Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 16:1     Alignment score: 0.25 → 0.282
Jesus also said to the disciples , " There was a certain rich man who had a manager , and it was reported to him that this
manager was wasting his possessions .
येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो , कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको भनी तिनलाई सुनाइदिए


LUK 16:2     Alignment score: 0.258 → 0.259
So the rich man called him and said to him , ' What is this that I hear about you ? Give an account of your management , for you can no longer be manager . '
तब ती धनी मानिसले उसलाई बोलाएर भने , तिम्रो बारेमा यो के सुन्दै छु ? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ
LUK 16:3     Alignment score: 0.157 → 0.158
The manager said to himself , ' What should I do , since my master is taking away my management job ? I do not have strength to dig , and I am ashamed to beg .
त्यो व्यवस्थापकले आफैँसँग भन्यो , मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन् , के गरूँ ? मेरो खन्‍ने तागत छैन ; मलाई माग्‍न पनि लाज लाग्दछ
LUK 16:4     Alignment score: 0.132 → 0.135
I know what I will do , so that when I am removed from my management job , people will welcome me into their houses . '
मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी यसो गर्नेछु
LUK 16:5     Alignment score: 0.271 → 0.273
Then the manager called for each one of his master 's debtors , and he asked the first one , ' How much do you owe to my master ? '
तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो पहिलो चाहिँलाई भन्यो , तिमीले मेरा मालिकलाई कति तिर्नु ?
LUK 16:6     Alignment score: 0.324 → 0.323
He said , ' A hundred baths of olive oil . ' He said to him , ' Take your bill , sit down quickly , and write fifty . '
उसले भन्यो , एक सय माना जैतूनको तेल उसले त्यसलाई भन्यो , तिम्रो तमसुक लेऊ , तुरुन्तै बसेर पचास लेख
LUK 16:7     Alignment score: 0.278 → 0.28
Then the manager said to another , ' How much do you owe ? ' He said , ' A hundred cors of wheat . ' He said to him , ' Take your bill , and write eighty . '
तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो , तिम्रोचाहिँ ऋण कति ? उसले भन्यो , एकसय माना गहुँ उसले त्यसलाई भन्यो , तिम्रो तमसुक ल्याऊ असी लेख
LUK 16:8     Alignment score: 0.208 → 0.212
The master then commended the unrighteous manager because he had acted shrewdly . For the children of this world are more shrewd in dealing with their own people than are the children of light .
तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन्
LUK 16:9     Alignment score: 0.229 → 0.239
I say to you , make friends for yourselves by means of unrighteous wealth , so that when it is gone , they may welcome you into the eternal dwellings .
तिमीहरूलाई भन्दछु , अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ , यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्
LUK 16:10     Alignment score: 0.266 → 0.309
He who is faithful in very little is also faithful in much , and he who is unrighteous in very little is also unrighteous in much .
जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ , त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ , त्यो धेरैमा पनि अधर्मी हुन्छ
LUK 16:11     Alignment score: 0.284 → 0.287
If you have not been faithful in using unrighteous wealth , who will trust you with true wealth ?
त्यसकारण , तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने , साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला ?
LUK 16:12     Alignment score: 0.259 → 0.261
If you have not been faithful in using other people 's property , who will give you money of your own ?
त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने , तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला ?
LUK 16:13     Alignment score: 0.313
No servant can serve two masters , for either he will hate the one and love the other , or else he will be devoted to one and despise the other . You can not serve God and wealth . "
कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन , किनभने त्यसले एउटालाई घृणा गर्नेछ अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ अर्कोलाई तुच्छ ठान्‍नेछ तिमीहरूले परमेश्‍वर धनको सेवा गर्न सक्दैनौ
LUK 16:14     Alignment score: 0.378
Now the Pharisees , who were lovers of money , heard all these things , and they ridiculed him .
अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने तिनीहरूले उहाँको गिल्ला गरे
LUK 16:15     Alignment score: 0.294
He said to them , " You justify yourselves in the sight of men , but God knows your hearts . That which is exalted among men is detestable in the sight of God .
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो , मानिसको दृष्‍टिमा तिमीहरूले आफैँलाई धर्मी ठहर्‍याउँछौ , तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ जो मानिसहरूका माझमा उच्‍च हुन्छ , त्यो परमेश्‍वरको नजरमा घृणित हुन्छ
LUK 16:16     Alignment score: 0.249
The law and the prophets were in effect until John came
. From that time on , the gospel of the kingdom of God is preached , and everyone tries to force their way into it .
यूहन्‍ना आउनअगि अगमवक्‍ता व्यवस्थाले काम गर्दथे त्यस समयदेखि , परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन्
LUK 16:17     Alignment score: 0.231 → 0.249
But it is easier for heaven and earth to pass away than for one stroke of a letter of the law to become invalid .
