Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 20:1     Alignment score: 0.281 → 0.284
There also happened to be at the same place a troublemaker whose name was Sheba son of Bikri , a Benjamite . He blew
the trumpet and said , " We have no part in David , neither have we any inheritance in the son of Jesse . Let every man go back to his home , Israel . "
त्यही ठाउँमा बेन्यामिनी बिक्रीको छोरो शेबा नाउँको एक जना समस्‍या उत्‍पन्‍न गराउने मानिस थियो त्यसले तुरही फुक्यो भन्यो , " दाऊदसँग हाम्रो कुनै हिस्सा छैन , यिशैको छोरासँग हाम्रो कुनै उत्तराधिकार नै इस्राएल , हरेक मानिस आआफ्ना घर जाओ


2SA 20:2     Alignment score: 0.355 → 0.389
So all the men of Israel deserted David and followed Sheba son of Bikri . But the men of Judah followed closely their king , from the Jordan all the way to Jerusalem .
त्यसैले इस्राएलका सबै मानिसले दाऊदलाई छोडे बिक्रीको छोरा शेबाको पछि लागे तर यहूदाका मानिसहरू यर्दन देखि यरूशलेमसम्म नै आफ्‍ना राजाको पछिपछि गए
2SA 20:3     Alignment score: 0.218 → 0.23
When David came to his palace at Jerusalem , he took the ten slave wives whom he had left to keep the palace , and he put them in a house under guard . He provided for their needs , but he did not sleep with them any longer . So they were shut up to the day of their death , living as if they were widows .
जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए , तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्‍नीलाई लिए तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए , तर तिनी फेरि उनीहरूसँग सुतेनन् त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो , यसरी उनीहरू विधवाहरू भएझैं बसे
2SA 20:4     Alignment score: 0.377 → 0.38
Then the king said to Amasa , " Call the men of Judah together within three days ; you must be here , too . "
त्यसपछि राजाले अमासालाई भने , " तीन दिनभित्र यहूदाका मानिसहरूलाई एकसाथ भेला गर तिमी पनि यहाँ हुनुपर्छ "
2SA 20:5     Alignment score: 0.298 → 0.298
So Amasa went to call Judah , but he was delayed beyond the time that the king had allotted for him .
त्यसैले अमासा यहूदालाई बोलाउन गए तर तिनलाई राजाले तोकेको समयभन्दा तिनी ढिला भए
2SA 20:6     Alignment score: 0.349 → 0.37
So David said to Abishai , " Now Sheba son of Bikri will do us more harm than Absalom did . Take your master 's servants , my soldiers , and pursue after him , or he will find fortified cities and escape out of our sight . "
त्‍यसैले दाऊदले अबीशैलाई भने , " अब बिक्रीका छोरा शेबाले हामीलाई अब्शालोमले भन्दा धेरै हानि गर्ने तिम्रो मालिकका सेवकहरू , अर्थात् मेरा सिपाहरूलाई लिएर जाऊ त्यसलाई खेद नत्र त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने हाम्रा नजरबाट उम्किने "
2SA 20:7     Alignment score: 0.363 → 0.375
Then Joab 's men went out after him , along with the Kerethites and the Pelethites and all the mighty warriors . They left Jerusalem to pursue Sheba son of Bikri .
त्यसपछि योआबका मानिसहरू , करेतीहरू , पलेथीहरू सबै वीर योद्धासँगै त्यसको पछिपछि गए तिनीहरूले बिक्रीको छोरो शेबालाई खेदन यरूशलेमबाट विदा भए
2SA 20:8     Alignment score: 0.248 → 0.257
When they were at the great stone which is at Gibeon , Amasa came to meet them . Joab was wearing the battle armor that he had put on , which included a belt around his waist with a sheathed sword fastened to it . As he walked forward , the sword fell out .
जब तिनीहरू गिबोनको ठुलो ढुङ्गामा थिए , तब अमासा तिनीहरूलाई भेट्न आए योआबले हातियार सहितको जङ्गी पोशाक लगाएका थिए जसको कम्मरमा पेटी त्यसमा दापमा छुरा हुन्थ्यो जसै तिनी अगि बढे , छुरा खस्यो
2SA 20:9     Alignment score: 0.402
So Joab said to Amasa , " Is it well with you , my cousin ? " Joab took Amasa by the beard with his right hand to kiss him .
