Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 15:1     Alignment score: 0.394
Now all the tax collectors and other sinners were coming to Jesus to listen to him .
अब सबै कर उठाउनेहरू पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए


LUK 15:2     Alignment score: 0.303 → 0.304
Both the Pharisees and the scribes grumbled to each other , saying , " This man welcomes sinners , and even eats with them . "
फरिसीहरू शास्‍त्रीहरू एक - अर्कासँग गनगन गर्न थाले भने , यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ
LUK 15:3     Alignment score: 0.29 → 0.281
Jesus spoke this parable to them , saying ,
येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो ,
LUK 15:4     Alignment score: 0.146 → 0.149
" Which one of you , if he has a hundred sheep and then loses one of them , will not leave the ninety - nine in the wilderness , and go after the lost one until he finds it ?
तिमीहरूमध्ये कुनचाहिँ होला , यदि उसका सयवटा भेडा छन् त्यसमध्ये एउटा हराएमा , उनान्‍सयवटा भेडालाई उजाड - स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन ?
LUK 15:5     Alignment score: 0.186
Then when he has found
it , he lays it across his shoulders and rejoices .
त्यसपछि जब उसले भेट्टाउँछ , उसलाई काँधमा राखेर रमाउँछ
LUK 15:6     Alignment score: 0.31 → 0.311
When he comes to the house , he calls together his friends and his neighbors , saying to them , ' Rejoice with me , for I have found my lost sheep . '
जब घर आउँछ , उसले आफ्ना साथीहरू छिमेकीहरूलाई बोलाउँछ यसो भन्छ , मसँग आनन्दित हुनुहोस् , किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु
LUK 15:7     Alignment score: 0.276 → 0.276
I say to you that even so , there will be joy in heaven over one sinner who repents , more than over ninety - nine righteous persons who do not need
to repent .
पनि तिमीहरूलाई भन्दछु , कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ
LUK 15:8     Alignment score: 0.213 → 0.236
Or what woman who has ten silver coins , if she were to lose one coin , would not light a lamp , sweep the house , and seek diligently until she has found
it ?
अथवा कुन स्‍त्री होला जससँग दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराएमा , बत्ती बालेर , घर बढारेर सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् ?
LUK 15:9     Alignment score: 0.269 → 0.272
When she has found
it , she calls together her friends and neighbors , saying , ' Rejoice with me , for I have found the coin which I lost . '
जब तिनले भेट्टाउँछिन् , तब तिनले अफ्ना सबै साथीहरू छिमेकीहरूलाई यसो भनी बोलाउँछिन् , मसँग रमाओ , किनभने मैले हराएको सिक्‍का भेट्टाएकी छु
LUK 15:10     Alignment score: 0.229 → 0.238
Even so , I say to you , there is joy in the presence of the angels of God over one sinner who repents . "
त्यसै गरी , तिमीहरूलाई भन्दछु , कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ
LUK 15:11     Alignment score: 0.328
Then Jesus said , " A certain man had two sons ,
त्यसपछि येशूले भन्‍नुभयो , एक जना मानिसका दुई जना छोरा थिए ,
LUK 15:12     Alignment score: 0.15 → 0.153
and the younger of them said to his father , ' Father , give me the portion of the wealth that falls to me . ' So he divided his property between them .
कान्छाले उसका बुबालाई भन्यो , बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस् त्यसैले , तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए
LUK 15:13     Alignment score: 0.086 → 0.09
Not many days later
, the younger son gathered together all he owned and went to a country far away , and there he wasted all his wealth by living recklessly .
धेरै दिन नबित्दै , कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ - पैसा खर्च गरे
LUK 15:14     Alignment score: 0.165
Now when he had spent
everything , a severe famine spread through that country , and he began to be in need .
जब उनले सबै खर्च गरी सिध्याए , त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो उनी निकै खाँचोमा पर्न थाले
LUK 15:15     Alignment score: 0.162 → 0.183
He went and hired himself out to one of the citizens of that country , who sent him into his fields to feed pigs .
उनी त्यस देशको एक जना नागरिककहाँ गए काम खोजे , ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए
LUK 15:16     Alignment score: 0.022 → 0.034
He would gladly have eaten the carob pods that the pigs ate , because no one gave him anything .
उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे
LUK 15:17     Alignment score: 0.296 → 0.309
But when the young son came
to himself , he said , ' How many of my father 's hired servants have more than enough food , and I am here , dying from hunger !
