ! Why have you sent him away , and he is gone ?
तब योआब राजाकहाँ आए भने , " तपाईंले के गर्नुभएको ? हेर्नुहोस् , अबनेर तपाईंकहाँ आए ! तपाईंले तिनलाई किन पठाउनुभएको तिनी गएका छन् ?
2SA 3:25     Alignment score: 0.348
Do you not know
that Abner son of Ner came to deceive you and to discover your plans and learn everything you are doing ? "
नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न तपाईंका योजनाहरू तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् ? "
2SA 3:26     Alignment score: 0.344 → 0.362
When Joab left David , he sent messengers after Abner , and they brought him back from the well of Sirah , but David did not know this .
जब योआब दाऊदकहाँबाट गए , तब तिनले अबनेरको पछि - पछि दूतहरू पठाए तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए , तर दाऊदलाई यो कुरा थाहा थिएन
2SA 3:27     Alignment score: 0.325 → 0.348
When Abner returned to Hebron , Joab took him aside in the middle of the gate to speak with him quietly . There Joab stabbed him in the stomach and killed him . In this way , Joab avenged the blood of Asahel his brother .
जब अबनेर हेब्रोनमा फर्के , तिनीसित गोप्य रूपले कुरा गर्नलाई योआबले तिनलाई बिच ढोकाको एकातिर लिएर गए त्‍यहाँ योआबले तिनलाई पेटमा घोचे तिनलाई मारे यसरी योआबले आफ्‍नो भाइ असाहेलको रगतको बदला लिए
2SA 3:28     Alignment score: 0.468
When David heard about this he said , " I and my kingdom are innocent before Yahweh forever regarding the blood of Abner son of Ner .
जब दाऊदले यस कुराको बारेमा सुने , तब तिनले भने , " नेरका छोरा अबनेरको रगतको सम्बन्धमा मेरो राज्य सदासर्वदा परमप्रभुको सामु निर्दोष छौं
2SA 3:30     Alignment score: 0.507
So Joab and Abishai his brother killed Abner , because he had killed their brother Asahel at Gibeon in battle .
यसरी योआब तिनका भाइ अबीशैले अबनेरलाई मारे , किनभने तिनले गिबोनको युद्धमा तिनीहरूका भाइ असाहेललाई मारेका थिए
2SA 3:31     Alignment score: 0.277
David said to Joab and to all the people who were with him , " Tear your clothes , put on sackcloth , and mourn before Abner 's body . " Now King David walked behind the body in the funeral procession .
दाऊदले योआब तिनीसँग भएका सबै मानिसलाई यसो भने , " आफ्नो लुगा च्यात , भाङ्ग्रा लगाओ अबनेरको मृत शरीको सामु विलाप गर " दाऊद राजा मृत्‍यु संस्‍कारको लस्करमा लासको पछि - पछि हिंडे
2SA 3:32     Alignment score: 0.43 → 0.468
They buried Abner in Hebron . The king wept and cried loudly at the tomb of Abner , and all the people also wept .
तिनीहरूले अबनेरलाई हेब्रोनमा गाडे अबनेरको चिहानमा राजा ठुलो धुरु - धुरु रोए सबै मानिसहरू पनि रोए
2SA 3:33     Alignment score: 0.367 → 0.368
The king lamented for Abner and sang , " Should Abner die as a fool dies ?
राजाले अबनेरको निम्ति विलाप गरे गित गाए , " के अबनेरले मूर्खले झैं मर्नुपर्छ ?
2SA 3:34     Alignment score: 0.211 → 0.216
Your hands were not bound . Your feet were not shackled . As a man falls before the sons of injustice , so you have fallen . " Once more all the people wept over him .
तिम्रा हातहरू बाँधिएका थिएनन् तिम्रा खुट्टाहरू साङ्लाले बाँधिएका थिएनन् एक जना मानिस अन्यायीको छोराको सामु ढलेझैं , तिमी पनि ढल्यौ " फेरि एक पल्‍ट सबै मानिस तिनको निम्‍ति रोए
2SA 3:35     Alignment score: 0.308 → 0.309
All the people came to make David eat while it was still day , but David swore , " May God do so to me , and more also , if I taste bread or anything else before the sun goes down . "
दिन छँदा नै दाऊदललाई खान मनाउन सबे मानिस आए तर दाऊदले शपथ खाए , " घाम नडुबेसम्म मैले रोटी वा कुनै कुरा चाखें भने परमेश्‍वरले मलाई यो वा योभन्दा बढ्ता गर्नुभएको होस् "
2SA 3:36     Alignment score: 0.183 → 0.183
All the people took notice of David 's grief , and it pleased them , as whatever the king did pleased them .
सबै मानिसले दाऊदको विलापलाई ख्याल गरे यसले तिनीहरूलाई प्रशन्‍न तुल्यायो दाऊदले जे गरे त्यसले तिनीहरूलाई खुसी तुल्यायो
2SA 3:37     Alignment score: 0.366
So all the people and all Israel understood that day that it was not the king 's desire to kill Abner son of Ner .
त्यसैले नेरका छोरा अबनेरलाई मार्ने इच्छा राजाको थिएन भन्‍ने सारा मानिस सारा इस्राएलले बुझे
2SA 3:38     Alignment score: 0.285 → 0.287
The king said to his servants , " Do you not know that a prince and a great man has fallen this day in Israel ?
राजाले आफ्‍ना सेवकहरूलाई भने , " आजको दिन इस्राएलमा एक जना शासक महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन ?
2SA 3:39     Alignment score: 0.321
Now I am weak today , though I am an anointed king . These men , the sons of Zeruiah , are too brutal for me . May Yahweh repay the evildoer by punishing him for his wickedness , as he deserves . "
अभिषिक्‍त राजा भएर पनि अहिले कमजोर भएको छु यी मानिसहरू , सरूयाहका छोराहरू मप्रति साह्रै निर्दयी भएका छन् तिनको दुष्‍टता सुहाउँदो दण्ड परमप्रभुले तिनलाई दिनुभएको होस् "
2SA 3     Average alignment score: 0.331 for 38 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24