Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 20:2     Alignment score: 0.267
They spoke , saying to him , " Tell us by what authority you do these things , or who it is who gave you this authority . "
तिनीहरूले उहाँलाई भने , हामीलाई बताऊ , कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ ? अथवा कसले तिमीलाई यो अधिकार दियो ?


LUK 20:3     Alignment score: 0.281
He answered and said to them , " I will also ask you a question
, and you tell me .
उहाँले जवाफ दिएर भन्‍नुभयो , पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु
LUK 20:4     Alignment score: 0.191 → 0.191
The baptism of John : was it from heaven or from men ? "
यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?
LUK 20:5     Alignment score: 0.301
They reasoned with themselves , saying , " If we say , ' From heaven , ' he will say , ' Then why did you not believe him ? '
उनीहरूले आपसमा भने , यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ ?
LUK 20:6     Alignment score: 0.35
But if we say , ' From men , ' all the people will stone us , for they are persuaded that John was a prophet . "
तर यदि हामीले मानिसबाट हो भन्यौँ भने , सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन् , किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्
LUK 20:7     Alignment score: 0.237 → 0.231
So they answered that they did not know where it came
from .
यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए , त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन
LUK 20:8     Alignment score: 0.255 → 0.264
Jesus said to them , " Neither will I tell you by what authority I do these things . "
येशूले तिनीहरूले भन्‍नुभयो , पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ
LUK 20:9     Alignment score: 0.228
He told the people this parable , " A man planted a vineyard , rented it out to vine growers , and went into another country for a long time .
उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो , एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए
LUK 20:10     Alignment score: 0.276 → 0.308
At the appointed time he sent a servant to the vine growers , that they should give him of the fruit of the vineyard
. But the vine growers beat him , and sent him away empty - handed .
तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए
LUK 20:11     Alignment score: 0.287 → 0.288
He then sent yet another servant and they also beat him , treated him shamefully
, and sent him away empty - handed .
तिनले अझै अर्को नोकरलाई पठाए , तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए
LUK 20:12     Alignment score: 0.299
He also sent yet a third and they also wounded him , and threw him out .
तिनले तेस्रो नोकरलाई पनि पठाए , तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए
LUK 20:13     Alignment score: 0.276 → 0.302
So the lord of the vineyard
said , ' What will I do ? I will send my beloved son . Maybe they will respect him . '
त्यसकारण , दाखबारीका मालिकले भने , अब के गरूँ ? आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई तिनीहरूले आदर गर्लान् कि
LUK 20:14     Alignment score: 0.21 → 0.222
But when the vine growers saw him , they discussed among themselves , saying , ' This is the heir . Let us kill him , that the inheritance may be ours . '
तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे , यो हकवाला हो हामी यसलाई मारौँ सम्पत्तिको हक हाम्रो हुनेछ
LUK 20:15     Alignment score: 0.208 → 0.253
They threw him out of the vineyard and killed him . What then will the lord of the vineyard
do to them ?
अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान् ?
LUK 20:16     Alignment score: 0.197
He will come and destroy these vine growers , and will give the vineyard
to others . " When they heard it , they said , " May it never be ! "
उनी आएर ती कामदारहरूलाई मार्नेछन् दाखाबरी अरूहरूलाई दिनेछन् यो सुनेर तिनीहरूले भने , यस्तो कहिल्यै नहोस् !
LUK 20:17     Alignment score: 0.324 → 0.325
But Jesus looked at them , and said , " What is the meaning of that which is written : ' The stone that the builders rejected has become the cornerstone ' ?
तर येशूले तिनीहरूलाई हेर्नुभयो भन्‍नुभयो , यो धर्मशास्‍त्रको भनाइको अर्थ के हो , जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने - ढुङ्गो बन्यो ?
LUK 20:18     Alignment score: 0.238 → 0.24
Every one who falls on that stone will be broken to pieces . But on whomever it falls , it will crush . "
त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ , तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलोपिठो पार्नेछ
LUK 20:19     Alignment score: 0.28 → 0.281
So the scribes and the chief priests sought to lay hands on him in that very hour , for they knew
that he had spoken this parable against them . But they were afraid of the people .
त्यसकारण , शास्‍त्री मुख्य पुजारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे
LUK 20:20     Alignment score: 0.088 → 0.093
Watching him carefully
, they sent out spies who pretended to be righteous , that they might find fault with his speech , so as to deliver him up to the rule and to the authority of the governor .
तिनीहरूले मौका हेर्न लागे येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए
LUK 20:21     Alignment score: 0.261 → 0.261
They asked him , saying , " Teacher , we know that you say and teach rightly , and are not influenced by anyone 's position , but you teach the truth about the way of God .
उनीहरूले उहाँलाई सोधे , गुरुज्यू , हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ ठिक सिकाउनुहुन्छ कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ
LUK 20:22     Alignment score: 0.228 → 0.257
Is it lawful for us to pay taxes to Caesar , or not ? "
हामीले कैसरलाई कर तिर्नु उचित कि छैन ?
