Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 10:1     Alignment score: 0.305 → 0.305
It came about later that the king of the people of Ammon died , and that Hanun his son became king in his place .
पछि यस्‍तो भयो , अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो , पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए


2SA 10:2     Alignment score: 0.405 → 0.406
David said , " I will show kindness to Hanun son of Nahash , as his father showed kindness to me . " So David sent his servants to comfort Hanun concerning his father . His servants entered the land of the people of Ammon .
दाऊदले भने , " तिनका बुबा नाहाशेले मलाई दया देखाएझैँ , नाहाशका छोरा हानूनलाई दया देखाउने छु " त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्‍ना सेवकहरूलाई पठाए तिनका सेवकहरू अम्‍मोनको मानिसहरूको देशमा पसे
2SA 10:3     Alignment score: 0.283 → 0.303
But the leaders of the people of Ammon said to Hanun their master , " Do you really think that David is honoring your father because he has sent men to comfort you ? Has not David sent his servants to you to look at the city , to spy it out , in order to overthrow it ? "
तर अम्‍मोनका मानिसहरूका अगुवाहरूलले आफ्‍ना मालिक हानूनलाई भने , " के साँच्‍चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्‍चै विचार गर्नुहुन्‍छ ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् ? "
2SA 10:4     Alignment score: 0.381
So Hanun took David 's servants , shaved off half their beards , cut off their garments up to their buttocks , and sent them away .
त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते , तिनीहरूका दाह्री आधा खौरे , तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए तिनीहरूलाई पठाए
2SA 10:5     Alignment score: 0.266 → 0.266
When they explained this to David , he sent to meet with them , for the men were deeply ashamed . The king said , " Stay at Jericho until your beards have grown back , and then return . "
जब तिनीहरूले यो कुरा दऊदलाई बताए , तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए , किनकि यी मानिसहरू साह्रै लज्‍जित भएका थिए राजाले भने , " तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस त्‍यसपचि फर्क "
2SA 10:6     Alignment score: 0.401 → 0.413
When the people of Ammon saw that they had become a stench to David , the people of Ammon sent messengers and hired the Arameans of Beth Rehob and Zobah , twenty thousand foot soldiers , and the king of Maacah with a thousand men , and the men of Tob with twelve thousand men .
जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए , अम्‍मोनका मानिसहरूले दूतहरू पठाए बेथ - रहोब सोबाका बिस हजार आरामी पैदल सिपाही , दश हजार सिपाहीसहित माकाका राजा बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए
2SA 10:7     Alignment score: 0.404
When David heard of it , he sent Joab and all the army of soldiers .
जब दाऊदले यसको बारेमा सुने , तब तिनले योआब सिपाहीहरूका सबै फौजलाई पठाए
2SA 10:8     Alignment score: 0.274 → 0.292
The Ammonites came
out and formed a line of battle at the entrance to their city gate , while the Arameans of Zobah and of Rehob , and the men of Tob and Maacah , stood by themselves in the open fields .
अम्‍मोनीहरू बाहिर निस्‍के आफ्‍नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे , जबकि सोबा रहोबका अरामीहरू , अनि तोब माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए
2SA 10:9     Alignment score: 0.263 → 0.265
When Joab saw the battle lines facing him both in front and behind , he chose some of Israel 's best fighters and arranged them against the Arameans .
जब योआबले अगाडी पछाडी दुवैतिरबाट युद्धको मोर्चाले आफूतिर सामना गरेको देखे , तिनले इस्राएलका केही उत्कृष्‍ट योद्धाहरूलाई छाने तिनीहरूलाई आरामीहरूको विरुद्ध परिचालन गरे
2SA 10:10     Alignment score: 0.246 → 0.264
The rest of his people he put into the hand of Abishai his brother , and he set them out in position to fight
against the army of Ammon .
तिनका बाँकी मानिसलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा दिए तिनले उनीहरूलाई बाहिर अम्‍मोनको फौज विरुद्ध लड्नलाई पठाए
2SA 10:11     Alignment score: 0.347
Joab said , " If the Arameans are too strong for me , then you , Abishai , must rescue me . But if the army of Ammon is too strong for you , then I will come and rescue you .
योआबले भने , " आरामीहरू मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ तर अम्‍मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने , आउने छु तिम्रो उद्धार गर्ने छु
2SA 10:12     Alignment score: 0.311 → 0.313
Be strong , and let us show ourselves to be strong for our people and for the cities of our God , for Yahweh will do what is good for his purpose . "
बलियो होओ , हाम्रा मानिसहरू हाम्रा परमेश्‍वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं , किनकि परमप्रभुले आफ्‍ना मानिसका निम्‍ति जे असल हुन्‍छ सो गर्नुहुने "
2SA 10:13     Alignment score: 0.341 → 0.331
So Joab and the soldiers of his army advanced to the battle against the Arameans , who were forced to flee before the army of Israel .
त्यसैले योआब तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे , जो इस्राएलका फौजका सामु भाग्‍न बाध्य भए
2SA 10:14     Alignment score: 0.4 → 0.408
When the army of Ammon saw that the Arameans had fled , they also fled from Abishai and went back into the city . Then Joab returned from the people of Ammon and went back to Jerusalem .
जब अम्‍मोनको फौजले आरामीहरू भागेको देखे , तब तिनीहरू पनि अबीशैबाट भागे सहरमा फर्केर गए तब योआब अम्‍मोनका मानिसहरूबाट फर्के यरूशलेममा आए
2SA 10:15     Alignment score: 0.288 → 0.292
When the Arameans saw that they were being defeated by Israel , they gathered themselves together again .
जब आरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भएको देखे , तब उनीहरूले फेरि आफूलाई एकसाथ भेला पारे
2SA 10:16     Alignment score: 0.271 → 0.273
Then Hadarezer sent for Aramean troops from beyond the Euphrates River . They came to Helam , and Shobak , the commander of Hadarezer 's army , went before them .
त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका आरामी सेनाहरूलाई पनि लिन पठाए उनीहरू हेलाममा आए हददेजरका फौजका कमाण्‍डर शोबाक तिनीहरूको अगिअगि गए
2SA 10:17     Alignment score: 0.359 → 0.37
When David was told this , he gathered all Israel together , crossed the Jordan , and arrived at Helam . The Arameans arranged themselves in battle lines against David and fought him .
जब दाऊदलाई यो कुरा भनियो , तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे , यर्दन तरे हेलाममा आइपुगे तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए तिनीसित युद्ध लडे
2SA 10:18     Alignment score: 0.434 → 0.445
The Arameans fled from Israel , and David killed seven hundred of their men in chariots and forty thousand horsemen . Shobak the commander of their army was wounded and died there .
आरामीहरू इस्राएलको सामुबाट भागे दाऊदले उनीहरूका रथका सात सय मानिस चालिस हजार घोडचढीलाई मारे उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए त्यहीँ मरे
2SA 10:19     Alignment score: 0.28
When all the kings who were servants of Hadarezer saw that they were defeated by Israel , they made peace with Israel and became their subjects . So the Arameans were afraid to help the people of Ammon anymore .
जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्‍त भएको देखे , तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे तिनीहरूका अधीनमा भए यसरी अरामीहरू अम्‍मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए
2SA 10     Average alignment score: 0.338 for 19 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24