Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 23:1     Alignment score: 0.201 → 0.266
The whole company of them rose up and brought Jesus before Pilate .
तिनीहरूका सबै दल उठे , येशूलाई पिलातसका सामु ल्याए


LUK 23:2     Alignment score: 0.287 → 0.292
They began to accuse him , saying , " We found this man perverting our nation , forbidding to give tribute to Caesar , and saying that he himself is Christ , a king . "
तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे , हामीले यस मानिसलाई हाम्रो देश भाँड्दै गरेको , कैसरलाई कर तिर्न मनाही गरेको आफैँलाई ख्रीष्‍ट राजा भनेको भेट्टायौँ
LUK 23:3     Alignment score: 0.367 → 0.368
Pilate asked him , saying , " Are you the King of the Jews ? " Jesus answered him and said , " You say so . "
पिलातसले उहाँलाई यसो भन्दै सोधे , के तिमी यहूदीहरूका राजा हौ ? येशूले तिनलाई जवाफ दिनुभयो भन्‍नुभयो , तपाईंले नै त्यसो भन्दै हुनुहुन्छ
LUK 23:4     Alignment score: 0.386 → 0.385
Pilate said to the chief priests and the multitudes , " I find no fault in this man . "
पिलातसले मुख्य पुजारीहरू भिडलाई भने , यी मानिसमा कुनै पनि दोष भेट्टाउँदिनँ
LUK 23:5     Alignment score: 0.236 → 0.253
But they were insisting , saying , " He stirs up the people , teaching throughout all Judea , beginning from Galilee even to this place . "
तर तिनीहरूले जबरजस्ती भनिरहेका थिए , यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म मानिसहरूलाई भड्काउँदै
LUK 23:6     Alignment score: 0.343 → 0.382
So when Pilate heard this , he asked whether the man was a Galilean .
त्यसकारण जब पिलातसले यो सुने , तब उनले उहाँ गालीली हुनुहुन्थ्यो कि भनी सोधे
LUK 23:7     Alignment score: 0.266 → 0.294
When he discovered that he was under Herod 's authority , he sent Jesus to Herod , who himself also was at Jerusalem in those days .
जब उनले उहाँ हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए , उनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए
LUK 23:8     Alignment score: 0.236 → 0.24
When Herod saw Jesus , he was very glad , because he had wanted to see him for a long time . He had heard about him and he hoped to see some miracle done by him .
जब हेरोदले येशूलाई देखे , उनी धेरै खुसी भए , किनकि उनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए उनले उहाँको बारेमा धेरै कुराहरू सुनेका थिए उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे
LUK 23:9     Alignment score: 0.466 → 0.465
Herod questioned Jesus in many words , but Jesus answered him nothing .
हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे , तर येशूले उनलाई कुनै पनि जवाफ दिनुभएन
LUK 23:10     Alignment score: 0.303 → 0.335
The chief priests and the scribes stood , violently accusing him .
मुख्य पुजारीहरू शास्‍त्रीहरूले येशूलाई जोड्दार दोष लगाउँदै उभिएका भए
LUK 23:11     Alignment score: 0.188 → 0.208
Herod with his soldiers insulted Jesus and they mocked him . Then they dressed him in elegant clothes and sent him back to Pilate .
हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए
LUK 23:12     Alignment score: 0.168 → 0.189
For Herod and Pilate had become friends with each other that very day , for before this
they had been enemies with each other .
हेरोद पिलातस त्यसै दिनदेखि एक - अर्कासँग साथी भए ( त्यस अगि उनीहरू शत्रु थिए )
LUK 23:13     Alignment score: 0.464
Pilate then called together the chief priests and the rulers and the crowd of people ,
तब पिलातसले मुख्य पुजारीहरू शासकहरू मानिसहरूका भिडलाई बोलाए ,
LUK 23:14     Alignment score: 0.156 → 0.167
and said to them , " You brought to me this man like a man who is leading the people to act badly , and see , I , having questioned him before you , find no fault in this
man concerning those things of which you accuse him .