त्यसैले योआबले अमासालाई भने , " हे मेरो भाइ , तिमीलाई ठिकै ? " योआबले अमासालाई चुम्बन गर्न दाह्रीमा समाते
2SA 20:10     Alignment score: 0.339 → 0.345
Amasa did not notice the dagger that was in Joab 's left hand . Joab stabbed Amasa in the stomach and his bowels spilled out to the ground . Joab did not strike
him again , and Amasa died . So Joab and Abishai his brother pursued Sheba son of Bikri .
अमासाले योबको देब्रे हातमा भएको छुरालाई ख्यालै गरेनन् योआबले अमासाको पेटमा रोपिदिए तिनको आन्द्राभुँडी जमिनमा झर्‍यो योआबले तिनलाई अर्को पटक प्रहार गरेनन् अमासा मरे यसरी योआब तिनको भाइ अबीशैले बिक्रीका छोरो शेबालाई पछ्‍याउँदै गए
2SA 20:11     Alignment score: 0.21 → 0.208
Then one of Joab 's men stood by Amasa , and the man said , " He who favors Joab , and he who is for David , let him follow Joab . "
योआबका मानिसमध्‍ये एक जना अमासाको छेउमा खडा भयो त्यो मानिसले भन्यो , " त्‍यो जसले योआबको पक्ष लिन्‍छ त्‍यो जो दाऊदको पक्षमा , त्‍यसले योआबलाई पछ्‍याओस् "
2SA 20:12     Alignment score: 0.233 → 0.219
Amasa lay wallowing in his blood in the middle of the road . When the man saw that all the people stood still , he carried Amasa off of the road and into a field . He threw a garment over him because he saw that everyone who came
by him stood still .
अमासा बिच बाटोमा आफ्नै रगतमा यताउता पल्‍टिरहे सबै मानिस चुपचाप खडा भएको त्यो मानिसले देखेपछि त्यसले अमासालाई घिसारेर बाटोदेखि बाहिर खेतमा लग्‍यो त्यसले लासमाथि कपडाले छोपिदियो किनभने उसको छेउमा आउने हरेक मानिस खडा भएको त्‍यसले देख्‍यो
2SA 20:13     Alignment score: 0.355 → 0.36
After Amasa was taken off the road , all the men followed on after Joab in pursuit of Sheba son of Bikri .
अमासालाई बाटोदेखि बाहिर लगेपछि बिक्रीको छोरो शेबालाई खेद्‍न सबै मानिसले योआबलाई पछ्याए
2SA 20:14     Alignment score: 0.281 → 0.291
Sheba passed through all the tribes of Israel to Abel of Beth Maacah
, and through all the land of the Bikrites , who gathered together and also pursued Sheba .
शेबा इस्राएलका सबै कुल हुँदै गएर बेथ - माकाको हबिलमा पुग्‍यो बरीहरूका सारा देशबाट भएर गयो जो एकसाथ भेला भए शेबाको पछि लागे
2SA 20:15     Alignment score: 0.317 → 0.307
They caught up with him and besieged him in Abel of Beth Maacah
. They built up a siege ramp against the city against the wall . All the army who were with Joab battered the wall to knock it down .
