Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 9:1     Alignment score: 0.394 → 0.397
He called the twelve together and gave them power and authority over all the demons and to cure diseases .
उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो तिनीहरूलाई सबै भूतहरू निकाल्ने रोगहरू निको पार्ने अधिकार शक्‍ति दिनुभयो


LUK 9:2     Alignment score: 0.437 → 0.437
He sent them out to preach the kingdom of God and to heal the sick .
उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न बिरामी निको पार्न पठाउनुभयो
LUK 9:3     Alignment score: 0.254
He said to them , " Take nothing for your journey no staff , no wallet , no bread , no money , and no extra tunic .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले यात्राका निम्ति केही नलैजाओ लौरो , थैली , रोटी , पैसा , दुईवटा दौरा लैजाओ
LUK 9:4     Alignment score: 0.151
Whatever house you enter , stay there until you leave .
तिमीहरू जुन घरमा पस्छौ , त्यस ठाउँलाई नछोडेसम्म त्यहीँ बस
LUK 9:5     Alignment score: 0.167 → 0.184
Wherever they do not receive you , when you leave that town , shake off the dust from your feet as a testimony against them . "
कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने , जब तिमीहरू त्यस सहरलाई छोडछौ , तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ
LUK 9:6     Alignment score: 0.124 → 0.155
Then they departed and went through the villages , proclaiming the good news and healing everywhere .
तब तिनीहरू सुसमाचारको घोषणा गर्दै हिँडे हरेक ठाउँका रोगी मानिसहरूलाई निको पार्दै गाउँहरूतिर गए
LUK 9:7     Alignment score: 0.175 → 0.176
Now Herod the tetrarch heard about all that was happening , and he was perplexed , because it was said by some that John had risen from the dead
,
अनि शासक हेरोदले जे भइरहेको थियो , त्यो सुनेर उनी अन्योलमा परे , कारण बप्‍तिस्मा - दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो
LUK 9:8     Alignment score: 0.255 → 0.284
and others said that Elijah had appeared , and still others that one of the prophets of long ago had risen
.
कसैले एलिया देखा परेका छन् , अरूहरूले पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका छन् भने
LUK 9:9     Alignment score: 0.24 → 0.241
Herod said , " I beheaded John . Who is this about whom I hear such things ? " And so he tried to see him .
हेरोदले भने , मैले यूहन्‍नाको टाउको काटेँ , तर यो को हो जसको बारेमा यस्तो कुरा सुन्दै छु ? हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे
LUK 9:10     Alignment score: 0.224 → 0.233
When the apostles returned , they told him everything they had done . Then he took them with him , and they went away privately to a town called Bethsaida .
जब पठाइएकाहरू फर्केर आए , तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए तिनीहरूलाई उहाँसँगै लगेर , बेथसेदा भनिने सहरमा आफैँ तिनीहरूसँग जानुभयो
LUK 9:11     Alignment score: 0.315 → 0.321
But when the crowds heard about this , they followed him . He welcomed them and spoke to them about the kingdom of God , and he cured those who needed healing .
तर भिडले यो सुन्यो उहाँलाई पछ्यायो उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो , परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो जसलाई निको हुन आवश्यक थियो , तिनीहरूलाई निको पार्नुभयो
LUK 9:12     Alignment score: 0.218
Now the day was about to come to an end , and the twelve came to him and said , " Send
the crowd away that they may go into the surrounding villages and countryside to find lodging and food , because we are here in an isolated place . "
दिन ढल्किन लाग्दा बाह्रै जना उहाँकहाँ आए भने , यस भिडलाई बिदा दिनुहोस् , ताकि तिनीहरूले गाउँहरूतिर वरिपरिका ठाउँहरूमा गएर बास बस्‍न खान पाउन सकून् , किनकि हामी यहाँ मरुभूमिको ठाउँमा छौँ
LUK 9:13     Alignment score: 0.298 → 0.304
But he said to them , " You give them something to eat . " They said , " We have no more than five loaves of bread and two fish unless we go and buy food for all these people . "
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूले नै तिनीहरूलाई केही खानलाई देओ तिनीहरूले भने , हामीसँग पाँचवटा रोटी दुईवटा माछाभन्दा बढी केही छैन मानिसहरूको यो ठुलो भिडलाई गएर खाना किन्‍नबाहेक अर्को उपाय छैन
LUK 9:14     Alignment score: 0.276 → 0.289
( There were about five thousand men . ) He said to his disciples , " Have them sit down in groups of about fifty each . "
त्यहाँ पाँच हजारभन्दा बढी मानिस थिए उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो , तिनीहरूलाई पचास - पचास जनाको समूहमा बस्‍न लगाओ
LUK 9:15     Alignment score: 0.159
So they did this
, and made the people sit down .
