Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 21:1     Alignment score: 0.295 → 0.306
There was a famine in David 's time for three years in a row , and David sought the face of Yahweh . So Yahweh said , " This famine is on you because of Saul and his murderous family , because he put the Gibeonites to death . "
दाऊदको समयमा तीन वर्षसम्म अनकाल पर्‍यो दाऊदले परमप्रभुको मुहारको खोजी गरे त्यसैले परमप्रभुले भन्‍नुभयो , " यो अनिकाल शाऊल तिनका हत्यारा परिवारको कारणले भएको हो , किनभने त्‍यसले गोबोनीहरूलाई मार्‍यो "


2SA 21:2     Alignment score: 0.259 → 0.282
Now the Gibeonites were not from the people of Israel ; they were from what remained of the Amorites . The people of Israel had sworn not to kill them , but Saul tried to kill them all anyway in his zeal for the people of Israel and Judah .
अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए , तर शाऊलले इस्राएल यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे
2SA 21:3     Alignment score: 0.291
So King David called together the Gibeonites and said to them , " What should I do for you ? How can I make atonement , so that you may bless the people of Yahweh , who inherit his goodness and promises ? "
त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए तिनीहरूलाई भने , " मैले तिमीहरूको निम्ति के गर्नुपर्छ ? मैले कसरी प्रायश्‍चित गर्न सक्छु , ताकि परमप्रभुको भलाइ प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्‍छौ ? "
2SA 21:4     Alignment score: 0.28 → 0.282
The Gibeonites responded to him , " It is not a matter of silver or gold between us and Saul or his family . In the same way it is not for us to put to death any man in Israel . " David replied , " What are you saying that I should do for you ? "
गिबोनीहरूले तिनलाई जवाफ दिए , " हामी शाऊल वा तिनका परिवारका बिचमा सुन वा चाँदीका कुरा होइन यसै गरी हामीले इस्राएलका कुनै मानिसलाई मार्ने होइन " दाऊदले जवाफ दिए , " मैले तिमीहरूको निम्ति के गर्नुपर्छ , तिमीहरू के भन्छौ ? "
2SA 21:5     Alignment score: 0.249
They answered the king , " The man who tried to kill us all , who schemed against us , so that we are now destroyed and have no place within the borders of Israel
तिनीहरूले राजालाई जवाफ दिए , " हामी सबैलाई मार्न खोज्‍ने मानिस जसले हाम्रो विरुद्ध षड्यान्त्र गरे , ताकि हामी अहिले नाश भएका छौं इस्राएलको सिमानाभित्र हाम्रो स्थान छैन ,
2SA 21:6     Alignment score: 0.329 → 0.338
let seven men from his descendants be handed over to us , and we will hang them before Yahweh in Gibeah of Saul , the one chosen by Yahweh . " So the king said , " I will give them to you . "
तिनको सन्‍तानबाट सात जना मानिसलाई हामीकहाँ सुम्‍पियोस् हामीले तिनीहरूलाई परमप्रभुद्वारा चुनिएको शाऊलको गिबामा परमप्रभुको सामु झुन्ड्याउने छौं " त्यसैले राजाले भने , " तिमीहरूलाई ती दिने छु "
2SA 21:7     Alignment score: 0.405 → 0.406
But the king spared Mephibosheth son of Jonathan son of Saul , because of Yahweh 's oath between them , between David and Jonathan son of Saul .
तर दाऊद शाऊलका छोरा जोनाथन , तिनीहरूका बिचमा भएको परमप्रभुको शपथको कारणले गर्दा राजाले जोनाथनका छोरा मपीबोशेतलाई छोडिदिए
2SA 21:8     Alignment score: 0.326 → 0.327
But the king took the two sons of Rizpah daughter of Aiah , sons whom she bore to Saul the two sons were named Armoni and Mephibosheth ; and David also took the five sons of Merab daughter of Saul , whom she bore to Adriel son of Barzillai the Meholathite .
तर राजाले अय्याकी छोरी रिश्‍पाका दुई जना छोराला जसलाई त्‍यसले शाऊलबाट जन्माएकी थिई उनीहरूको नाउँ आरमोनी मपीबोशेत थियो अनि दाऊदले महिलोती बर्जिल्लैका छोरा अद्रीएलबाट शाऊलकी छोरी मेराबले जन्माएकी पाँच जना छोरालाई लिए
2SA 21:9     Alignment score: 0.292 → 0.292
He handed them over into the hands of the Gibeonites . They hanged them on the mountain before Yahweh , and they died all seven together . They were put to death during the time of harvest , during the first days at the beginning of barley harvest .
तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्‍पे तिनीहरूले उनीहरूलाई परमप्रभुको सामु पहाडमा झुण्डाए उनीहरू सातै जना एकसाथ मरे उनीहरूलाई जौको कटनीको सुरुमा कटनी गर्ने सुरुका दिनहरूमा मारिएका थिए
2SA 21:11     Alignment score: 0.2 → 0.261
It was told to David what Rizpah , the daughter of Aiah , the slave wife of Saul , had done .
