Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 16:1     Alignment score: 0.346
When David had gone a short distance over the summit of the hill , Ziba the servant of Mephibosheth met him with a couple of saddled donkeys ; on them were two hundred loaves of bread , one hundred clusters of raisins , and one hundred bunches of figs , and a skin of wine .
दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा , मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन - काठी कसेर दाऊदलाई भेट्न आए तिनमा दुई सयवटा रोटी , एक सय झुप्‍पा किसमिस , नेभारा एक सय झुप्‍पा एक मशक दाखमद्य थिए


2SA 16:2     Alignment score: 0.364 → 0.385
The king said to Ziba , " Why did you bring these things ? " Ziba replied , " The donkeys are for the king 's household to ride on , the bread and fig cakes are for your men to eat , and the wine is for anyone who is faint in the wilderness to drink . "
राजाले सीबालाई भने , " तिमीले यी कुरा किन लिएर आयौ ? " सीबाले जवाफ दिए , " गधाहरू राजाका घरानालाई सवार हुन , रोटी नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान दाखमद्यचाहि उजाडस्‍थानमा
मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् "
2SA 16:3     Alignment score: 0.341 → 0.341
The king said , " Then where is your master 's grandson ? " Ziba replied to the king , " Look , he has stayed behind in Jerusalem , for he said , ' Today the house of Israel will restore my father 's kingdom to me . ' "
राजले भने , " त्‍यसो भए , तिम्रो मालिको नाति कहाँ ? " सीबाले राजालाई जवाफ दिए , " हेर्नुहोस् , उनी यरूशलेममा नै बसेका छन् , किनकि , उनले भने , ' इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन् ' "
2SA 16:4     Alignment score: 0.317 → 0.325
Then the king said to Ziba , " Look , all that belonged to Mephibosheth now belongs to you . " Ziba answered , " I bow in humility to you , my master , king . Let me find favor in your eyes . "
तब राजाले सीबालाई भने , " हेर , मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो " सीबाले जवाफ दिए , " हे मेरो मालिक महाराजा नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु मैले हजुरको दृष्‍टिमा निगाह पाउन सकौं "
2SA 16:5     Alignment score: 0.349 → 0.355
When King David approached Bahurim , there came
out from there a man from the clan of Saul , whose name was Shimei son of Gera . He came out cursing as he walked .
जब दाऊद राजा बहूरीमको नजिक पुगे , त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो हिंड्‍दै गर्दा उसले सराप्‍दै गयो
2SA 16:7     Alignment score: 0.157 → 0.164
Shimei called out in cursing , " Go away , get out of here , you villain , you man of blood !
शिमीले यसरी सरापे , " गइहाल , यहाँबाट निस्की जा , तँ दुष्‍ट , तँ रक्‍तपात गर्ने मानिस !
2SA 16:8     Alignment score: 0.236 → 0.242
Yahweh has repaid all of you for the blood you shed within the family of Saul , in whose place you have reigned . Yahweh has given the kingdom into the hand of Absalom your son . You have come to ruin because you are a man of blood . "
तैंले शाऊलको घरानाभित्र बगाएको रगतका लागि तिमीहरू सबैलाई परमप्रभुले जवाफ दिनुभएको , जसको ठाउँमा तैंले राज्‍य गरेको छस् परमप्रभुले तेरो छोरा अब्शालोमलाई राज्य दिनुभएको तेरो सर्वनाश भएको किनभने तँ रक्‍तपातको मानिस होस् "
2SA 16:9     Alignment score: 0.392 → 0.404
Then Abishai son of Zeruiah , said to the king , " Why should this dead dog curse my master the king ? Please let me go over and take off his head . "
त्यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने , " यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्‍ने ? कृपया , पारि गएर त्यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् "
2SA 16:10     Alignment score: 0.372 → 0.401
But the king said , " What have I to do with you , sons of Zeruiah ? Perhaps he is cursing me because Yahweh has said to him , ' Curse David . ' Who then could say to him , ' Why are you cursing the king ? ' "
तर राजाले भने , " सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार ? सायद परमप्रभुले नै , ' दाऊदलाई सराप ' भनेर त्यसलाई भन्‍नुभएको हुनाले त्यसले मलाई सराप्‍दै अनि त्यसलाई ' तिमीले राजालाई किन सराप्‍दै छौ ? ' भनेर कसले भन्‍न सक्छ ' "
2SA 16:11     Alignment score: 0.274 → 0.291
So David said to Abishai and to all his servants , " Look , my son , who was born from my body , wants to take my life . How much more may this Benjamite now desire my ruin ? Leave him alone and let him curse , for Yahweh has commanded him to do it .
