Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 12:1     Alignment score: 0.403
Then Yahweh sent Nathan to David . He came to him and said , " There were once two men in a city . One man was rich and the other poor .
त्यसपछि परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो उनी तिनीकहाँ आए तिनलाई भने , " कुनै सहरमा दुई जना मानिस बस्थे एक जना धनी थिए अर्कोचाहिं गरीब थिए


2SA 12:2     Alignment score: 0.351 → 0.366
The rich man had huge numbers of flocks and herds ,
धनी मानिसको ठुलो संख्यामा भेडाबाख्रा गाईवस्तु थिए ,
2SA 12:3     Alignment score: 0.128 → 0.152
but the poor man had nothing except one little ewe lamb , which he had bought and fed and raised . It grew up together with him and with his children . The lamb even ate with him and drank
from his own cup , and it slept in his arms and was like a daughter to him .
तर त्यो गरीब मानिससित भेडको एउटा पाठीबाहेक केही पनि थिएन , जसलाई त्‍यसले किनेर ल्‍याएको , खुवाएर हुर्काएको थियो त्‍यो उसँग उसका छोराछोरीसँगै हुर्क्‍यो यो पाठीले उसँगै खान्थ्यो , उसैको कचौराबाट पिउँथ्यो , उसकै काखमा सुत्थ्यो उसको छोरीजस्तै थियो
2SA 12:4     Alignment score: 0.296 → 0.297
One day a visitor came to the rich man , but the rich man was unwilling to take an animal from his own flocks and herds to provide food for him . Instead he took the poor man 's ewe lamb and cooked it for his visitor . "
एक दिन त्यो धनी मानिसको घरमा एक जना पाहुना आए , तर तिनलाई खाना दिन त्यो धनी मानिसले आफ्नो भेडाबाख्रा गाईवस्तु एउटा पशु लिन पनि इच्छुक भएन बरु , त्यसले त्यो गरीब मानिसको भेडाको पाठी लियो त्यो आफ्‍नो पाहुनाको निम्ति पकाइदियो "
2SA 12:5     Alignment score: 0.153 → 0.179
David was hot with anger against the rich man , and he raged to Nathan , " As Yahweh lives , the man who has done this deserves to be put to death .
दाऊद त्यो धनी मानिसप्रति रिसले आगो भए नातानसँग जङ्गिए , " जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ , त्‍यो मानिस जसले यसो गर्‍यो त्यो मारिन योग्य
2SA 12:6     Alignment score: 0.256 → 0.26
He must pay back the lamb four times over because he did such a thing , and because he had no pity on the poor man . "
त्‍यो पाठीको चार गुणा त्यसले फिर्ता गर्नुपर्छ किनभने त्यसले यस्तो दुष्‍ट कुरा गरेको त्यसले गरीब मानिसमाथ कुनै दया देखाएन "
2SA 12:7     Alignment score: 0.344
Then Nathan said to David , " You are that man ! Yahweh , the God of Israel , says , ' I anointed you king over Israel , and I rescued you out of the hand of Saul .
त्यसपछि नातानले दाऊदलाई भने , " त्यो मानिस तपाईं नै हो ! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ , ' मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें मैले तँलाई शाऊलको हातबाट बचाएँ
2SA 12:8     Alignment score: 0.265 → 0.274
I gave you your master 's house , and your master 's wives into your arms . I also gave you the house of Israel and Judah . But if that had been too little , I would have given you many other things in addition .
मैले तँलाई तेरो मालिकको घराना तेरो मालिकका पत्‍नीहरूलाई तेरो हातमा दिएँ मैले तँलाई इस्राएल यहूदाको घराना पनि दिएँ तर त्यसले नपुगेको भए , मैले तँलाई यसको अतिरिक्‍त अरू धेरै कुरा दिने थिएँ
2SA 12:9     Alignment score: 0.34 → 0.349
So why have you despised the commands of Yahweh , so as to do what is evil in his sight ? You have struck down Uriah the Hittite with the sword and have taken his wife to be your own wife . You killed him with the sword of the army of Ammon .
त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस् ? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस्
2SA 12:10     Alignment score: 0.375 → 0.376
So now the sword will never leave your house , because you have despised me and have taken the wife of Uriah the Hittite as your wife . '
त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन , किनभने तैंले मलाई घृणा गरेको छस् हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् '
2SA 12:11     Alignment score: 0.299 → 0.3
Yahweh says , ' Look , I will raise
up disaster against you out of your own house . Before your own eyes , I will take your wives and give them to your neighbor , and he will sleep with your wives in broad daylight .