LUK 20:23     Alignment score: 0.069
But Jesus understood their craftiness , and said to them ,
येशूले उनीहरूको धूर्त्याइँलाई बुझेर भन्‍नुभयो ,
LUK 20:24     Alignment score: 0.274
" Show me a denarius . Whose image and name is on it ? " They said , " Caesar 's . "
मलाई एउटा सिक्‍का देखाओ , यसमा कसको नाम चित्र खोपिएको ? उनीहरूले भने , कैसरको
LUK 20:25     Alignment score: 0.286
He said to them , " Then give to Caesar the things that are Caesar 's , and to God the things that are God 's . "
उहाँले उनीहरूलाई भन्‍नुभयो , त्यसो भए जे कैसर को हो , कैसरलाई देओ जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ
LUK 20:26     Alignment score: 0.066
They were not able to find
fault with what he had said in front of the people , but marveling at his answer , they were silent .
मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् उहाँको जवाफमा उनीहरू छक्‍क परे केही पनि भन्‍न सकेनन्
LUK 20:28     Alignment score: 0.203 → 0.237
they asked him , saying , " Teacher , Moses wrote to us that if a man 's brother dies , having a wife , and being childless , the man should take the brother 's wife , and have a child for his brother .
उहाँलाई सोधे , गुरुज्यू , मोशाले हामीलाई लेखिदिएका थिए , कि कुनै मानिसको विवाहित दाजु निसन्तान भयो भने भाइले त्यसकी पत्‍नीलाई विवाह गरी दाजुको लागि सन्तान खडा गरिदिनुपर्छ
LUK 20:29     Alignment score: 0.255 → 0.261
There were seven brothers and the first took a wife , and died
childless ,
सात भाइ थिए जेठोले एउटी पत्‍नी ल्यायो निसन्तान मर्‍यो
LUK 20:30     Alignment score: 0.03
and the second as well .
अनि माहिलाले पनि त्यसलाई विवाह गर्‍यो निसन्तान मर्‍यो
LUK 20:31     Alignment score: 0.194 → 0.195
The third took her , and likewise the seven also left no children , and died .
साहिँलाले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निसन्तान मरे
LUK 20:32     Alignment score: 0.302
Afterward the woman also died .
पछिबाट त्यो स्‍त्री पनि मरी
LUK 20:33     Alignment score: 0.307 → 0.311
In the resurrection then , whose wife will she be ? For the seven had her as their wife . "
यसकारण , मृतकबाट पुनरुत्थान हुँदा त्यो स्‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे ? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए
LUK 20:34     Alignment score: 0.353
Jesus said to them , " The sons of this world marry and are given in marriage .
येशूले तिनीहरूलाई भन्‍नुभयो , यस युगका मानिसहरू विवाह गर्छन् विवाह गरेर पठाइन्छन्
LUK 20:35     Alignment score: 0.302 → 0.303
But those who are regarded as worthy in that age to receive the resurrection from the dead will neither marry nor be given in marriage .
तर मृतकबाट जीवित भई उठ्न अनन्त जीवन प्राप्‍त गर्न योग्य ठहरिनेहरूले विवाह गर्दछन् विवाह गरेर पठाइन्छन्
LUK 20:36     Alignment score: 0.156 → 0.185
Neither can they die anymore , for they are equal to the angels and are sons of God , being sons of the resurrection .
तिनीहरू फेरि मर्दैनन् , किनभने तिनीहरू स्वर्गदूत समान हुन् पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन्
LUK 20:37     Alignment score: 0.265 → 0.263
But that the dead
are raised , even Moses showed , in the place concerning the bush , where he calls the Lord the God of Abraham and the God of Isaac and the God of Jacob .
तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍नेकुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर , इसहाकका परमेश्‍वर याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए
LUK 20:38     Alignment score: 0.409 → 0.404
Now he is not the God of the dead , but of the living , because all live
to him . "
उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न , तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ , किनकि सबै उहाँकै निम्ति जिउँछन्
LUK 20:39     Alignment score: 0.31 → 0.268
Some of the scribes answered , " Teacher , you have answered well . "
अनि शास्‍त्रीहरूमध्ये कुनै - कुनैले भने , गुरुज्यू , तपाईंले सही जवाफ दिनुभयो
LUK 20:40     Alignment score: 0.204
For they did not dare ask him any more questions
.
उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन्
LUK 20:41     Alignment score: 0.421 → 0.422
Jesus said to them , " How do they say that the Christ is David 's son ?
येशूले उनीहरूलाई भन्‍नुभयो , ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन् ?
LUK 20:42     Alignment score: 0.266 → 0.268
For David himself says in the Book of Psalms , The Lord said to my Lord , ' Sit at my right hand ,
किनकि भजनको पुस्तकमा दाऊद आफैँले भन्दछन् , परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो , तिमी मेरो दाहिने हातपट्टि बस ,
LUK 20:43     Alignment score: 0.356
until I make your enemies your footstool . '
जबसम्म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ
LUK 20:44     Alignment score: 0.343 → 0.35
David therefore calls the Christ ' Lord ' , so how is he David 's son ? "
यसकारण , दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र भए ?
LUK 20:45     Alignment score: 0.352 → 0.358
In the hearing of all the people he said to his disciples ,
सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो ,
LUK 20:46     Alignment score: 0.154 → 0.175
" Beware of the scribes , who desire to walk in long robes , and love special greetings in the marketplaces
, and chief seats in the synagogues , and chief places at feasts .
शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर भोजहरूमा प्रमुख स्थान चाहन्छन्
LUK 20:47     Alignment score: 0.185 → 0.201
They also devour widows ' houses , and for a show they make long prayers . Men like this
will receive greater condemnation . "
तिनीहरूले विधवाहरूको घर हडप्छन् लामो - लामो प्रार्थना गरेर देखाउँछन् तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन्
LUK 20     Average alignment score: 0.255 for 45 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24