Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 17:1     Alignment score: 0.325 → 0.343
Jesus said to his disciples , " It is certain there will be things that can cause
us to sin , but woe to that person through whom they come !
येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो , पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन् , तर त्यस व्यक्‍तिलाई धिक्‍कार जसद्वारा यो आउँदछ


LUK 17:2     Alignment score: 0.228 → 0.246
It would be better for him if a millstone were put around his neck and he were thrown into the sea than that he should cause
one of these little ones to stumble .
उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो
LUK 17:3     Alignment score: 0.22
Watch yourselves . If your brother sins , rebuke him , and if he repents , forgive him .
आफ्नो बारेमा होसियार रहो तिम्रो भाइले पाप गर्छ भने उसलाई हप्काऊ उसले क्षमा माग्छ भने उसलाई क्षमा गर
LUK 17:4     Alignment score: 0.332 → 0.351
If he sins against you seven times in the day , and seven times returns to you , saying , ' I repent , ' you must forgive him ! "
यदि उसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्दछ भने सातै पटक तिमीकहाँ फर्की आएर , पश्‍चात्ताप गर्छु भन्यो भने तिमीले उसलाई क्षमा गर्नुपर्छ
LUK 17:5     Alignment score: 0.31 → 0.31
The apostles said to the Lord , " Increase our faith . "
प्रेरितहरूले प्रभुलाई भने हाम्रो विश्‍वास बढाइदिनुहोस्
LUK 17:6     Alignment score: 0.196 → 0.198
The Lord said , " If you had faith like a mustard seed , you would say to this
mulberry tree , ' Be uprooted , and be planted in the sea , ' and it would obey you .
प्रभुले भन्‍नुभयो यदि तिमीसँग रायोको बिउजत्रो विश्‍वास भने नेभाराको रुखलाई यहाँबाट उखेलिएर समुद्रमा जा भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍नेछ
LUK 17:7     Alignment score: 0.271 → 0.272
But which of you , who has a servant plowing or keeping sheep , will say to him when he has come in from the field , ' Come immediately and sit down to eat ' ?
तर तिमीहरूमध्ये को होला जसको नोकरले जोत्दै वा भेडा चराउँदै गर्दा उसले तिमीलाई भन्‍नेछ , तत्कालै आउनुहोस् खाना खानलाई बसौँ
LUK 17:8     Alignment score: 0.177 → 0.177
Will he not say to him , ' Prepare something for me to eat , and put a belt around your clothes and serve me until I have finished eating and drinking . Then afterward you will eat and drink ' ?
मेरो लागि खानको लागि खानेकुरा तयार पार , कम्मरमा पटुका कस मैले नसकुन्जेल मेरो सेवा गर भनेन भने , के तिमीले त्यसपछि केही कुरा खाने पिउने गर्दछौ ?
LUK 17:9     Alignment score: 0.117 → 0.119
He does not thank the servant because he did the things that were commanded , does he ?
उसले आफ्नो नोकरलाई स्याबासी दिनेछैन किनकि हामीले केही आज्ञा नगरी के उसले हाम्रो निम्ति गर्नेछ ?
LUK 17:10     Alignment score: 0.196
Even so you also , when you have done everything that you are commanded , should say , ' We are unworthy servants . We have only done what we ought to do . ' "
तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो , हामी अयोग्य नोकरहरू हौँ , हामीले गर्नुपर्ने मात्र गरेका छौँ
LUK 17:11     Alignment score: 0.191 → 0.214
It came
about that as he traveled to Jerusalem , he went along the border between Samaria and Galilee .
यो भन्दै गर्दा तिनीहरू यरूशलेमको यात्रा गर्दै थिए त्यस बेला उहाँ सामरिया गालील हुँदै यात्रा गर्नुभयो
LUK 17:12     Alignment score: 0.257 → 0.299
As he entered into a certain village , there he was met by ten men who were lepers . They stood far away from him
एउटा गाउँमा पुगेपछि , उहाँले दस जना कुष्‍ठरोग लागेका मानिसलाई भेट्नुभयो तिनीहरू उहाँभन्दा टाढा उभिए
LUK 17:13     Alignment score: 0.174 → 0.177
and they lifted up their voices , saying , " Jesus , Master , have mercy on us . "
तिनीहरूले चर्को स्वरले भने , येशू गुरुज्यू , हामीमाथि दया गर्नुहोस्
LUK 17:14     Alignment score: 0.258 → 0.305
When he saw them , he said to them , " Go and show yourselves to the priests . " As they went away they were cleansed .
जब उहाँले तिनीहरूलाई देख्‍नुभयो भन्‍नुभयो , जाओ आफैँलाई पुजारीकहाँ देखाओ तिनीहरू गए अनि निको भए
LUK 17:15     Alignment score: 0.198 → 0.217
When one of them saw that he was healed , he turned back , with a loud voice glorifying God .
