Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 22:1     Alignment score: 0.399 → 0.401
Now the Festival of Unleavened Bread was approaching , which is called the Passover .
अखमिरी रोटीको चाड नजिक थियो , जसलाई निस्तार - चाड भनिन्छ


LUK 22:2     Alignment score: 0.37 → 0.386
The chief priests and the scribes discussed how they could put Jesus to death , for they were afraid of the people .
मुख्य पुजारीहरू शास्‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे , किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए
LUK 22:3     Alignment score: 0.132 → 0.161
Then Satan entered into Judas Iscariot , who was one of the twelve .
बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो
LUK 22:4     Alignment score: 0.307 → 0.331
Judas went to the chief priests and captains and discussed with them how he would betray Jesus to them .
येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू कप्‍तानहरूसँगै गयो
LUK 22:5     Alignment score: 0.415 → 0.42
They were glad , and agreed to give him money .
तिनीहरू खुसी भए उसलाई पैसा दिन सहमत भए
LUK 22:6     Alignment score: 0.121 → 0.153
He consented , and looked for an opportunity to deliver him to them away from the crowd .
सहमत भयो उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो
LUK 22:7     Alignment score: 0.378
Then came the day of unleavened bread , on which the Passover lamb had to be sacrificed .
अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार - चाडको थुमा बलिदान चढाउनै पर्थ्यो
LUK 22:8     Alignment score: 0.388 → 0.391
So Jesus sent Peter and John , saying , " Go and prepare for us the Passover meal , so that we may eat it . "
येशूले पत्रुस यूहन्‍नालाई यसो भनेर पठाउनुभयो , जाओ हाम्रो निम्ति निस्तार - चाडको भोज तयार पार , ताकि हामीले खान सकौँ
LUK 22:9     Alignment score: 0.241 → 0.291
They said to him , " Where do you want us to make preparations ? "
तिनीहरूले उहाँलाई सोधे , हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ ?
LUK 22:10     Alignment score: 0.237 → 0.245
He answered them , " Listen , when you have entered the city , a man bearing a pitcher of water will meet you . Follow him into the house that he goes into .
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो , सुन , जब तिमीहरू सहरभित्र पस्तछौँ , तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ
LUK 22:11     Alignment score: 0.411 → 0.411
Then say to the master of the house , ' The Teacher says to you , " Where is the guest room , where I will eat the Passover with my disciples ? " '
तब घरको मालिकलाई भन , गुरुले तपाईंलाई भन्‍नुहुन्छ , पाहुना कोठा कहाँ , जहाँ मैले मेरा चेलाहरूसँग निस्तार - चाड खानेछु ?
LUK 22:12     Alignment score: 0.294 → 0.296
He will show you a large furnished upper room . Make the preparations there . "
उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् त्यहीँ तयारी गर
LUK 22:13     Alignment score: 0.371
So they went , and found everything as he had said to them . Then they prepared the Passover meal .
त्यसैले , तिनीहरू गए उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए तब तिनीहरूले निस्तार - चाडको भोज तयार पारे
LUK 22:14     Alignment score: 0.249
When the time came , he sat down with the apostles .
जब समय आयो , उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो
LUK 22:15     Alignment score: 0.246 → 0.261
Then he said to them , " I have greatly desired to eat this
Passover with you before I suffer .
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो , मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार - चाड खाने ठुलो इच्छा गरेको छु
LUK 22:16     Alignment score: 0.381
For I say to you , I will not eat it again , until it is fulfilled in the kingdom of God . "
किनभने तिमीहरूलाई भन्दछु , यो परमेश्‍वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ
LUK 22:17     Alignment score: 0.304 → 0.326
Then Jesus took a cup , and when he had given thanks , he said , " Take this , and share it among yourselves .