परमप्रभु भन्‍नुहुन्छ , ' हेर् , तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई लिने छु ती तेरो छिमेकीलाई दिने छु , दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने
2SA 12:12     Alignment score: 0.262
For you committed your sin secretly , but I will do this thing before all Israel , in the sunlight . ' "
किनकि तैंले आफ्‍नो पाप गोप्‍य रूपमा गरिस् , तर यो सारा इस्राएलको सामु घामको उज्यालोमा गर्ने छु
2SA 12:13     Alignment score: 0.373 → 0.377
Then David said to Nathan , " I have sinned against Yahweh . " Nathan replied to David , " Yahweh also has passed over your sin . You will not be killed .
तब दाऊदले नातानलाई भने , " मैले परमप्रभुको विरुद्धमा पाप गरेको छु " नातानले दाऊदलाई जवाफ दिए , " परमप्रभुले तपाईंको पापलाई हटाइदिनुभएको तपाईंलाई मारिने छैन
2SA 12:14     Alignment score: 0.154 → 0.172
However , because by this act you have despised Yahweh , the child who is born
to you will surely die . "
तापनि , यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले , तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने "
2SA 12:15     Alignment score: 0.301 → 0.314
Then Nathan left and went home . Yahweh attacked the child that Uriah 's wife bore to David , and he was very sick .
त्यसपछि नातान विदा भए घर गए उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो त्यो गम्भीर बिरामी भयो
2SA 12:16     Alignment score: 0.212 → 0.241
David then implored God for the boy . David fasted and went inside and lay all night on the floor .
दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे दाऊद उपवास बसे भित्र गए रातभरि भुईंमा पल्टिरहे
2SA 12:17     Alignment score: 0.245 → 0.245
The elders of his house arose and stood beside him , to raise him up from the floor , but he would not get up , and he would not eat with them .
तिनका घरानाका ठुलाहरू उठे तिनलाई भुईंबाट उठाउन तिनको छेउमा खडा भए , तर तिनी उठेनन् तिनले तिनीहरूसँग केही पनि खाएनन्
2SA 12:18     Alignment score: 0.244 → 0.253
It came
about on the seventh day that the child died . David 's servants were afraid to tell him that the child was dead , for they said , " Look , while the child was still alive we spoke to him , and he did not listen to our voice . What might he do to himself if we tell him that the boy is dead ? ! "
सातौं दिनमा त्‍यो बालक मर्‍यो त्‍यो बालक मर्‍यो भनेर दाऊदका सेवकहरूले तिनलाई भन्‍न डराए , किनकि तिनीहरूले भने , " हेर्नुहोस् , त्‍यो बालक जीवितै हुँदा हामीले उहँसित बोल्‍यौं उहाँले हाम्रा कुरा सुन्‍नुभएन हामीले त्‍यो बालक मर्‍यो भन्यौं भने , उहाँले आफूलाई के गर्नुहोला ? "
2SA 12:19     Alignment score: 0.336
But when David saw that his servants were whispering together , David perceived that the child was dead
. He said to his servants , " Is the child dead ? " They answered , " He is dead . "
तर जब दाऊदले आफ्‍ना सेवकहरूले आपसमा कानेखुसी गरिरहेको देखे , तब बालक मरेछ भनी दाऊदले थाहा पाए तिनले आफ्ना सेवकहरूलाई भने , " के त्‍यो बालक मर्‍यो ? " तिनीहरूले जवाफ दिए , " त्‍यो मर्‍यो "
2SA 12:20     Alignment score: 0.24 → 0.251
Then David arose from the floor and washed himself , anointed himself , and changed his clothes . He went to the tabernacle of Yahweh and worshiped there , and then he came back to his own palace . When he asked for it , they set food before him , and he ate .