स्वर्ग पृथ्वी बितेर जान सक्ला तर व्यवस्थाको वचनबाट एउटा अक्षरको थोप्लो पनि रद्द हुनेछैन
LUK 16:18     Alignment score: 0.294 → 0.32
Everyone who divorces his wife and marries another commits adultery , and he who marries one who is divorced from her husband commits adultery .
प्रत्येक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ अर्कीसँग विवाह गर्छ , त्यसले व्यभिचार गर्छ जसले आफ्नो पतिसँग छोडपत्र गरेकीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ
LUK 16:19     Alignment score: 0.239 → 0.258
Now there was a certain rich man who was clothed in purple and fine linen and was enjoying every day his great wealth .
अब कोही एक जना धनी मानिस थियो उसले सधैँ मसिनो मलमल वैजनी वस्‍त्र पहिरन्थ्यो आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गर्दथ्यो
LUK 16:20     Alignment score: 0.14 → 0.167
A certain beggar named Lazarus was laid at his gate , covered with sores ,
लाजरस नाम गरेको , घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे
LUK 16:21     Alignment score: 0.19 → 0.192
and longing to eat what fell
from the rich man 's table . Even the dogs came and licked his sores .
उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो त्यसबाहेक , कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे
LUK 16:22     Alignment score: 0.268 → 0.318
It came
about that the beggar died and was carried away by the angels to Abraham 's side . The rich man also died and was buried ,
यसपछि त्यो भिखारी मर्‍यो स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे त्यो धनी मानिस पनि मर्‍यो गाडियो
LUK 16:23     Alignment score: 0.222 → 0.227
and in Hades , being in torment , he lifted up his eyes and saw Abraham far away and Lazarus at his side .
नरकमा कष्‍ट भोगिरहेको बेला , उसले आफ्ना आँखा उठाएर हेर्‍यो टाढामा अब्राहामलाई तिनको छातीमा आड लागेको लाजरसलाई देख्यो
LUK 16:24     Alignment score: 0.264 → 0.273
So he cried out and said , ' Father Abraham , have mercy on me and send Lazarus , that he may dip the tip of his finger in water and cool my tongue , for I am in anguish in this flame . '
अनि उसले कराएर भन्यो , पिता अब्राहाम , ममाथि कृपा गर्नुहोस् लाजरसलाई पठाइदिनुहोस् उसको औँलाले पानीको थोपा चुहाई देओस् मेरो जिब्रो शितल हुनेछ किनभने यस ज्वालाको पीडामा छु
LUK 16:25     Alignment score: 0.315 → 0.324
But Abraham said , ' Child , remember that in your lifetime you received your good things , and Lazarus in like manner evil things . But now he is comforted here , and you are in agony .
तर अब्राहामले भने , बाबु आफ्नो जीवनकालमा तिमीले असल कुराहरू पायौ त्यसै गरी लाजरसले खराब कुराहरू पायो भन्‍ने कुरा याद राख तर अहिले यहाँ आराममा तिमी पीडामा छौ
LUK 16:26     Alignment score: 0.101 → 0.106
Besides all this , a great chasm has been put in place , so that those who want to cross over from here to you can not , and no one can cross over from there to us . '
यी सबै बाहेक तिम्रो हाम्रो बिचमा मानिसहरू यताबाट उता उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको
LUK 16:27     Alignment score: 0.373
The rich man said , ' I beg you , Father Abraham , that you would send him to my father 's house
धनी मानिसले भन्यो , बिन्ती गर्छु पिता अब्राहाम , उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस्
LUK 16:28     Alignment score: 0.217
for I have five brothers in order that he may warn them , so that it may not be that they come into this place of torment . '
किनकि मेरा पाँच जना भाइ छन् उसले तिनीहरूलाई चेताउनी दिओस् तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस्
LUK 16:29     Alignment score: 0.466
But Abraham said , ' They have Moses and the prophets ; let them listen to them . '
तर अब्राहामले भने , तिनीहरूसँग मोशा अगमवक्‍ताहरू छन् तिनीहरूले उनीहरूका कुरा सुनून्
LUK 16:30     Alignment score: 0.353 → 0.356
The rich man replied , ' No , Father Abraham , but if someone would go to them from the dead , they will repent . '
धनी मानिसले उत्तर दियो , होइन पिता अब्राहाम , मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने , तिनीहरूले पश्‍चात्ताप गर्ने थिए
LUK 16:31     Alignment score: 0.274 → 0.282
But Abraham said to him , ' If they do not listen to Moses and the prophets , neither will they be persuaded if someone rises from the dead . ' "
अब्राहामले उसलाई भने , यदि तिनीहरूले मोशा अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्
LUK 16     Average alignment score: 0.268 for 31 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24