Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:28
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


2SA 7:1     Alignment score: 0.231 → 0.241
It happened that after the king had settled in his house , and after Yahweh had given him rest from all his surrounding enemies ,
राजाले आफ्नो घर व्यवस्थित गरेपछि तिनका वरिपरिका सबै शत्रुबाट परमप्रभुले विश्राम दिनुभएपछि ,


2SA 7:2     Alignment score: 0.305 → 0.305
the king said to Nathan the prophet , " Look , I am living in a house of cedar , but the ark of God is staying
in the middle of a tent . "
राजाले नतान अगमवक्‍तालाई भने , " हे्र्नुहोस् , देवदारुको महलमा बसिरहेको छु , तर परमेश्‍वरको सन्दुकचाहिं पालको माझमा रहिरहेको "
2SA 7:3     Alignment score: 0.184
Then Nathan said to the king , " Go , do what is in your heart , for Yahweh is with you . "
त्यसपछी नातानने राजालाई भने , जानुहोस् , तपाईंको मनमा जे सो गर्नुहोस् , किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ "
2SA 7:4     Alignment score: 0.479 → 0.488
But that same night the word of Yahweh came
to Nathan , saying ,
तर त्यसै रात परमप्रभुको वचन नातानकहाँ यसो भनेर आयो ,
2SA 7:5     Alignment score: 0.25 → 0.255
" Go and tell David my servant , ' This
is what Yahweh says : Will you build me a house in which to live ?
" जा मेरो दास दाऊदलाई भन् , ' परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ , ' के तैंले मेरो निम्ति बस्‍नलाई मन्‍दिर बनाउने छस् ?
2SA 7:6     Alignment score: 0.272 → 0.289
For I have not lived in a house from the day that I brought up the people of Israel out of Egypt until this
present day ; instead , I have been moving about in a tent , a tabernacle .
किनकि मैले इस्राएलका मानिसलाई मिश्र देशबाट ल्याएको दिनदेखि वर्तमान् समयसम्म नै मन्‍दिरमा बसेको छैन बरु , पालमा अर्थात् पवित्र वासस्थानमा नै घुमिहिंडेको छु
2SA 7:7     Alignment score: 0.254 → 0.266
In all places where I have moved among all the people of Israel , did I ever say anything to any of Israel 's leaders whom I appointed to shepherd my people Israel , saying , " Why have you not built me a house of cedar ? " ' "
इस्राएलका सबै मानिस माझमा घुमफिर गरेका सबै ठाउँमा , मेरा मानिस इस्राएलका रेखदेख गर्न मैले नियुक्‍ति गरेका इस्राएलका कुनै पनि अगुवालाई मैले कहिलै यसो भनें , " तैंले मेरो निम्ति किन देवदारुको मन्‍दिर बनाएको छैनस् ? "
2SA 7:8     Alignment score: 0.233 → 0.243
Now then , tell my servant David , " This
is what Yahweh of hosts says : ' I took you from the pasture , from following the sheep , so that you would be ruler over my people Israel .
अब उप्रान्‍त , मेरो सेवक दाऊदलाई यसो भन् , ' सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ , ' मैले तँलाई खर्कबाट , भेडाहरूको पछिपछि हिंड्न छोडेर बोलाएँ , ताकि तैंले मेरा मानिस इस्राएलाई शासन गर्नुपर्छ
2SA 7:9     Alignment score: 0.229 → 0.249
I have been with you wherever you went . I have cut off all your enemies from before you . Now I will make your name great , like the names of the great ones of the earth .
तँ जहाँजहाँ गए तापनि तँसँगै गएको छु मैले तेरा सबै शत्रुलाई तेरो सामुन्‍नेबाट नामेट पारेको छु अब तेरो नाउँलाई पृथ्वीका महान् नाउँहरूजस्तै महान् बनाउने छु
2SA 7:10     Alignment score: 0.212 → 0.217
I will appoint a place for my people Israel and will plant them there , so that they may live in their own place and be troubled no more . No longer will wicked people oppress them , as they did before ,
आफ्‍ना मानिस इस्राएलको निम्ति एउटा स्थान नियुक्‍ति गर्नेछु तिनीहरूलाई त्यहाँ राख्‍ने छु , ताकि तिनीहरू आफ्नै ठाउँमा बसोबास गरुन् फेरि समस्‍या नपरुन् दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्ने छैनन्
2SA 7:11     Alignment score: 0.23 → 0.261
as they were doing from the days that I commanded judges to be over my people Israel . Now I will give you rest from all your enemies . Moreover , I , Yahweh declare to you that I will make you a house .
