Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 19:1     Alignment score: 0.139 → 0.227
Jesus entered and was passing through Jericho .
येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो


LUK 19:2     Alignment score: 0.452
Behold , there was a man there named Zacchaeus . He was a chief tax collector and was rich .
हेर , त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए उनी कर उठनेहरूका मुख्य धनी मानिस थिए
LUK 19:3     Alignment score: 0.245 → 0.238
He was trying to see who Jesus was , but could not see over the crowd , because he was small in height .
उनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए , तर भिडको कारणले गर्दा हेर्न सकेनन् , किनकि उनी होचा थिए
LUK 19:4     Alignment score: 0.163 → 0.18
So he ran on ahead of the people and climbed up into a sycamore tree to see him , because Jesus was about to pass that way .
त्यसैले उनी भिडका मानिसहरूभन्दा अगाडि दौडे उहाँलाई हेर्नको लागि नेभाराको रुखमा चढे , किनभने येशू त्यही बाटो भएर जाँदै हुनुहुन्थ्यो
LUK 19:5     Alignment score: 0.269 → 0.298
When Jesus came
to the place , he looked up and said to him , " Zacchaeus , come down quickly , for today I must stay at your house . "
जब येशू उनी भएको ठाउँ नजिक आइपुग्‍नुभयो , उहाँले मास्तिर हेरेर भन्‍नुभयो , जखायस छिटो ओर्ली आऊ , किनकि आज मलाई तिम्रो घरमा बस्‍नु
LUK 19:6     Alignment score: 0.329
So he hurried and came down and welcomed him joyfully .
त्यसैले उनी हतार - हतार ओर्ली आए उहाँलाई खुसीसाथ स्वागत गरे
LUK 19:7     Alignment score: 0.229 → 0.237
When everyone saw this , they all complained , saying , " He has gone in to visit a man who is a sinner . "
जब तिनीहरू सबैले यो देखे , तब उनीहरूले यसो भन्दै गनगन गर्न थाले , उहाँ पापी मानिसकहाँ बस्‍नको लागि जानुभयो
LUK 19:8     Alignment score: 0.299 → 0.297
Zacchaeus stood and said to the Lord , " Look , Lord , the half of my goods I give to the poor , and if I have cheated anyone of anything , I will restore four times the amount . "
जखायस खडा भएर भने , हेर्नुहोस् प्रभु , मसँग भएका जे-जति छन् त्यसको आधा गरिबहरूलाई दिनेछु यदि मैले कसैलाई ठगेर कसैबाट केही कुरा लिएको छु भने त्यसको चार गुणा फिर्ता दिनेछु
LUK 19:9     Alignment score: 0.394
Jesus said to him , " Today salvation has come to this house , because he too is a son of Abraham .
येशूले तिनलाई भन्‍नुभयो , आज यो घरमा मुक्‍ति आएको , किनकि यिनी पनि अब्राहामका पुत्र हुन्
LUK 19:10     Alignment score: 0.203 → 0.209
For the Son of Man came
to seek and to save the people who are lost . "
किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न बचाउनको लागि आएका हुन्
LUK 19:11     Alignment score: 0.301
As they heard these things , he continued speaking and told a parable , because he was near to Jerusalem , and they thought that the kingdom of God was about to appear immediately .
तिनीहरूले यी कुरा सुन्दै गर्दा , उहाँले अर्को दृष्‍टान्त पनि भन्‍नुभयो , किनभने तिनीहरू यरूशलेमको नजिक थिए तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको भन्‍ने सोचेका थिए
LUK 19:12     Alignment score: 0.275
He said therefore , " A certain nobleman went into a far country to receive for himself a kingdom and then to return .