अनि तिनीहरूले त्यसै गरे , सबै मानिसहरू बसे
LUK 9:16     Alignment score: 0.287 → 0.291
Taking the five loaves and the two fish , he looked up to heaven , he blessed them and broke them into pieces , and he gave them to the disciples to set before the crowd .
उहाँले पाँचवटा रोटी दुईवटा माछालाई हातमा लिनुभयो स्वर्गतिर आँखा उठाउँदै , तिनीहरूलाई आशीर्वाद दिनुभयो , तिनलाई भाँचेर टुक्रा - टुक्रा पार्नुभयो , भिडको सामु बाँड्नलाई चेलाहरूलाई दिनुभयो
LUK 9:17     Alignment score: 0.291 → 0.313
They all ate and were satisfied , and what was left over was picked up twelve baskets of broken pieces .
तिनीहरू सबैले खाए सन्तुष्‍ट भए उब्रेका सबै रोटीका टुक्राहरू बटुले बाह्र डाला भरे
LUK 9:18     Alignment score: 0.262
It came
about while Jesus was praying by himself , the disciples were with him . He questioned them , saying , " Who do the crowds say that I am ? "
जब उहाँ एकलै प्रार्थना गरिरहनुभएको थियो , चेलाहरू पनि उहाँसँग थिए उहाँले तिनिहरूलाई प्रश्‍न गर्दै भन्‍नुभयो , भिडले को हुँ भनी भन्दछ ?
LUK 9:19     Alignment score: 0.337 → 0.369
They answered , " John the Baptist . But others say Elijah , and others say that one of the prophets from long ago has risen . "
तिनीहरूले जवाफ दिँदै भने , बप्‍तिस्मा - दिने यहून्‍ना , तर अरूले भन्छन् एलिया अरूहरूले फेरि उदाएका पुरानो समयका एक जना अगमवक्‍ता हुन् भनी भन्दछन्
LUK 9:20     Alignment score: 0.384
Then he said to them , " But who do you say that I am ? " Peter answered , " The Christ of God . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तर तिमीहरूचाहिँ को हुँ भनी भन्दछौ ? पत्रुसले जवाफ दिँदै भने , परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट
LUK 9:21     Alignment score: 0.242 → 0.243
But he strongly warned them to tell this to no one ,
तर तिनीहरूलाई चेताउनी दिँदै येशूले तिनीहरूलाई यो कसैलाई पनि नभन्‍नू भनी शिक्षा दिनुभयो
LUK 9:22     Alignment score: 0.215 → 0.245
saying , " The Son of Man must suffer many things and be rejected by the elders and chief priests and scribes , and he will be killed and on the third day be raised . "
निश्‍चय नै मानिसका पुत्रले धेरै कुरामा दुख सहनु , बुढापाकाहरू , मुख्य पुजारीहरू शास्‍त्रीहरूबाट तिरष्कृत हुनु तिनी मारिनेछन् तेस्रो दिनमा जीवनमा फर्की आउनेछन्
LUK 9:23     Alignment score: 0.273 → 0.278
Then he said to them all , " If anyone wants to come after me , he must deny himself and take up his cross daily and follow me .
उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो , यदि कोही मेरो पछि आउन चाहन्छ भने , उसले आफैँलाई इन्कार गरोस् , दिनहुँ आफ्नो क्रुस उठाओस् मलाई पछ्याओस्
LUK 9:24     Alignment score: 0.363 → 0.376
Whoever would save his life will lose it , but whoever loses his life for my sake will save it .
