Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 21:1     Alignment score: 0.173
Jesus looked up and saw the rich men who were putting their gifts into the treasury .
येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेको देख्‍नुभयो


LUK 21:2     Alignment score: 0.288
He saw a certain poor widow putting in two mites .
उहाँले एक जना गरिब विधवाले दुई पैसा भेटी हालेको हेर्नुभयो
LUK 21:3     Alignment score: 0.301
So he said , " Truly I say to you , this poor widow put in more than all of them .
यसैले , उहाँले भन्‍नुभयो , साँच्‍चै तिमीहरूलाई भन्दछु , तिनीहरू सबैले भन्दा यस विधवाले बढी दिई
LUK 21:4     Alignment score: 0.251 → 0.275
All of these gave gifts out of their abundance . But this widow , out of her poverty , put in all she had to live
on . "
यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए तर यस विधवाले आफू गरिब भएर पनि , बाँच्‍नका लागि जे-जति थियो सबै दिई
LUK 21:5     Alignment score: 0.17 → 0.193
As some spoke of the temple , how it was decorated with beautiful stones and offerings , he said ,
अब कसैले मन्दिरको बारेमा भने , दानहरू सुन्दर - सुन्दर ढुङ्गाहरूले सजाइएको हेर्नुहोस् उहाँले भन्‍नुभयो ,
LUK 21:6     Alignment score: 0.201 → 0.201
" As for these things that you see , the days will come when not one stone will be left on another which will not be torn down . "
जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ , यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन , सबै भत्किनेछन्
LUK 21:7     Alignment score: 0.286 → 0.302
So they asked him , saying , " Teacher , when will these things happen ? What will be the sign when these things are about to happen ? "
त्यसकारण , तिनीहरूले उहाँलाई यसो भन्दै सोधे , गुरुज्यू , यी कुराहरू कहिले हुनेछन् ? यी सबै घटनाहरू हुँदा के-कस्ता चिह्नहरू हुनेछन् ?
LUK 21:8     Alignment score: 0.314
Jesus answered , " Be careful that you are not deceived . For many will come in my name , saying , ' I am he , ' and , ' The time is near . ' Do not go after them .
येशूले जवाफ दिनुभयो , होसियार रहो ताकि तिमीहरू धोकामा नपर धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन् , उही हुँ समय नजिक आएको तिमीहरू तिनीहरूका पछि नजाओ
LUK 21:9     Alignment score: 0.336 → 0.341
When you hear of wars and riots , do not be terrified , for these things must happen first , but the end will not happen immediately . "
जब तिमीहरूले लडाइँ झैझगडाहरू सुन्‍नेछौ , तब भयभीत नहोओ , यी कुराहरू पहिले हुनैपर्छ , तर अन्त्य भने तुरुन्तै हुनेछैन
LUK 21:10     Alignment score: 0.368 → 0.413
Then he said to them , " Nation will rise against nation , and kingdom against kingdom .
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो , राज्य - राज्यको विरुद्धमा देश - देशको विरुद्धमा उठ्नेछन्
LUK 21:11     Alignment score: 0.238
There will be great earthquakes , and in various places famines and plagues . There will be terrifying events and great signs from heaven .
त्यहाँ धेरै भूकम्पहरू जानेछन् , धेरै ठाउँमा महामारी अनिकालहरू हुनेछन् त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् आकाशमा ठुला - ठुला चिह्नहरू हुनेछन्
LUK 21:12     Alignment score: 0.268 → 0.292
But before all of these things , they will lay their hands on you and will persecute you , delivering you over to the synagogues
and prisons , bringing you before kings and governors because of my name .
तर यी सबै कुरा हुन अगाडि , तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन् तिनीहरूले तिमीहरूलाई सताउनेछन् , सभाघरमा सुम्पिदिनेछन् झ्यालखानामा हाल्नेछन् , तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू हाकिमहरूका अगाडि ल्याउनेछन्
LUK 21:13     Alignment score: 0.043 → 0.167
It will lead to an opportunity for your testimony .
यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ
LUK 21:14     Alignment score: 0.074 → 0.1
Therefore resolve in your hearts not to prepare your defense ahead of time ,
त्यसकारण , तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच
LUK 21:15     Alignment score: 0.137 → 0.168
for I will give you words and wisdom that all your adversaries will not be able to resist or contradict .
तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर तिमीहरूलाई वचन बुद्धि दिनेछु
LUK 21:16     Alignment score: 0.244 → 0.242
But you will be delivered up also by parents , brothers , relatives , and friends , and they will put some of you to death .
तर तिमीहरूलाई तिमीहरूका आमा बुबा दाजुभाइहरू , नातेदारहरू साथीभाइहरूले सुम्पिदिनेछन् तिमीहरूमध्ये केही मृत्युका लागि सुम्पिनेछौ
LUK 21:17     Alignment score: 0.145
You will be hated by everyone because of my name .
