Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 17:1     Alignment score: 0.384 → 0.387
Then Ahithophel said to Absalom , " Now let me choose twelve thousand men , and I will arise
and pursue David tonight .
त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने , " अब बाह्र हजार मानिस छान्‍ने छु उठ्ने छु दाऊदलाई आज राती नै खेदने छु


2SA 17:2     Alignment score: 0.28
I will come on him while he is weary and weak and will surprise him with fear . The people who are with him will flee , and I will attack only the king .
तिनी थकित कमजोर हुँदा नै तिनीकहाँ पुग्‍ने छु तिनलाई भयङ्‍कर त्रासमा पार्ने छु तिनीसँग भएका मानिसहरू भाग्‍ने छन् राजालाई मात्र आक्रमण गर्ने छु
2SA 17:3     Alignment score: 0.273
I will bring back all the people to you , like a bride coming to her husband , and all the people will be at peace under you . "
दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई तपाईंकहाँ फर्काएर ल्याउने छु सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् "
2SA 17:4     Alignment score: 0.363
What Ahithophel said pleased Absalom and all the elders of Israel .
अहीतोपेलले भनेको कुरा अब्शालोम इस्राएलका सबै धर्म - गुरुलाई मन पर्‍यो
2SA 17:5     Alignment score: 0.308 → 0.306
Then Absalom said , " Now call Hushai the Arkite , too , and let us hear what he says . "
त्यसपछि अब्शालोमले भने , " अरकी हूशैलाई पनि बोलाऊ उनले के भन्छन् हामी सुनौं "
2SA 17:6     Alignment score: 0.351
When Hushai had come to Absalom , Absalom explained to him what Ahithophel had said and then asked Hushai , " Should we do what Ahithophel has said ? If not , tell us what you advise
. "
जब हूशै अब्बशालोमकहाँ आए , अब्बशालोमले उनलाई अहीतोपेलले भनेका सबै कुरा बताइदिए हूशैलाई सोधे , " के हामीले अहीतोपेलले भनेका कुरा गरौं ? होइन भने , हामीलाई तपाईंको सल्लाह भन्‍नुहोस् "
2SA 17:7     Alignment score: 0.386 → 0.386
So Hushai said to Absalom , " The advice that Ahithophel has given this time is not good . "
त्यसैले हूशैले अब्शालोमलाई भने , " अहीतोपेलले दिएका सल्लाह यस पटक ठिक छैन "
2SA 17:8     Alignment score: 0.272 → 0.289
Hushai added , " You know
your father and his men are strong warriors , and that they are bitter , and they are like a bear robbed of her cubs in a field . Your father is a man of war ; he will not sleep with the army tonight .
हूशैले थपे , " तपाईंले आफ्नो बुबालाई चिन्‍नुहुन्छ उहाँका मानिसहरू बलिया योद्धाहरू छन् , तिनीहरू तितो छन् , तिनीहरू मैदानका बच्‍चा खोसिएका भालुहरूजस्ता छन् तपाईंको बुबा एक योद्धा हुनुहुन्छ उहाँ आज फौजसँग सुत्‍नुहुने छैन
2SA 17:9     Alignment score: 0.176 → 0.198
Look , right now he is probably hidden in some pit or in some other place . It will happen that when some of your men have been killed at the beginning of an attack , that whoever hears it will say , ' A slaughter has taken place among the soldiers who follow Absalom . '
हेर्नुहोस् , यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्‍ने जोसकैले भन्‍ने छन् , ' अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको '
2SA 17:10     Alignment score: 0.259
Then even the bravest soldiers , whose hearts are like the heart of a lion , will be afraid because all Israel knows that your father is a mighty man , and that the men who are with him are very strong .
त्यसपछि सिंहको जस्‍तो हृदय हुने सबैभन्दा सिपाही पनि भयभीत हुने , किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्छ भनी सारा इस्राएलले जान्‍दछ उहाँसँग भएका मानिसहरू धेरै बलिया छन्
2SA 17:11     Alignment score: 0.189 → 0.193
So I advise
you that all Israel should be gathered together to you , from Dan to Beersheba , as numerous as the sands that are by the sea , and that you go to battle in person .