जसले आफ्नो जीवनलाई बचाउने प्रयास गर्दछ , उसले त्यसलाई गुमाउनेछ , तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ , त्यसले त्यो बचाउनेछ
LUK 9:25     Alignment score: 0.254
What good is it for a person to gain the whole world , and yet lose or forfeit himself ?
सारा संसार हात पारेर पनि उसले आफैँलाई नाश गर्छ वा गुमाउँछ भने , मानिसलाई के लाभ हुन्छ ?
LUK 9:27     Alignment score: 0.354 → 0.355
But I say to you truly , there are some standing here who will not taste death before they see the kingdom of God . "
तर तिमीहरूलाई साँचो भन्दछु , यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्‍नअगि परमेश्‍वरको राज्य देख्‍नेछैनन्
LUK 9:28     Alignment score: 0.34
Now about eight days after Jesus said these words , he took with him Peter and John and James and went up on the mountain to pray .
लगभग आठ दिनपछि येशूले उहाँसँग प्रार्थना गर्न पत्रुस , यूहन्‍ना याकूबलाई सँगै लिएर जाँदा यी कुराहरू भन्‍नुभएको थियो
LUK 9:29     Alignment score: 0.303
As he was praying , the form of his face was changed , and his clothes became brilliant white .
जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो , उहाँको अनुहार परिवर्तन भयो , उहाँको वस्‍त्र सेतो चम्किलो भयो
LUK 9:30     Alignment score: 0.374
Behold , two men were talking with him , Moses and Elijah ,
हेर , त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए ! तिनीहरू मोशा एलिया थिए ,
LUK 9:31     Alignment score: 0.19
who appeared in glorious splendor . They spoke about his departure , which he was about to bring to completion in Jerusalem .
जो महिमित देखिए तिनीहरू उहाँको उठाइबारे कुरा गरिरहेका थिए , जुन यरूशलेममा पुरा हुन लागेको थियो
LUK 9:32     Alignment score: 0.346 → 0.348
Now Peter and those who were with him were heavy with sleep
, but when they became fully awake , they saw his glory and the two men who were standing with him .
अब पत्रुस तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे , तिनीहरूले उहाँसँगै उभिरहेका दुई जना मानिस उहाँको महिमालाई देखे
LUK 9:33     Alignment score: 0.252 → 0.252
As they were going away from Jesus , Peter said to him , " Master , it is good for us to be here . Let us make three shelters , one for you , one for Moses , and one for Elijah . " ( He did not know what he was saying . )
तिनीहरू येशूबाट टाढा जाँदै गर्दा , पत्रुसले उहाँलाई भने , गुरुज्यू , हामी यहाँ तिन वटा टहरा बनाऔँ , यो हाम्रो लागि असल एउटा तपाईंको लागि , अर्को मोशाको लागि एउटा एलियाको लागि उहाँले केको बारेमा भन्दै हुनुहुन्थ्यो भन्‍ने कुरा उनले बुझेनन्
LUK 9:34     Alignment score: 0.188 → 0.199
As he was saying this , a cloud came and overshadowed them , and they were afraid as they entered into the cloud .
जब तिनले यी कुराहरू भन्दै थिए , बादल आयो तिनीहरूलाई ढाक्यो तिनीहरूका वरिपरि बादलले ढाकेको देखेर तिनीहरू अत्तालिए
LUK 9:35     Alignment score: 0.301 → 0.303
A voice came out of the cloud , saying , " This
is my Son , the one who is chosen ; listen to him . "
बादलबाट यसो भन्दै एउटा आवाज आयो , यिनी मेरा चुनिएका पुत्र हुन् यिनको कुरा सुन
LUK 9:36     Alignment score: 0.219 → 0.218
When the voice had spoken , Jesus was found
alone . They kept silent and told no one in those days anything of what they had seen .
जब त्यो आवाज बन्द भयो , येशू एकलै हुनुभयो तिनीहरू चुप भए ती दिनमा जुन कुरा तिनीहरूले देखेका थिए , कसैलाई पनि भनेनन्
LUK 9:37     Alignment score: 0.254
Now on the next day , when they came
down from the mountain , a large crowd met him .
