Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 12:1     Alignment score: 0.202 → 0.186
In the meantime , when many thousands of the people were gathered together , so much that they trampled on each other , he began to say to his disciples first of all , " Beware of the yeast of the Pharisees , which is hypocrisy .
त्यसै बेला , जब हजारौँ मानिस एकै ठाउँमा जम्मा भएका थिए उनीहरूको सङ्ख्या अत्यधिक भएको कारण एउटाले अर्कोलाई कुल्चिरहेका थियो उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍न सुरु गर्नुभयो , फरिसीहरूको खमिरबाट सावधान रहो , जुनचाहिँ पाखण्डीपना हो


LUK 12:2     Alignment score: 0.187 → 0.202
But there is nothing concealed that will not be revealed , and nothing hidden that will not be known .
तर कुनै पनि कुराहरू यसरी गुप्‍त छैनन् जुन प्रकट हुनै सक्दैनन् कुनै पनि कुराहरू लुकेका छैनन् जुन कुरा थाहा नहोस्
LUK 12:3     Alignment score: 0.245 → 0.254
So whatever you have said in the darkness will be heard in the light , and what you have spoken in the ear in the inner rooms will be proclaimed upon the housetops .
यसकारण , तिमीले जे कुराहरू अन्धकारमा भनेका छौ , त्यो ज्योतिमा सुनिनेछ जे कुरा तिमीले भित्री कोठामा कानमा भनेका छौ , त्यो घरको धुरीबाट घोषणा गरिनेछ
LUK 12:4     Alignment score: 0.22 → 0.221
I say to you my friends , do not be afraid of those who kill the body , and after that they have no more that they can do .
मेरा मित्रहरू , तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन्
LUK 12:5     Alignment score: 0.289 → 0.315
But I will warn you about whom to fear . Fear the one who , after he has killed , has authority to throw you into hell . Yes , I say to you , fear him .
तर तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार हो , तिमीलाई भन्दछु , उहाँसँग डराओ
LUK 12:6     Alignment score: 0.307 → 0.308
Are not five sparrows sold for two small coins ? Yet not one of them is forgotten in the sight of God .
के पाँचवटा भङ्गेरा दुई सिक्‍कामा बेचिँदैनन् ? परमेश्‍वरको दृष्‍टिबाट एउटा पनि बिर्सेको हुँदैन
LUK 12:7     Alignment score: 0.18 → 0.191
But even the hairs of your head are all numbered . Do not fear . You are more valuable than many sparrows .
तर उहाँले तिम्रा कपालका सबै रौँको पनि गणना गर्नुभएको उहाँसित नडराओ , किनकि तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ
LUK 12:8     Alignment score: 0.198 → 0.183
I say to you , everyone who confesses
me before men , the Son of Man will also confess before the angels of God ,
तिमीलाई भन्दछु , कि हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्दछ , परमप्रभुका दूतहरूका अगि मानिसका पुत्रले पनि उसलाई स्वीकार गर्नेछन्
LUK 12:9     Alignment score: 0.291 → 0.3
but he who denies me before men will be denied before the angels of God .
तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ , परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन्
LUK 12:10     Alignment score: 0.437
Everyone who speaks a word against the Son of Man , it will be forgiven him , but to him who blasphemes
against the Holy Spirit , it will not be forgiven .
हरेक जसले परमेश्‍वरका पुत्रको विरुद्धमा बोल्दछ , उसलाई क्षमा गरिनेछ , तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ , उसलाई क्षमा गरिनेछैन
LUK 12:11     Alignment score: 0.174 → 0.213
When they bring you before the synagogues
, the rulers , and the authorities , do not worry about how you will speak in your defense , or what you will say ,
जब तिनीहरूले तिमीहरूलाई सभाघरको शासक अधिकारीहरूको अगि ल्याउनेछन , कसरी प्रतिकार गर्ने के बोल्ने भन्‍ने विषयमा चिन्तित नहोओ
LUK 12:12     Alignment score: 0.314 → 0.355
for the Holy Spirit will teach you in that hour what you should say . "
पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ
LUK 12:13     Alignment score: 0.241 → 0.242
Then someone from the crowd said to him , " Teacher , tell my brother to divide the inheritance with me . "
त्यसपछि भिडबाट एक जनाले उहाँलाई यसो भन्यो , गुरुज्यू , मेरो भाइलाई सम्पत्तिको भागबन्डा गरिदिनुहोस् भनी बताइदिनुहोस्
LUK 12:14     Alignment score: 0.363
Jesus said to him , " Man , who made me a judge or a mediator over you ? "
येशूले त्यसलाई भन्‍नुभयो , हे मानिस , कसले मलाई तिमीहरूमाथि न्यायधीश मध्यस्तकर्ता बनायो ?