त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह तपाईंलाई दिन्छु
2SA 17:12     Alignment score: 0.253
Then we will come on him wherever he may be found , and we will cover him as the dew falls on the ground . We will not leave even one of his men , or him himself , alive
.
त्यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनमाथि जाइलाग्‍ने छौं जमिनमा शीत परेझैं हामीले उनलाई छोप्‍ने छौं हामीले उनका मानिसहरू वा उनी स्वयम् एउटालाई पनि जीवित छोड्ने छेनौं
2SA 17:13     Alignment score: 0.171 → 0.174
If he retreats into a city , then all Israel will bring ropes to that city and we will drag it into the river , until there is no longer even a small stone found
there . "
उनी सहरमा शरण लिन्छन् भने , त्‍यस सहरमा सारा इस्राएलले डोरी ल्याउने छन् त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेटिने गरी त्‍यसलाई हामी घिसारेर नदीमा झार्ने छौं "
2SA 17:14     Alignment score: 0.236 → 0.258
Then Absalom and the men of Israel said , " Hushai the Arkite 's advice is better than Ahithophel 's . " Yahweh had ordained the rejection of Ahithophel 's good advice in order to bring destruction on Absalom .
अनि अब्बशालोम इस्राएलका मानिसले भने , " आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो " परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्‍चय गर्नुभएको थियो
2SA 17:15     Alignment score: 0.5
Then Hushai said to Zadok and to Abiathar the priests , " Ahithophel advised Absalom and the elders of Israel in such and such a way , but I have advised something else .
तब हूशैले सादोक अबियाथार पुजारीहरूलाई भने , अहीतोपेलले अब्शालोम इस्राएलका धर्म - गुरुहरूलाई यस्‍तो-यस्‍तो सल्लाह दिए , तर मैले अरू नै सल्लाह दिएको छु
2SA 17:16     Alignment score: 0.23 → 0.238
Now then , go quickly and report to David ; say to him , ' Do not camp tonight at the fords of the Arabah , but by all means cross over , or the king will be swallowed up along with all the people who are with him . ' "
अब चाँडो जाओ दाऊदलाई खबर गर उनलाई भन , ' आज राती आराबाको जाँघरहरूमा छाउनी नलगाउनुहोस् , तर कुनै पनि उपायले पारि तर्नुहोस् , नत्र राजाका अनि उहाँको साथमा भएका सबै मानिस समेत नाश पारिने छन् ' "
2SA 17:17     Alignment score: 0.209 → 0.219
Now Jonathan and Ahimaaz were staying
at the spring of Rogel . A female servant used to go and inform them what they needed to know , for they could not risk being seen going into the city . When the message came , then they were to go and tell King David .
यति बेला जोनाथन अहीमास एन - रोगेलको पानीको मूलमा पर्खिरहेका थिए तिनीहरूले जान्‍नुपर्ने कुरा एक जना दासी गएर तिनीहरूलाई खबर गर्थिन् , किनकि तिनीहरू सहरभित्र गएर देखिने जोखिममा पर्न सक्दैनथे जब खबर आउँथ्यो , तब तिनीहरू गएर राजालाई भन्थे
2SA 17:18     Alignment score: 0.326 → 0.345
But a young man saw them this
time and told Absalom . So Jonathan and Ahimaaz went away quickly and came to the house of a man in Bahurim , who had a well in his courtyard , into which they descended .
तर योपल्‍ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो अब्बशालोमलाई बतायो त्यसैले जोनाथन अहीमास तुरुन्‍तै गए बहूरिममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो , जसभित्र तिनीहरू पसे
2SA 17:19     Alignment score: 0.221 → 0.221
The man 's wife took the covering for the well and spread it over the well 's opening , and tossed grain over it , so no one knew
Jonathan and Ahimaaz were in the well .
ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन् , त्यसैले इनारमा जोनाथन अहीमास थिए भनेर कसैले थाहा पाएनन्
2SA 17:20     Alignment score: 0.368 → 0.373
Absalom 's men came to the woman of the house and said , " Where are Ahimaaz and Jonathan ? " The woman told them , " They have crossed over the river . " So after they had looked around and could not find
them , they returned to Jerusalem .
