Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 11:1     Alignment score: 0.321
It happened when Jesus was praying in a certain place , one of his disciples said to him , " Lord , teach us to pray just as John taught his disciples . "
उहाँले प्रार्थना गरिसक्‍नुपछि उहाँका चेलाहरूमध्ये एक जनाले भने , प्रभु , हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्नो चेलालाई सिकाएका थिए


LUK 11:2     Alignment score: 0.324
Jesus said to them , " When you pray say , ' Father , may your name be sanctified . May your kingdom come .
येशूले तिनीहरूलाई भन्‍नुभयो , जब तिमीहरूले प्रार्थना गर्छौ , यसो भन्‍नू , हे पिता , तपाईंको नाउँ पवित्र गरियोस् तपाईंको राज्य आओस्
LUK 11:3     Alignment score: 0.257 → 0.298
Give us our daily bread each day .
हामीलाई हाम्रो प्रत्येक दिनको रोटी दिनुहोस्
LUK 11:4     Alignment score: 0.284 → 0.345
Forgive us our sins , as we forgive everyone who is in debt to us . Do not lead us into temptation . ' "
हाम्रा पापहरू क्षमा गर्नुहोस , जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौँ हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्
LUK 11:5     Alignment score: 0.26 → 0.27
Jesus said to them , " Which of you will have a friend , and will go to him at midnight , and say to him , ' Friend , lend
to me three loaves of bread ,
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिम्रो यस्तो मित्र होला जसले मध्य - रातमा गएर तिमीलाई भन्‍नेछ हे मित्र , मलाई तिनवटा रोटी सापट दिनुहोस्
LUK 11:6     Alignment score: 0.105
since a friend of mine just came
in from the road , and I do not have anything to set before him ' ?
मेरा एउटा मित्र घुम्दै गर्दा मकहाँ आइपुग्‍नुभयो उहाँलाई दिनका लागि मसित केही पनि छैन
LUK 11:7     Alignment score: 0.193 → 0.218
Then the one inside who answered him may say , ' Do not bother me . The door is already shut , and my children , along with me , are in bed . I am not able to get up and give bread to you . '
त्यसपछि भित्रबाट यस्तो उत्तर आउन सक्छ , मलाई दिक्‍क नबनाउनुहोस् ढोका पहिले नै लगाइसकिएको , मेरा नानीहरू मसँगै ओछ्यानमा सुतिराखेका छन् त्यसैले , उठेर तपाईंलाई रोटी दिन सक्दिनँ
LUK 11:8     Alignment score: 0.193 → 0.192
I say to you , even if he does not get up and give bread to you because you are his friend , yet because of your shameless persistence , he will get up and give you as many loaves of bread as you need .
तिमीलाई भन्दछु , कि उसले उठेर तिमीलाई रोटी नदिए तापनि तिमी उनको मित्र भएकोले गर्दा लगातार मागिरहेको कारणले उठ्नेछ तिमीलाई आवश्यक पर्ने रोटीहरू दिनेछ
LUK 11:9     Alignment score: 0.26 → 0.263
I also say to you , ask , and it will be given to you ; seek , and you will find ; knock , and it will be opened to you .
तिमीलाई भन्दछु , माग , तिमीलाई यो दिइनेछ ; खोज , तिमीले भेट्टाउनेछौ ; ढकढक्याऊ , तिम्रो लागि यो उघारिनेछ
LUK 11:10     Alignment score: 0.156 → 0.191
For every asking person receives ; and the seeking person finds ; and to the person who knocks , it will be opened .
माग्‍ने हरेकले यो पाउनेछ ; खोज्‍ने व्यक्‍तिले भेट्टाउनेछ ; ढकढक्याउने व्यक्‍तिका लागि उघारिनेछ
LUK 11:11     Alignment score: 0.18
Which father among you , if your son asks for a fish , will give him a snake instead of a fish ?
तिमीहरूमध्ये को यस्तो बाबु होला जसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा देला अथवा माछा माग्दा सर्प देला ?