LUK 12:15     Alignment score: 0.168 → 0.192
He said to them , " Watch that you keep yourselves from all greedy desires , because a person 's life does not consist of the abundance of his possessions . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख , किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन
LUK 12:16     Alignment score: 0.251 → 0.259
Then Jesus told them a parable , saying , " The field of a rich man yielded abundantly ,
तब येशूले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो , धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो ,
LUK 12:17     Alignment score: 0.13 → 0.157
and he reasoned with himself , saying , ' What will I do , because I do not have a place to store my crops ? '
उसले मनमनै भन्‍न लाग्यो , के गरूँ , किनकि मसँग अन्‍नको भण्डारण गर्ने प्रशस्त ठाउँ छैन ?
LUK 12:18     Alignment score: 0.144 → 0.17
He said , ' This
is what I will do . I will pull down my barns and build bigger ones , and there I will store all of my grain and other goods .
उसले भन्यो , भकारीहरूलाई भत्काउनेछु ठुलो बनाउनेछु त्यहीँ नै सबै अन्‍नहरू अन्य सामग्री भण्डारण गर्नेछु
LUK 12:19     Alignment score: 0.205
I will say to my soul , " Soul , you have many goods stored up for many years . Rest easy , eat , drink , be merry . " '
मेरो प्राणलाई भन्‍नेछु , हे प्राण , तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको आराम गर , खा , पी आनन्दित हो
LUK 12:20     Alignment score: 0.295 → 0.296
But God said to him , ' Foolish man , tonight your soul is required of you , and the things you have prepared , whose will they be ? '
तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो , मूर्ख मानिस , आजको रात नै तेरो प्राण फिर्ता लिइयो भने , तैँले तयार गरेको ती सब चिजहरू कसको हुनेछ ?
LUK 12:21     Alignment score: 0.082
That is what someone is like who stores up treasure for himself and is not rich toward God . "
यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् यो परमेश्‍वरकहाँ पुग्दैन
LUK 12:22     Alignment score: 0.352 → 0.355
Jesus said to his disciples , " Therefore I say to you , do not worry about your life , what you will eat or about your body , what you will wear .
येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो , यसकारण तिमीहरूलाई भन्दछु , आफ्नो जीवनको विषयमा के खाऔँला वा के पहिरौँला भनी चिन्ता नगर
LUK 12:23     Alignment score: 0.292
For life is more than food , and the body is more than clothes .
जीवन खानेकुरा भन्दा शरीर लगाउने कुराभन्दा अझ बढी उत्तम
LUK 12:24     Alignment score: 0.223 → 0.249
Consider the ravens , that they do not sow or reap . They have no storeroom
or barn , but God feeds them . How much more valuable you are than the birds !
कागहरूलाई विचार गर , तिनीहरूले छर्छन् बटुल्दछन् उनीहरूका भण्डारणहरू छैनन् अथवा भकारी पनि छैन , तर परमेश्‍वरले उनीहरूलाई खुवाउनुहुन्छ तिमी चराहरूभन्दा धेरै मूल्यवान् छौ
LUK 12:25     Alignment score: 0.142
Which of you by being anxious can add a cubit to his lifespan ?
के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल पनि थप्‍न सक्छौ ?
LUK 12:26     Alignment score: 0.168
If then you are not able to do such a very little thing , why do you worry about the rest ?
तिमीहरू सबैभन्दा सानो काम गर्न योग्यका छैनौ भने बाँकी कुराहरूको लागि किन चिन्तित हुन्छौ ?
LUK 12:27     Alignment score: 0.322 → 0.345
Consider the lilies how they grow . They do not labor , neither do they spin . Yet I say to you , even Solomon in all his glory was not clothed like one of these .
मैदानका लिली फुलहरूलाई विचार गर , तिनीहरू कसरी बढ्छन् ? तिनीहरूले परिश्रम गर्छन् , मेहनत नै गर्छन , तिमीहरूलाई भन्दछु , सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैँ आभूषित थिएनन्
LUK 12:28     Alignment score: 0.207 → 0.236
If God so clothes the grass in the field , which exists today , and tomorrow is thrown into the oven , how much more will he clothe you , O you of little faith !
यदि परमेश्‍वरले जमिनका घाँसलाई सुशोभित पार्नुहुन्छ जुन आज अस्तित्वमा , तर भोली आगोमा फालिनेछ भने , हे अल्प विश्‍वासी हो , त्यो भन्दाबढी तिमीहरूलाई कति धेरै सशोभित गर्नुहुनेछ
LUK 12:29     Alignment score: 0.132
Do not look for what you will eat and what you will drink , and do not be anxious .