मेरो नाउँको खातिर सबैले तिमीहरूलाई घृणा गर्नेछन्
LUK 21:18     Alignment score: 0.316
But not a hair of your head will perish .
तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन
LUK 21:19     Alignment score: 0.084 → 0.101
In your endurance you will gain your souls .
तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ
LUK 21:20     Alignment score: 0.276 → 0.277
When you see Jerusalem surrounded by armies , then know that its destruction is near .
जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍नेछौ , तब त्यसको विनाश नजिकै भनी जान
LUK 21:21     Alignment score: 0.201 → 0.201
Then let those in Judea flee to the mountains , let those who are in the city leave it , and those who are out in the country must not enter the city .
तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून् , बाहिर हुनेहरू सहरभित्र नपसून्
LUK 21:22     Alignment score: 0.379 → 0.381
For these are days of vengeance , so that all the things that are written will be fulfilled .
यी दिनहरू बदला लिने दिनहरू हुनेछन् , यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन्
LUK 21:23     Alignment score: 0.215 → 0.223
Woe to them who are pregnant and to them who are nursing in those days ! For there will be great distress upon the land , and wrath to this
people .
हाय ती दिनमा गर्भवती दूध चुसाउने स्‍त्रीहरू ! त्यस देशमाथि महासङ्कष्‍ट आउनेछ , ती मानिसहरूमाथि क्रोध आइपर्नेछ
LUK 21:24     Alignment score: 0.319 → 0.317
They will fall by the edge of the sword , and they will be led captive into all the nations , and Jerusalem will be trampled by the Gentiles until the times of the Gentiles are fulfilled .
तिनीहरू तरवारले मारिनेछन् सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन् , गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्‍नेछन्
LUK 21:27     Alignment score: 0.319 → 0.367
Then they will see the Son of Man coming in a cloud with power and great glory .
त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन्
LUK 21:28     Alignment score: 0.189 → 0.193
But when these things begin
to happen , stand up and lift up your heads , because your deliverance is coming near . "
जब यी कुरा हुन आउनेछन् , उठ आफ्ना शिरहरू ठाडो पारेर हेर , तिमीहरूको उद्धारको दिन नजिकै
LUK 21:29     Alignment score: 0.364
Jesus told them a parable , " Look at the fig tree , and all the trees .
येशूले उनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो , नेभाराको रुखलाई हेर अरू सबै रुखहरूलाई पनि
LUK 21:30     Alignment score: 0.161 → 0.173
When they sprout buds , you see for yourselves and know that summer is already near .
जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ , तब गृष्म ऋतु नजिकै भनी तिमीहरू आफैँले थाहा पाउनेछौ
LUK 21:31     Alignment score: 0.286 → 0.298
So also , when you see these things happening , you know that the kingdom of God is near .
त्यसैले पनि , जब तिमीले यी थोकहरू भएको देख्‍नेछौ , परमेश्‍वरको राज्य नजिकै भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ
LUK 21:32     Alignment score: 0.229 → 0.299
Truly I say to you , this generation will not pass away until all these things take place .
तिमीहरूलाई साँचो भन्दछु , यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन
LUK 21:33     Alignment score: 0.492
Heaven and earth will pass away , but my words will never pass away .
स्वर्ग पृथ्वी टलेर जानेछ , तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन्
LUK 21:34     Alignment score: 0.178 → 0.179
But pay attention to yourselves , so that your hearts are not burdened with the effects of drinking and intoxication , and the worries of life , and then that day will close on you suddenly like a trap .
तर तिमीहरू आफैँ होसियार रहो त्यसकारण तिमीहरूको हृदय विलास , मतवालापान जीवनको चिन्ताले नभरियोस् नत्रभने , त्यो दिन तिमीहरूमाथि अचानक आइपर्ला
LUK 21:35     Alignment score: 0.155 → 0.191
For it will come upon everyone living on the face of the whole earth .
यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो पासोझैँ आइपर्नेछ
LUK 21:36     Alignment score: 0.198 → 0.216
But be alert at all times , praying that you may be strong enough to escape all these things that will take place , and to stand before the Son of Man . "
तर हर समय सतर्क रहो , हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कनलाई बलियो हुन सक मानिसका पुत्रका अगाडि खडा हुनलाई प्रार्थना गर्दै रहो
LUK 21:37     Alignment score: 0.218
So during the days he was teaching in the temple , and at night he went out and stayed on the Mount of Olives .
दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो साँझमा उहाँ बाहिर जानुहुन्थ्यो , डाँडामा रात बिताउनुहुन्थ्यो जसलाई जैतून भनिन्छ
LUK 21:38     Alignment score: 0.219 → 0.208
All of the people came
early in the morning to hear him in the temple .
सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहानै मन्दिरमा आउँथे
LUK 21     Average alignment score: 0.26 for 36 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24