Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 18:1     Alignment score: 0.261 → 0.333
Then he spoke a parable to them about how they should always pray and not become discouraged ,
तब तिनीहरूले कसरी सधैँ प्रार्थना गर्नुपर्छ निरुत्साह हुनुहुँदैन भन्‍ने सम्बन्धमा उहाँले तिनीहरूसँग दृष्‍टान्तमा बोल्नुभयो


LUK 18:2     Alignment score: 0.21 → 0.214
saying , " In a certain city there was a judge who did not fear God and did not respect people .
उहाँले भन्‍नुभयो , कुनै एउटा सहरमा एक जना न्यायाधीश बस्दथे , जसले परमेश्‍वरको भय मान्दैनथे मानिसहरूको पनि आदर गर्दैनथे
LUK 18:3     Alignment score: 0.259 → 0.271
Now there was a widow in that city , and she came
often to him , saying , ' Help me get justice against my opponent . '
त्यस सहरमा एक जना विधवा बस्थिन् बारम्बार ती अधर्मी न्यायाधीशकहाँ आउँथिन् भन्थिन् , मलाई सहायता गर्नुहोस् मेरो वादीको विरुद्ध मलाई न्याय दिलाउनुहोस्
LUK 18:4     Alignment score: 0.282
For a long time he was not willing to help her , but after a while he said to himself , ' Though I do not fear God or respect man ,
लामो समयसम्म उनले ती विधवालाई सहायता गर्ने इच्छा गरेनन् , तर केही समयपछि उनले मनमनै भने , मैले परमेश्‍वरको भय मान्दिनँ मानिसहरूको पनि आदर गर्दिनँ ,
LUK 18:5     Alignment score: 0.151
yet because this widow causes me trouble , I will help her get justice , so that she does not wear me out by her constant coming . ' "
तर यस विधवाले मलाई सताउँछे त्यसैले , मकहाँ बारम्बार आएर यसले मलाई नसताओस् भनेर , उसलाई न्याय दिलाउनेछु
LUK 18:6     Alignment score: 0.236 → 0.282
Then the Lord said , " Listen to what the unjust judge says .
तब प्रभुले भन्‍नुभयो , ती अन्यायी न्यायाधीशले के भन्छन् , सुन
LUK 18:7     Alignment score: 0.185 → 0.2
Now will not God also bring justice to his chosen ones who cry out to him day and night ? Will he delay long over them ?
के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न ? के उहाँ तिनीहरूप्रति धैर्यवान् हुनुहुन्‍न ?
LUK 18:8     Alignment score: 0.292 → 0.292
I say to you that he will bring justice to them speedily . Even so , when the Son of Man comes , will he indeed find
faith on the earth ? "
तिमीहरूलाई भन्दछु , उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ तर जब मानिसका पुत्र आउनेछन् , के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् ?
LUK 18:9     Alignment score: 0.238 → 0.274
Then he also spoke this parable to some who were persuaded in themselves that they were righteous and who despised other people ,
त्यसपछि उहाँले आफैँलाई धर्मी ठान्‍ने अरूलाई तुच्छ ठान्‍ने कतिपय मानिसहरूलाई यो दृष्‍टान्त पनि भन्‍नुभयो ,
LUK 18:10     Alignment score: 0.402
" Two men went up into the temple to pray the one was a Pharisee and the other was a tax collector .
दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए एक जना फरिसी अर्को कर उठाउने
LUK 18:11     Alignment score: 0.202 → 0.211
The Pharisee stood and prayed these things about himself , ' God , I thank you that I am not like other people robbers , unrighteous people , adulterers or even like this tax collector .
फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो , हे परमेश्‍वर , तपाईंलाई धन्यवाद दिन्छु कि अरू चोरहरूजस्तो छैनँ , अधर्मीहरूजस्तो छैनँ , व्यभिचारीजस्तो पनि छैनँ , यही कर उठाउनेजस्तो पनि छैनँ
LUK 18:12     Alignment score: 0.334 → 0.353
I fast two times every week . I give tithes of all that I get . '
हरेक हप्‍ता दुई पटक उपवास बस्दछु आफूले पाएका सबै थोकको दशांश दिन्छु
LUK 18:13     Alignment score: 0.226 → 0.242
But the tax collector , standing at a distance , would not even lift up his eyes to heaven , but hit his breast , saying , ' God , have mercy on me , a sinner . '
तर कर उठाउने मानिसले टाढैबाट उभिएर , स्वर्गतिर पनि नहेरीकन आफ्नो छाती पिट्दै यसो भन्यो , हे परमेश्‍वर पापीमाथि कृपालु हुनुहोस्
LUK 18:14     Alignment score: 0.27 → 0.278
I say to you , this man went back down to his house justified rather than the other , because everyone who exalts himself will be humbled , but everyone who humbles himself will be exalted . "
तिमीहरूलाई भन्दछु , कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो , किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ
LUK 18:15     Alignment score: 0.264 → 0.262
The people were also bringing to him their infants so that he might touch them , but when the disciples saw it , they rebuked them .
उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए , तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे
LUK 18:16     Alignment score: 0.291 → 0.287
But Jesus called them to him , saying , " Permit the little children to come to me , and do not forbid them . For the kingdom of God belongs to such ones .
तर येशूले तिनीहरूलाई भन्‍नुभयो , साना बालबालिकाहरूलाई मकहाँ आउन देओ , तिनीहरूलाई नरोक , किनभने स्वर्गको राज्य यस्तैहरूको हो
LUK 18:17     Alignment score: 0.292 → 0.306
Truly I say to you , whoever will not receive the kingdom of God like a child will definitely not enter it . "
साँच्‍चै तिमीहरूलाई भन्दछु , यदि कसैले परमेश्‍वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्‍चय नै स्वर्गमा प्रवेश गर्नेछैन
LUK 18:18     Alignment score: 0.359 → 0.36
A certain ruler asked him , saying , " Good teacher , what must I do to inherit eternal life ? "
एक जना शासकले उहाँलाई सोधे , हे असल गुरु , अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ ?
LUK 18:19     Alignment score: 0.421
Jesus said to him , " Why do you call me good ? No one is good , except God alone .
येशूले तिनलाई भन्‍नुभयो , किन मलाई असल भन्दछौ , एक परमेश्‍वरबाहेक कोही पनि असल छैन
LUK 18:20     Alignment score: 0.321 → 0.318
You know the commandments do not commit adultery , do not kill , do not steal , do not testify falsely , honor your father and mother . "
तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू , हत्या नगर्नू , नचोर्नू , झुटो गवाही नदिनू , आफ्ना आमाबुबाको आदर गर्नू
LUK 18:21     Alignment score: 0.277
The ruler said , " All these things I have obeyed from the time I was a youth . "
ती शासकले भने , यी सब कुराहरू मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु
LUK 18:22     Alignment score: 0.234 → 0.242
When Jesus heard that , he said to him , " One thing you still lack . You must sell all that you have and distribute it to the poor , and you will have treasure in heaven and come , follow me . "
जब येशूले यो सुन्‍नुभयो , उहाँले तिनलाई भन्‍नुभयो , तिमीमा अझै एउटा कुराको कमी तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ त्यसपछि आऊ मेरोपछि लाग
LUK 18:23     Alignment score: 0.317
But when the ruler heard these things , he became extremely sad , for he was very rich .
तर जब धनी मानिसले यो कुरा सुने , तिनी अति नै दुःखित भए , कारण तिनी धेरै धनी थिए
LUK 18:24     Alignment score: 0.275
Then Jesus , seeing him , became very sad and said , " How difficult it is for those who are rich to enter the kingdom of God !
तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्‍नुभयो , धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो !
LUK 18:26     Alignment score: 0.177 → 0.176
Those hearing it said , " Then who can be saved ? "
त्यो सुन्‍नेहरूले यसो भने , त्यसो भए को बचाइनेछ ?