त्यसैले दाऊदले अबीशै आफ्‍ना सबै सेवकलाई भने , " हेर , मेरो छोर , जो मेरो आफ्नै शरीरबाट जन्मेको हो , त्‍यसले नै मलाई मार्न खोज्‍छ यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला ? त्यसलाई छोडिदेऊ त्यसले सरापोस् , किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको
2SA 16:12     Alignment score: 0.28 → 0.314
Perhaps Yahweh will look at the misery unleashed on me , and repay me with good for his cursing me today . "
सायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुने आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने "
2SA 16:13     Alignment score: 0.194 → 0.204
So David and his men traveled on the road , while Shimei went beside him up on the hillside , cursing and throwing dust and stones at him as he went .
त्यसैले दाऊद तिनका मानिसहरू बाटोमा हिंडे , जबकि शिमीले डाँडाको अर्कोपट्टि हिंड्दै , सराप्दै , धुलो छर्दै ढुङ्गा हान्दै गए
2SA 16:14     Alignment score: 0.266 → 0.288
Then the king and all the people who were with him became weary , and he rested when they stopped for the night .
त्यसपछि राजा तिनीसँग भएका सबै मानिस थकित भए तिनीहरू राती रोकिंदा तिनले आराम गरे
2SA 16:15     Alignment score: 0.379
As for Absalom and all the men of Israel who were with him , they came to Jerusalem , and Ahithophel was with him .
अब्शालोमको तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा , तिनीहरू यरूशलेममा आए अहीतोपेल तिनीसँगै थिए
2SA 16:16     Alignment score: 0.408
It came about when Hushai the Arkite , David 's friend , had come to Absalom , that Hushai said to Absalom , " Long live the king ! Long live the king ! "
जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए , तब हूशैले अब्शालोमलाई भने , " राजा अमर रहुन् ! राजा अमर रहुन् ! "
2SA 16:17     Alignment score: 0.329 → 0.38
Absalom said to Hushai , " Is this your loyalty to your friend ? Why did you not go with him ? "
अब्शालोमले हूशैलाई भने , " तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो ? तिमी किन तिनीसित गएनौ ? "
2SA 16:18     Alignment score: 0.31 → 0.319
Hushai said to Absalom , " No ! Instead , the one whom Yahweh and this people and all the men of Israel have chosen , that is the man to whom I will belong , and I will stay with him .
हूशैले अब्शालोमलाई भने , " होइन , बरु , परमप्रभु यी मानिसहरू इस्राएलका सारा मानिसले जसलाई चुनेका छन् , त्‍यही मानिसको हुने छु उसैसित बस्‍ने छु
2SA 16:19     Alignment score: 0.308
Also , what man should I serve ? Should I not serve in the presence of his son ? As I have served in your father 's presence , I will serve in your presence . "
साथै , मैले कुन मानिसको सेवा गर्नु ? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु ? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै तपाईंको सामु सेवा गर्ने छु "
2SA 16:20     Alignment score: 0.376
Then Absalom said to Ahithophel , " Give us your advice about what we should do . "
तब अब्शालोमले अहीतोपेललाई भने , " हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् "
2SA 16:21     Alignment score: 0.254 → 0.277
Ahithophel answered Absalom , " Go sleep
with your father 's slave wives whom he has left to keep the palace , and all Israel will hear that you have become a stench to your father . Then the hands of all who are with you will be strong . "
अहीतोपेलले अब्शालोमलाई जवाफ दिए , " जानुहोस् , तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको भनी सारा इस्राएललाई थाहा हुने तब तपाईंसँग भएका सबैको हात बलियो हुने "
2SA 16:22     Alignment score: 0.301 → 0.304
So they spread for Absalom a tent on the top of the palace , and Absalom slept with his father 's slave wives in the sight of all Israel .
त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते
2SA 16:23     Alignment score: 0.339
Now the advice of Ahithophel that he gave in those days was as if a man heard from the mouth of God himself . That was how all of Ahithophel 's advice was viewed by both David and Absalom .
अब ती दिनहरूमा अहीतोपेलले दिएको सल्लाह परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको जस्तै हुन्थ्यो दाऊद अब्शालोम दुवैले अहीतोपेलको सल्लाहलाई त्यसरी नै लिन्थे
2SA 16     Average alignment score: 0.325 for 22 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24