LUK 11:12     Alignment score: 0.169 → 0.17
Or if he asks for an egg , will you give a scorpion to him ?
अथवा उसले अन्डा माग्दा , तिमीले बिच्छी दिन्छौ ?
LUK 11:13     Alignment score: 0.26 → 0.269
Therefore , if you who are evil know how to give good gifts to your children , how much more will your Father from heaven give the Holy Spirit to those who ask him ? "
त्यसैकारण , तिमीहरू दुष्‍ट भएर पनि आफ्ना नानीहरूलाई असल चिजहरू दिन जान्दछौ भने , तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछैन ?
LUK 11:14     Alignment score: 0.141 → 0.143
Now Jesus was driving out a demon that was mute . When the demon had gone out , the man who had been mute spoke , and the crowd was amazed .
त्यसपछि , येशूले बोल्न नसक्‍ने मानिसबाट भूतात्मा निकाल्नुभयो जब भुतात्मा ऊबाट निस्क्यो बोल्न थाल्यो यो देखेर मानिसहरूको भिड छक्‍क पर्‍यो
LUK 11:15     Alignment score: 0.152 → 0.163
But some of the people said , " By Beelzebul , the ruler of demons , he is driving out demons . "
त्यहाँ भएका केही मानिसहरूले आपसमा भने , शैतानहरूको शासक बालजिबुलले भूतात्मालाई निकाल्यो
LUK 11:16     Alignment score: 0.101 → 0.125
Others tested him and sought from him a sign from heaven .
तर कतिले उहाँलाई परीक्षा गर्नका लागि स्वर्गको कुनै एउटा चिह्न देखाउन भन्यो
LUK 11:17     Alignment score: 0.278 → 0.28
But Jesus knew their thoughts and said to them , " Every kingdom divided against itself is made desolate , and a house divided against itself falls .
तर येशूले तिनीहरूले के सोचिरहेका छन् भनी जान्‍नुभयो भन्‍नुभयो , हरेक राज्य एक - अर्काको विरुद्धमा विभाजन गरिनेछ घरहरू एक - आपसको विरुद्धमा खडा हुनेछ
LUK 11:18     Alignment score: 0.19 → 0.193
If Satan is divided against himself , how will his kingdom stand ? For you say I cast out demons by Beelzebul .
यदि शैतानहरू एक आपसमा विभाजित हुन्छन् भने , कसरी तिनीहरूको राज्य रहन सक्दछ ? तिमीहरूले भन्छौ , मैले बालजिबुलको नाउँमा भूतात्मालाई धपाउँछु
LUK 11:19     Alignment score: 0.16
If I drive out demons by Beelzebul , by whom do your followers drive them out ? Because of this
, they will be your judges .
यदि मैले बालजिबुलको नाउँमा भूतहरूलाई धपाएँ भने , तिमीहरूका चेलाले कसको नाउँबाट धपाउलान् ? किनकि , तिनीहरू तिम्रो न्याय गर्नेहरू हुनेछन्
LUK 11:20     Alignment score: 0.302 → 0.337
But if I drive out demons by the finger of God , then the kingdom of God has come to you .
तर यदि मैले परमेश्‍वरको हातबाट भूतहरू निकालेँ भने , परमेश्‍वरको राज्य तिमीहरूमा आएको
LUK 11:21     Alignment score: 0.206 → 0.208
When a strong man who is fully
armed guards his own house , his goods are safe ,
जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको सुरक्षा गर्दछ भने , त्यसको कारणले गर्दा उसका सामानहरू सुरक्षित हुन्छन्
LUK 11:22     Alignment score: 0.139 → 0.139
but when a stronger man overcomes him , the stronger man takes away the armor from the man , and plunders the man 's possessions .
तर कुनै अझ बलियो मानिसले उसलाई हराउँछ भने मानिसहरूका हातहतियारहरू कब्जा गर्दछन् मानिसका धन सम्पत्तिहरू लुट्ने छन्
LUK 11:23     Alignment score: 0.192 → 0.217
The one who is not with me is against me , and the one who does not gather with me scatters .