LUK 18:27     Alignment score: 0.468
Jesus answered , " The things which are impossible with people are possible with God . "
येशूले जवाफ दिनुभयो , मानिसको निम्ति जुन कुरा असम्भव , त्यो परमेश्‍वरमा सम्भव
LUK 18:28     Alignment score: 0.176 → 0.179
Peter said , " Well , we have left everything that is our own and have followed you . "
पत्रुसले जवाफ दिए , हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ
LUK 18:30     Alignment score: 0.307
who will not receive much more in this world , and in the world to come , eternal life . "
तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन्
LUK 18:31     Alignment score: 0.307
After he gathered the twelve to himself , he said to them , " See , we are going up to Jerusalem , and all the things that have been written by the prophets about the Son of Man will be accomplished .
बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्‍नुभयो , हेर , हामी यरूशलेमतर्फ जाँदै छौँ , अनि मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन्
LUK 18:32     Alignment score: 0.174 → 0.189
For he will be given over to the Gentiles , and will be mocked , and shamefully
treated , and spit upon .
किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् मनिसहरूले उनलाई गिल्ला गर्नेछन् अपमानजनक व्यवहार गर्नेछन् उनलाई थुक्‍नेछन्
LUK 18:33     Alignment score: 0.21 → 0.222
After whipping him , they will kill him , and on the third day he will rise again . "
उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन्
LUK 18:34     Alignment score: 0.27
They understood none of these things , and this word was hidden from them , and they did not understand the things that were said .
उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् यो वचन उनीहरूबाट लुकाइएका थिए , यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन
LUK 18:35     Alignment score: 0.232 → 0.25
It came
about that , as Jesus approached Jericho , a certain blind man was sitting by the road begging ,
येशू यरीहो नजिक आउनुहुँदा , एक जना दृष्‍टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो
LUK 18:36     Alignment score: 0.126 → 0.138
and hearing a crowd going by , he asked what was happening .
त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो , यहाँ के हुँदै ?
LUK 18:37     Alignment score: 0.278
They told him that Jesus of Nazareth was passing by .
तिनीहरूले उसलाई भने , नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ
LUK 18:38     Alignment score: 0.282 → 0.284
So the blind man cried out , saying , " Jesus , Son of David , have mercy on me . "
त्यसपछि त्यो दृष्‍टिविहीन मानिसले चिच्याउँदै भन्यो , हे दाऊदका पुत्र येशू , ममाथि दया गर्नुहोस्
LUK 18:39     Alignment score: 0.236 → 0.238
The ones who were walking ahead rebuked the blind man , telling him to be quiet . But he cried out all the more , " Son of David , have mercy on me . "
भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्‍टिविहीन मानिसलाई हकारेर चुप लाग्‍न भने , तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो , दाऊदका पुत्र , ममाथि दया गर्नुहोस्
LUK 18:40     Alignment score: 0.319
Jesus stood still and commanded that the man be brought to him . Then when the blind man was near , Jesus asked him ,
येशू टक्‍क उभिनुभयो त्यस दृष्‍टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो जब त्यस दृष्‍टिविहीन मानिस येशूको नजिक आयो , येशूले उसलाई सोध्‍नुभयो ,
LUK 18:41     Alignment score: 0.241 → 0.258
" What do you want me to do for you ? " He said , " Lord , I want to receive my sight . "
मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ ? उसले भन्यो , प्रभु , देख्‍न चाहन्छु
LUK 18:42     Alignment score: 0.222 → 0.258
Jesus said to him , " Receive your sight . Your faith has healed you . "
येशूले भन्‍नुभयो , तिमी देख्‍ने भइ जाऊ तिम्रो विश्‍वासले तिमीलाई निको पारेको
LUK 18:43     Alignment score: 0.307 → 0.33
Immediately he received his sight and followed him , glorifying God . All the people , when they saw this , gave praise to God .
तुरुन्तै उसले देख्‍न सक्यो परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ्यायो यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे
LUK 18     Average alignment score: 0.273 for 41 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24