तब येशूले कचौरा लिनुभयो , जब उहाँले धन्यवाद दिनुभयो , उहाँले भन्‍नुभयो , यो लेऊ , तिमीहरूका बिचमा बाँड
LUK 22:18     Alignment score: 0.379 → 0.383
For I say to you , I will not drink of the fruit of the vine again until the kingdom of God comes . "
किनकि तिमीहरूलाई भन्दछु , परमेश्‍वरको राज्य नआएसम्म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ
LUK 22:19     Alignment score: 0.351 → 0.367
Then he took bread , and when he had given thanks , he broke it , and gave to them , saying , " This is my body which is given for you . Do this in remembrance of me . "
तब उहाँले रोटी लिनुभयो , जब उहाँले धन्यवाद दिनुभयो , उहाँले रोटी भाँच्‍नुभयो , तिनीहरूलाई यसो भन्दै दिनुभयो , यो मेरो शरीर हो , जुन तिमीहरूका निम्ति दिइएको मेरो सम्झनामा यो गर्ने गर
LUK 22:20     Alignment score: 0.299 → 0.317
He took the cup in the same way after supper , saying , " This cup is the new covenant in my blood , which is poured out for you .
भोज खानुभएपछि त्यसै गरी उहाँले कचौरा लिनुभयो भन्‍नुभयो , यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो , जुन तिमीहरूका निम्ति बगाइन्छ
LUK 22:21     Alignment score: 0.365
But pay attention . The one who betrays me is with me at the table .
तर ध्यान देओ मलाई धोखा दिनेचाहिँ यही टेबलमा नै
LUK 22:22     Alignment score: 0.25 → 0.261
For the Son of Man indeed goes as it has been determined . But woe to that man through whom he is betrayed ! "
किनभने मानिसका पुत्र निश्‍चय गरेअनुसार जानुपर्छ तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ
LUK 22:23     Alignment score: 0.032 → 0.063
They began to discuss among themselves which one of them it might be who would do this
.
तिनीहरूमध्ये कसले यो गर्ला भनी तिनीहरूबिच आफैँमा प्रश्‍न गर्न लागे
LUK 22:24     Alignment score: 0.122 → 0.139
Then there arose
also a quarrel among them about which of them was considered to be greatest .
तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो भन्‍नेबारे तिनीहरूबिच झगडा उब्जियो
LUK 22:26     Alignment score: 0.232 → 0.232
But it must not be like this with you . Instead , let the one who is the greatest among you become like the youngest , and let the one who is the most important become like the one who serves
.
तर तिमीहरूमा यस्तो हुनुहुँदैन बरु , तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिँ सबैभन्दा सानोजस्तो होस् जो सबैभन्दा महत्त्‍वपूर्ण , त्यो सेवा गर्नेजस्तो होस्
LUK 22:27     Alignment score: 0.218
For who is greater , the one who sits at the table , or the one who serves
? Is it not the one who sits at the table ? Yet I am among you as one who serves .
किनभने टेबलमा खान बस्‍ने कि वा सेवा गर्ने कुनचाहिँ ठुलो हो ? टेबलमा खान बस्‍ने होइन ? तर तिमीहरूका बिचमा एक सेवा गर्नेजस्तै छु
LUK 22:28     Alignment score: 0.193 → 0.218
But you are the ones who have continued with me in my temptations .
तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ
LUK 22:29     Alignment score: 0.207 → 0.22
I give to you a kingdom , even as my Father has given a kingdom to me ,
जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको , तिमीहरूलाई एउटा राज्य दिन्छु
LUK 22:30     Alignment score: 0.319 → 0.319
that you may eat and drink at my table in my kingdom , and you will sit on thrones judging the twelve tribes of Israel .
मेरो राज्यमा तिमीहरूले मसँगै टेबलमा खान पिउन सक्‍नेछौ इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ
LUK 22:31     Alignment score: 0.251 → 0.274
Simon , Simon , be aware , Satan asked to have you , that he might sift you as wheat .
