Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 7:1     Alignment score: 0.164 → 0.197
After Jesus had finished everything he was saying in the hearing of the people , he entered Capernaum .
सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो


LUK 7:2     Alignment score: 0.162 → 0.163
Now a centurion
had a slave who was highly regarded by him , and he was sick and about to die .
एउटा कप्‍तानको दास जो उनका लागि अति नै महत्त्वपूर्ण थियो , साह्रै बिरामी भएर मर्नै आँटेको थियो
LUK 7:3     Alignment score: 0.233 → 0.233
When the centurion heard about Jesus , he sent to him elders of the Jews , asking him to come and heal his servant .
तर उनले येशूको बारेमा सुनेको हुनाले कप्‍तानले यहूदीहरूका धर्म - गुरुहरूलाई येशूकहाँ गएर उहाँ आएर आफ्नो दासलाई मर्नदेखि बचाइ दिनुहोस् भनी पठायो
LUK 7:4     Alignment score: 0.174 → 0.174
When they had come to Jesus , they asked him earnestly , saying , " He is worthy to have you do this for him ,
जब तिनीहरू येशूको नजिक आए , तब तिनीहरूले उहाँसँग यसो भन्दै बिन्ती गरे , तिनी योग्यका छन् यो तिनका निम्ति तपाईंले गरिदिनुहोस्
LUK 7:5     Alignment score: 0.228 → 0.263
because he loves our nation , and he is the one who built the synagogue for us . "
किनकि उनले हाम्रा जातिहरूलाई प्रेम गर्छन् उनी तिनै नै हुन् जसले हाम्रा लागि सभाघर पनि निर्माण गरिदिएका छन्
LUK 7:6     Alignment score: 0.209 → 0.211
So Jesus continued on his way with them . But when he was not far from the house , the centurion sent friends to say to him , " Lord , do not trouble yourself , because I am not worthy for you to come under my roof .
त्यसैले , येशू तिनीहरूसँगै सरासर बाटो लाग्‍नुभयो तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए , प्रभु तपाईंले आफैँलाई दुःख नदिनुहोस् , किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्न योग्यको छैनँ
LUK 7:7     Alignment score: 0.282
For this reason I did not even consider myself worthy to come to you , but just say a word and my servant will be healed .
यही कारणले मैले आफैँलाई तपाईंकहाँ आउने प्रर्याप्‍त योग्यको ठानिनँ , तर वचन बोली दिनुहोस् मेरो दास निको हुनेछ
LUK 7:8     Alignment score: 0.272 → 0.272
For I also am a man who is under authority , with soldiers under me . I say to this
one , ' Go , ' and he goes , and to another one , ' Come , ' and he comes , and to my servant , ' Do this , ' and he does it . "
किनकि पनि एउटा अधिकार पाएको मानिस हुँ मेरोमुनि सिपाहीहरू छन् मैले एउटलाई जा भन्छु त्यो जान्छ अर्कोलाई आइज भन्छु त्यो आउँछ मेरो दासलाई यसो गर भन्छु , त्यसले त्यो गर्छ
LUK 7:9     Alignment score: 0.259
When Jesus heard this
, he was amazed at him , and turning to the crowd following him said , " I say to you , not even in Israel have I found such faith . "
जब येशूले त्यो सुन्‍नुभयो , उहाँ अचम्मित हुनुभयो भिडतिर फर्केर उनलाई देखाउँदै भन्‍नुभयो , तिमीहरूलाई भन्दछु , कि इस्राएलमा पनि मैले कसैमा यस्तो विश्‍वास भेट्टाएको छैन
LUK 7:10     Alignment score: 0.199 → 0.199
When those who had been sent returned to the house , they found the servant was well .
तब ती पठाइएका मानिसहरू घरमा फर्केर आए दासलाई स्वस्थ अवस्थामा भेट्टाए
LUK 7:11     Alignment score: 0.209 → 0.218
Soon after that , Jesus went to a town called Nain , and his disciples and a great crowd went with him .
त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा यात्रा गरिरहनुभएको थियो मानिसहरूको एउटा ठुलो भिडसँगै उहाँका चेलाहरू पनि उहाँसँगै थिए
LUK 7:12     Alignment score: 0.18 → 0.186
As he came
near to the gate of the town , behold , a man who had died was being carried out , the only son of his mother ( who was a widow ) , and a rather large crowd from the town was with her .
