Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 4:1     Alignment score: 0.318 → 0.316
Then Jesus , being full of the Holy Spirit , returned from the Jordan River , and was led by the Spirit in the wilderness ,
तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो , अनि आत्माद्वारा उजाड - स्थानमा डोर्‍याइनुभयो


LUK 4:2     Alignment score: 0.236
where for forty days he was tempted by the devil . He ate nothing during those days , and at the end of that time he was hungry .
त्‍यहाँ उहाँ चालिस दिनसम्म दियाबलसद्वारा परीक्षामा पर्नुभयो ती दिनहरूमा उहाँले केही पनि खानुभएको थिएन , त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभएको थियो
LUK 4:3     Alignment score: 0.257 → 0.275
The devil said to him , " If you are the Son of God , command this stone to become bread . "
तब शैतानले येशूलाई भन्यो , यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने , यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस्
LUK 4:4     Alignment score: 0.385
Jesus answered him , " It is written , ' Man does not live on bread alone . ' "
येशूले जवाफ दिनुभयो , लेखिएको , मानिस रोटीले मात्र बाँच्‍न सक्दैन
LUK 4:5     Alignment score: 0.215 → 0.248
Then the devil led Jesus up and showed him all the kingdoms of the world in an instant of time .
त्यसपछि , शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो
LUK 4:6     Alignment score: 0.206 → 0.206
The devil said to him , " I will give to you all this authority and all their splendor , for they have been given to me , and I can give it to anyone I want .
शैतानले उहाँलाई भन्यो , तपाईंलाई यी सबै राज्यहरू यसको वैभवमाथि शासन गर्ने अधिकार दिनेछु यो गर्न सक्छु , किनकि यी सबैमाथि शासन गर्ने अधिकार मलाई दिइएको , मैले जसलाई चाहन्छु त्यसलाई दिन सक्छु
LUK 4:7     Alignment score: 0.211
So then , if you will bow down and worship me , it will be yours . "
यसकारण यदि तपाईंले मलाई दण्डवत् गरी आराधना गर्नुभयो भने , यी सबै तपाईंकै हुनेछन्
LUK 4:8     Alignment score: 0.422
But Jesus answered and said to him , " It is written , ' You will worship the Lord your God , and you will serve only him . ' "
तर येशूले जवाफ दिनुभयो त्‍यसलाई भन्‍नुभयो , लेखिएको , तैँले आफ्ना परमप्रभु परमेश्‍वरको मात्र आराधना गर्नू उहाँको मात्र सेवा गर्नू
LUK 4:9     Alignment score: 0.159 → 0.16
Then the devil led Jesus to Jerusalem and put him on the very highest point of the temple building , and said to him , " If you are the Son of God , throw yourself down from here .
त्यसपछि शैतानले येशूलाई यरूशलेम मन्‍दिरको उच्‍च स्थानको टुप्‍पामा लगेर उहाँलाई भन्यो , यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने , यहाँबाट तल हाम्फाल्नुहोस्
LUK 4:10     Alignment score: 0.212
For it is written , ' He will give orders to his angels regarding you , to protect you , '
किनभने लेखिएको , तपाईंको सुरक्षा वास्ता गर्न उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ
LUK 4:11     Alignment score: 0.174 → 0.17
and , ' They will lift you up in their hands , so that you will not strike
your foot against a stone . ' "
अनि तिनीहरूले तपाईंलाई हात हातै थाम्‍नेछन् , त्यसकारण तपाईंका खुट्टा ढुङ्गामा ठोकिने छैनन्
LUK 4:12     Alignment score: 0.192 → 0.192
Answering him , Jesus said , " It is said , ' Do not put the Lord your God to the test . ' "
येशूले जवाफ दिँदै त्यसलाई भन्‍नुभयो , यस्तो भनिएको , तैँले आफ्ना परमप्रभु परमेश्‍वरको परीक्षा नगर्नू
LUK 4:13     Alignment score: 0.232 → 0.235
When the devil had finished testing Jesus , he went away and left him until another time .
अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो
LUK 4:14     Alignment score: 0.256 → 0.271
Then Jesus returned to Galilee in the power of the Spirit , and news about him spread throughout the entire surrounding region .
त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो
LUK 4:15     Alignment score: 0.221 → 0.287
Then he began to teach in their synagogues and he was praised by all .
उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो हरेकले उहाँको प्रशंसा गरे
LUK 4:16     Alignment score: 0.144 → 0.152
He came into Nazareth , where he had been raised , and as was his custom , he entered the synagogue on the Sabbath day and he stood up to read aloud
.
एक दिन येशू नासरतमा आउनुभयो , जुन सहरमा येशू हुर्कनुभएको थियो उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो
LUK 4:17     Alignment score: 0.365 → 0.373
The scroll of the prophet Isaiah was handed to him . He opened the scroll and found the place where it was written ,
उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो यो लेखिएको ठाउँ भेट्टाउनुभयो
LUK 4:18     Alignment score: 0.263 → 0.262
" The Spirit of the Lord is upon me , because he anointed me to tell good news to the poor . He has sent me to proclaim freedom to the captives , and recovery of sight to the blind , to set free those who are oppressed ,
परमप्रभुका आत्मा ममाथि , किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन , अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न ,
LUK 4:19     Alignment score: 0.195
to proclaim the year of the Lord 's favor . "
परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको
LUK 4:20     Alignment score: 0.178 → 0.195
Then he rolled up the scroll , gave it back to the attendant , and sat down . The eyes of all in the synagogue were fixed on him .
त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो उहाँ बस्‍नुभयो सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो
LUK 4:21     Alignment score: 0.226 → 0.237
He began to speak to them , " Today this scripture
has been fulfilled in your hearing . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको
LUK 4:22     Alignment score: 0.224
Everyone there spoke well of him and they were amazed at the gracious words which were coming out of his mouth , and they asked , " Is this not the son of Joseph ? "
उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए उनीहरू यसो भन्दै थिए , के यी मानिस योसेफका छोरा होइनन् ?
LUK 4:23     Alignment score: 0.25 → 0.25
He said to them , " Surely you will say this proverb to me , ' Doctor , heal yourself . Whatever we heard that you did in Capernaum , do the same in your hometown . ' "
येशूले तिनीहरूलाई भन्‍नुभयो , निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ , वैद्य तिमी आफैँलाई निको पार कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ , ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर
LUK 4:24     Alignment score: 0.223 → 0.252
But he said , " Truly I say to you , no prophet is received in his own hometown .
साँच्‍चै तिमीलाई भन्दछु , कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन
LUK 4:25     Alignment score: 0.317
But in truth I tell you that there were many widows in Israel during the time of Elijah , when the sky was shut up for three years and six months , and a great famine came
upon all the land .
तर तिमीहरूलाई सत्य भन्दछु , तिन वर्ष महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए
LUK 4:26     Alignment score: 0.18 → 0.181
But Elijah was sent to none of them , but only to Zarephath in Sidon , to a widow living there .
तर एलियालाई अन्य कुनै व्यक्‍ति स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो
LUK 4:27     Alignment score: 0.323 → 0.342
There were many lepers in Israel during the time of Elisha the prophet , but none of them were healed except Naaman the Syrian . "
अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए , तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन
LUK 4:28     Alignment score: 0.337 → 0.339
All the people in the synagogue were filled with rage when they heard these things .
जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने , तब उनीहरू रिसले चुर भए
LUK 4:29     Alignment score: 0.112 → 0.116
They got up , forced him out of the town , and led him to the cliff of the hill on which their town was built
, so they might throw him off the cliff .
तिनीहरू उठे उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे , जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए , त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे
LUK 4:30     Alignment score: 0.19 → 0.198
But he passed through the middle of them and he went to another place .
तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो
LUK 4:31     Alignment score: 0.197 → 0.21
Then he went down to Capernaum , a city in Galilee , and he began to teach them on the Sabbath .
त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा जानुभयो विश्राम दिनमा उहाँले मानिसहरूलाई सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो
LUK 4:32     Alignment score: 0.222
They were astonished at his teaching , because he spoke with authority .
तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए , किनभने उहाँले अधिकारसहित बोल्नुभएको थियो
LUK 4:33     Alignment score: 0.33 → 0.317
Now in the synagogue there was a man who had the spirit of an unclean demon , and he cried out with a loud voice ,
त्यस दिन सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस त्यहाँ थियो , उसले ठुलो स्वरले चिच्याउँदै भन्यो ,
LUK 4:34     Alignment score: 0.254 → 0.263
" Ah ! What do we have to do with you , Jesus of Nazareth ? Have you come to destroy us ? I know who you are the Holy One of God ! "
नासरतका येशू , हामीहरूसँग तपाईंको के सरोकार ? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो ? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ
LUK 4:35     Alignment score: 0.158 → 0.158
Jesus rebuked the demon , saying , " Do not speak ! Come out of him ! " When the demon had thrown the man down in the middle of them , he came
out of him , and did not harm him in any way .
