Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 5:1     Alignment score: 0.184 → 0.213
Now it happened , while the people were crowding around Jesus and listening to the word of God , that he was standing by the lake of Gennesaret .
जब मानिसहरू येशूकहाँ परमेश्‍वरको वचन सुन्‍नको लागि जम्मा भए , त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो


LUK 5:2     Alignment score: 0.192
He saw two boats pulled up by the edge of the lake . The fishermen had gotten out of them and were washing their nets .
उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्‍नुभयो जालहारीहरूले बाहिर निस्‍केर आफ्ना जालहरू धोइरहेका थिए
LUK 5:4     Alignment score: 0.224 → 0.233
When he had finished speaking , he said to Simon , " Take the boat out into the deeper water and let down your nets for a catch . "
उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो , माछाहरू समात्‍नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ जाल हान
LUK 5:5     Alignment score: 0.272 → 0.277
Simon answered and said , " Master , we worked all night , and caught nothing , but at your word , I will let down the nets . "
सिमोनले जवाफ दिएर भने , प्रभु , हामीले रातभरि जाल हान्यौँ , तर केही पनि पक्रन सकेनौँ तरै पनि तपाईं भन्‍नुहुन्छ भने जाल हान्‍नेछु
LUK 5:6     Alignment score: 0.248
When they had done this , they gathered a very large number of fish , and their nets were breaking .
जब तिनीहरूले यसो गरे , तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले तिनीहरूको जाल फाट्न लागिरहेको थियो
LUK 5:7     Alignment score: 0.26 → 0.275
So they motioned to their partners in the other boat that they should come and help them . They came and filled both the boats , so that they began to sink .
त्यसैले , तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे तिनीहरू आए सबै डुङ्गाहरू भरे अनि ती डुब्‍न थाले
LUK 5:8     Alignment score: 0.377 → 0.378
But Simon Peter , when he saw it , fell
down at Jesus ' knees , saying , " Depart from me , for I am a sinful man , Lord . "
तर सिमोन पत्रुसले जब यो देखे , येशूको अगाडि घुँडा टेकेर भने , हे प्रभु , मबाट टाढा जानुहोस् किनकि पापी हुँ
LUK 5:9     Alignment score: 0.205 → 0.208
For he was amazed , and all who were with him , at the catch of fish which they had taken .
तिनीहरूले माछा समातेको देखेर उनी तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए
LUK 5:10     Alignment score: 0.27 → 0.278
This included James and John , sons of Zebedee , who were partners with Simon . Jesus said to Simon , " Do not be afraid , because from now on you will catch men . "
यस कार्यमा जब्दियाका छोराहरू याकूब यूहन्‍ना पत्रुससँग साझेदार थिए येशूले पत्रुसलाई भन्‍नुभयो , नडराऊ , किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ
LUK 5:11     Alignment score: 0.215
When they had brought their boats to land , they left everything and followed him .
जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए , उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे
LUK 5:12     Alignment score: 0.185 → 0.185
It came
about that while he was in one of the cities , a man full of leprosy was there . When he saw Jesus , he fell on his face and begged him , saying , " Lord , if you are willing , you can make me clean . "
जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्‍ठरोगीलाई देख्‍नुभयो जब कुष्‍ठरोगीले येशूलाई देख्यो , उसले घोप्‍टो परेर दण्डवत् गर्‍यो भन्यो , हे प्रभु , तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ
LUK 5:13     Alignment score: 0.257 → 0.262
Then Jesus reached out his hand and touched him , saying , " I am willing . Be clean . " Immediately the leprosy left him .
येशूले हात पसारेर छुनुभयो भन्‍नुभयो , चाहन्छु कि तिमी शुद्ध होऊ अनि तत्कालै कुष्‍ठरोगले उसलाई छोड्यो
LUK 5:14     Alignment score: 0.17 → 0.184
He instructed him to tell no one , but told him , " Go on your way , and show yourself to the priest and offer a sacrifice for your cleansing , according to what Moses commanded , for a testimony to them . "
उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो भन्‍नुभयो , आफ्नो बाटो लाग मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ तिम्रो शुद्धताको लागि बलि चढाऊ तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ
LUK 5:15     Alignment score: 0.214 → 0.217
But the report about him spread even farther , and large crowds of people came together to hear him teach and to be healed of their sicknesses .
तर यो कुरा चारैतिर फैलियो भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्‍न आ-आफ्नो रोगबाट निको हुन आए
LUK 5:16     Alignment score: 0.343 → 0.352
But he often withdrew into the deserted places and prayed .
तर उहाँ प्रायः गरेर उजाड - स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो
LUK 5:17     Alignment score: 0.277 → 0.284
It came
about on one of those days that he was teaching , and there were Pharisees and teachers of the law sitting there who had come from many different villages in the regions of Galilee and Judea , and also from the town of Jerusalem . The power of the Lord was with him to heal .
एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा , त्यहाँ फरिसीहरू व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए , जो गालील यहूदाका विभिन्‍न गाउँ इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए निको पार्नका लागि परमेश्‍वरको शक्‍ति उहाँसँग थियो
LUK 5:18     Alignment score: 0.155 → 0.167
Now some men came , carrying on a mat a man that was paralyzed , and they looked for a way to bring him inside in order to lay him down in front of Jesus .
केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्‍द्रिमा बोकेर त्यहाँ आए उसलाई येशूको अगाडि भित्र लगेर राख्‍नका लागि लैजाने बाटो खोजे
LUK 5:19     Alignment score: 0.153
They could not find
a way to bring him in because of the crowd , so they went up to the housetop and let the man down through the tiles , on his mat , into the midst of the people , right in front of Jesus .
तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् त्यसैले , तिनीहरू घरको छानामाथि चढे छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए
LUK 5:20     Alignment score: 0.276
Seeing their faith , Jesus said , " Man , your sins are forgiven you . "
येशूले तिनीहरूको विश्‍वासलाई देख्‍नुभयो भन्‍नुभयो , हे मानिस , तिम्रो विश्‍वासको कारण तिम्रा पाप क्षमा भएका छन्
LUK 5:21     Alignment score: 0.286 → 0.317
The scribes and the Pharisees began to question
this , saying , " Who is this who speaks blasphemies ? Who can forgive sins but God alone ? "
शास्‍त्री फारिसीहरूले प्रश्‍न गर्न थाले , यो ईश्‍वर - निन्दा गर्ने को हो ? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ ?
LUK 5:22     Alignment score: 0.194 → 0.236
But Jesus , perceiving what they were thinking , answered and said to them , " Why are you questioning this in your hearts ?
येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्‍ने कुरा जान्‍नुभयो भन्‍नुभयो , तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्‍न गर्दछौ ?
LUK 5:23     Alignment score: 0.32
Which is easier to say , ' Your sins are forgiven you ' or to say ' Get up and walk ? '
कुन कुरा सजिलो तिम्रा पाप क्षमा भए भन्‍नु वा उठेर हिँड् भन्‍नु ?
LUK 5:24     Alignment score: 0.24 → 0.254
But that you may know that the Son of Man has authority on earth to forgive sins , " he said to the paralysed man " I tell you , get up , pick up your mat and go to your house . "
तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार तिमीलाई भन्दछु , उठ , तिम्रो आफ्नो ओछ्यान उठाऊ आफ्नो घर जाऊ
LUK 5:26     Alignment score: 0.312 → 0.313
Everyone was amazed and they glorified God . They were filled with fear , saying , " We have seen extraordinary things today . "
सबै जना अचम्मित भए परमेश्‍वरलाई महिमा दिए तिनीहरू डरले भरिएर भने , आज हामीले असाधारण काम देखेका छौँ
LUK 5:27     Alignment score: 0.334 → 0.355
After these things happened , Jesus went out from there and saw a tax collector named Levi sitting at the tax collector 's tent . He said to him , " Follow me . "
यसपछि येशू त्यहाँबाट जानुभयो लेवी नाउँ गरेको कर उठाउने व्यक्‍तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो उहाँले उसलाई भन्‍नुभयो , मलाई पछ्याऊ
LUK 5:28     Alignment score: 0.259 → 0.265
So Levi got up and followed him , leaving everything behind .
त्यसैले , लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए
LUK 5:29     Alignment score: 0.301
Then Levi gave a big banquet in his house for Jesus . There were many tax collectors there and other people who were reclining at the table and eating with them .
तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए , जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए
LUK 5:30     Alignment score: 0.412 → 0.413
But the Pharisees and their scribes were complaining to his disciples , saying , " Why do you eat and drink with tax collectors and other sinful people ? "
तर फरिसीहरू तिनीहरूका शास्‍त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए , तिमीहरू किन कर उठाउनेहरू अरू पापीहरूसँग बसेर खान्‍छौँ ?
LUK 5:31     Alignment score: 0.313 → 0.314
Jesus answered them , " People who are well do not need a physician ; only those who are sick .
येशूले तिनीहरूलाई जवाफ दिनुभयो , असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन , बिरामीलाई मात्र यसको आवश्यकता पर्छ
LUK 5:32     Alignment score: 0.319 → 0.319
I did not come to call righteous people to repentance , but to call sinners to repentance . "
धर्मी मानिसलाई पश्‍चात्तापको लागि बोलाउन आएको होइनँ , तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ
LUK 5:33     Alignment score: 0.435
They said to him , " The disciples of John often fast and pray , and the disciples of the Pharisees do the same . But your disciples eat and drink . "
तिनीहरूले उहाँलाई भने , यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन् , तर तपाईंका चेलाहरू खान्छन् पिउँछन्
LUK 5:34     Alignment score: 0.18
Jesus said to them , " Can anyone make the wedding attendants of the bridegroom fast while the bridegroom is still with them ?
येशूले तिनीहरूलाई भन्‍नुभयो , के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्‍छन् ?
LUK 5:35     Alignment score: 0.346
But the days will come when the bridegroom will be taken away from them , then in those days they will fast . "
तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ , तब मानिसहरू ती दिनहरूमा उपवास बस्‍नेछन्
LUK 5:36     Alignment score: 0.228
Then Jesus also spoke a parable to them . " No one tears a piece of cloth from a new garment and uses it to mend an old garment . If he did that , he would tear the new garment , and the piece of cloth from the new garment would not fit with the cloth of the old garment .
त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो , कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन उसले त्यसो गर्‍यो भने , उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ , तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन
LUK 5:37     Alignment score: 0.328 → 0.323
No one puts new wine into old wineskins . If he does that , the new wine would burst the skins , and the wine would be spilled , and the wineskins would be destroyed .
साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन उसले त्यसो गर्‍यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ दाखमद्य पोखिन्छ मशक पनि नष्‍ट हुनेछ
LUK 5:38     Alignment score: 0.599
But new wine must be put into fresh wineskins .
तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ
LUK 5:39     Alignment score: 0.295 → 0.293
No one after drinking old wine wants the new , for he says , ' The old is better . ' "
पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन , किनभने उसले पुरानो नै असल भन्छ
LUK 5     Average alignment score: 0.273 for 37 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24