तिनीहरू पहाडबाट तल ओर्लेर आएको भोलिपल्ट मानिसहरूको ठुलो भिडले उहाँलाई भेट्यो
LUK 9:38     Alignment score: 0.312 → 0.319
Behold , a man from the crowd cried out , saying , " Teacher , I beg you to look at my son , for he is my only child .
हेर , भिडबाट एक जना मानिस यसो भन्दै चिच्यायो , गुरुज्यू , बिन्ती गर्छु , कि तपाईंले मेरो छोरालाई हेर्नुहोस् , किनभने मेरो एउटै मात्र छोरा हो
LUK 9:39     Alignment score: 0.134 → 0.136
You see , a spirit takes control over him and he suddenly screams ; it causes him to have convulsions so that he foams at the mouth . It hardly ever leaves him and it bruises him badly .
हेर्नुहोस , उसलाई आत्माले समात्छ , अचानक चिच्‍च्‍याउँछ , यसले उसको मुखमा फिज काढेर उसलाई काम्‍न लगाउँछ यो उसबाट मुस्किलले जान्छ , जब यसले छोड्छ तब उसलाई नराम्रो गरी चोट पार्छ
LUK 9:40     Alignment score: 0.266 → 0.335
I begged your disciples to force it out , but they could not . "
मैले ऊबाट यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरेँ , तर तिनीहरूले सकेनन्
LUK 9:41     Alignment score: 0.37
Jesus answered and said , " You unbelieving and depraved generation , how long must I be with you and put up with you ? Bring your son here . "
येशूले जवाफ दिनुभयो भन्‍नुभयो , हे अविश्‍वासी भ्रष्‍ट पुस्ता , तिमीहरूसँग कति समयसम्म रहनु तिमीहरूलाई सहनु ? तिम्रो छोरालाई यहाँ लेऊ
LUK 9:42     Alignment score: 0.386 → 0.386
While the boy was coming , the demon threw him to the ground and shook him with convulsions . But Jesus rebuked the unclean spirit and healed the boy , and gave him back to his father .
त्यो केटो आउँदै थियो , भूतले उसलाई भुइँमा पछार्‍यो , भयानक तवरले कमायो तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो केटालाई निको पार्नुभयो उसको बुबालाई फिर्ता दिनुभयो
LUK 9:43     Alignment score: 0.203 → 0.226
Then they were all amazed at the greatness of God . While they all were marveling at everything he was doing , he said to his disciples ,
तिनीहरू परमेश्‍वरको महानतामा चकित भए तर सबै जना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा , उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो ,
LUK 9:44     Alignment score: 0.173 → 0.182
" Let these words go deeply into your ears
: The Son of Man will be betrayed into the hands of men . "
यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून् , किनभने , मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन्
LUK 9:45     Alignment score: 0.311 → 0.322
But they did not understand this statement . It was hidden from them , so they could not know
its meaning , and yet they were afraid to ask about this statement .
तर तिनीहरूले यस भनाइलाई बुझेनन् यो तिनीहरूबाट लुकाइएको थियो त्यसैले , तिनीहरूले यसलाई बुझ्‍न सकेनन् तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए
LUK 9:46     Alignment score: 0.067 → 0.089
Then an argument started among them about which of them would be the greatest .
तब तिनीहरूबिच सबैभन्दा ठुलो को हुने हो भनी विवाद चल्यो
LUK 9:47     Alignment score: 0.198 → 0.201
But Jesus , knowing the reasoning in their hearts , took a little child and put him by his side
तर येशूले तिनीहरूले हृदयमा के विचार गरिरहेका छन् भन्‍ने थाहा पाएर उहाँले एउटा बालकलाई लिएर उहाँको छेउमा राख्‍नुभयो ,
LUK 9:48     Alignment score: 0.208 → 0.208
and said to them , " Whoever welcomes this
child in my name , welcomes me ; and whoever welcomes me , welcomes the one who sent me . For whoever is least among you all is the one who is great . "
तिनीहरूलाई भन्‍नुभयो , यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ , कसैले मलाई ग्रहण गर्छ भने , उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो
LUK 9:49     Alignment score: 0.271 → 0.281
John answered , " Master , we saw someone forcing out demons in your name and we prevented him , because he does not follow along with us . "
यूहन्‍नाले जवाफ दिए भने , प्रभु , हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौँ उसलाई हामीले रोक्यौँ , किनकि उसले हामीलाई पछ्याएन
LUK 9:50     Alignment score: 0.221 → 0.221
" Do not stop him , " Jesus said , " because whoever is not against you is for you . "
तर येशूले तिनलाई भन्‍नुभयो , उसलाई नरोक , किनभने जो तिम्रो विरुद्धमा हुँदैन , त्यो तिम्रो पक्षमा हुन्छ
LUK 9:51     Alignment score: 0.16 → 0.159
When the days drew
near for him to be taken up , he set his face to go to Jerusalem .
