Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 13:1     Alignment score: 0.279 → 0.297
At that time , some people there told him about the Galileans whose blood Pilate mixed with their own sacrifices
.
त्यस बेला , केही मानिसहरूले उहाँलाई पिलातसले तिमीहरूको रगत तिनीहरूको आफ्नै बलिदानसँग मिसाइदिएका गालीलीहरूबारे बताए


LUK 13:2     Alignment score: 0.269 → 0.3
Jesus answered and said to them , " Do you think that these Galileans were more sinful than all the other Galileans because they suffered in this
way ?
येशूले जवाफ दिएर तिनीहरूलाई भन्‍नुभयो , के ती गालीलीहरूले यस्तो भोगेकाले तिनीहरू अरू गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौँ ?
LUK 13:3     Alignment score: 0.339
No , I tell you . But if you do not repent , all of you will perish in the same way .
होइन , तिमीहरूलाई भन्छु तर यदि तिमीहरूले पनि पश्‍चात्ताप गरेनौ भने , तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ
LUK 13:4     Alignment score: 0.276
Or those eighteen people in Siloam on whom a tower fell and killed them , do you think they were worse sinners than other men in Jerusalem ?
वा सिलोआमको धरहरा भत्केर मरेका अठार जना मानिस , यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए भन्‍ने लाग्छ ?
LUK 13:5     Alignment score: 0.378
No , I say . But if you do not repent , all of you will also perish . "
भन्छु , होइन तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने , तिमीहरू पनि यसरी नै नष्‍ट हुनेछौ
LUK 13:6     Alignment score: 0.229
Jesus told this parable , " Someone had a fig tree planted in his vineyard and he came and looked for fruit on it but found
none .
येशूले यो दृष्‍टान्त भन्‍नुभयो , कसैले उसको दाखबारीमा दाख रोप्‍न लगायो त्यसमा केही फलहरू खोज्‍न आयो , तर उसले केही पनि पाएन
LUK 13:7     Alignment score: 0.262 → 0.267
The man said to the gardener , ' Look , for three years I came
and tried to find fruit on this fig tree and found none . Cut it down . Why let it waste the ground ? '
त्यो मानिसले त्यसको हेरचाह गर्नेलाई भन्यो , हेर , मैले यो दाखको रुखमा तिन वर्षदेखि फल खोजेको छु , तर कुनै पनि फल पाइनँ यसलाई ढाल जमिनलाई किन खेर फाल्ने ?
LUK 13:8     Alignment score: 0.192 → 0.196
The gardener answered and said , ' Leave it alone this year while I dig around it and put manure on it .
त्यसको हेरचाह गर्नेले जवाफ दिएर भन्यो , यस वर्ष यसै होस् यसको वरिपरि खनेर मल हाल्नेछु
LUK 13:9     Alignment score: 0.233 → 0.234
If it bears fruit next year , good ; but if it does not , cut it down ! ' "
यसले अर्को वर्ष फल फलायो भने , ठिक ; तर यदि फल फलाएन भने , ढाल्नुहोस्
LUK 13:10     Alignment score: 0.122 → 0.214
Now Jesus was teaching in one of the synagogues
during the Sabbath .
यस बेला येशू विश्रामको समयमा एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो
LUK 13:11     Alignment score: 0.254 → 0.277
Behold , a woman was there who for eighteen years had a spirit of weakness . She was bent over and was not able to straighten up completely .
हेर , त्यहाँ अठार वर्षदेखि दुर्बलताको अशुद्ध आत्माले सताएइकी एउटी स्‍त्री थिइन् तिनी कुप्रो भएर पूर्ण रूपमा उभिन सक्दिन थिइन्
LUK 13:12     Alignment score: 0.252 → 0.262
When Jesus saw her , he called to her and said , " Woman , you are freed from your weakness . "
जब येशूले तिनलाई देख्‍नुभयो , उहाँले तिनलाई बोलाउनुभयो भन्‍नुभयो , तिम्रो दुर्बलताबाट छुटकारा पाऊ
LUK 13:13     Alignment score: 0.15 → 0.172
He placed his hands on her , and immediately she was straightened up and she glorified God .