सिमोन , हे सिमोन , होसियार होऊ , शैतानले तिमीलाई हात पार्न खोज्यो ताकि उसले तिमीलाई गहुँलाई जस्तै निफन्‍न पाओस्
LUK 22:32     Alignment score: 0.322 → 0.318
But I have prayed for you , that your faith may not fail
. After you have turned back again , strengthen your brothers . "
तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु , ताकि तिम्रो विश्‍वास नचुकोस् तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ
LUK 22:33     Alignment score: 0.294
Peter said to him , " Lord , I am ready to go with you both to prison and to death . "
पत्रुसले उहाँलाई भने , प्रभु , तपाईंसँग जेल मृत्युसम्म जानको निम्ति तयार छु
LUK 22:34     Alignment score: 0.395
Jesus replied , " I tell you , Peter , the rooster will not crow this day , before you deny three times that you know
me . "
येशूले जवाफ दिनुभयो , पत्रुस , तिमीलाई भन्छु , तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म , यो दिन भाले बास्‍नेछैन
LUK 22:35     Alignment score: 0.291 → 0.295
Then Jesus said to them , " When I sent you out without a purse , a bag of provisions , or shoes , did you lack anything ? " They answered , " Nothing . "
तब येशूले तिनीहरूलाई भन्‍नुभयो , जब मैले तिमीहरूलाई पैसाको थैलो , खानेकुरा , वा जुत्ताहरूविना पठाउँदा , के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो ? तिनीहरूले जवाफ दिए , खाँचो परेन
LUK 22:36     Alignment score: 0.231
Then he said to them , " But now , the one who has a purse , let him take it , and also a bag of provisions . The one who does not have a sword should sell his cloak and buy one .
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो , तर अहिले जोसँग पैसाको थैली , उसलाई बोक्‍न देऊ खानेकुरा बोक्‍ने झोला पनि जससँग तरवार छैन , त्यसले आफ्नो ओढ्ने बेचोस् एउटा किनोस्
LUK 22:37     Alignment score: 0.24
For I say to you , what is written about me must be fulfilled , ' He was counted with the lawless ones . ' For what is predicted about me is being fulfilled . "
किनकि तिमीहरूलाई भन्दछु , मेरो बारेमा जे लेखिएको त्यो पुरा हुनेछ , उसलाई दुष्‍टलाई जस्तै व्यवहार गरिनेछ किनकि मेरो बारेमा जे अगमवाणी गरिएको त्यो पुरा भइरहेको
LUK 22:38     Alignment score: 0.411 → 0.414
Then they said , " Lord , look ! Here are two swords . " He said to them , " It is enough . "
तब तिनीहरूले भने , प्रभु , हेर्नुहोस ! यहाँ दुईवटा तरवार छन् उहाँले तिनीहरूलाई भन्‍नुभयो , यो पर्याप्‍त
LUK 22:39     Alignment score: 0.293 → 0.301
Jesus went , as he often did , to the Mount of Olives , and the disciples followed him .
भोजनपछि , येशूले प्रायः गर्नेजस्तै गर्नुभयो , उहाँ जैतून डाँडातिर जानुभयो , चेलाहरूले उहाँलाई पछ्याए
LUK 22:40     Alignment score: 0.339
When they arrived , he said to them , " Pray that you do not enter into temptation . "
जब तिनीहरू आइपुगे , उहाँले तिनीहरूलाई भन्‍नुभयो , प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर
LUK 22:41     Alignment score: 0.206
He went away from them about a stone 's throw , and he knelt down and prayed ,
उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने ठाउँसम्म जानुभयो , उहाँले घुँडा टेकेर प्रार्थना गर्नुभयो ,
LUK 22:42     Alignment score: 0.259 → 0.27
saying , " Father , if you are willing , remove this cup from me . Nevertheless not my will , but yours be done . "
हे पिता , यदि तपाईं चाहनुहुन्छ भने , यो कचौरा मबाट हटाइदिनुहोस् तथापि मेरो इच्छा होइन , तर तपाईंको इच्छा पुरा होस्
LUK 22:43     Alignment score: 0.326 → 0.326
Then an angel from heaven appeared to him , strengthening him .
तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे उहाँलाई शक्‍ति दिए
LUK 22:44     Alignment score: 0.225 → 0.225
Being in agony , he prayed more earnestly , and his sweat became like great drops of blood falling down upon the ground .
पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो , अनि उहाँका पसिना रगतको ठुला - ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए
LUK 22:45     Alignment score: 0.237
When he rose
up from his prayer , he came to the disciples , and found them sleeping because of their sorrow ,
जब उहाँ प्रार्थना गरेर उठ्नुभयो , उहाँ चेलाहरूकहाँ आउनुभयो , तिनीहरूका दुःखको कारणले गर्दा तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो
LUK 22:46     Alignment score: 0.317
and asked them , " Why are you sleeping ? Rise
and pray , that you may not enter into temptation . "
उहाँले तिनीहरूलाई सोध्‍नुभयो , किन तिमीहरू निदाइरहेका छौ ? उठ प्रार्थना गर , ताकि तिमीहरू परीक्षामा पर्नु नपरोस्
LUK 22:47     Alignment score: 0.263 → 0.263
While he was still speaking , behold , a crowd appeared , with Judas , one of the twelve , leading them . He came near to Jesus to kiss him ,
हेर , उहाँ बोलिरहनु हुँदा , बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो ,
LUK 22:48     Alignment score: 0.368 → 0.388
but Jesus said to him , " Judas , are you betraying the Son of Man with a kiss ? "
तर येशूले उसलाई भन्‍नुभयो , यहूदा , के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्दछौ ?
LUK 22:49     Alignment score: 0.362
When those who were around Jesus saw what was happening , they said , " Lord , should we strike
with the sword ? "
जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो , त्यो देखे , तिनीहरूले भने , प्रभु , के हामीले तरवारले प्रहर गर्नुपर्छ ?
LUK 22:50     Alignment score: 0.327 → 0.327
Then one of them struck the servant of the high priest , and cut off his right ear .
तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको नोकरलाई प्रहार गरे , उसको दाहिने कान काटिदिए
LUK 22:51     Alignment score: 0.357
Jesus said , " That is enough ! " He touched his ear , and healed him .
येशूले भन्‍नुभयो , यति नै हुनदेऊ उहाँले उनको कान छुनुभयो , निको पार्नुभयो
LUK 22:52     Alignment score: 0.357 → 0.385
Jesus said to the chief priests , to the captains of the temple , and to elders who came
against him , " Do you come out as against a robber , with swords and clubs ?
येशूले उहाँ विरुद्ध आउने मुख्य पुजारीहरू , मन्दिरको कप्‍तान अगुवाहरूलाई भन्‍नुभयो , के तिमीहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू लाठीहरू लिएर आउँछौ ?
LUK 22:53     Alignment score: 0.301
When I was daily with you in the temple , you did not lay your hands on me . But this is your hour , and the authority of darkness . "
जब तिमीहरूसँगै मन्दिरमा दिनहुँ हुँदा , तिमीहरूले ममाथि हात हालेनौँ तर यो तिमीहरूको समय अन्धकारको अधिकारको समय हो
LUK 22:54     Alignment score: 0.36 → 0.363
Seizing him , they led him away , and brought him into the high priest 's house . But Peter followed from a distance .
तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पुजारीको घरभित्र ल्याए तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए
LUK 22:55     Alignment score: 0.298 → 0.301
After they had kindled a fire in the middle of the courtyard and had sat down together , Peter sat in the midst of them .