तिनीहरूले त्यसलाई बेथ - माकाको हाबिलमा भेट्टाए घेराबन्दी गरे तिनीहरूले सहरको विरुद्ध एउटा घेरा - मचान बनाए योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्‍नलाई त्‍यसमा हिर्काउन लागे
2SA 20:16     Alignment score: 0.304 → 0.32
Then a wise woman cried out of the city , " Listen , please listen , Joab ! Come near me so I may speak with you . "
त्यसपछि एक जना बुद्धिमान स्‍त्रीले सहरबाट कराएर भनिन् , " योआब , सुन्‍नुहोस् , कृपया सुन्‍नुहोस् ! मेरो नजिक आउनुहोस् तपाईंसँग कुरा गर्न सक्‍छु "
2SA 20:17     Alignment score: 0.39 → 0.391
So Joab came
near to her , and the woman said , " Are you Joab ? " He answered , " I am . " Then she said to him , " Listen to the words of your servant . " He answered , " I am listening . "
त्यसैले योआब तिनको नजिक गए ती स्‍त्रीले भनिन् , " के तपाईं योआब हुनुहुन्छ ? " तिनले जवाफ दिए , " हुँ " तब तिनलाई उनले भनिन् , " तपाईंकी दासीको कुरा सुन्‍नुहोस् " तिनले जवाफ दिए , " सुन्‍दै छु "
2SA 20:18     Alignment score: 0.234 → 0.237
Then she spoke , " They used to say in old times , ' Surely seek advice at Abel , ' and that advice would end the matter .
तब उनले भनिन् , " प्राचीन समयमा तिनीहरू भन्‍ने गर्थे , ' निश्‍चय हबिलमा सल्लाह लिन जाऊ , ' त्यो सल्लाहले कुरा मिल्थ्यो
2SA 20:20     Alignment score: 0.337
So Joab answered and said , " Far be it , far be it from me , that I should swallow up or destroy .
त्यसैले योआबले जवाफ दिए भने , " मैले सहर निल्‍ने वा नाश गर्ने कुरा मबाट दूर रहोस्
2SA 20:21     Alignment score: 0.383 → 0.391
That is not true . But a man from the hill country of Ephraim , named Sheba son of Bikri , has lifted up his hand against the king , against David . Give up him alone , and I will withdraw from the city . " The woman said to Joab , " His head will be thrown to you over the wall . "
त्यो सत्य होइन तर बिक्रीको छोरा शेबा नाउँ गरेका एफ्राइमको पहाडी देशको एक जना मानिसले दाऊद राजाको विरुद्धमा आफ्‍नो हात उठाएको त्यसलाई मकहाँ सुम्‍पिदिनुहोस् सहरबाट पछि हट्ने छु " ती स्‍त्रीले योआबलाई भनिन् , " त्यसको टाउको पर्खालबाट बाहिर तपाईंकहाँ फालिने "
2SA 20:22     Alignment score: 0.427 → 0.426
Then the woman went to all the people in her wisdom . They cut off the head of Sheba son of Bikri , and threw it out to Joab . Then he blew the trumpet and Joab 's men left the city , every man to his home . Then Joab returned to Jerusalem to the king .
त्यसपछि ती स्‍त्री आफ्‍नो बुद्धिमा सबै मानिसकहाँ गइन् तिनीहरूले बिक्रीका छोरा शेबाको टाउको काटे त्‍यो बाहिर योआबकहाँ फालिदिए तब योआबले तुरही फुके तिनका मानिसहरूले सहर छोडेर हरेक मानिस आआफ्नो घर गए अनि योआबचाहिं यरूशलेममा राजाकहाँ फर्के
2SA 20:23     Alignment score: 0.508 → 0.507
Now Joab was over all the army of Israel , and Benaiah son of Jehoiada was over the Kerethites and over the Pelethites .
अब योआबचाहिं इस्राएलका सबै फौजका कमाण्‍डर थिए , यहोयादाका छोरा बनायाह करेतीहरू पलेथीहरूका अधिकृत थिए
2SA 20:24     Alignment score: 0.439
Adoniram was over the men who did forced labor , and Jehoshaphat son of Ahilud was the recorder .
अदोनीरामचाहिं ज्‍यालाबिना काम गर्नेहरूका अधिकृत थिए अहीलूदका छोरा यहोशापात लेखापाल थिए
2SA 20:25     Alignment score: 0.494
Sheva was scribe and Zadok and Abiathar were priests .
शेभा शास्‍त्री सादोक तथा अबियाथार पुजारीहरू थिए
2SA 20:26     Alignment score: 0.155
Ira the Jairite was chief minister to David .
याईरी ईरा दाऊदका मुख्य सेवक थिए
2SA 20     Average alignment score: 0.328 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24