तिनीहरूलाई भने , तिमीहरूले यी मानिसलाई खराब काम गर्न मानिसहरूलाई अगुवाइ गर्ने व्यक्‍तिको रूपमा मकहाँ ल्यायौ , हेर , तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गरेँ तर तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ
LUK 23:15     Alignment score: 0.212 → 0.233
No , nor does Herod , for he sent him back to us , and see , nothing worthy of death has been done by him .
हेरोदले पनि दोषी भेट्टाएनन् , किनकि उनले हामीकहाँ फिर्ता पठाए हेर , यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन्
LUK 23:16     Alignment score: 0.352
I will therefore punish him , and release him . "
यसकारण यिनलाई सजाय दिनेछु छोडिदिन्छु
LUK 23:18     Alignment score: 0.271 → 0.297
But they cried out all together , saying , " Away with this man , and release to us Barabbas ! "
तर तिनीहरू एकैसाथ कराउँदै यसो भने , यस मानिसलाई हाम्रा बिचबाट हटाउनुहोस् हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्
LUK 23:19     Alignment score: 0.215 → 0.222
Barabbas was a man who had been put into prison for a certain rebellion in the city and for murder .
बारब्बा सहरमा विद्रोह हत्याको कारण गर्दा झ्यालखानमा राखिएको एक मानिस थिए
LUK 23:20     Alignment score: 0.185 → 0.237
Pilate addressed them again , desiring to release Jesus .
येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे
LUK 23:21     Alignment score: 0.448
But they shouted , saying , " Crucify him , crucify him . "
तर तिनीहरूले चिच्‍च्‍याउँदै यसो भने , त्यसलाई क्रुसमा झुन्ड्याओ , क्रुसमा झुन्ड्याओ
LUK 23:22     Alignment score: 0.295 → 0.317
He said to them a third time , " Why , what evil has this man done ? I have found
nothing deserving the death penalty in him . Therefore after punishing him , I will release him . "
पिलातसले तेस्रो पटक तिनीहरूलाई भने , किन , यो मानिसले के दुष्‍ट काम गरेको ? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ यसकारण , यसलाई सजाय दिएर छोडिदिन्छु
LUK 23:23     Alignment score: 0.254 → 0.254
But they were insistent with loud voices , demanding for him to be crucified . Their voices convinced Pilate .
तर तिनीहरू उच्‍च स्वरमा येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै लागि परे पिलातसलाई उनीहरूका आवाजले विश्‍वस्त तुल्यायो
LUK 23:24     Alignment score: 0.306 → 0.332
So Pilate decided to grant their demand .
त्यसकारण , पिलातसले उनीहरूका माग पुरा गरिदिने निर्णय गरे
LUK 23:25     Alignment score: 0.161 → 0.164
He released the one they asked for who had been put in prison for rioting and murder . But he delivered up Jesus to their will .
त्यसैले तिनीहरूले माग गरेअनुसार पिलातसले बारब्बालाई छोडिदिए जसद्वारा सहरमा हत्या आतङ्क भएको थियो , तर येशूलाई तिनीहरूको इच्छाअनुसार सुम्पिदिए
LUK 23:26     Alignment score: 0.245 → 0.256
As they led him away , they seized one Simon of Cyrene , coming from the country , and they laid the cross on him to carry , following Jesus .
तिनीहरूले उहाँलाई टाढा लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर येशूलाई पछ्याउदै उहाँको क्रुस बोक्‍न लगाए
LUK 23:27     Alignment score: 0.29
A great crowd of the people , and of women who grieved and mourned for him , were following him .
मानिसहरूको एउटा ठुलो भिड , उहाँका लागि विलाप गर्ने दुःखित हुने स्‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए
LUK 23:28     Alignment score: 0.416
But turning to them , Jesus said , " Daughters of Jerusalem , do not weep for me , but weep for yourselves and for your children .
तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो , यरूशलेमका छोरीहरू हो , मेरो लागि नरोऊ , तर आफ्नै निम्ति आफ्ना छोराछोरीहरूका निम्ति रोओ
LUK 23:29     Alignment score: 0.269 → 0.273
For see , the days are coming in which they will say , ' Blessed are the barren and the wombs that did not bear , and the breasts that did not nurse . '
किनभने हेर , दिनहरू आउँदै छन् तिनीहरूले भन्‍नेछन् , हे बाँझीहरू , नजन्माउने कोखहरू , दूध नचुसाउने स्तनहरू धन्यका हुन्
LUK 23:30     Alignment score: 0.357 → 0.359
Then they will begin
to say to the mountains , ' Fall on us , ' and to the hills , ' Cover us . '
त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन् , हामीमाथि खस , डाँडाहरूलाई भन्‍नेछन् , हामीलाई छोप
LUK 23:31     Alignment score: 0.284
For if they do these things while the tree is green , what will happen when it is dry ? "
यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने , सुख्खा हुँदा के गर्लान् ?
LUK 23:32     Alignment score: 0.245 → 0.245
Other men , two criminals , were led away with him to be put to death .
उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएको थियो
LUK 23:33     Alignment score: 0.306
When they came to the place that is called " The Skull , " there they crucified him , and the criminals one on his right and one on his left .
जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए , त्यहाँ तिनीहरूले उहाँ ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ अर्कालाई बायाँतर्फ क्रुसमा टाँगे
LUK 23:34     Alignment score: 0.278
Jesus said , " Father , forgive them , for they do not know what they are doing . " Then they cast lots , dividing up his garments .
येशूले भन्‍नुभयो , हे पिता , तिनीहरूलाई क्षमा गर्नुहोस् , किनभने तिनीहरूले के गर्दै छन् सो जान्दैनन् तिनीहरूले उहाँका वस्‍त्रहरू भाग गर्नलाई चिट्ठा हाले
LUK 23:35     Alignment score: 0.256 → 0.27
The people stood watching while the rulers also were mocking him , saying , " He saved others . Let him save himself , if he is the Christ of God , the chosen one . "
मानिसहरूले उभिएर हेरिरहेका थिए , जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला हेरिरहेका थिए , यो परमेश्‍वरको चुनिएको ख्रीष्‍ट हो भने यसले अरूलाई बचायो , अब आफैँलाई बचाओस्
LUK 23:36     Alignment score: 0.211 → 0.294
The soldiers also ridiculed him , approaching him , offering him vinegar ,
अनि सिपाहीहरूले पनि सिर्का दिँदै यसो भनी गिल्ला गरे ,
LUK 23:37     Alignment score: 0.276 → 0.276
and saying , " If you are the King of the Jews , save yourself . "
यदि तिमी यहूदीहरूका राजा हौ भने , आफैँलाई बचाओ
LUK 23:38     Alignment score: 0.243
There was also a sign over him , " This is the King of the Jews . "
यो यहूदीहरूका राजा हो भनी त्यहाँ उहाँको माथि एउटा चिह्न पनि थियो
LUK 23:39     Alignment score: 0.147 → 0.163
One of the criminals who was hanging there insulted him by saying , " Are you not the Christ ? Save yourself and us . "
क्रुसमा टाँगिएको एक जना अपराधीले उहाँको गिल्ला गर्दै यसो भन्यो , के तिमी ख्रीष्‍ट होइनौ ? हामीलाई आफैँलाई बचाऊ
LUK 23:40     Alignment score: 0.161 → 0.17
But the other rebuked him , saying , " Do you not fear God , since you are under the same sentence ?
तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो , के तँ परमेश्‍वरको डर मान्दैनस् , तँ आफैँ यस्तो अवस्थामा छस् ?