त्यसपछि तिनीहरूले आँगनको बिचमा आगो बाले सँगै बसे , पत्रुस तिनीहरूका बिचमा बसे
LUK 22:56     Alignment score: 0.225
A certain female servant saw him as he sat in the light of the fire , and looked straight at him and said , " This man also was with him . "
पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी , यी मानिस पनि उनीसँगै थिए
LUK 22:57     Alignment score: 0.437 → 0.439
But Peter denied it , saying , " Woman , I do not know
him . "
तर पत्रुसले यसलाई इन्कार गर्दै भने , नारी , उहाँलाई चिन्दिनँ
LUK 22:58     Alignment score: 0.322 → 0.322
After a little while someone else saw him , and said , " You are also one of them . " But Peter said , " Man , I am not . "
केही बेरपछि अरू कसैले देखेर भन्यो , तिमी पनि तिनीहरूमध्ये एक हौ तर पत्रुसले भने , हे मानिस , होइनँ
LUK 22:59     Alignment score: 0.235 → 0.239
After about an hour another man insisted and said , " Truly this man also was with him , for he is a Galilean . "
लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो , साँच्‍चै यी मानिस पनि उनीसँगै थिए , किनभने उनी पनि एक गालीलबासी हुन्
LUK 22:60     Alignment score: 0.481 → 0.497
But Peter said , " Man , I do not know
what you are saying . " Immediately , while he was speaking , a rooster crowed .
तर पत्रुसले भने , हे मानिस , तिमीले के भनिरहेछौ , जान्दिनँ उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो
LUK 22:61     Alignment score: 0.315 → 0.342
Turning , the Lord looked at Peter , and Peter remembered the word of the Lord , when he said to him , " Before a rooster crows today you will deny me three times . "
प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे , भाले बास्‍नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ
LUK 22:62     Alignment score: 0.503
Peter went outside and wept bitterly .
पत्रुस बाहिर गएर धुरुधुरु रोए
LUK 22:63     Alignment score: 0.279
Then the men guarding Jesus mocked and beat him .
तब येशूलाई सुरक्षा दिने मानिसहरूले उहाँलाई गिज्याए कुटे
LUK 22:64     Alignment score: 0.2
They put a cover over him and asked him , saying , " Prophesy ! Who is the one who hit you ? "
उहाँका आँखामा पट्टी बाँधेर , तिनीहरूले उहाँलाई यसो भन्दै सोधे , भविष्यवाणी गर् ! तँलाई कुट्ने को हो ?
LUK 22:65     Alignment score: 0.344 → 0.345
They spoke many other things against Jesus , blaspheming him .
येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले उहाँलाई ईश्‍वर - निन्दाको दोष लगाए
LUK 22:66     Alignment score: 0.395 → 0.395
As soon as it was day , the elders of the people gathered together , both chief priests and scribes . They led him into the council
बिहान हुनेबितिकै , मुख्य पुजारीहरू शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म - गुरुहरू सँगै भेला भए तिनीहरूले उहाँलाई परिषद्‍मा लगे
LUK 22:67     Alignment score: 0.35
and said , " If you are the Christ , tell us . " But he said to them , " If I tell you , you will not believe ,
भने , यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् तर उहाँले तिनीहरूलाई भन्‍नुभयो , यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन ,
LUK 22:68     Alignment score: 0.241
and if I ask you , you will not answer .
मैले तपाईंहरूलाई सोधेँ भने , तपाईंहरूले जवाफ दिनुहुनेछैन
LUK 22:69     Alignment score: 0.441 → 0.447
But from now on , the Son of Man will be seated at the right hand of the power of God . "
तर अहिलेबाट , मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ
LUK 22:70     Alignment score: 0.261
They all said , " Then you are the Son of God ? " Jesus said to them , " You say that I am . "
तिनीहरू सबैले भने , त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस् ? येशूले तिनीहरूलाई भन्‍नुभयो , तपाईंहरू नै भन्‍नुहुन्छ , उही हुँ
LUK 22:71     Alignment score: 0.244 → 0.288
They said , " Why do we still need a witness ? For we ourselves have heard from his own mouth . "
तिनीहरूले भने , अब हामीलाई किन अझ साक्षीहरूको आवश्यक पर्छ ? किनभने हामी आफैँले उसको आफ्नै मुखबाट सुनिसक्यौँ
LUK 22     Average alignment score: 0.309 for 70 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24