जब उहाँ स्वर्गतिर जाने समय नजिक आउँदै थियो , उहाँले यरूशलेमतिर जाने अठोट लिनुभयो
LUK 9:52     Alignment score: 0.209 → 0.222
He sent messengers on ahead of him , and they went and entered into a Samaritan village to prepare everything for him .
उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो तिनीहरू गए उहाँका निम्ति तयारी गर्ने सामरीहरूको गाउँमा प्रवेश गरे
LUK 9:53     Alignment score: 0.248
But the people there did not welcome him , because he had set his face to go to Jerusalem .
तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन् , किनभने उहाँले यरूशलेमतिर जाने अठोट लिनुभएको थियो
LUK 9:54     Alignment score: 0.338 → 0.365
When the disciples James and John saw this , they said , " Lord , do you want us to command fire to come down from heaven and destroy them ? "
जब उहाँका चेलाहरू यूहन्‍ना याकूबले यो देखे , तिनीहरूले भने , प्रभु के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्न हामी आज्ञा गरौँ ?
LUK 9:55     Alignment score: 0.468
But he turned and rebuked them ,
तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो
LUK 9:56     Alignment score: 0.237
and they went on to another village .
तब उहाँहरू अर्को गाउँतिर जानुभयो
LUK 9:57     Alignment score: 0.16 → 0.195
As they were going along the road , someone said to him , " I will follow you wherever you go . "
जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो , तब कसैले उहाँलाई भन्यो , तपाईं जहाँ जानुहुन्छ तपाईंलाई पछ्यानेछु
LUK 9:58     Alignment score: 0.372 → 0.372
Jesus said to him , " Foxes have holes , and birds in the sky have nests , but the Son of Man has nowhere to lay his head . "
येशूले उसलाई भन्‍नुभयो , फ्याउराहरूका दुला छन् आकासका चराहरूका गुँड छन् , तर मानिसका पुत्रको टाउको लुकाउने ठाउँ पनि छैन
LUK 9:59     Alignment score: 0.34
Then he said to another , " Follow me . " But he said , " Lord , first let me go and bury my father . "
तब उहाँले अर्को मानिसलाई भन्‍नुभयो , मेरो पछि लाग तर उसले भन्यो , प्रभु , मलाई पहिले मेरा बुबालाई गाड्न दिनुहोस्
LUK 9:60     Alignment score: 0.319 → 0.321
But he said to him , " Leave the dead to bury their own dead . But as for you , go and proclaim far and wide the kingdom of God . "
तर उहाँले उसलाई भन्‍नुभयो , मृतकहरूलाई नै तिनीहरूको मृत शरीर गाड्न देऊ , तर तिमी जाऊ जताततै परमेश्‍वरको राज्यको घोषणा गर
LUK 9:61     Alignment score: 0.256 → 0.262
Then someone else said , " I will follow you , Lord , but first let me say goodbye to those in my home . "
अर्को मानिसले पनि भन्यो , प्रभु तपाईंलाई पछ्याउँछु , तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस्
LUK 9:62     Alignment score: 0.172
Jesus replied to him , " No one who puts his hand to the plow and looks back is fit for the kingdom of God . "
तर येशूले उसलाई भन्‍नुभयो , हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको योग्य हुँदैन
LUK 9     Average alignment score: 0.273 for 61 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24