Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 14:1     Alignment score: 0.264
It happened one Sabbath , when he went into the house of one of the leaders of the Pharisees to eat bread , that they were watching him closely .
एउटा विश्राम दिनमा जब उहाँ फरिसीहरूका एक जना अगुवाको घरमा रोटी खान जानुभयो , तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए


LUK 14:2     Alignment score: 0.17
Behold , there in front of him was a man who was suffering from edema .
हेर , त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो छारे रोगबाट ग्रसित थियो
LUK 14:3     Alignment score: 0.351 → 0.39
Jesus asked the experts in the Jewish law and the Pharisees , " Is it lawful to heal on the Sabbath , or not ? "
येशूले यहूदी व्यवस्थाका पण्डितहरू फरिसीहरूलाई सोध्‍नुभयो , विश्राम दिनमा निको पार्नु उचित वा छैन ?
LUK 14:4     Alignment score: 0.336
But they kept silent . So Jesus took hold of him , healed him , and sent him away .
तर तिनीहरू मौन रहे त्यसैले , येशूले त्यसलाई समातेर निको पार्नुभयो उसलाई पठाइदिनुभयो
LUK 14:5     Alignment score: 0.282 → 0.282
He said to them , " Which of you who has a son or an ox that falls into a well on the Sabbath day will not immediately pull him out ? "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्राम दिनको दिन इनारमा खसेको देख्दा तुरुन्तै बाहिर निकाल्दैन ?
LUK 14:6     Alignment score: 0.248 → 0.251
They were not able to give an answer to these things .
तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन्
LUK 14:7     Alignment score: 0.177 → 0.19
When Jesus noticed how those who were invited chose the seats
of honor , he spoke a parable , saying to them ,
जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे , तिनीहरूलाई उहाँले एउटा उखान भन्‍नुभयो
LUK 14:9     Alignment score: 0.125 → 0.131
When the person who invited both of you arrives , he will say to you , ' Give this other person your place , ' and then in shame you will proceed to take the lowest place .
जब बोलाइएका दुवै जना आउँदछन् , उसले तिमीलाई भन्दछ , तपाईं बसेको यो ठाउँ उहाँका लागि छोडिदिनुहोस् भन्ला लाजकासाथ तिमीले त्यो ठाउँ छोडेर तल्लो ठाउँमा बस्‍नुपर्ने हुन्छ
LUK 14:11     Alignment score: 0.304
For everyone who exalts himself will be humbled , and he who humbles himself will be exalted . "
हरेक जसले आफूलाई उचाल्दछ त्यसलाई होच्याइनेछ , जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ
LUK 14:12     Alignment score: 0.288
Jesus also said to the man who had invited him , " When you give a dinner or a banquet , do not invite your friends or your brothers or your relatives or your rich neighbors , as they may also invite you in return , and you will be repaid .
उहाँलाई बोलाउनुभएको मानिसलाई येशूले भन्‍नुभयो , जब तिमीले कसैलाई खाना खान बोलाउँछौ , तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ किनकि तिनीहरूले पनि तिमीलाई त्यसको बदला बोलाउन सक्दछन्
LUK 14:13     Alignment score: 0.429 → 0.424
But when you give a banquet , invite the poor , the crippled , the lame , and the blind ,
तर जब तिमीले भोज दिन्छौ , गरिब , लुला - लङ्गडा दृष्‍टिविहीनहरूलाई बोलाऊ
LUK 14:14     Alignment score: 0.202
and you will be blessed , because they can not repay you . For you will be repaid in the resurrection of the just . "
तिमी आशिषित् हुनेछौ , किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ
LUK 14:15     Alignment score: 0.354
When one of them who sat at the table with Jesus heard these things , he said to him , " Blessed is he who will eat bread in the kingdom of God ! "
येशूसँगै टेबुलमा बस्दा तिनीहरूमध्ये एक जना जसले यी कुराहरू सुन्यो , जब उसले उहाँलाई भन्यो , त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ
LUK 14:16     Alignment score: 0.287
But Jesus said to him , " A certain man prepared a large dinner and invited many .