के खाऔँला के पिऔँला भनी नभौतारिओ चिन्ता नगर
LUK 12:30     Alignment score: 0.139 → 0.139
For all the nations of the world look for these things , and your Father knows that you need
them .
संसार भरका सबै राष्‍ट्रहरूले यही कुराको खोजी गर्दछन् तिम्रा पिताले तिम्रा सबै आवश्‍यकताहरू जान्‍नुहुन्छ
LUK 12:31     Alignment score: 0.391 → 0.391
But seek his kingdom , and these things will be added to you .
तर उहाँको राज्यको खोजी गर , यी सबै थोकहरू तिमीलाई थपिनेछन्
LUK 12:32     Alignment score: 0.253
Do not fear , little flock , because your Father is very pleased to give you the kingdom .
सानो बगाल हो , नडराओ , किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ
LUK 12:33     Alignment score: 0.166 → 0.175
Sell your possessions and give to the poor . Make for yourselves purses which will not wear out treasure in the heavens that does not run out , where no thief comes near , and no moth destroys .
आफ्ना धन सम्पत्ति बेच गरिबहरूलाई देओ तिनलाई नखिइने थैलीभित्री राख ; स्वर्गमा धन संचय गर , जहाँ चोरले चोर्न सक्दैन , किराले हानि पुर्‍याउँदैन , खिया नै लाग्दछ
LUK 12:34     Alignment score: 0.235
For where your treasure is , there your heart will be also .
जहाँ तिम्रो धन , त्यहीँ नै तिम्रो मन पनि हुनेछ
LUK 12:35     Alignment score: 0.118 → 0.131
Let your long clothing be tucked in at your belt , and let your lamps be kept burning ,
तिम्रो लामो पोसाक कम्मरको पेटीसम्म होस् तिम्रा बत्तीहरू बलिरहून्
LUK 12:36     Alignment score: 0.221 → 0.227
and be like people looking for their master when he returns from the marriage feast , so that when he comes and knocks , they may immediately open the door for him .
आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैँ होओ जब मालिक आउँछ ढोका ढकढकाउँदछ , तिनीहरूले तुरुन्तै ढोका खोल्नेछन्
LUK 12:37     Alignment score: 0.193 → 0.209
Blessed are those servants whom the master will find
watching when he comes . Truly I say to you , he will tuck in his long clothing at his belt , and have them sit down at the table , and he will come and serve them .
धन्य हुन् ती सेवकहरू , जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ तिमीहरूलाई साँचो भन्दछु , कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ आएर उनीहरूको सेवा गर्नेछ
LUK 12:38     Alignment score: 0.286 → 0.301
If the master comes in the second watch of the night , or if even in the third watch , and finds them ready , blessed are those servants .
यदि मालिक दोस्रो पटक रातको समय आयो भने पनि वा तेस्रो चोटि हेर्न आयो भने पनि तिनीहरू जागा भेट्टाइए भने , तिनीहरू धन्यका हुन्
LUK 12:39     Alignment score: 0.213 → 0.212
But understand this , that if the master of the house had known the hour the thief was coming he would not have let his house be broken into .
तर पनि यो जानी राख , कि यदि घरको मालिकलाई चोर कुन बेला आउँछ भन्‍ने थाहा भएको भए उसले आफ्नो घर फोर्नबाट बचाउने थियो
LUK 12:40     Alignment score: 0.234 → 0.237
Be ready also , because you do not know the hour when the Son of Man comes . "
जागा रहो , किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछ भन्‍ने कुरा थाहा छैन
LUK 12:41     Alignment score: 0.285
Peter said , " Lord , are you telling this parable only to us , or also to everyone ? "
पत्रुसले भने , प्रभु , के तपाईंले यो दृष्‍टान्‍त हामीलाई मात्रै भन्‍नुभएको हो , कि सबैलाई ?
LUK 12:43     Alignment score: 0.196 → 0.197
Blessed is that servant whom his lord finds doing that when he comes .
धन्य हो त्यो सेवक , जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ
LUK 12:44     Alignment score: 0.232 → 0.233
Truly I say to you that he will set him over all his property .
साँचो भन्दछु , कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ
LUK 12:45     Alignment score: 0.18 → 0.195
But if that servant says in his heart , ' My lord delays his return , ' and begins to beat the male and female servants , and to eat and drink , and to become drunk ,
तर यदि सेवकले आफ्नो हृदयमा यसो भन्दछ भने , मेरो मालिक फर्की आउन ढिलो गर्नुहुनेछ भनी स्‍त्री तथा पुरुष सेवकहरूलाई दुर्व्यवहार गरी कुटपिट गर्दछ अनि खाँदै , पिउँदै दाखमद्यले मातिन्छ
LUK 12:46     Alignment score: 0.15 → 0.166
the lord of that servant will come in a day when he does not expect , and in an hour that he does not know , and will cut him in pieces and appoint a place for him with the unfaithful .
