Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 5:1     Alignment score: 0.3
Then all the tribes of Israel came to David at Hebron and said , " Look , we are your flesh and bone .
त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए भने , " हे्र्नुहोस् , हामी तपाईंकै मासु हड्‍डी हौं


2SA 5:2     Alignment score: 0.222 → 0.248
In the recent past , when Saul was king over us , it was you who led the Israelite army . Yahweh said to you , ' You will shepherd my people Israel , and you will become ruler over Israel . ' "
केही समयअगि जब शाऊल हामीमाथि राजा थिए , तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो परमप्रभुले तपाईंलाई भन्‍नुभयो , ' तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् तँ नै इस्राएलमाथि शासक हुने छस् ' "
2SA 5:3     Alignment score: 0.436 → 0.434
So all the elders of Israel came to the king at Hebron , and King David made a covenant with them before Yahweh . They anointed David king over Israel .
त्यसैले इस्राएलका सबै धर्म - गुरुहरू राजाकहाँ हेब्रोनमा आए राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे
2SA 5:4     Alignment score: 0.36 → 0.361
David was thirty years old when he began to reign , and he reigned forty years .
दाऊदले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए तिनले चालिस वर्षसम्म राज्‍य गरे
2SA 5:5     Alignment score: 0.316 → 0.326
In Hebron he reigned over Judah seven years and six months , and in Jerusalem he reigned thirty - three years over all Israel and Judah .
तिनले हेब्रोनमा सात वर्ष महिना राज्‍य गरे सबै इस्राएल यहूदामा तेत्तीस वर्ष राज्‍य गरे
2SA 5:6     Alignment score: 0.299 → 0.351
The king and his men went to Jerusalem against the Jebusites , the inhabitants of the land . They said to David , " You will not come here except to be turned away by the blind and the lame . David can not come here . "
राजा तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए तिनीहरूले दाऊदलाई भने , " तपाईं यहाँ आउनुभयो भने , अन्धा लङ्गडाले नै फर्काइदिने छन् दाऊद यहाँ आउन सक्दैन "
2SA 5:7     Alignment score: 0.356
Nevertheless , David captured the stronghold of Zion , which now is the city of David .
तापनि , दाऊदले सियोनका किल्ला कब्जा गरे , जुन अहिले दाऊदको सहर हो
2SA 5:8     Alignment score: 0.307 → 0.32
At that time David said , " Those who attack the Jebusites will have to go through the water shaft to reach the ' lame and the blind ' who are David 's enemies . " That is why people say , " The ' blind and the lame ' must not enter the palace . "
त्यति नै बेला दाऊदले भने , " यबूसीहरूलाई आक्रमण गर्नेहरूले ' लङ्गडा अन्धाकहाँ पुग्‍न पानीको नालीबाट जाने जो दाऊदका शत्रुहरू हुन् " यसैले मानिसहरूले भन्छन् , " ' अन्धा लङ्गडाहरू ' दरबारमा प्रवेश गर्नुहुँदैन "
2SA 5:9     Alignment score: 0.196 → 0.213
So David lived in the stronghold and called it the city of David . He fortified around it , from the terrace toward the inside .
त्यसैले दाऊद त्यो किल्लामा बसे यसलाई दाऊदको सहर भनियो तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे
2SA 5:10     Alignment score: 0.33 → 0.339
David became very powerful because Yahweh , the God of hosts , was with him .
दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो
2SA 5:11     Alignment score: 0.397 → 0.427
Then Hiram king of Tyre sent messengers to David , and cedar trees , carpenters , and masons . They built a house for David .
त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू , डकर्मीहरू सिकर्मीहरूलाई पनि पठाए तिनीहरूले दाऊदको निम्ति महल बनाए
2SA 5:12     Alignment score: 0.285 → 0.285
David knew
that Yahweh had established him as king over Israel , and that he had exalted his kingdom for the sake of his people Israel .
परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो
2SA 5:13     Alignment score: 0.307 → 0.308
After David left Hebron and came to Jerusalem , he took more concubines and wives in Jerusalem , and more sons and daughters were born to him .
दाऊदले हेब्रोन छोडे यरूशलेममा आए , त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू पत्‍नीहरू ल्याए तिनका अरू धेरै छोराहरू छोरीहरू जन्मे
2SA 5:14     Alignment score: 0.43 → 0.426
These were the names of the children who were born to him in Jerusalem : Shammua , Shobab , Nathan , Solomon ,
यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यीनै थिएः शम्मूअ , शोबाब , नातान , सोलोमन ,
2SA 5:15     Alignment score: 0.756
Ibhar , Elishua , Nepheg , Japhia ,
यिभार , इलीशूअ , नेपेग , यापी ,
2SA 5:16     Alignment score: 0.602
Elishama , Eliada , and Eliphelet .
एलीशामा , एल्यादा एलीपेलेत
2SA 5:17     Alignment score: 0.404 → 0.405
Now when the Philistines heard that David had been anointed as king over Israel , they all went out looking for him . But David heard about it and went down to the stronghold .
अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको भनेर जब पलिश्‍तीहरूले सुने , तब तिनीहरू सबै तिनलाई खोज्‍न गए तर दाऊदले यो सुने तल किल्लामा गए
2SA 5:18     Alignment score: 0.277
Now the Philistines had come and spread out in the Valley of Rephaim .
पलिश्‍तीहरू आएका थिए रपाईको बेसीमा छरिएका थिए
2SA 5:19     Alignment score: 0.343 → 0.373
Then David asked for help from Yahweh . He said , " Should I attack the Philistines ? Will you give victory over them ? " Yahweh said to David , " Attack , for I will certainly give you victory over the Philistines . "
त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे तिनले भने , " के पलिश्‍तीहरूलाई आक्रमण गरूँ ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ ? " पमरप्रभुले दाऊदलाई भन्‍नुभयो , " आक्रमण गर् , किनभने निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु "
2SA 5:20     Alignment score: 0.32 → 0.325
So David attacked at Baal Perazim , and there he defeated them . He commented , " Yahweh has burst through my enemies before me like a bursting flood of water . " So the name of that place became Baal Perazim .
त्यसैले दाऊदले बाल - पराजीमा आक्रमण गरे त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे तिनले भने , " परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको " त्यसैले त्यस ठाउँको नाउँ बाल - पराजीम भयो
2SA 5:21     Alignment score: 0.281
The Philistines left their idols there , and David and his men carried them away .
पलिश्‍तीहरूले त्यहाँ आफ्‍ना मूर्तीहरू छोडिराखे अनि दाऊद तिनका मानिसहरूले ती लिएर गए
2SA 5:22     Alignment score: 0.263 → 0.305
Then the Philistines came up again and spread out once more in the Valley of Rephaim .
त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे
2SA 5:23     Alignment score: 0.263 → 0.27
So David sought help from Yahweh again , and Yahweh said to him , " You must not attack their front , but rather circle around behind them and come on them through the balsam woods .
त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे पमरप्रभुले तिनलाई भन्‍नुभयो , " तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन , तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे - पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग
2SA 5:24     Alignment score: 0.305 → 0.327
When you hear the sound of marching in the wind blowing through the balsam treetops , then attack with force . Do this because Yahweh will have gone out before you to attack the army of the Philistines . "
जब तैंले लहरे - पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस् , तब फौजका साथमा आक्रमण गर् यसो गर् किनभने तैंले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने "
2SA 5:25     Alignment score: 0.256 → 0.264
So David did as Yahweh had commanded him . He killed Philistines from Geba all the way to Gezer .
त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे
2SA 5     Average alignment score: 0.337 for 25 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24