Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 23:1     Alignment score: 0.352
Now these are the last words of David David son of Jesse , the man who was highly honored , the one anointed by the God of Jacob , the sweet psalmist of Israel .
अब दाऊदको अन्तिम वचनहरू यी नै हुन् यिशैका छोरा दाऊद , उच्‍च रूपमा आदर गरिएको मानिस , याकूबका परमेश्‍वरले अभिषेक गर्नुभएको व्‍यक्‍ति , इस्राएलको सुमधुर भजनकार


2SA 23:2     Alignment score: 0.444 → 0.448
" The Spirit of Yahweh spoke by me , and his word was on my tongue .
" परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो उहाँको वचन मेरो जिब्रोमा थियो
2SA 23:3     Alignment score: 0.255 → 0.259
The God of Israel spoke , the Rock of Israel said to me , ' The one who rules righteously over men , who rules in the fear of God .
इस्राएलका परमेश्‍वर बोल्नुभयो , इस्राएलका चट्टानले मलाई भन्‍नुभयो , ' जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ , जसले परमेश्‍वरको भयमा शासन गर्छ
2SA 23:4     Alignment score: 0.177 → 0.218
He will be like the morning light when the sun rises , a morning without clouds , when the tender grass springs up from the earth through bright sunshine after rain .
त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश , बादलबिनाको एक बिहानजस्‍तो हुनेछ , जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ
2SA 23:5     Alignment score: 0.292 → 0.293
Indeed , is my family not like this
before God ? Has he not made an everlasting covenant with me , ordered and sure in every way ? Does he not increase my salvation and fulfill my every desire ?
वास्तवमा , के मेरो परिवार परमेश्‍वरको सामु यस्‍तै हुँदैन ? के उहाँले मसँग हरेक उपायले स्‍थापित पक्‍का अनन्त करार गर्नुभएको छैन ? के उहाँले मेरो उद्धारको वृद्धि मेरा सबै इच्छा पुरा गर्नुहुन्‍न ?
2SA 23:6     Alignment score: 0.196 → 0.202
But the worthless will all be like thorns to be thrown away , because they can not be gathered by one 's hands .
तर व्यार्थकाहरू फालिने काँडाजस्तै हुनेछन् , किनभने तिनीहरूलाई कसैको हातले जम्‍मा पार्न सकिंदैन
2SA 23:7     Alignment score: 0.286 → 0.299
The man who touches them must use an iron tool or the shaft of a spear . They must be burned up where they lie . ' "
तिनीहरूलाई छुने मानिसले फलामको समग्री वा भालाको बिंड प्रयोग गर्नुपर्छ जहाँ तिनीहरू बस्‍छन् त्यहीं तिनीहरूलाई जलाउनुपर्छ ' "
2SA 23:8     Alignment score: 0.316 → 0.313
These are the names of David 's mighty men : Jeshbaal the Hachmonite was the leader of the mighty men . He killed eight hundred men on one occasion .
दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब - बेश्बेत वीर मानिसहरूका अगुवा थिए तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे
2SA 23:9     Alignment score: 0.272
After him was Eleazar son of Dodai the Ahohite , one of the three mighty men . He was with David when they taunted the Philistines who had gathered together to do battle , and when the men of Israel had retreated .
तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए
2SA 23:10     Alignment score: 0.227 → 0.237
Eleazar stood and fought the Philistines until his hand became weary and his hand stiffened to the grip of his sword . Yahweh brought about a great victory that day . The army returned after Eleazar , only to strip the bodies .
एलाजार खडा भए आफ्‍नो हात नथाकेसम्‍म , तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए
2SA 23:11     Alignment score: 0.47
After him was Shammah son of Agee , a Hararite . The Philistines gathered together where there was a field of lentils , and the army fled from them .
तिनीपछि हरारी आगीका छोरा शम्मा थिए पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए फौज तिनीहरूबाट भागे
2SA 23:12     Alignment score: 0.4 → 0.425
But Shammah stood in the middle of the field and defended it . He killed the Philistines , and Yahweh brought about a great victory .
तर शम्‍मा खेतको बिचमा भए भए त्‍यसको प्रतिरक्षा गरे तिनले पलिश्तीहरूलाई मारे परमप्रभुले ठुलो विजय दिनुभयो
2SA 23:13     Alignment score: 0.355 → 0.357
Three of the thirty soldiers went down to David at harvest time , to the cave of Adullam . The army of the Philistines was camped in the Valley of Rephaim .
तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए
2SA 23:14     Alignment score: 0.392
At that time David was in his stronghold , a cave , while the Philistines had established at Bethlehem .
त्यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए , जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए
2SA 23:15     Alignment score: 0.265 → 0.265
David was longing for water and said , " If only someone would give me water to drink from the well at Bethlehem , the well that is by the gate ! "
दाऊदले पानी तृष्णा गरे भने , " बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि ! "
2SA 23:16     Alignment score: 0.364 → 0.364
So these three mighty men broke through the army of the Philistines and drew
water out of the well of Bethlehem , the well at the gate . They took the water and brought it to David , but he refused to drink it . Instead , he poured it out to Yahweh .
त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए तिनीहरूले पानी लिए दाऊदकहाँ ल्याए , तर तिनले त्यो पिउन इन्कार गरे बरु , तिनले त्यो परमप्रभुमा चढाए
2SA 23:17     Alignment score: 0.308 → 0.308
Then he said , " Yahweh , far be it from me , that I should do this . Should I drink the blood of men who have risked their lives ? " So he refused to drink it . These things were done by the three mighty .