त्यसकारण , उहाँले भन्‍नुभयो , एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए
LUK 19:13     Alignment score: 0.243 → 0.246
He called ten of his servants , and gave them ten minas , and said to them , ' Conduct business until I come back . '
उनले आफ्ना दस जना नोकरलाई बोलाए तिनीहरूलाई दस सिक्‍का दिँदै भने , फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ
LUK 19:14     Alignment score: 0.258 → 0.263
But his citizens hated him and sent a delegation after him , saying , ' We will not have this man rule over us . '
तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए , यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ
LUK 19:16     Alignment score: 0.298 → 0.299
The first came before him , saying , ' Lord , your mina has made ten minas more . '
पहिलो नोकर उनको अगाडि आयो भन्यो , मालिक , मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ
LUK 19:17     Alignment score: 0.31
The nobleman said to him , ' Well done , good servant . Because you were faithful in very little , you will have authority over ten cities . '
ती भलादमी मानिसले त्यसलाई भने , स्याबास , असल नोकर तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ , त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ
LUK 19:18     Alignment score: 0.362
The second came , saying , ' Your mina , lord , has made five minas . '
दोस्रो नोकर आयो भन्यो , मालिक , तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ
LUK 19:19     Alignment score: 0.264 → 0.265
The nobleman said to him , ' You take charge over five cities . '
ती भलादमी मानिसले त्यस नोकरलाई भने , तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ
LUK 19:20     Alignment score: 0.211 → 0.231
Another came
, saying , ' Lord , here is your mina , which I kept safely in a cloth ,
अनि अर्को नोकर आयो भन्यो , मालिक , तपाईंको सिक्‍का यहाँ , जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ
LUK 19:21     Alignment score: 0.237
for I was afraid of you , because you are a demanding person . You take up what you did not put in , and you reap what you did not sow . '
किनकि डराएँ , किनभने तपाईं कठोर मानिस हुनुहुन्छ तपाईंले जे राख्‍नुभएको छैन , त्यो कुरा लिनुहुन्छ जे छर्नुभएको छैन , त्यही कटनी गर्नुहुन्छ
LUK 19:22     Alignment score: 0.252
The nobleman said to him , ' By your own words I will judge you , you wicked servant . You knew
that I am a demanding person , that I take up what I did not put in , and that I reaped what I did not sow .
ती भलादमी मानिसले त्यसलाई भने , तँ दुष्‍ट नोकर , तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने कठोर मानिस हुँ भनी तँलाई थाहा थियो
LUK 19:23     Alignment score: 0.177 → 0.191
Then why did you not put my money in the bank , so that when I returned I would have collected it with interest ? '
त्यसो भए , तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस् , ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ ?
LUK 19:24     Alignment score: 0.279
The nobleman said to them that stood by , ' Take away from him the mina , and give it to him that has the ten minas . '
ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने , योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का , त्यसलाई देओ
LUK 19:25     Alignment score: 0.334 → 0.342
They said to him , ' Lord , he has ten minas . '
तिनीहरूले उसलाई भने , मालिक उसँग दस सिक्‍का
LUK 19:26     Alignment score: 0.334
' I say to you , that everyone who has will be given more , but from him that has not , even that which he has will be taken away .
तिमीलाई भन्दछु , जससँग त्यसलाई अझ धेरै दिइने , तर जोसँग छैन , त्यससँग भएको पनि खोसिनेछ
LUK 19:27     Alignment score: 0.379
But these enemies of mine , those who did not want me to reign over them , bring them here and kill them before me . ' "
तर , मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ मेरो अगाडि मार
LUK 19:29     Alignment score: 0.392 → 0.402
It came
about that when he came near to Bethphage and Bethany , to the hill that is called Olivet , he sent two of the disciples ,
बेथफागे बेथानियाबाट जैतून भनिने डाँडा नजिक पुग्‍नुभएपछि उहाँले आफना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो ,
LUK 19:30     Alignment score: 0.208 → 0.235
saying , " Go into the next village . As you enter , you will find a colt that has never been ridden . Untie it and bring it to me .
नजिकैको गाउँमा जाओ त्यहाँ पस्दै गर्दा , तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ त्यसलाई फुकाओ मकहाँ ल्याओ
LUK 19:31     Alignment score: 0.32 → 0.321
If anyone asks you , ' Why are you untying it ? ' say , ' The Lord has need of it . ' "
यदि कसैले तिमीहरूलाई , यसलाई किन फुकाउँदै छौ ? भनेर सोध्यो भने यसो भन्‍नू , प्रभुलाई यसको खाँचो
LUK 19:32     Alignment score: 0.237
Those who were sent went and found
the colt just as Jesus had told them .
पठाइएकाहरू गए तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए
LUK 19:33     Alignment score: 0.26 → 0.285
As they were untying the colt , the owners said to them , " Why are you untying the colt ? "
तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा , त्यसका मालिकले तिनीहरूलाई भने , तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ ?