त्यस सेवकले नचिताएको बेलामा मालिक फर्की आउनेछ , जुन घडी उसलाई थाहै हुनेछैन आफ्नो मालिकले उसलाई भेटेर टुक्रा - टुक्रा गरी काट्नेछ अविश्‍वासीहरूका लागि तयार पारेको ठाउँमा उसको नियुक्‍ति हुनेछ
LUK 12:47     Alignment score: 0.186 → 0.184
That servant , having known his lord 's will , and not having prepared or done according to his will , will be beaten with many blows .
त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ
LUK 12:48     Alignment score: 0.125 → 0.124
But the one who did not know and did what deserved a beating , he will be beaten with a few blows . But everyone who has been given much , from them much will be required , and the one who has been entrusted with much , even more will be asked .
तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ , उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ हरेक जसलाई धेरै दिइएको , उसबाट पनि चाहिए जति असुलिने , जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको उसबाट धेरै नै फिर्ता मागिनेछ
LUK 12:49     Alignment score: 0.236
I came
to cast fire upon the earth , and how I wish that it were already kindled .
पृथ्वीमा आगो वर्षाउन आएको हुँ जे चाहन्छु त्यो भइसकेको
LUK 12:50     Alignment score: 0.249 → 0.247
But I have a baptism to be baptized with , and how I am distressed until it is completed !
तर मैले एउटा बप्‍तिस्‍मा लिनुपर्नेछ , यो पुरा नहुन्जेलसम्म मैले कष्‍ट भोग्‍नुपर्छ
LUK 12:51     Alignment score: 0.242 → 0.243
Do you think that I came
to bring peace on the earth ? No , I tell you , but rather division .
के पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी सोच्द्छौ ? होइन , तिमीहरूलाई भन्दछु , कि बरु विभाजन ल्याउन आएँ
LUK 12:52     Alignment score: 0.319 → 0.322
For from now on there will be five in one house divided three people against two , and two people against three .
अब परिवारमा भएका पाँच जना मानिसमध्ये तिन जना दुई जनाको विरुद्धमा वा दुई जना तिन जनाको विरुद्धमा हुनेछन्
LUK 12:53     Alignment score: 0.53
They will be divided , father against son , and son against father ; mother against daughter , and daughter against mother ; mother-in-law against her daughter-in-law , and daughter-in-law against mother-in-law . "
त्यहाँ विभाजन हुनेछ बाबुको विरुद्धमा छोरा छोराको विरुद्धमा बाबु हुनेछ ; आमा छोरीको विरुद्धमा छोरी आमाको विरुद्धमा , सासू बुहारीको विरुद्धमा बुहारी सासूको विरुद्धमा हुनेछिन्
LUK 12:54     Alignment score: 0.281
Jesus was saying to the crowds also , " When you see a cloud rising in the west , immediately you say , ' A shower is coming , ' and so it happens .
येशूले भिडलाई पनि यसो भनिरहनुभएको थियो , जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठेको देख्दछौ तुरुन्तै भन्दछौ , वृष्‍टि हुनेछ त्यस्तै हुनेछ
LUK 12:55     Alignment score: 0.245 → 0.246
When a south wind is blowing , you say , ' There will be a scorching heat , ' and it happens .
जब दक्षिणबाट बतास बहन्छ , तिमीहरू भन्दछौ , त्यो एकदमै प्रचण्ड तातो हुनेछ त्यस्तै हुनेछ
LUK 12:56     Alignment score: 0.237
Hypocrites , you know how to interpret the appearance of the earth and the heavens , but how is it that you do not know
how to interpret the present time ?
पाखण्डीहरू हो , तिमीहरू जान्दछौ कि पृथ्वी स्वर्गमा भएका चिह्नहरूलाई हेरेर , के हुँदै त्यो भन्‍न सक्दछौ , तर अहिलेको वर्तमान समयको विषयमा केही भन्‍न सक्दैनौँ ?
LUK 12:57     Alignment score: 0.306 → 0.31
Why do you not judge what is right for yourselves ?
तिम्रो आफ्नै लागि जे कुरा ठिक , त्यसमा किन न्याय गर्दैनौ ?
LUK 12:59     Alignment score: 0.207
I say to you , you will never come out from there until you have paid the very last bit of money . "
तिमीलाई भन्दछु , तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउन सक्दैनौ जबसम्म तिमीले त्यसको पैसा चुक्‍ता गर्दैनौँ
LUK 12     Average alignment score: 0.242 for 57 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24