जब उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो , त्यहाँ एउटा मृत मानिसलाई बोकेर ल्याइएको थियो त्यो उसकी आमाको एक मात्र छोरो थियो तिनी एउटी विधवा थिइन् सहरबाट आएको एउटा भिड तिनीसँगै थियो
LUK 7:13     Alignment score: 0.218
When the Lord saw her , he was deeply moved with compassion for her and said to her , " Do not cry . "
तिनलाई देखेर प्रभु तिनीप्रति अति नै दयाले भरिनुभयो तिनलाई भन्‍नुभयो , नरोऊ
LUK 7:14     Alignment score: 0.332 → 0.345
Then he went up and touched the wooden frame on which they carried the body , and those carrying it stood still . He said , " Young man , I say to you , arise . "
तब उहाँ अगाडि आउनुभयो मृतकलाई छुनुभयो शरीरलाई बोक्‍नेहरू टक्‍क अडिए उहाँले भन्‍नुभयो , जवान मानिस , तिमीलाई भन्दछु , उठ
LUK 7:15     Alignment score: 0.209 → 0.27
The dead man sat up and began to speak , and Jesus gave him to his mother .
मृत मानिस उठ्यो बोल्न थाल्यो तब येशूले उसलाई उसकी आमालाई सुम्पनुभयो
LUK 7:16     Alignment score: 0.26
Then fear overcame all of them , and they kept praising God , saying , " A great prophet has been raised among us " and " God has looked upon his people . "
तब तिनीहरू सबै डराए तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे , हाम्रा बिचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन् परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको
LUK 7:17     Alignment score: 0.258 → 0.259
This
news about Jesus spread throughout the whole of Judea and all the neighboring regions .
येशूले गर्नुभएका यस कार्यको खबर सारा यहूदियाभरि सबै छिमेकी इलाकाहरूमा चारैतिर फैलियो
LUK 7:18     Alignment score: 0.4 → 0.435
John 's disciples told him about all these things .
यूहन्‍नाका चेलाहरूले उहाँलाई यी सबै कुराहरूको बारेमा बताइदिए
LUK 7:19     Alignment score: 0.36 → 0.358
Then John called two of his disciples and sent them to the Lord to say , " Are you the one who is to come , or should we look for another ? "
तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाएर प्रभुकहाँ यसो भनी पठाए , के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै ?
LUK 7:20     Alignment score: 0.323 → 0.323
When they had come near to Jesus , the men said , " John the Baptist has sent us to you to say , ' Are you the one who is coming , or should we look for another ? ' "
जब तिनीहरू येशूको नजिक गए , तब तिनीहरूले यसो भने , बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भनी पठाए , के हामीले खोजी राखेको आउनेवाला व्यक्‍ति तपाईं नै हुनुहुन्छ वा अर्को कुनै ?
LUK 7:21     Alignment score: 0.21 → 0.261
In that hour he healed many people from sicknesses and afflictions and from evil spirits , and to many blind people he gave sight .
त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई तिनीहरूका रोग , दुःखकष्‍ट दुष्‍टात्माबाट निको पार्नुभयो उहाँले धेरै दृष्‍टिविहीन मानिसहरूलाई देख्‍न सक्‍ने क्षमता दिनुभयो
LUK 7:22     Alignment score: 0.285 → 0.298
Jesus answered and said to them , " After you have gone on your way , report to John what you have seen and heard . Blind people are receiving sight , lame people are walking , lepers are being cleansed , deaf people are hearing , people who have died
are being raised back to life , and needy people are being told the good news .
येशूले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो , तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका देखेका छौ , सो यूहन्‍नालाई बताइदेओ दृष्‍टिविहीनहरूले दृष्‍टि पाइराखेका छन् , लङ्गडाहरू हिँडिराखेका छन् , कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन् , कान नसुन्‍नेहरूले सुनिराखेका छन् , मृतकहरू जीवित भइराखेका छन् आवश्यकतामा परेका मानिसहरूलाई सुसमाचार सुनाइएको
LUK 7:23     Alignment score: 0.233 → 0.241
The person who does not stop believing in me because of my actions is blessed . "
मेरो क्रियाकलापको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो
LUK 7:24     Alignment score: 0.244
After John 's messengers had gone away , Jesus began to say to the crowds about John , " What did you go out into the desert to see ? A reed shaken by the wind ?
यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भिडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो , तिमी उजाड - स्थानमा के हेर्नलाई गयौ , के बतासले हल्लाइराखेको निगालोलाई ?
LUK 7:25     Alignment score: 0.165 → 0.179
But what did you go out to see ? A man dressed in soft clothes ? Look , those who wear expensive clothing and who live
in luxury are in kings ' palaces .
तर के हेर्नलाई तिमी गयौ , मलमलको कपडा लगाएको एउटा मानिसलाई ? हेर , राम्रा सुन्दर कपडा लगाएका मानिसहरू राजाका दरबारमा भोगविलाससाथ जिउँछन्
LUK 7:26     Alignment score: 0.33
But what did you go out to see ? A prophet ? Yes , I say to you , and more than a prophet .