तब दाऊद भुईंबाट उठे आफू नुहाए , आफूलाई तेल घसे आफ्‍ना लुगा फेरे तिनी परमप्रभुको पवित्र वासस्थानमा गए त्यहाँ आराधना गरे त्‍यसपछि आफ्‍नो दरबारमा फर्केर आए तिनले खाने कुराहरू मागेपछि , तिनीहरूले खाने कुरा दिए तिनले खाए
2SA 12:21     Alignment score: 0.36
Then his servants said to him , " Why have you done this ? You fasted and wept for the child while he was alive
, but when the child died , you got up and ate . "
तब तिनका सेवकहरूले तिनलाई भने , " तपाईंले किन यसो गर्नुभएको ? त्‍यो बालक जिउँदो हुँदा तपाईं उपवास बस्‍नुभयो रुनुभयो , तर जब बालक मर्‍यो , तब तपाईं उठ्नुभयो खानुभयो "
2SA 12:22     Alignment score: 0.34 → 0.341
David answered , " While the child was still alive
I fasted and wept . I said , ' Who knows whether or not Yahweh will be gracious to me , that the child may live ? '
दाऊदले जवाफ दिए , " बालक जीवित हुँदा उपवास बसें रोएँ मैले भनें , ' कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने ताकि बालक बाँच्‍न सकोस् ? '
2SA 12:23     Alignment score: 0.401
But now he is dead
, so why should I fast ? Can I bring him back again ? I will go to him , but he will not return to me . "
तर अब त्यो मर्‍यो , त्यसैले किन उपवास बस्‍ने ? के त्यसलाई फेरि फर्काएर ल्याउन सक्छु ? त्यसकहाँ जाने छु , तर त्यो मकहाँ फर्केर आउने छैन "
2SA 12:24     Alignment score: 0.353 → 0.363
David comforted Bathsheba his wife , and went in to her , and slept with her . Later she gave birth to a son , and the child was named Solomon . Yahweh loved him
दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्त्वना दिए उनकहाँ गए उनीसँग सुते पछि उनले एउटा छोरा जन्माइन् त्‍यो बालककको नाउँ सोलोमन राखियो परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो
2SA 12:25     Alignment score: 0.272 → 0.284
and he sent word through Nathan the prophet to name him Jedidiah , because Yahweh loved him .
तिनको नाउँ यददीयाह राख्‍नू भनी उहाँले नातान अगमवक्‍ताद्वारा सन्देश पठाउनुभयो , किनभने परमप्रभुले तिनलाई प्रेम गर्नुभयो
2SA 12:26     Alignment score: 0.424
Now Joab fought
against Rabbah of the Ammonites , and he captured the royal city .
यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे तिनले राजकीय सहर कब्जा गरे
2SA 12:27     Alignment score: 0.337 → 0.339
So Joab sent messengers to David and said , " I have fought
against Rabbah , and I have taken the city 's water supply .
त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए भने , " मैले रब्‍बाको विरुद्धमा युद्ध लडेको छु मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु
2SA 12:28     Alignment score: 0.21 → 0.211
Now therefore gather the rest of the army together and camp against the city and take it , because if I take the city , it will be named after me . "
यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् यो सहर विरुद्ध छआउनी हाल्नुहोस् यसलाई कब्जा गर्नुहोस् , किनकि मैले त्‍यो सहर लिएँ भने , त्‍यसलाई मेरो नाउँ दिइने
2SA 12:29     Alignment score: 0.395
So David gathered all the army together and went to Rabbah ; he fought against the city and captured it .
त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे रब्बातिर गए तिनले त्यो सहरको विरुद्ध युद्ध लडे त्‍यो कब्जा गरे
2SA 12:30     Alignment score: 0.27 → 0.27
David took the crown from their king 's head it weighed a talent of gold , and there was a precious stone in it . The crown was placed on David 's own head . Then he brought out the plunder of the city in large quantities .
दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए , यसको तौल एक तोडा सुन थियो , त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो त्‍यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए
2SA 12:31     Alignment score: 0.242
He brought out the people who were in the city and forced them to work with saws , iron picks , and axes ; he also made them work at brick kilns . David required all the cities of the people of Ammon to do this labor . Then David and all the army returned to Jerusalem .
तिनले त्यस सहरमा भएका मानिसहरूलाई लिएर आए , तिनीहरूलाई आराहरू , फलामको हतियारको बन्चरोको कामहरू गर्न बाध्य पारे तिनले उनीहरूलाई इँटको भट्टाहरूमा काम गर्न लगाए दाऊदले अम्‍मोनका मानिसहरूका सबै सहरलाई यो श्रमको काम गर्न लगाए तब दाऊद सबै फौज यरूशलेम फर्के
2SA 12     Average alignment score: 0.295 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24