मसगँ नहुने , मेरो विरुद्धमा हुन्छ , मसँगै जम्मा नगर्नेले छरपस्ट पार्छ
LUK 11:24     Alignment score: 0.216 → 0.215
When an unclean spirit has gone away from a man , it passes through waterless places and looks for rest . Finding none , it says , ' I will return to my house from which I came
. '
जब अशुद्ध आत्मा मानिसबाट निस्केर गयो , यो पानी नभएको ठाउँ भएर गयो यसले आरामको लागि ठाउँ खोजेको त्यसले कुनै ठाउँ पनि बस्‍नका लागि पाएन त्यसले भन्यो , जहाँबाट आएको हुँ त्यहीँ फर्कीजानेछु
LUK 11:25     Alignment score: 0.049
Having returned , it finds that house swept out and put in order .
फर्की सकेपछि , त्यसले आफ्नो घर सफासँग व्यवस्थित पारेर राखिएको देख्यो
LUK 11:27     Alignment score: 0.201 → 0.202
It happened that , as he said these things , a certain woman raised her voice above the crowd and said to him , " Blessed is the womb that bore you and the breasts that nursed you . "
उहाँले यो कुरा भन्दै गर्नुहुँदा , एउटी स्‍त्रीले भिडबाट कराएर उहाँलाई भनी त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्माइन् दूध चुसाइन् हुर्काइन्
LUK 11:28     Alignment score: 0.381
But he said , " Rather , blessed are they who hear the word of God and keep it . "
तर उहाँले भन्‍नुभयो , त्योभन्दा पनि , ती मानिसहरू धन्यका हुन् जसले परमेश्‍वरका वचन सुन्दछन् त्यसलाई पालन गर्दछन्
LUK 11:29     Alignment score: 0.154 → 0.185
As the crowds were increasing , Jesus began to say , " This generation is an evil generation . It seeks a sign , though no sign will be given to it except the sign of Jonah .
जब अझ धेरै मानिसहरू जम्मा भए , उहाँले तिनीहरूलाई भन्‍नुभयो , यो पुस्ता दुष्‍ट पुस्ता हो , यिनीहरूले चिह्न खोज्‍नेछन् , तर योनाको चिह्नबाहेक तिमीहरूलाई कुनै चिह्न दिइनेछैन
LUK 11:30     Alignment score: 0.232 → 0.26
For just as Jonah became a sign to the Ninevites , so too the Son of Man will be a sign to this generation .
जसरी निनवेका मानिसहरूका लागि योना चिह्न थिए , त्यसै गरी यो पुस्ताका लागि पनि मानिसका पुत्र चिह्न हुनेछ
LUK 11:31     Alignment score: 0.323 → 0.299
The Queen of the South will rise
up at the judgment with the men of this generation and condemn them , for she came from the ends of the earth to hear the wisdom of Solomon , and see , someone greater than Solomon is here .
दक्षिणकी रानी मानिसको विरुद्धमा दोष लगाउनका लागि उठ्नेछिन् , किनकि उनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको ज्ञानको बारेमा सुन्‍न आएकी थिइन् हेर , सोलोमनभन्दा पनि महान् यहाँ हुनुहुन्छ
LUK 11:32     Alignment score: 0.453 → 0.453
The men of Nineveh will stand up at the judgment with this generation of people and will condemn it , for they repented at the preaching of Jonah , and see , someone greater than Jonah is here .
निनवेका मानिसहरू यो पुस्ताका मानिसहरूसँगै न्यायमा उभिनेछन् यिनीहरूलाई दोष लगाउनेछन् तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरे हेर , योनाभन्दा पनि महान् कोही यहाँ हुनुहुन्छ
LUK 11:33     Alignment score: 0.195 → 0.204
No one , after lighting a lamp , puts it in a hidden place or under a basket , but on a lampstand , so that those who enter may see the light .