अय्याकी छोरी , शाऊलकी उपपत्‍नी रिश्‍पाले जे गरेकी थिइन् त्‍यसको बारेमा दाऊदलाई भनियो
2SA 21:12     Alignment score: 0.36 → 0.361
So David went and took the bones of Saul and the bones of Jonathan his son from the men of Jabesh Gilead , who had stolen them from the public square of Beth Shan , where the Philistines had hanged them , after the Philistines had killed Saul in Gilboa .
त्यसैले दाऊद गए शाऊल तिनका छोरा जोनाथनका हाड्‍डीहरू याबेश - गिलादका मानिसहरूबाट लिएर आए , जसले बेथ - शानको चोकबाट ती चोरेका थिए , जहाँ पलिश्‍तीहरूले शाऊललाई गिल्बोमा मरेपछि ती पलिश्‍तीहरूले उनीहरूलाई झुण्ड्याएका थिए
2SA 21:13     Alignment score: 0.336 → 0.335
David took away from there the bones of Saul and the bones of Jonathan his son , and they gathered the bones of the seven men who had been hanged , as well .
दाऊदले त्‍यहाँबाट शाऊल तिनका छोरा जोनाथनका हड्‍डीहरू लिएर गए तिनीहरूले झुण्ड्याइएका ती सात जना मानिसका हड्‍डीहरू पनि जम्‍मा गरे
2SA 21:14     Alignment score: 0.338 → 0.346
They buried the bones of Saul and Jonathan his son in the country of Benjamin in Zela , in the tomb of Kish his father . They performed all that the king commanded . After that God answered their prayers for the land .
तिनीहरूले शाऊल तिनका छोरा जोनाथनका हड्‍डीहरू बेन्यामीनको गाउँमा सलामा भएको तिनका बुबा कीशको चिहानमा गाडे राजाले आज्ञा गरेका सबै कुरा तिनीहरूले गरे त्यसपछि देशको निम्ति तिनीहरूका प्रार्थनाहरूका जवाफ परमेश्‍वरले दिनुभयो
2SA 21:15     Alignment score: 0.366
Then the Philistines went to war again with Israel . So David went down with his army and fought against the Philistines . David was overcome with battle fatigue .
त्यसपछि पलिश्‍तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए पलिश्‍तीहरूको विरुद्ध लडे दाऊद युद्धको थकानले लखतरान भएका थिए
2SA 21:16     Alignment score: 0.272 → 0.277
Ishbi - Benob , a descendant of the giants , whose bronze spear weighed three hundred shekels , and who was armed with a new sword , intended to kill David .
दैत्यका सन्तान इश्बी - बनिबले दाऊदलाई मार्न खोजे , जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो नयाँ तरवार भिरेको थियो
2SA 21:17     Alignment score: 0.357 → 0.358
But Abishai son of Zeruiah rescued David , attacked the Philistine , and killed him . Then the men of David swore to him , saying , " You must not go to battle anymore with us , so that you do not put out the lamp of Israel . "
तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए , त्यो पलिश्‍तीलाई आक्रमण गरे त्‍यसलाई मारे तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए , " तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन , ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न "
2SA 21:18     Alignment score: 0.306
It came
about after this that there was again a battle with the Philistines at Gob , when Sibbekai the Hushathite killed Saph , who was one of the descendants of the Rephaim .
यसपछि फेरि पनि गोबमा पलिश्‍तीहरूसँग युद्ध भयो , त्यस बेला हूशाती सिब्‍बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए
2SA 21:19     Alignment score: 0.235
It came
about again in a battle with the Philistines at Gob , that Elhanan son of Jair the Bethlehemite killed Goliath the Gittite , the staff of whose spear was like a weaver 's beam .
गोबमा फेरि पनि पलिश्‍तीहरूसँग लडाइँ भयो , त्यस बेला बेथलेहेमवासी यारे - ओरगिमका छोरा गोल्यातलाई मारे , जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो
2SA 21:20     Alignment score: 0.221 → 0.223
It came
about in another battle at Gath that there was a man of great height who had six fingers on each hand and six toes on each foot , twenty - four in number . He also was descended from the Rephaim .
गातमा फेरि अर्को लडाइँ भयो , त्यहाँ हरेक हातमा छ-छ वटा औंला हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो त्यो पनि रफाको सन्तान नै थियो
2SA 21:21     Alignment score: 0.397 → 0.402
When he taunted Israel , Jonathan son of Shimeah , David 's brother , killed him .
त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो
2SA 21:22     Alignment score: 0.302 → 0.303
These were descendants of the Rephaim of Gath , and they were killed by the hand of David and by the hand of his soldiers .
गातको रफाका सन्तानहरू यी नै थिए , तिनीहरू दाऊदका हातद्वारा तिनका सिपाहरूका हातद्वारा मारिए
2SA 21     Average alignment score: 0.309 for 21 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24