जस्तो मेरा मानिस इस्राएलका निम्ति न्यायकर्ता हुनलाई मैले आज्ञा गरेका दिनहरूदेखि नै तिनीहरूले गरिरहेका थिए अब तेरा सबै शत्रुबाट तँलाई विश्राम दिने छु यसको साथै , परमप्रभुले तँलाई भन्‍छु कि तेरो निम्ति एउटा घराना बनाउने छु
2SA 7:12     Alignment score: 0.217
When your days are fulfilled and you lie down with your fathers , I will raise up a descendant after you , one who will come out from your body , and I will establish his kingdom .
जब तेरो दिन पुरा हुने तँ आफ्‍ना पुर्खाहरूसँग सुत्‍ने छस् , तब तँपछिको तेरो सन्तानलाई खडा गर्ने छु , जो तेरै शरीरबाट आउने त्यसको राज्य स्थापित गर्ने छु
2SA 7:13     Alignment score: 0.253
He will build a house for my name , and I will establish the throne of his kingdom forever .
त्यसैले मेरो नाउँको निम्ति एउटा मन्‍दिर बनाउने त्यसको सिंहासनलाई सदाको निम्ति स्थापित गर्ने छु
2SA 7:14     Alignment score: 0.252 → 0.253
I will be a father to him , and he will be my son . When he sins , I will discipline him with the rod of men and with the whipping of the sons of men .
त्यको बुबा हुने छु त्यो मेरो छोरा हुने जब त्यसले पाप गर्छ , तब त्यसलाई मानिसका लोरोले मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु
2SA 7:15     Alignment score: 0.322 → 0.322
But my covenant faithfulness will not leave him , as I took it from Saul , whom I removed from before you .
तर मेरो करारको बफदारीताको त्यसलाई छोड्ने छैन , जसरी मैले त्‍यो शाऊलबाट थिएँ , जसलाई मैले तेरो सामुबाट हटाएँ
2SA 7:16     Alignment score: 0.278
Your house and kingdom will be confirmed forever before you . Your throne will be established forever . ' "
तेरो घराना राज्य तेरो सामु सदाको निम्ति सुदृढ गरिने तेरो सिंहसान सदाको निम्ति स्थापित गरिने ' "
2SA 7:17     Alignment score: 0.275
Nathan spoke to David and reported to him all these words , and he told him about the entire vision .
नातानले दाऊदलाई भने , तिनले यी सबै वचन तिनला सुनाए तिनले उनलाई समग्र दर्शनबारे बताए
2SA 7:18     Alignment score: 0.344 → 0.344
Then David the king went in and sat before Yahweh and said , " Who am I , Yahweh God , and what is my family that you have brought me to this
point ?
त्यसपछि राजा दाऊद भित्र गए परमप्रभुको सामु बसे यसो भने , " हे परमप्रभु परमेश्‍वर , को हुँ मेरो परिवार के हो मलाई यहाँसम्म ल्याउनुभएको ?
2SA 7:19     Alignment score: 0.175 → 0.182
Now this was a small thing in your sight , Lord Yahweh . You have even spoken about your servant 's family for a great while to come , and have shown me future generations , Lord Yahweh !
अब हे परमप्रभु परमेश्‍वर , यो तपाईंको दृष्‍टिमा सानो कुरा थियो हे परमप्रभु परमेश्‍वर , तपाईंको सेवकको घरानामा धेरै समयपछि हुन आउने कुराका बारेमा पनि तपाईंले भन्‍नुभएको भावी पुस्‍ताहरूका बारेमा मलाई प्रकट गर्नुभएको
2SA 7:20     Alignment score: 0.216 → 0.216
What more can I , David , say to you ? You have known your servant , Lord Yahweh .
दाऊदले तपाईंलाई अरू भन्‍न सक्‍छु ? हे परमप्रभु परमेश्‍वर , तपाईंको सेवकलाई तपाईंले चिन्‍नुभएको
2SA 7:21     Alignment score: 0.237 → 0.237
For your word 's sake , and to fulfill your own purpose , you have done this great thing and revealed it to your servant .