कसैले बत्ती बालेर टोकरीले छोपेर राख्दैन , तर त्यसलाई सामदानमा राख्दछ , ताकि त्यो भएर जाने हरेकलाई उज्‍जालो होस्
LUK 11:34     Alignment score: 0.254 → 0.256
Your eye is the lamp of the body . When your eye is good , the whole body is filled with light . But when your eye is bad , your body is full of darkness .
तिम्रा आँखा तिम्रो शरीरको लागि ज्योति हो तिम्रा आँखा असल छन् भने , तिम्रो पुरै शरीरले ज्योति पाउनेछ तर तिम्रा आँखा खराब छन् भने , तिम्रो पुरै शरीरलाई अन्धकारले छोप्‍नेछ
LUK 11:35     Alignment score: 0.306
Therefore , be careful that the light in you is not darkness .
त्यसैकारण , होसियार रहो , कि तिमीमा भएको ज्योति अन्धकार नहोस्
LUK 11:36     Alignment score: 0.263
If then your whole body is full
of light , with no part of it in darkness , then your whole body will be like when a lamp shines its brightness on you . "
यदि त्यसो भए , तिम्रो पुरै शरीर ज्योति हो , यसको कुनै पनि भाग अन्धकारमा रहेको छैन , त्यसपछि तिम्रो पुरै शरीर बत्तीको चमकजस्तै तिमीमा चम्कोस्
LUK 11:37     Alignment score: 0.191 → 0.215
When he had finished speaking , a Pharisee asked him to eat with him at his house , so Jesus went in and reclined .
उहाँले बोलिसक्‍नुभएपछि , फरिसीहरूले उहाँलाई आफ्नो घरमा खाना खानलाई बोलाए त्यसपछि येशू जानुभयो ढल्केर बस्‍नुभयो
LUK 11:38     Alignment score: 0.05 → 0.135
The Pharisee was surprised that Jesus first did not wash before dinner .
खाना खानुभन्दा पहिले हात नधोएको कारणले गर्दा फरिसीहरू छक्‍क परे
LUK 11:39     Alignment score: 0.294 → 0.306
But the Lord said to him , " Now then , you Pharisees clean the outside of cups and bowls , but the inside of you is filled with greed and evil .
तर प्रभुले तिनीहरूलाई भन्‍नुभयो , तिमी फरिसीहरू गिलास कचौराको बाहिर सफा गर्दछौ , तर तिमीहरू भित्रपट्टि लोभ खराब कुराले भरिएका छौ
LUK 11:40     Alignment score: 0.14 → 0.144
You senseless men ! Did not the one who made the outside also make the inside ?
हे मूर्ख मनिसहरू हो , जसले बाहिर बनायो के उसले भित्र पनि बनाउँदैन ?
LUK 11:41     Alignment score: 0.283 → 0.283
Give to the poor what is inside , and then all things will be clean for you .
तिमीभित्र जे , त्यो कुरा गरिबलाई देओ त्यो कुरा तिम्रो निम्ति सबै शुद्ध हुनेछन्
LUK 11:42     Alignment score: 0.27 → 0.278
But woe to you Pharisees , because you tithe mint and rue and every other garden herb , but you neglect justice and the love of God . It is necessary to act justly and love God , without failing to do the other things also .
धिक्‍कार तिमी फरिसीहरू , किनभने तिमीहरूले पुदिना , सुप जडीबुटीको दशांश दिन्छौ , तर परमेश्‍वरको प्रेम धार्मिकतालाई बेवास्ता गर्छौ तर तिमीहरूले परमेश्‍वरको प्रेम धार्मिकताबमोजिम काम गर्नुपर्ने हो यी काम गर्न असफल नहोओ
LUK 11:43     Alignment score: 0.205
Woe to you Pharisees , for you love the front seats
in the synagogues and respectful greetings in the marketplaces .