येशूले दुष्‍टात्मालाई हकार्नुभयो भन्‍नुभयो , चुप लाग् त्यसबाट बाहिर निस्किजा त्यसले तिनीहरूका बिचमा उसलाई लडायो कुनै पनि हानि नोक्सानी नगरीकन उसबाट निस्केर गयो
LUK 4:36     Alignment score: 0.249 → 0.264
All the people were very amazed , and they kept talking about it with one another . They said , " What kind of words are these ? He commands the unclean spirits with authority and power and they come out . "
सबै मानिसहरू अति आश्‍चर्य चकित भए उनीहरू एक अर्कामा यो विषयमा छलफल गर्न लागे उनीहरूले भने , यी वचनहरू कस्ता हुन् ? उहाँले अशुद्ध आत्माहरूलाई अधिकार शक्‍तिसाथ आज्ञा गर्नुहुन्छ तिनीहरू बाहिर निस्केर जान्छन् ?
LUK 4:37     Alignment score: 0.085 → 0.117
So news about him began to spread into every part of the surrounding region .
उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रहरूमा चारैतिर फैलियो
LUK 4:38     Alignment score: 0.334 → 0.34
Then Jesus left the synagogue and entered into the house of Simon . Now Simon 's mother-in-law was suffering with a high fever , and they pleaded with him on her behalf .
त्यसपछि येशू सभाघरबाट निस्केर सिमोनको घरमा पस्‍नुभयो सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो उनीहरूले उनको पक्षमा उहाँसँग बिन्ती गरे
LUK 4:39     Alignment score: 0.284 → 0.281
So he stood over her and rebuked the fever , and it left her . Immediately she got up and started serving them .
उहाँ उनको छेउमा उभिनुभयो ज्वरोलाई हकार्नुभयो ज्वरोले उनलाई छोड्यो तुरुन्तै उनी उठिन् उहाँहरूको सेवा गर्न थालिन्
LUK 4:40     Alignment score: 0.238 → 0.247
When the sun was setting , people brought to Jesus everyone who was sick with various kinds of diseases . He laid his hands on every one of them and healed them .
साँझपख सूर्य अस्ताउने बेलामा धेरै प्रकारका रोग लागेका बिरामीहरूलाई येशूकहाँ ल्याइयो उहाँले तिनीहरू सबैमाथि आफ्नो हात राख्‍नुभयो सबैलाई निको पार्नुभयो
LUK 4:41     Alignment score: 0.201 → 0.214
Demons also came
out from many of them , crying out and saying , " You are the Son of God ! " Jesus rebuked the demons and would not let them speak , because they knew that he was the Christ .
तिनीहरूमध्ये धेरैबाट भूत आत्मा चिच्याउँदै बाहिर निस्केर यसो भन्यो , तपाईं जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ येशूले भूत आत्माहरूलाई हकार्नुभयो तिनीहरूलाई बोल्न दिनुभएन , किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो
LUK 4:42     Alignment score: 0.2
When daybreak came
, he went out into a solitary place . Crowds of people were looking for him and came to the place where he was . They tried to keep him from going away from them .
जब बिहान भयो , उहाँ एकान्त ठाउँमा जानुभयो ठुलो भिडले उहाँलाई खोजी राखेको थियो उहाँ जहाँ हुनुहुन्थ्यो , भिड त्यहीँ नै आइपुग्यो तिनीहरूले उहाँलाई अन्‍त जानबाट रोक्‍ने कोसिस गरे
LUK 4:43     Alignment score: 0.328 → 0.33
But he said to them , " I must also preach the good news about the kingdom of God to many other cities , because this
is the reason I was sent here . "
तर येशूले भन्‍नुभयो , मैले अन्य सहरहरूमा पनि राज्यको सुसमाचार प्रचार गर्नुपर्छ , किनभने यसैको लागि पठाइएको हुँ
LUK 4:44     Alignment score: 0.17 → 0.271
Then he continued to preach in the synagogues throughout Judea .
त्यसपछि यहूदियाका सबै प्रान्तका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो
LUK 4     Average alignment score: 0.247 for 44 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24