Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 2:2     Alignment score: 0.159 → 0.194
This
was the first census made while Quirinius was governor of Syria .
कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो


LUK 2:3     Alignment score: 0.137
So everyone went to his own city to be registered for the census .
त्यसैले , सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए
LUK 2:5     Alignment score: 0.136 → 0.163
He went there to register along with Mary , who was engaged to him and was pregnant .
उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए , जससँग उनको मगनी भएको थियो तिनले एउटा बालकको आशा गरेका थिए
LUK 2:7     Alignment score: 0.202 → 0.207
She gave birth to a son , her firstborn child , and she wrapped him in long strips of cloth and laid him in a manger , because there was no room for them in the inn .
उनले आफ्नो पहिलो छोरा जन्माइन् , कपडाले बेह्रिन् अनि जनावरहरूले खाने ठाउँमा राखिन् किनभने तिनीहरूका निम्ति धर्मशालामा कुनै ठाउँ थिएन
LUK 2:8     Alignment score: 0.139 → 0.156
There were shepherds in that region who were staying
in the fields , guarding their flock at night .
त्यस इलाकाको चौरमा राती आ-आफ्ना भेडाका रखवाली गर्दै गोठालाहरू बसिरहेका थिए
LUK 2:9     Alignment score: 0.227 → 0.236
An angel of the Lord appeared to them , and the glory of the Lord shone around them , and they were filled with great fear .
एक्‍कासि , तिनीहरूकहाँ परमप्रभुका एउटा दूत देखा परे , तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्किरहेको थियो , तिनीहरू साह्रै भयभीत भए
LUK 2:10     Alignment score: 0.27 → 0.272
Then the angel said to them , " Do not be afraid , because I bring you the good news that will bring great joy to all the people .
तब स्वर्गदूतले तिनीहरूलाई भने , नडराऊ , किनभने आज तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु , जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ
LUK 2:11     Alignment score: 0.281 → 0.318
Today a savior was born for you in the city of David ! He is Christ the Lord !
आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ
LUK 2:12     Alignment score: 0.163 → 0.165
This is the sign that will be given to you : You will find a baby wrapped in strips of cloth and lying in a manger . "
तिमीहरूलाई चिह्नचाहिँ यो दिइएको , कि तिमीहरूले बालकलाई कपडाले बेह्रेरेर जनावरहरूलाई खुवाउने डुँडमा सुताइरहेको भेट्टाउनेछौ
LUK 2:13     Alignment score: 0.263 → 0.286
Suddenly there was together with the angel a great , heavenly army praising God and saying ,
एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रंशसा गरे
LUK 2:14     Alignment score: 0.308 → 0.343
" Glory to God in the highest , and may there be peace on earth among people with whom he is pleased . "
सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्‍न हुनुहुन्छ , तिनीहरूलाई शान्ति
LUK 2:15     Alignment score: 0.231 → 0.231
It came
about that when the angels had gone away from them into heaven , the shepherds said to each other , " Let us now go to Bethlehem , and see this thing that has happened , which the Lord has made known to us . "
जब परमप्रभुका स्वर्गदूतहरू स्वर्ग फर्के , तब गोठालाहरूले एक - अर्कालाई भने , परमप्रभुबाट हामीलाई प्रकट गरिएको घटेको यस घटनालाई बताउन बेथलेहेममा जाऊँ हेरौँ
LUK 2:16     Alignment score: 0.324
They hurried there and found Mary and Joseph , and saw the baby lying in the manger .
तब तिनीहरू हतार - हतार गर्दै त्यहाँ गए , अनि योसेफ मरियमलाई भेटे तिनीहरूले बालकलाई दाना खुवाउने डुँडमा सुताइरहेको देखे
LUK 2:17     Alignment score: 0.128 → 0.13
After they had seen him , they made known what had been said to them about this
child .
तिनीहरूले यसलाई देखे पछि , बालकको बारेमा बताइएका सबै कुरा मानिसहरूलाई बताए
LUK 2:18     Alignment score: 0.065 → 0.074
All who heard it were amazed at what was spoken to them by the shepherds .
गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए
LUK 2:19     Alignment score: 0.322
But Mary kept thinking about all the things she had heard , treasuring them in her heart .
तर मरियमले सुनेका सबै कुराहरूको बारेमा सोच्दै गरिन् उनले आफ्नो मनमै राखिन्
LUK 2:20     Alignment score: 0.162 → 0.205
The shepherds returned , glorifying and praising God for everything that they had heard and seen , just as it had been spoken to them .