अनि तिनले भने , " हे परमप्रभु , मैले यसो गर्ने कुरा मबाट दूर रहोस् के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्‍ना जीवनलाई खतरामा हालेका छन् ? " त्यसैले तिनले त्‍यो पिउन इन्कार गरे ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए
2SA 23:18     Alignment score: 0.388 → 0.401
Abishai , brother of Joab and son of Zeruiah , was captain over the three . He once fought with his spear against three hundred men and killed them . He was often mentioned along with the three soldiers .
योआबका भाइ सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्‍तान थिए तिनले एक पटक तीन सय जना मानिससँग लडे तिनीहरूलाई मारे तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ
2SA 23:19     Alignment score: 0.222 → 0.23
Was he not even more famous than the three ? He was made their captain . However , his fame did not equal the fame of the three most famous soldiers .
के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् ? तिनलाई उनीहरूका कप्‍तान बनाइएको थियो तापनि तिनको ख्‍याति तीन जना धेरै ख्‍यातिप्राप्‍त सिपाहीका बराबर थिएन
2SA 23:20     Alignment score: 0.345 → 0.35
Benaiah from Kabzeel was the son of Jehoiada ; he was a strong man who did mighty feats . He killed the two sons of Ariel of Moab . He also went down into a pit and killed a lion while it was snowing .
यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे
2SA 23:21     Alignment score: 0.403 → 0.408
Then he killed a very large Egyptian man . The Egyptian had a spear in his hand , but Benaiah fought against him with only a staff . He seized the spear out of the Egyptian 's hand and then killed him with his own spear .
त्‍यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे मिश्रीको हातमा भाला थियो , तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे तिनले त्‍यो मिश्रीको हातबाट भाला खोसे त्यसको आफ्नै भालाले त्यसलाई मारे
2SA 23:22     Alignment score: 0.436
Benaiah son of Jehoiada did these feats , and he was named alongside the three mighty men .
यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए , तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो
2SA 23:23     Alignment score: 0.197 → 0.198
He was more highly regarded than the thirty soldiers in general , but he was not regarded quite as highly as the three mighty men . Yet David put him in charge of his bodyguard .
तिनलाई तीस जना सिपालाई भन्दा उच्‍च आदर दिइन्थ्यो , तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिंदैनथ्यो तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्‍मा दिए
2SA 23:24     Alignment score: 0.376 → 0.389
The thirty included the following men : Asahel brother of Joab , Elhanan son of Dodo from Bethlehem ,
ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल , बेथलेहेमका दोदैका छोरा एल्हानान ,
2SA 23:25     Alignment score: 0.484
Shammah the Harodite , Elika the Harodite ,
हरोदी शम्मा , हरोदी एलीका ,
2SA 23:26     Alignment score: 0.587
Helez the Paltite , Ira son of Ikkesh the Tekoite ,
पल्ती हेलेस , तकोका इक्‍केशका छोरा ईरा ,
2SA 23:27     Alignment score: 0.459
Abiezer the Anathothite , Sibbekai the Hushathite ,
अनातोतका अबीएजेर , हूशाती मबून्‍ने ,
2SA 23:28     Alignment score: 0.536
Zalmon
the Ahohite , Maharai the Netophathite ;
अहोही सल्मोन , नतोपाती महरै ,
2SA 23:29     Alignment score: 0.298 → 0.359
Heleb son of Baanah , the Netophathite , Ithai son of Ribai from Gibeah of the Benjamites ,
नतोपाती बनायाहकका छोरा हेलेद , बेन्यामीनको गिबाका रीबैका छोरा ईथै
2SA 23:30     Alignment score: 0.144 → 0.145
Benaiah the Pirathonite , Hiddai of the valleys of Gaash .
पिरतोनी बनायाह , गाशका खोल्साहरूका हिद्दै ,
2SA 23:31     Alignment score: 0.034 → 0.039
Abi - Albon the Arbathite , Azmaveth the Barhumite ,
अर्बाती अब्बी - अल्बोन , बरहूमी अज्मावेत ,
2SA 23:32     Alignment score: 0.288
Eliahba the Shaalbonite , the sons of Jashen , Jonathan son of Shammah the Hararite ;
शाल्बोनी एल्याहबा , यशेनका छोराहरू , हरारी शम्माका छोरा जोनाथन ,
2SA 23:33     Alignment score: 0.351 → 0.359
Ahiam son of Sharar the Hararite ,
हरारी शरारका छोरा अहीहाम ,
2SA 23:34     Alignment score: 0.27 → 0.329
Eliphelet son of Ahasbai the Maakathite , Eliam son of Ahithophel the Gilonite ,
माकाती आहसबैका छोरा एलीपेलेत , गिलोनी अहीतोपेलका छोरा एलीआम ,
2SA 23:35     Alignment score: 0.439
Hezro the Carmelite , Paarai the Arbite ,
कर्मेलका हेस्रो , अर्बी पारै ,
2SA 23:36     Alignment score: 0.607 → 0.607
Igal son of Nathan from Zobah , Bani from the tribe of Gad ,
सोबाका नातानका छोरा यिगाल , गादको कुलका बानी ,
2SA 23:37     Alignment score: 0.603 → 0.607
Zelek the Ammonite , Naharai the Beerothite , armor bearer to Joab son of Zeruiah ,
अम्‍मोनी सेलेक , बेरोती नहरै , जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए ,
2SA 23:38     Alignment score: 0.348
Ira the Ithrite , Gareb the Ithrite ,
यित्री ईरा , यित्री गारेब ,
2SA 23:39     Alignment score: 0.315 → 0.314
Uriah the Hittite thirty - seven in all .
हित्ती उरियाह जम्‍मा सैंतिस जना थिए
2SA 23     Average alignment score: 0.338 for 39 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24