उहाँले तिनीमाथि हात राख्‍नुभयो तिनी तत्कालै सोझो भएर उभिन् परमेश्‍वरको महिमा गरिन्
LUK 13:14     Alignment score: 0.319 → 0.325
But the synagogue ruler was indignant because Jesus had healed on the Sabbath . So the ruler answered and said to the crowd , " There are six days in which it is necessary to work . Come and be healed then , not on the Sabbath day . "
तर सभाघरका शासकहरू क्रूद्ध भए , किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो त्यसैले , शासकले जवाफ दिएर भिडलाई भने , काम गर्नको निम्ति दिन छन् यसैले , विश्रामको दिन होइन , अरू दिनमा आओ निको होओ
LUK 13:15     Alignment score: 0.254 → 0.26
The Lord answered him and said , " Hypocrites ! Does not each of you untie his ox or his donkey from the stall and lead it to drink on the Sabbath ?
प्रभुले जवाफ दिएर भन्‍नुभयो , पाखण्डीहरू हो ! के तिमीहरू हरेकले विश्रामको दिनमा तिमीहरूका गधा वा गाईलाई फुकाएर पानी खुवाउन लाँदैनौ ?
LUK 13:16     Alignment score: 0.323 → 0.325
So too this daughter of Abraham , whom Satan bound for eighteen long years , should her bonds not be untied on the Sabbath day ? "
त्यसैले , यी अब्राहामकी छोरी जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको , के तिनको बन्धन विश्रामको दिनमा नै फुकाल्नु पर्दैन ?
LUK 13:17     Alignment score: 0.359
As he said these things , all those who opposed him were ashamed , but the whole crowd was rejoicing over all the glorious things he did .
जब उहाँले यी कुराहरू भन्‍नुभयो , उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए , तर सम्पूर्ण भिड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए
LUK 13:18     Alignment score: 0.364 → 0.366
Then Jesus said , " What is the kingdom of God like , and what can I compare it to ?
तब येशूले भन्‍नुभयो , परमेश्‍वरको राज्य केजस्तो यसलाई केसँग तुलना गर्न सक्छु ?
LUK 13:19     Alignment score: 0.248
It is like a mustard seed that a man took and threw into his garden , and it grew into a big tree , and the birds of heaven built their nests in its branches . "
यो एउटा रायोको बिउजस्तो हो , जसलाई एउटा मानिसले उसको करेसाबारीमा लगेर छरे यो एउटा ठुलो बिरुवा भयो आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए
LUK 13:20     Alignment score: 0.389 → 0.394
Again he said , " To what can I compare the kingdom of God ?
उहाँले फेरि भन्‍नुभयो , परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्न सक्छु ?
LUK 13:21     Alignment score: 0.185 → 0.232
It is like yeast that a woman took and mixed with three measures of flour until it spread through all the flour . "
यो एउटा स्‍त्रीले खमिरलाई लिएर तिन मुठी पिठोमा यसलाई नफुलेसम्म मिसाएजस्तो हो
LUK 13:22     Alignment score: 0.084 → 0.1
Then Jesus traveled through the towns and villages , teaching and making his way toward Jerusalem .
येशू यरूशलेम जाने बाटोमा पर्ने हरेक सहर गाउँमा घुम्‍नुभयो तिनीहरूलाई सिकाउनुभयो
LUK 13:23     Alignment score: 0.306 → 0.31
Someone said to him , " Lord , are only a few people to be saved ? " So he said to them ,
कसैले उहाँलाई भन्यो , प्रभु , के थोरै मानिसहरू मात्र बचाइन्छन् ? त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो ,
LUK 13:24     Alignment score: 0.268 → 0.271
" Struggle to enter through the narrow door , because , I say to you , many will want to enter , but will not be able to enter .