धिक्‍कार फरिसीहरू , तिमीहरूले सभाघरको अगाडि बस्‍ने मानिसहरूलाई सहरहरूमा आदर इज्‍जत गर्दछौ
LUK 11:44     Alignment score: 0.18
Woe to you , for you are like unmarked graves that people walk over without knowing it . "
तिमीहरूलाई धिक्‍कार होस् , तिमीहरू चिह्न नलगाइएको चिहानजस्तै छौ मानिसहरू केही थाहा नपाईकन हिँड्ने छन्
LUK 11:45     Alignment score: 0.196 → 0.2
One of the teachers of the law said to him , " Teacher , what you say insults us too . "
अनि केही यहूदी व्यवस्थाका शिक्षकहरूले जवाफ दिँदै भने , गुरु , तपाईं हामीलाई किन अपमान गर्नुहुन्छ
LUK 11:46     Alignment score: 0.211 → 0.21
Jesus said , " Woe to you , teachers of the law ! For you put people under burdens that are hard to carry , but you do not touch the burdens with one of your own fingers .
येशूले भन्‍नुभयो , तिमीहरूलाई धिक्‍कार व्यवस्थाका शिक्षकहरू , तिमीहरू मानिसहरूलाई व्यवस्थाको भार उठाउन लगाउँदछौ , तर तिमीहरूले आफ्नो एउटा औँलाले पनि त्यस्तो व्यवस्थाका सारा भारलाई उठाउँदैनौ
LUK 11:47     Alignment score: 0.263 → 0.27
Woe to you , because you build
tombs for the prophets , and it was your ancestors who killed them .
तिमीहरूलाई धिक्‍कार , किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ , तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन्
LUK 11:48     Alignment score: 0.185 → 0.195
So you are witnesses
and you consent to the works of your ancestors , for they indeed killed them and you build their tombs .
त्यसैले , तिमीहरूले तिम्रा पुर्खाहरूको काममा गवाही दियौ सहमति जनायौ , किनकि वास्तवमा तिनीहरूले त्यस समयका अगमवक्‍ताहरूलाई मारेका थिए जसको चिहान तिमीहरूले आज सम्झनाको लागि बनाएका छौ
LUK 11:49     Alignment score: 0.228 → 0.253
For this
reason also , God 's wisdom said , ' I will send to them prophets and apostles , and they will persecute and kill some of them . '
त्यसैकारणले गर्दा , परमेश्‍वरको विवेकले भन्दछ , तिमीहरूलाई अगमवक्‍ता प्रेरितहरूकहाँ पठाउनेछु तिमीहरूले तिनीहरूलाई सताउनेछन् यीमध्ये कतिलाई मार्नेछन्
LUK 11:50     Alignment score: 0.278 → 0.297
This generation , then , will be held responsible for all the blood of the prophets shed since the world began ,
तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ
LUK 11:51     Alignment score: 0.283 → 0.283
from Abel 's blood to the blood of Zechariah , who was killed between the altar and the sanctuary . Yes , I say to you , this generation will be held responsible .
तिमीहरूलाई भन्दछु , कि हाबिलको रगतदेखि वेदी पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार
LUK 11:52     Alignment score: 0.214 → 0.214
Woe to you teachers of Jewish laws , because you have taken away the key of knowledge ; you do not enter in yourselves , and you hinder those who are entering . "
यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्‍कार , किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ तिमीहरू आफैँ यो परिस्थिति भएर गएनौ तिमीहरू तिनीहरूबाट लुक्यौ
LUK 11:53     Alignment score: 0.236 → 0.257
After Jesus left there , the scribes and the Pharisees opposed him and argued with him about many things ,
येशू त्यहाँबाट गइसक्‍नुभएपछि , शास्‍त्रीहरू फरिसीहरू एक - आपसमा धेरै कुराका लागि बहस गर्न लागे
LUK 11:54     Alignment score: 0.031 → 0.047
trying to trap him in his own words .
तिनीहरूले येशूलाई आफ्नो वचनको कारण परीक्षामा पार्ने कोसिस गरे
LUK 11     Average alignment score: 0.236 for 53 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24