अब्शालोमका मानिसहरू त्यो घरकी स्‍त्रीकहाँ आए भने , " अहीमास जोनाथन कहाँ छन् ? " ती स्‍त्रीले भनिन् , " तिनीहरू नदी तरेर गाइसके " त्यसैले तिनीहरूले वरिपरि हेरे तिनीहरूलाई भेट्टउन सकेनन् , तब तिनीहरू यरूशलेम फर्के
2SA 17:21     Alignment score: 0.36 → 0.36
It came
about after they had left that Jonathan and Ahimaaz came up out of the well . They went to report to King David ; they said to him , " Get up and cross quickly over the water because Ahithophel has given such and such advice about you . "
तिनीहरू गएपछि जोनाथन अहीमास इनारबाट बाहिर निस्‍के उनीहरू दाऊद राजालाई खबर दिन गए तिनीहरूले उनलाई भने , " उठ्नुहोस् चाँडो नदी तर्नुहोस , किनभने अहीतोपेलले तपाईंको बारेमा यस्‍तो-यस्‍तो सल्लाह दिएका छन् "
2SA 17:22     Alignment score: 0.338 → 0.343
Then David arose and all the people who were with him , and they crossed over the Jordan . By morning daylight not one of them had failed to cross over the Jordan .
त्यसपछि दाऊद तिनीसँग भएका सबै मानिस उठे तिनीहरूले यर्दन नदी तरे बिहान उज्‍यालो हुँदासम्मा तीमध्‍ये यर्दन तर्न बाँकी कोही पनि थिएन
2SA 17:23     Alignment score: 0.307 → 0.313
When Ahithophel saw that his advice had not been followed , he saddled his donkey and left . He went home to his own city , set his affairs in order , and hanged himself . In this way he died and was buried in the tomb of his father .
जब अहीतोपेलले आफ्‍नो सल्लाहको अनुसरण नभएको देखे , उनले आफ्नो गधामा जीन - लगाम कसे विदा भए उनी आफ्नो सहरमा भएको घरमा गए , आफ्ना सबै कुरा मिलाए आफूलाई झुण्‍डाए यसरी उनी मरे आफ्नै बुबाको चिहानमा गाडिए
2SA 17:24     Alignment score: 0.308
Then David came to Mahanaim . As for Absalom , he crossed over the Jordan , he and all the men of Israel with him .
त्यसपछि दाऊद महनोममा आए अब्शालोमचाहीं आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे
2SA 17:25     Alignment score: 0.417 → 0.441
Absalom had set Amasa over the army instead of Joab . Amasa was the son of Jether the Ishmaelite , who had slept with Abigail , who was the daughter of Nahash and sister of Zeruiah , the mother of Joab .
अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्‍डर बनाएका थिए अमासा इश्‍माएली येतेरका छोरा थिए , जो अबीगेलसँग सुते जो नाहाशकी छोरी योआबकी आमा सरूयाहकी बहिनी थिइ
2SA 17:26     Alignment score: 0.414 → 0.467
Then Israel and Absalom camped in the land of Gilead .
तब इस्राएल अब्बशालोमले गिलादको जमिनमा छाउनी हाले
2SA 17:28     Alignment score: 0.383
brought sleeping mats and blankets , bowls and pots , and wheat , barley flour , roasted grain , beans , lentils ,
सुत्‍ने ओछ्यान ओड्ने कम्बलहरू , भाँडाहरू , जौको पिठो भुटेको अन्‍न , सिमी , दाल
2SA 17:29     Alignment score: 0.366
honey , butter , sheep , and milk curds , so that David and the people with him could eat . These men had said , " The people are hungry , weary , and thirsty in the wilderness . "
मह , नौनी , भेडा दही ल्याए , ताकि दाऊद तिनीसँग भएका मसनिहरूले खान सकुन् यी मानिसले भनेका थिए , " मानिसहरू उजाडस्‍थानमा
भोकाएका , थकित , तिर्खाएका छन् "
2SA 17     Average alignment score: 0.307 for 28 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24