साँगुरो ढोका भएर पस्‍ने कोसिस गर , किनभने धेरैले प्रयास गर्नेछन् , तर पस्‍न सक्षम हुनेछैनन्
LUK 13:25     Alignment score: 0.21 → 0.222
Once the owner of the house gets up and locks the door , then you will stand outside and pound the door and say , ' Lord , Lord , let us in . ' He will answer and say to you , ' I do not know
you or where you are from . '
एक पटक घरको मालिक उठेर ढोका थुनेपछि , तिमीहरू बाहिर उभिएर ढोका ढक्ढक्याउँदै यसो भन्‍नेछौ , प्रभु , हामीलाई भित्र आउन दिनुहोस् अनि उहाँले जवाफ दिएर तिमीहरूलाई भन्‍नुहुनेछ , तिमीहरूलाई चिन्दिनँ अर्थात् तिमी कहाँबाट आएको ?
LUK 13:26     Alignment score: 0.318
Then you will say , ' We ate and drank in front of you and you taught in our streets . '
तब तिमीहरूले भन्‍नेछौ , हामीले तपाईंसँगै खायौँ , पियौँ तपाईंले हाम्रा गल्लीहरूमा सिकाउनुभयो
LUK 13:27     Alignment score: 0.319 → 0.319
But he will reply , ' I say to you , I do not know
where you are from . Get away from me , you evildoers ! '
तर उहाँले जवाफ दिनुहुनेछ , तिमीहरूलाई भन्दछु , कि तिमीहरू कहाँबाट आएका हौ , चिन्दिनँ दुष्‍टहरू हो , मबाट गइहाल्
LUK 13:28     Alignment score: 0.407
There will be crying and the grinding of teeth when you see Abraham , Isaac , Jacob , and all the prophets in God 's kingdom , but you are thrown out .
जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम , इसहाक , याकूब सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ , तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ दाँत किटाइ हुनेछ
LUK 13:29     Alignment score: 0.308
They will come from the east , west , north , and south , and be seated at a table in the kingdom of God .
तिनीहरू पूर्व , पश्‍चिम , उत्तर दक्षिणबाट आइपुग्‍नेछन् परमेश्‍वरको राज्यको भोजमा रमाउनेछन्
LUK 13:30     Alignment score: 0.212
Know this , those who are least important will be first , and those who are most important will be last . "
अब , यो जान कि अन्तिमको पहिलो हुनेछ पहिलोचाहिँ अन्तिम हुनेछ
LUK 13:31     Alignment score: 0.262 → 0.278
Shortly after , some Pharisees came and said to him , " Go and leave here because Herod wants to kill you . "
लगतै केही फरिसीहरू आए उहाँलाई भने , यहाँबाट जानुहोस् , यसलाई छोड्नुहोस् , किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्
LUK 13:32     Alignment score: 0.323 → 0.344
Jesus said , " Go and tell that fox , ' Look , I cast out demons and perform healings today and tomorrow , and the third day I will reach my goal . '
येशूले भन्‍नुभयो , जाऊ त्यो फ्याउरोलाई भन , हेर , मैले आज भोलि भूतहरू निकाल्छु निको पार्नेछु तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु
LUK 13:33     Alignment score: 0.316 → 0.344
In any case
, it is necessary for me to continue on today , tomorrow , and the following day , since it is not acceptable to kill a prophet away from Jerusalem .
आज , भोलि पर्सि मैले निरन्तरता दिनु आवश्यक , किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍ताहरूलाई मार्नु ग्रहणयोग्य हुँदैन
LUK 13:34     Alignment score: 0.264 → 0.264
Jerusalem , Jerusalem , who kills the prophets and stones those sent to you . How often I desired to gather your children the way a hen gathers her brood under her wings , but you did not desire this
.
त्यहाँ पठाइएका अगमवक्‍ताहरूलाई मार्ने , ढुङ्गाले हान्‍ने हे यरूशलेम ! मैले एउटा पोथीले आफ्ना चल्लाहरूलाई बटुलेझैँ तेरा सन्तानहरूलाई बटुल्न कति पटक इच्छा गरेँ , तर तैँले मानिनस्
LUK 13:35     Alignment score: 0.264 → 0.274
See , your house is abandoned . I say to you , you will not see me until you say , ' Blessed is he who comes in the name of the Lord . ' "
हेर , तेरो घर त्यागिएको तिमीहरूलाई भन्छु , तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ , परमप्रभुको नाउँमा आउने धन्यको हो
LUK 13     Average alignment score: 0.283 for 35 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24