तर येशूले त्यसलाई भन्‍नुभयो , एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो धेरैलाई निम्तो दियो
LUK 14:17     Alignment score: 0.256
When the dinner was prepared , he sent his servant to say to those who were invited , ' Come , because everything is now ready . '
जब भोज तयार भयो , तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो आउनुहोस् सबै कुरा तयार भइसक्यो
LUK 14:18     Alignment score: 0.269 → 0.275
They all alike began to make excuses . The first said to him , ' I have bought a field , and I must go out and see it . Please excuse me . '
तिनीहरू सबैले फरक - फरक किसिमको बहाना बनाउन थाले पहिलोले भन्यो , मैले भर्खर खेत किनेको छु मैले गएर त्यो हेर्नुपर्छ कृपया मलाई माफ गर्नुहोस्
LUK 14:19     Alignment score: 0.351
Another said , ' I have bought five pairs of oxen , and I am going to try them out . Please excuse me . '
अर्कोले भन्यो , मैले पाँच हल गोरु किनेको छु मैले तिनीहरूलाई जोत्‍नुपर्छ कृपया मलाई माफ गर्नुहोस्
LUK 14:20     Alignment score: 0.359
Then another man said , ' I have married a wife , and therefore I can not come . '
अर्को मानिसले भन्यो , मैले श्रीमती विवाह गरेको छु , त्यसकारण आउन सक्दिनँ
LUK 14:21     Alignment score: 0.341 → 0.342
The servant came and told his master these things . Then the master of the house became angry and said to his servant , ' Go out quickly into the streets and lanes of the town and bring in here the poor , the crippled , the blind , and the lame . '
त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो , तब त्यस घरका मालिक रिसाए सेवकलाई भने , छिटो बाहिर गल्ली सहरका खुल्ला मैदानमा जाऊ गरिब , लुला , लङ्गडा , दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ
LUK 14:22     Alignment score: 0.237 → 0.245
The servant said , ' Master , what you commanded has been done , and yet there is still room . '
तब सेवकले भन्यो , मालिक , तपाईंको आदेशअनुसार सबै कुरा भयो , तरै पनि त्यहाँ अझै ठाउँ बाँकी
LUK 14:23     Alignment score: 0.183 → 0.184
The master said to the servant , ' Go out into the highways and hedges and compel them to come in , that my house may be filled .
मालिकले सेवकलाई भने , राजमार्गहरू , गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन अनुरोध गर , ताकि मेरो घर भरिएको होस्
LUK 14:24     Alignment score: 0.177 → 0.18
For I say to you , none of those men who were invited will taste my dinner . ' "
किनकि तिमीलाई भन्दछु , पहिला बोलाएकाहरू कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन
LUK 14:25     Alignment score: 0.153
Now large crowds were going with him , and he turned and said to them ,
ठुलो भिड उहाँसँग गइराखेको थियो , उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो ,
LUK 14:26     Alignment score: 0.311 → 0.311
" If anyone comes to me and does not hate his own father , mother , wife , children , brothers and sisters , and even his own life , he can not be my disciple .
यदि कोही मेरो पछि आउँछ भने आफ्नो आमा , बुबा , श्रीमती , छोराछोरी , दाजुभाइ दिदी - बहिननी , आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने , मेरो चेला हुन सक्दैन
LUK 14:27     Alignment score: 0.238
Whoever does not carry his own cross and come after me can not be my disciple .
जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन , मेरो चेला हुन सक्दैन
LUK 14:28     Alignment score: 0.15
For which of you who desires to build
a tower does not first sit down and count the cost to calculate if he has what he needs to complete it ?
तिमीहरूमध्ये को होला , जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ - पैसा कि छैन भनेर त्यसको हिसाब गर्दैन ?
LUK 14:29     Alignment score: 0.13
Otherwise , when he has laid a foundation and is not able to finish , all who see it will begin
to mock him ,
नत्रभने , उसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने , यसलाई देख्‍ने सबैले उसको गिल्ला गर्नेछन्
LUK 14:30     Alignment score: 0.172 → 0.194
saying , ' This man began to build
and was not able to finish . '
भन्‍नेछन् , यो मानिसले निर्माण गर्न सुरु गर्‍यो तर सिद्धयाउन सकेन
LUK 14:31     Alignment score: 0.249 → 0.25
Or what king , as he goes to encounter another king in war , will not sit down first and take advice about whether he is able with ten thousand men to fight
the other king who comes against him with twenty thousand men ?
अथवा त्यो कस्तो राजा हो , जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन ?
LUK 14:32     Alignment score: 0.167
If not , while the other army is still far away , he sends a delegation and asks for conditions of peace .
यदि सक्दैन भने , अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्‍न सक्छ
LUK 14:33     Alignment score: 0.236 → 0.236
So therefore , any one of you who does not give up all that he has can not be my disciple .
त्यसैले , तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने , मेरो चेला हुन सक्दैन
LUK 14:34     Alignment score: 0.468 → 0.475
Salt is good , but if the salt has lost its taste , how can it be made salty again ?
नुन असल हो , तर यदि नुनले यसको स्वाद गुमायो भने , यसलाई कसरी फेरि नुनिलो बनाउने ?
LUK 14:35     Alignment score: 0.164
It is of no use for the soil or even for the manure pile . It is thrown away . He who has ears to hear , let him hear . "
यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि यो कुल्चन फ्याँक्‍न को लागि मात्र हुन्छ जसको कान , त्यसले सुनोस्
LUK 14     Average alignment score: 0.261 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24