जब तीमध्ये एक जनाले आफू निको भएको महसुस गर्‍यो , चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो
LUK 17:16     Alignment score: 0.321 → 0.31
He fell
down at Jesus ' feet , giving him thanks . He was a Samaritan .
उसले येशूको चरणमा पर्दै , उहाँलाई धन्यवाद चढायो एउटा सामरी थियो
LUK 17:17     Alignment score: 0.262 → 0.267
Then Jesus said , " Were not the ten cleansed ? Where are the nine ?
येशूले उत्तर दिँदै भन्‍नुभयो , के त्यहाँ दस जना निको भएका होइनन् ? अरू नौ जना कहाँ गए ?
LUK 17:18     Alignment score: 0.139 → 0.139
Were there no others who returned to give glory to God , except this
foreigner ? "
के यो परदेशीबाहेक निको भएकाहरू फर्केर परमेश्‍वरलाई महिमा दिनुपर्ने होइन ?
LUK 17:19     Alignment score: 0.236
He said to him , " Arise , and go . Your faith has made you well . "
उहाँले त्यसलाई भन्‍नुभयो , उठ आफ्नो बाटो जाऊ , तिम्रो विश्‍वासले तिमीलाई निको पारेको
LUK 17:20     Alignment score: 0.276 → 0.277
Being asked by the Pharisees when the kingdom of God would come , Jesus answered them and said , " The kingdom of God does not come with careful observing .
फरिसीहरूले परमेश्‍वरको राज्य कहिले आउँछ भनी सोधे येशूले तिनीहरूलाई जवाफ दिनुभयो , परमेश्‍वरको राज्य तिमीहरूले देखेको जस्तै होइन ,
LUK 17:21     Alignment score: 0.329 → 0.331
Neither will they say , ' Look , here it is ! ' or , ' There it is ! ' For look , the kingdom of God is within you . "
तिनीहरूले भन्‍नेछन् , यता हेर ! वा उता हेर ! किनभने परमेश्‍वरको राज्य तिमीहरूकै माझमा
LUK 17:23     Alignment score: 0.26
Then they will say to you , ' Look , there ! Look , here ! ' But do not go out or run after them ,
तिनीहरूले तिमीलाई भन्‍नेछन् , यता हेर ! उता हेर ! तर तिमीहरूले नहेर , तिनीहरूलाई पछ्याओ
LUK 17:25     Alignment score: 0.216 → 0.258
But first he must suffer many things and be rejected by this generation .
तर उहाँ पहिले विभिन्‍न थोकहरूबाट सताइनुहुनेछ यो पुस्ताद्वारा अस्वीकार गरिनुहुनेछ
LUK 17:26     Alignment score: 0.147
As it happened in the days of Noah , even so will it also happen in the days of the Son of Man .
यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन्
LUK 17:27     Alignment score: 0.137 → 0.152
They ate , they drank
, they married , and they were given in marriage , until the day that Noah entered into the ark and the flood came and destroyed them all .
नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै , पिउँदै , विवाहमा सहभागी भएका थिए त्यसपछि बाढी आयो सबै कुरालाई विनाश गर्‍यो
LUK 17:28     Alignment score: 0.202 → 0.204
Likewise , even as it happened in the days of Lot they were eating and drinking , buying and selling , planting and building .
यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो त्यस समयमा तिनीहरूले खाँदै , पिउँदै , किन्दै , बेच्दै , ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए
LUK 17:29     Alignment score: 0.398
But in the day that Lot went out from Sodom , it rained fire and sulfur from heaven and destroyed them all .
तर त्यो दिन जब लोत सदोम छोडेर गए , त्यसपछि आगो गन्धक स्वर्गबाट बर्सियो सबै कुरालाई नष्‍ट गर्‍यो
LUK 17:30     Alignment score: 0.109 → 0.106
After the same manner it will be in the day that the Son of Man is revealed .
अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन्
LUK 17:31     Alignment score: 0.114
In that day , do not let him who is on the housetop go down to get his goods out of the house ; and do not let him who is in the field return .
त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ कोही खेतमा भने , नफर्क
LUK 17:32     Alignment score: 0.27 → 0.357
Remember Lot 's wife .
लोतकी पत्‍नीलाई सम्झ
LUK 17:33     Alignment score: 0.211
Whoever seeks to gain his life will lose it , but whoever loses his life will save it .
जसले आफ्नो प्राण बचाउन खोज्ला उसले त्यो गुमाउनेछ , तर जसले गुमाउला , उसको बचाइनेछ
LUK 17:37     Alignment score: 0.36
They asked him , " Where , Lord ? " and he said to them , " Where there is a body , there will the vultures also be gathered together . "
तिनीहरूले उहाँलाई सोधे , कहाँ प्रभु ? उहाँले तिनीहरूलाई भन्‍नुभयो , जहाँ सिनो हुन्छ , त्यहाँ गिद्धहरू जम्मा हुनेछन्
LUK 17     Average alignment score: 0.245 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24