LUK 19:34     Alignment score: 0.28
They said , " The Lord has need of it . "
तिनीहरूले भने , प्रभुलाई यसको खाँचो
LUK 19:35     Alignment score: 0.254 → 0.258
They brought it to Jesus , and they threw their cloaks upon the colt and set Jesus on it .
तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे त्यसमाथि येशूलाई बसाले
LUK 19:36     Alignment score: 0.159
As he went , they spread their cloaks on the road .
उहाँ जाँदै गर्नुहुँदा , तिनीहरूले बाटोमा कपडा ओछ्याए
LUK 19:37     Alignment score: 0.159 → 0.169
As he was now approaching the place where the Mount of Olives descends , the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works which they had seen ,
उहाँ जैतून डाँडाको ओरालोको नजिकै आइपुग्‍नुहुँदा , उहाँका चेलाहरूको ठुलो भिडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे
LUK 19:38     Alignment score: 0.327 → 0.35
saying , " Blessed is the king who comes in the name of the Lord ! Peace in heaven and glory in the highest ! "
तिनीहरूले यसो भन्‍न लागे , परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन् ! स्वर्गमा शान्ति सर्वोच्‍चमा महिमा !
LUK 19:39     Alignment score: 0.268 → 0.303
Some of the Pharisees in the multitude said to him , " Teacher , rebuke your disciples . "
त्यो भिडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने , गुरुज्यू , तपाईंका चेलाहरू चुप बसून् भनी हप्काउनुहोस्
LUK 19:40     Alignment score: 0.353
Jesus answered and said , " I tell you , if these were silent , the stones would cry out . "
येशूले जवाफ दिँदै भन्‍नुभयो , तिमीहरूलाई भन्दछु , तिनीहरू चुप लागे भने , यी ढुङ्गाहरू नै कराउनेछन्
LUK 19:41     Alignment score: 0.265 → 0.27
When Jesus approached the city , he wept over it ,
जब येशू सहरको नजिक पुग्‍नुभयो , उहाँ त्यसलाई देखेर यसो भन्दै रुनुभयो ,
LUK 19:42     Alignment score: 0.219 → 0.219
saying , " If only you had known in this day , even you , the things which bring you peace ! But now they are hidden from your eyes .
यदि तैँले यो दिनको बारेमा थाहा पाएको भए , तँलाई शान्ति दिने कुरालाई जानेको भए ! तर अहिले यी कुराहरू तेरो नजरबाट लुकाइएका छन्
LUK 19:43     Alignment score: 0.195 → 0.198
For the days will come upon you when your enemies will build
a barricade around you , and surround you , and press in on you from every side .
किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन् , जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् तँलाई घेर्नेछन् चारैतिरबाट आक्रमण गर्नेछन्
LUK 19:44     Alignment score: 0.165 → 0.18
They will strike
you down to the ground and your children with you . They will not leave one stone upon another , because you did not recognize it when God was trying to save you . "
तिनीहरूले तँलाई तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन् ; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन् , किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैँले बुझिनस्
LUK 19:45     Alignment score: 0.068 → 0.083
Jesus entered the temple and began to cast out those who were selling ,
येशू मन्दिरभित्र छिर्नुभयो त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो ,
LUK 19:46     Alignment score: 0.341
saying to them , " It is written , ' My house will be a house of prayer , ' but you have made it a den of robbers . "
यसो लेखिएको , मेरो घर प्रार्थनाको घर हुनेछ , तर तिमीहरूले यसलाई डाँकुहरूको अड्डा बनाएका छौ
LUK 19:47     Alignment score: 0.423 → 0.424
So Jesus was teaching daily in the temple . The chief priests and the scribes and the leaders of the people wanted to kill him ,
येशूले मन्दिरमा दिनहुँ शिक्षा सिकाउनुहुन्थ्यो मुख्य पुजारीहरू , शास्‍त्रीहरू धार्मिक अगुवाहरूले उहाँलाई मार्न चाहन्थे
LUK 19:48     Alignment score: 0.298
but they could not find
a way to do it , because all the people were listening to him intently .
तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन् , किनभने मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए
LUK 19     Average alignment score: 0.275 for 46 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24