तर के हेर्नलाई तिमीहरू बाहिर गयौ , एउटा अगमवक्‍तालाई ? हो , तिमीहरूलाई भन्दछु , एउटा अगमवक्‍ताभन्दा पनि महान् यहाँ
LUK 7:27     Alignment score: 0.189 → 0.21
This is he of whom it is written , ' See , I am sending my messenger before your face , who will prepare your way before you . '
यो जसको बारेमा लेखिएको , हेर , मेरा सन्‍देशवाहकलाई तिम्रो अगि - अगि पठाउँदै छु
LUK 7:28     Alignment score: 0.197 → 0.24
I say to you , among those born
of women none is greater than John . Yet the one who is least in the kingdom of God is greater than he is . "
तिमीहरूलाई भन्दछु , स्‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा , बप्‍तिस्मा - दिने यूहन्‍नाभन्दा महान् कोही छैन , तापनि परमेश्‍वरको राज्यमा सबभन्दा कम महत्त्‍वको मानिस पनि उनीभन्दा महान् हुन्छ
LUK 7:29     Alignment score: 0.302 → 0.307
( When all the people heard this , including the tax collectors , they declared that God is righteous , because they had been baptized with the baptism of John .
जब सबै मानिसहरूले यो सुने , तब कर उठाउनेहरूसमेत , तिनीहरूले यो घोषणा गरे कि परमेश्‍वर धर्मी हुनुहुन्छ , जसले बप्‍तिस्मा - दिने यूहन्‍नासँगै बप्‍तिस्‍मा लिएका थिए
LUK 7:30     Alignment score: 0.252 → 0.265
But the Pharisees and the experts in Jewish law rejected God 's purpose for themselves , because they had not been baptized by John . )
तर फरिसीहरू यहूदीहरूका व्यवस्थाका पण्डितहरू , जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन् , तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे
LUK 7:31     Alignment score: 0.346
" To what , then , can I compare the people of this generation ? What are they like ?
यस पुस्ताका मानिसहरूलाई मैले केसित तुलना गरूँ ? तिनीहरू केजस्ता छन् ?
LUK 7:32     Alignment score: 0.166 → 0.187
They are like children playing in the marketplace
, who sit and call to one another and say , ' We played a flute for you , and you did not dance . We sang a funeral song , and you did not cry . '
तिनीहरू बजार क्षेत्रमा खेलिरहने बालबालिकाहरूजस्ता छन् , जो बस्दछन् एक अर्कोलाई यसो भन्दै बोलाउँछन् , हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ , तर तिमीहरू नाचेनौ हामीले विलाप गर्‍यौँ , तर तिमीहरू रोएनौ
LUK 7:33     Alignment score: 0.33
For John the Baptist came eating no bread and drinking no wine , and you say , ' He has a demon . '
किनकि बप्‍तिस्मा - दिने यूहन्‍ना रोटी खाँदै आए दाखमद्य नै पिउदै आए पनि तिमीहरू भन्छौ कि उसलाई भूत लागेको
LUK 7:34     Alignment score: 0.416 → 0.416
The Son of Man came eating and drinking , and you say , ' Look , he is a gluttonous man and a drunkard , a friend of tax collectors and sinners ! '
मानिसका पुत्र खाँदै पिउँदै आए तिमीहरू भन्छौ , हेर , एउटा घिचुवा पियक्‍कड मानिस , कर उठाउने पापीहरूका मित्र हो
LUK 7:35     Alignment score: 0.369 → 0.443
But wisdom is justified by all her children . "
तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित हुन्छ
LUK 7:36     Alignment score: 0.189 → 0.195
Now one of the Pharisees invited Jesus to eat with him . So after Jesus entered into the Pharisee 's house , he reclined at the table to eat .
अहिले एक जना फरिसीले येशूलाई ऊसँग भोजन गर्नका लागि अनुरोध गरिरहेको थियो त्यसपछि येशू फरिसीको घरमा प्रवेश गर्नुभयो , भोजन खानलाई टेबुलमा गएर बस्‍नुभयो
LUK 7:37     Alignment score: 0.238 → 0.239
Behold , there was a woman in the city who was a sinner . When she found
out that he was reclining at the table in the Pharisee 's house , she brought an alabaster jar of perfumed oil .
हेर , त्यस सहरमा एउटी स्‍त्री थिइन् जो पापी थिइन् , तिनले पत्ता लगाइन् कि उहाँ फरिसीको घरमा बस्‍नुभएको तिनले सिङ्गमरमरको बोतलमा अत्तर ल्याइन्
LUK 7:38     Alignment score: 0.203
As she stood behind him near his feet , weeping , she began to wet his feet with her tears , and she wiped them with the hair of her head and kissed his feet and anointed them with perfumed oil .