तिनीहरूलाई भनेअनुसार सुनेका देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिँदै प्रशंसा गर्दै फर्के
LUK 2:21     Alignment score: 0.251
When it was the end of the eighth day , when he was circumcised , he was named Jesus , the name he had been given by the angel before he was conceived in the womb .
जब आठौँ दिन भयो , तब बालकको खतना गर्ने समय भयो तिनीहरूले उहाँको नाउँ येशू राखे , जुन नाउँ स्वर्गदूतद्वारा उहाँ गर्भधारण हुनुभन्दा अगि दिइएको थियो
LUK 2:24     Alignment score: 0.152 → 0.191
So they offered a sacrifice according to what was said in the law of the Lord , " a pair of doves or two young pigeons . "
तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार एक जोडी ढुकुर दुईवटा परेवा बलिदान चढाउन लिएर आए
LUK 2:25     Alignment score: 0.297 → 0.302
Behold , there was a man in Jerusalem , whose name was Simeon , and this
man was righteous and devout . He was looking for the consolation of Israel , and the Holy Spirit was upon him .
हेर , यरूशलेममा एक जना सिमियोन नाउँ गरेका व्यक्‍ति थिए उनी धर्मी ईश्‍वरभक्‍त मानिस थिए उनले इस्राएलका सान्त्वना दाताको प्रतीक्षा गरिराखेका थिए पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्‍यो
LUK 2:26     Alignment score: 0.284 → 0.304
It had been revealed to him by the Holy Spirit that he would not see death before he had seen the Lord 's Christ .
पवित्र आत्माद्वारा उनलाई यो प्रकट गराइएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म उनको मृत्यु हुनेछैन
LUK 2:27     Alignment score: 0.188 → 0.193
Led by the Spirit , Simeon came into the temple . When the parents brought in the infant Jesus , to do for him according to the custom of the law ,
एक दिन तिनी मन्दिरमा पवित्र आत्माको अगुवाइमा आए व्यवस्थाले जे माग गरेको थियो , त्यो पुरा गर्न आमाबुबाद्वारा बालक येशूलाई मन्दिरमा ल्याइयो
LUK 2:28     Alignment score: 0.139 → 0.145
he took him into his arms and praised God and he said ,
त्यसपछि शिमियोनले बालक येशूलाई काखमा लिएर परमेश्‍वरको प्रशंसा गर्दै भने ,
LUK 2:29     Alignment score: 0.18 → 0.248
" Now let your servant depart in peace , Lord , according to your word .
तपाईंको वचनअनुसार , अब हे परमप्रभु , आफ्ना दासलाई शान्‍तिसँग बिदा दिनुहोस्
LUK 2:30     Alignment score: 0.371
For my eyes have seen your salvation ,
किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन् ,
LUK 2:31     Alignment score: 0.219 → 0.218
which you have prepared in the presence of all peoples :
जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको
LUK 2:32     Alignment score: 0.211 → 0.294
A light for revelation to the Gentiles and glory to your people Israel . "
तपाईंका जन इस्राएलीहरूका महिमा अन्यजातिहरूलाई प्रकाश दिने ज्योति हुनुहुन्छ
LUK 2:33     Alignment score: 0.139
His father and mother were amazed at what was said about him .
बालकका बुबाआमा बालकका विषयमा भनिएका कुरामा अचम्मित भए
LUK 2:34     Alignment score: 0.217 → 0.231
Simeon blessed them and said to Mary his mother , " Behold , this child is appointed for the downfall and rising up of many people in Israel and for a sign that is rejected
त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए उहाँकी आमा मरियमलाई भने , होसियारीसँग सुन , यो बालक इस्राएलमा धेरैको उत्थान पतनका निम्ति धेरैको विरुद्धमा बोलिने चिह्नको निम्ति नियुक्‍त गरिएको
LUK 2:35     Alignment score: 0.414
and a sword will pierce your own soul so that the thoughts of many hearts may be revealed . "
साथै तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ , ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन्
LUK 2:36     Alignment score: 0.252 → 0.257
A prophetess named Anna was there . She was the daughter of Phanuel from the tribe of Asher . She was very old . She had lived
with her husband for seven years after her virginity ,
एक जना हन्‍ना नामकी अगमवादिनी पनि त्यहाँ थिइन् उनी आशेर कुलकी फनुएलकी छोरी थिइन् उनी धेरै वृद्ध भइसकेकी थिइन् विवाहपछि उनी जम्मा सात वर्ष आफ्ना पतिसँग बसेकी थिइन्
LUK 2:37     Alignment score: 0.166 → 0.182
and was a widow for eighty - four years . She never left the temple but was serving with fastings and prayers , night and day .