तर जब कान्छा छोरा आफैँले विचार गरे भने , मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा , तर भने यहाँ भोकभोकै मरिरहेको छु !
LUK 15:18     Alignment score: 0.3 → 0.301
I will leave here and go to my father , and will say to him , " Father , I have sinned against heaven and against you .
यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु , उहाँलाई भन्‍नेछु , बुबा , मैले स्वर्गको विरुद्धमा तपाईंको दृष्‍टिमा पाप गरेको छु
LUK 15:19     Alignment score: 0.221
I am no longer worthy to be called your son ; make me as one of your hired servants . " '
तपाईंको छोरा भनिनयोग्य छैनँ ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस्
LUK 15:20     Alignment score: 0.22 → 0.224
So the young son left and came
toward his father . While he was still far away , his father saw him and was moved with compassion , and he ran and embraced him and kissed him .
यसरी कान्छो छोराले त्यस ठाउँ छाडे आफ्ना बुबाको घरतर्फ लागे उनी टाढै छँदा बुबाले उनलाई देखे दयाले भरिएर दौडे अँगालो हालेर म्वाँइ खाए
LUK 15:21     Alignment score: 0.248 → 0.268
The son said to him , ' Father , I have sinned against heaven and against you . I am no longer worthy to be called your son . '
छोराले बुबालाई भन्यो , बुबा मैले स्वर्ग तपाईंको दृष्‍टिमा पाप गरेको छु तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ
LUK 15:22     Alignment score: 0.235 → 0.25
The father said to his servants , ' Bring quickly the best robe , and put it on him , and put a ring on his hand , and sandals on his feet
.
बुबाले सेवकहरूलाई भने , तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ उनलाई लगाइदेओ , उनको हातमा औँठी खुट्टामा जुत्ता लगाइदेओ
LUK 15:23     Alignment score: 0.197
Then bring the fattened calf and kill it . Let us celebrate with a feast !
त्यसपछि मोटो पशु मार हामी खाऔँ उत्सव मनाऔँ
LUK 15:24     Alignment score: 0.353
For my son was dead , and now he is alive
. He was lost , and now he is found . ' Then they began to celebrate .
किनकि मेरा छोरा मरेका थिए , अब जीवित भएका छन् ; हराएका थिए , तर अब भेटिएका छन् तिनीहरूले उत्सव मनाउन सुरु गरे
LUK 15:25     Alignment score: 0.228
Now his older son was out in the field . As he came
and approached the house , he heard music and dancing .
अब उनको जेठो छोरा खेतमा थियो , जब घरको नजिकै आइपुग्यो , उनले नाचगानहरू भैरहेको सुने
LUK 15:26     Alignment score: 0.157 → 0.17
He called to one of the servants and asked what these things might be .
उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे
LUK 15:27     Alignment score: 0.25
The servant said to him , ' Your brother has come home and your father has killed the fattened calf because he has returned safely . '
सेवकले उनलाई भने , तपाईंका भाइ आउनुभएको , तपाईंको बुबाले मोटो पशु मार्नुभएको , किनकि उहाँ सुरक्षित फर्कनुभयो
LUK 15:28     Alignment score: 0.192 → 0.192
The older son was angry and would not go in , and his father came out and begged him .
जेठो छोरो रिसाएको थियो भित्र पसेन उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले
LUK 15:29     Alignment score: 0.269 → 0.288
But the older son answered and said to his father , ' Look , these many years I slaved for you , and I never broke a rule of yours , and yet you never gave me a young goat that I might celebrate with my friends ,
तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने , हेर्नुहोस् , यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ , मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ , तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन ,
LUK 15:30     Alignment score: 0.281 → 0.288
but when your son came , who has devoured your living with prostitutes , you killed for him the fattened calf . '
तर जब तपाईंको छोरा आयो , जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो , त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो
LUK 15:31     Alignment score: 0.208 → 0.298
The father said to him , ' Son , you are always with me , and all that is mine is yours .
बुबाले उनलाई भने , छोरा , तिमी मसँग सधैँ छौ मसँग भएका सबै थोक तिम्रै हुन्
LUK 15:32     Alignment score: 0.261 → 0.272
But it was proper for us to feast and be happy , for this
brother of yours was dead , and is now alive ; he was lost , and has now been found . ' "
तर अहिले हामीलाई उत्सव मनाउन खुसी हुनु उचित , किनभने तिम्रो भाइ मरेका थिए अहिले जीवित भएका छन् ; उनी हराएका थिए अहिले भेटिएका छन्
LUK 15     Average alignment score: 0.241 for 32 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24