तिनी उहाँका पाउको नजिक पछाडिपट्टि उभिइन् रोइन् तब तिनले उहाँको पाउ आफ्ना आँसुले भिजाउन थालिन् टाउकाको कपालले उहाँका पाउ पुछिन् , उहाँका पाउमा म्वाइ खाइन् पाउमा अत्तर घसिन्
LUK 7:39     Alignment score: 0.188 → 0.188
When the Pharisee who had invited Jesus saw this , he thought to himself , saying , " If this man were a prophet , then he would know who and what type of woman is touching him , that she is a sinner . "
जब येशूलाई बोलाउने फरिसीले यो देख्यो , तब उसले आफूले विचार गर्दै भन्यो , यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए , तब उनले जान्‍ने थिए कि को कस्ती प्रकारकी स्‍त्रीले उहाँलाई छोइरहेकी छे त्यो एउटी पापी स्‍त्री हो भनेर
LUK 7:40     Alignment score: 0.329
Jesus responded and said to him , " Simon , I have something to say to you . " He said , " Say it , Teacher ! "
येशूले जवाफ दिएर उसलाई भन्‍नुभयो , सिमोन मैले तिमीलाई केही भन्‍नु उसले भन्यो , गुरुज्यू , भन्‍नुहोस्
LUK 7:41     Alignment score: 0.289
Jesus said , " A certain moneylender had two debtors . The one owed five hundred denarii , and the other fifty .
येशूले भन्‍नुभयो , दुई जना मानिसले एक जना साहुबाट ऋण लिएका थिए एउटाले पाँच सय दिनार ऋण , अर्कोले पचास दिनार ऋण लिएको रहेछ
LUK 7:42     Alignment score: 0.273
When they could not pay him , he forgave
them both . Therefore , which of them will love him more ? "
तिनीहरूसँग तिर्ने नभएकोले साहुले ती दुवै जनालाई माफ गरिदिए त्यसकारण , तिनीहरूमध्ये कुनचाहिँले उनलाई बढी प्रेम गर्नेछ ?
LUK 7:43     Alignment score: 0.268 → 0.272
Simon answered him and said , " I suppose the one whom he forgave
the most . " Jesus said to him , " You have judged correctly . "
सिमोनले उहाँलाई जवाफ दिए भने , विचार गर्छु कि जसलाई उनले बढी माफ गरे येशूले उसलाई भन्‍नुभयो तिमीले ठिकसित न्याय गर्‍यौ
LUK 7:44     Alignment score: 0.28 → 0.283
Jesus turned to the woman and said to Simon , " You see this woman . I have entered into your house . You gave me no water for my feet , but she has wet my feet with her tears and wiped them with her hair .
येशू स्‍त्रीतिर फर्केर सिमोनलाई भन्‍नुभयो , तिमी यो स्‍त्रीलाई देख्दछौ तिम्रो घरभित्र प्रवेश गरेँ तिमीले मेरो पाउ धुनलाई पानीसम्म दिएनौँ , तर तिनले आफ्नो आँसुले मेरा पाउ भिजाइन् , कपालले मेरा पाउ पुछिन्
LUK 7:45     Alignment score: 0.237 → 0.237
You did not give me a kiss , but from the time I came
in she did not stop kissing my feet .
तिमीले मलाई म्वाइँ खाएनौ , तर तिनले यहाँभित्र पसेको समयदेखि मेरा पाउमा म्वाइँ खान छोडेकी छैनन्
LUK 7:46     Alignment score: 0.464
You did not anoint my head with oil , but she has anointed my feet with perfumed oil .
तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ , तर तिनले मेरा पाउमा अत्तर घसिन्
LUK 7:47     Alignment score: 0.266 → 0.273
Therefore I say to you , her sins , which were many , have been forgiven for she loved much . But the one who is forgiven little , loves little . "
यो घटनाको कारणले तिमीलाई भन्दछु , कि जसका धेरै पाप थिए बढी क्षमा गरिएको , तिनले धेरै प्रेम गरेकी छन् तर जसलाई थोरै मात्र क्षमा गरिएको , उसले थोरै नै मात्र प्रेम गर्छ
LUK 7:48     Alignment score: 0.398
Then he said to her , " Your sins are forgiven . "
तब उहाँले तिनलाई भन्‍नुभयो , तिम्रा पापहरू क्षमा भएका छन्
LUK 7:49     Alignment score: 0.196 → 0.202
Those reclining together began to say among themselves , " Who is this that even forgives sins ? "
त्यहाँ एकसाथ बसिरहेकाहरूले एक - अर्कामा भन्‍न थाले , पाप क्षमा गर्ने यी को हुन् ?
LUK 7:50     Alignment score: 0.37
Then Jesus said to the woman , " Your faith has saved you . Go in peace . "
तब येशूले स्‍त्रीलाई भन्‍नुभयो , तिम्रो विश्‍वासले तिमीलाई बचाएको , शान्तिसँग जाऊ
LUK 7     Average alignment score: 0.264 for 50 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24