त्यसपछि उनी चौरासी वर्ष विधवा नै रहिन् उनले मन्दिर कहिल्यै नछोडी निरन्तर दिनरात प्रार्थना उपवास गर्दै परमेश्‍वरको आराधना गर्दै रहिन्
LUK 2:38     Alignment score: 0.159 → 0.16
At that very hour she came near to them and began giving thanks to God and she spoke about the child to everyone who had been waiting for the redemption of Jerusalem .
त्यही समयमा उनी त्यहाँ आइन् परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन् यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई उनले बालकको बारेमा बताइन्
LUK 2:40     Alignment score: 0.238 → 0.248
The child grew and became strong , increasing in wisdom , and the grace of God was upon him .
बालक बुद्धिमा कदमा बढ्दै जानुभयो , परमप्रभुको अनुग्रह उहाँमाथि थियो
LUK 2:41     Alignment score: 0.347 → 0.407
His parents went every year to Jerusalem for the Festival of the Passover .
उहाँका आमाबुबा निस्तार - चाड मनाउनका निम्ति हरेक वर्ष यरूशलेममा जान्थे
LUK 2:42     Alignment score: 0.272 → 0.292
When he was twelve years old , they again went up at the customary time for the feast .
जब उहाँ बाह्र वर्षको हुनुहुन्‍थ्‍यो , तिनीहरू सधैँझैँ चाड मनाउनका निम्ति फेरि गए
LUK 2:43     Alignment score: 0.254
After they had stayed the full number of days for the feast , they began to return home . But the boy Jesus stayed behind in Jerusalem and his parents did not know it .
चाडका पुरा दिनहरू त्यहाँ बिताएपछि तिनीहरू आफ्ना घर फर्किन थाले , तर बालक येशू यरूशलेममा नै रहनुभयो जुन कुरा उहाँका बुबाआमालाई थाहा थिएन
LUK 2:44     Alignment score: 0.111 → 0.139
They assumed that he was with the group that was traveling with them , so they traveled a day 's journey . Then they started looking for him among their relatives and friends .
तर तिनीहरूले बालक येशू यात्रीहरूकै दलमा हुनुहुन्छ भनी विचार गरे एक दिनको यात्रा गरी सिद्धायाए त्यसपछि उनीहरूले उहाँलाई नातेदार साथीहरूको बिचमा खोज्‍न थाले
LUK 2:45     Alignment score: 0.259 → 0.26
When they did not find him , they returned to Jerusalem and started looking for him there .
जब उनीहरूले उहाँलाई भेट्टाएनन् , यरूशलेममा फर्केर उहाँलाई खोज्‍न थाले
LUK 2:47     Alignment score: 0.174
All who heard him were amazed at his understanding and his answers .
जतिले उहाँका कुरा सुन्थे , उहाँको समझशक्‍ति जवाफमा आश्‍चर्य चकित हुन्थे
LUK 2:48     Alignment score: 0.221 → 0.273
When they saw him , they were astonished . His mother said to him , " Son , why have you treated us this way ? Listen , your father and I have been anxiously searching for you . "
जब उनीहरूले उहाँलाई देखे , तब अचम्मित भए उहाँकी आमा मरियमले उहाँलाई भनिन् छोरा , किन तिमीले हामीसँग यस्तो व्यवहार गर्‍यौ ? सुन ! तिम्रा बुबा मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौँ
LUK 2:49     Alignment score: 0.273 → 0.272
He said to them , " Why were you searching for me ? Did you not know that I had to be about my Father 's business ?
उहाँले उनीहरूलाई भन्‍नुभयो , तपाईंहरूले मलाई किन खोजिरहनुभएको ? मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा छैन ?
LUK 2:50     Alignment score: 0.204 → 0.21
But they did not understand what he meant
by those words .
तर उहाँले उनीहरूलाई के भन्‍नुभएको थियो भनी उनीहरूले बुझ्‍न सकेनन्
LUK 2:51     Alignment score: 0.276 → 0.286
Then he went back home with them to Nazareth and was obedient to them . His mother treasured all these things in her heart .
त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो आज्ञाकारी भई रहनुभयो उहाँकी आमाले यी सबै कुरा मनमै राखिन्
LUK 2:52     Alignment score: 0.276 → 0.302
But Jesus continued to grow in wisdom and stature , and increased in favor with God and people .
तर येशू बुद्धिमा , कदमा परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो
LUK 2     Average alignment score: 0.241 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24