LUK 23:41     Alignment score: 0.318
We indeed are here justly , for we are receiving what we deserve for our deeds . But this man did nothing wrong . "
हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौँ , हामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौँ तर यी मानिसले कुनै गल्ती काम गरेका छैनन्
LUK 23:42     Alignment score: 0.295 → 0.295
Then he said , " Jesus , remember me when you come into your kingdom . "
उसले थप्यो , येशू , तपाईं आफ्नो राज्यमा आउनुहुँदा , मलाई सम्झनुहोस्
LUK 23:43     Alignment score: 0.295
Jesus said to him , " Truly I say to you , today you will be with me in paradise . "
येशूले त्यसलाई भन्‍नुभयो , साँच्‍चै तिमीलाई भन्दछु , आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ
LUK 23:44     Alignment score: 0.28 → 0.317
It was now about the sixth hour , and darkness came
over the whole land until the ninth hour
यो छैठौँ घडीको बेला थियो , नवौँ घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो
LUK 23:45     Alignment score: 0.266 → 0.267
as the sun 's light failed . Then the curtain of the temple was split in two .
सूर्यले प्रकाश दिन छोड्यो त्यसपछि मन्दिरको पर्दा बिचबाट च्यातियो
LUK 23:46     Alignment score: 0.252
Crying with a loud voice , Jesus said , " Father , into your hands I commit my spirit . " Having said this , he died
.
येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो , हे पिता , मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो
LUK 23:47     Alignment score: 0.328
When the centurion saw what was done , he glorified God , saying , " Surely this
was a righteous man . "
जब कप्‍तानले जे भइरहेको थियो सो देखे , उनले यसो भन्दै परमेश्‍वरको महिमा गरे , निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए
LUK 23:48     Alignment score: 0.176 → 0.193
When all the multitudes who came
together to witness this sight saw the things that were done , they returned beating their breasts .
यस ठाउँमा आएका सबै भिडले त्यहाँ भएका घटनाहरूलाई देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के
LUK 23:49     Alignment score: 0.34
But all those who knew
him , and the women who followed him from Galilee , stood at a distance , watching these things .
तर उहाँका चिनाजानीका मानिसहरू गालीलबाट उहाँलाई पछ्याउने स्‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए
LUK 23:50     Alignment score: 0.333
Behold , there was a man named Joseph , who was a member of the Council . He was a good and righteous man .
हेर , त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए तिनी महासभाका सदस्य थिए , जो एक असल धार्मिक मानिस थिए
LUK 23:51     Alignment score: 0.207 → 0.236
This
man had not agreed with the decision of the Council and their action . He was from the Judean town of Arimathea ; and he was looking for the kingdom of God .
( उनी तिनीहरूका निर्णय क्रियाकलापसँग सहमत थिएनन् ) , उनी यहूदिया सहर अरिमाथियाका थिए , जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए
LUK 23:52     Alignment score: 0.28 → 0.281
This man , approaching Pilate , asked for the body of Jesus .
यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे
LUK 23:53     Alignment score: 0.173 → 0.183
He took it down , wrapped it in fine linen , and placed it in a tomb that was cut in stone , where no one had ever been laid .
उनले तल लगे सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे , जहाँ कहिल्यै कसैलाई राखिएको थिएन
LUK 23:54     Alignment score: 0.316 → 0.323
It was the Day of the Preparation , and the Sabbath was about to begin
.
यो तयारीको दिन थियो , विश्राम दिन सुरु हुनै लागेको थियो
LUK 23:55     Alignment score: 0.221 → 0.225
The women who had come with Jesus out of Galilee followed and saw the tomb and how his body was laid .
गालीलदेखि पछ्याउँदै आएका स्‍त्रीहरूले पनि चिहानमा उहाँको शरीर कसरी राखिएको थियो , त्यसलाई हेरे
LUK 23:56     Alignment score: 0.256
They returned , and prepared spices and ointments . Then on the Sabbath they rested according to the commandment .
तिनीहरू फर्के सुगन्धित द्रव्य अत्तरहरू तयार पारे त्यसपछि आज्ञाअनुसार विश्राम दिनमा तिनीहरूले विश्राम गरे
LUK 23     Average alignment score: 0.278 for 55 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24