तपाईंको वचनको खातिर तपाईंको आफ्नो उद्‍देश्‍य पूरा गर्नलाई , तपाईंले यो ठुलो काम गर्नुभएको तपाईंको सेवकलाई त्‍यो प्रकट गर्नुभएको
2SA 7:22     Alignment score: 0.376 → 0.377
Therefore you are great , Lord Yahweh , for there is no one like you , and there is no God besides you , as we have heard with our own ears .
यसकारण , हे परमप्रभु परमेश्‍वर , तपाईं महान् हुनुहुन्छ , किनकि तपाईंजस्तो कोही पनि छैन तपाईंबाहेक कुनै परमेश्‍वर छैन , जस्तो हाम्रा आफ्नै कानले हामीले सुनेका छौं
2SA 7:23     Alignment score: 0.235 → 0.242
What nation is like your people Israel , the one nation on earth whom you , God , went and rescued for yourself ? You did this so that they would become a people for yourself , to make a name for yourself , and to do great and fearful deeds for your land . You drove out nations and their gods from before your people , whom you rescued from Egypt .
तपाईंको मानिस इस्राएलजस्तो कुन जाति , एउटा यस्तो जाति जसलाई तपाईं परमेश्‍वर आफैं गएर छुटकारा दिनुभयो ? तपाईंले यो गर्नुभयो ताकि तपाईंको आफ्‍नो नाउँ महान् बनाउन , तपाईंको देशको निम्ति डरलाग्‍दा कामहरू गर्न तिनीहरू तपाईंका मानिसहरू हुन सकुन् जातिहरूलाई तिनीहरूका देवताहरूलाई तपाईंले आफ्‍ना मानिसहरूका सामुबाट धपाउनुभयो , जसलाई तपाईंले मिश्रदेशबाट छुटकारा दिनुभयो
2SA 7:24     Alignment score: 0.31 → 0.311
You established Israel as your own people forever , and you , Yahweh , became their God .
तपाईंले इस्राएललाई सदाको निम्ति आफ्नै मानिसको रूपमा स्थापित गर्नुभयो तपाईं परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनुभयो
2SA 7:25     Alignment score: 0.275 → 0.283
So now , Yahweh God , may the promise that you made concerning your servant and his family be established forever . Do as you have spoken .
त्यसैले अब , हे परमप्रभु परमेश्‍वर , तपाईंले आफ्नो सेवक त्यसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा सदाको निम्ति स्थापित होस् तपाईंले जस्‍तो भन्‍नुभएको त्‍यस्‍तै गर्नुहोस्
2SA 7:26     Alignment score: 0.302 → 0.307
May your name be forever great , so the people will say , ' Yahweh of hosts is the God of Israel , ' while the house of me , David , your servant is established before you .
तपाईंको नाउँ सदासर्वदा महान् होस् , ताकि मानिसहरूले भनुन् , ' सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ' जति बेला तपाईंको सेकम , दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ
2SA 7:27     Alignment score: 0.288
For you , Yahweh of hosts , the God of Israel , have revealed to your servant that you will build
him a house . That is why I , your servant , have found courage to pray to you .
किनकि हे सर्वशक्तिमान् परमप्रभु , इस्राएलका परमेश्‍वर , आफ्‍नो सेवकको निम्‍ति तपाईंले एउटा घराना निर्माण गर्नुहुने भनी तपाईंले उसलाई प्रकट गर्नुभएको यसैले तपाईंको सेवकले तपाईंसँग प्रार्थना गर्ने आँट गरेको छु
2SA 7:28     Alignment score: 0.388
Now , Lord Yahweh , you are God , and your words are trustworthy , and you have made this good promise to your servant .
अब हे परमप्रभु परमेश्‍वर , तपाईं परमेश्‍वर हुनुहुन्छ तपाईंका वचनहरू भरपर्दा छन् तपाईंले आफ्नो सेवकलाई यो असल प्रतिज्ञा गर्नुभएको
2SA 7:29     Alignment score: 0.277 → 0.277
Now then , let it please
you to bless the house of your servant , so that it may continue forever before you . For you , Lord Yahweh , have said these things , and with your blessing your servant 's house will be blessed forever . "
अब उप्रान्त , आफ्नो सेवकको घरानालाई आशिष् दिन प्रशन्‍न हुनुहोस् , ताकि तपाईंको सामु यो सदा रहिरहोस् किनकि हे परमप्रभु , तपाईंले यी कुराहरू भन्‍नुभएको तपाईंको आशिष्‌ले तपाईंको सेवकको घरानाले सदा आशिष् पाउने
2SA 7     Average alignment score: 0.27 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 2SA:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24