Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 8:1     Alignment score: 0.257 → 0.264
It happened soon afterward that Jesus began traveling around to different cities and villages , preaching and proclaiming the good news about the kingdom of God . The twelve were with him ,
यसपछि छिट्टै प्रभु येशू आफ्ना बाह्र जना चेलाका साथमा वरपरका सहरहरू गाउँहरूमा प्रचार गर्दै परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै जानुभयो


LUK 8:2     Alignment score: 0.217 → 0.29
as well as certain women who had been healed of evil spirits and diseases : Mary who was called Magdalene , from whom seven demons had been driven out ;
केही स्‍त्रीहरू जो दुष्‍टात्मा रोगहरूबाट निको भएका थिए , तिनीहरू पनि उहाँहरूसँगै थिए तिनीहरू मरियम जसलाई मग्दलनी भनिन्थ्यो , जसबाट सातवटा भूतात्मा निकालिएका थिए
LUK 8:3     Alignment score: 0.12 → 0.122
Joanna , the wife of Chuza , Herod 's manager ; Susanna ; and many others , who , out of their possessions , provided for their needs .
हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना सुसन्‍ना , यिनीहरू अरूहरू आफ्ना भौतिक स्रोतहरूबाट उहाँहरूका निम्ति जुटाई दिन्थे
LUK 8:4     Alignment score: 0.173 → 0.184
While a large crowd of people was gathering , and people were coming to him from town after town , he told a parable :
अब मानिसहरूको एउटा ठुलो भिड एकसाथ भेला भएको थियो , साथै धेरै विभिन्‍न सहरबाट मानिसहरूसमेत उहाँकहाँ आइरहेका थिए उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो
LUK 8:5     Alignment score: 0.201 → 0.199
" A farmer went out to sow his seed . As he sowed , some fell beside the road and it was trampled underfoot , and the birds of the sky devoured it .
एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो उसले छर्दा केही बिउहरू बाटोमा परे ती बिउहरू खुट्टाले कुल्चिए , आकाशका चराहरूले ती खाए
LUK 8:6     Alignment score: 0.131 → 0.132
Some fell on the rock
, and as soon as it grew up , it withered away , because it had no moisture .
अरू बिउ ढुङ्गेनी जमिनमा परे चाँडै ती बोटको रूपमा बढे सुकिहाले , किनकि त्यो जमिन ओबानो थियो
LUK 8:7     Alignment score: 0.097 → 0.115
Some fell among thorns , and the thorns grew up together with the seed and choked it .
अझै अरू बिउहरू काँढाँका बिरुवाहरूमा परे , बिउहरू सँगसँगै बिरुवाहरू पनि बढे बिउहरूलाई काँढे झाडीले निसासिदियो
LUK 8:8     Alignment score: 0.315 → 0.324
But some fell on good soil and produced a crop that was a hundred times greater . " After Jesus had said these things , he called out , " Whoever has ears to hear , let him hear . "
तर केही बिउहरू असल जमिनमा परे सय गुणा फल फलाए येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले बोलाउनुभयो , जससँग सुन्‍ने कानहरू छन् त्यसले सुनोस्
LUK 8:9     Alignment score: 0.153 → 0.182
His disciples asked him what this parable meant
.
त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे
LUK 8:10     Alignment score: 0.226 → 0.234
He said , " The knowledge of the secrets of the kingdom of God has been given to you , but for others I speak in parables , so that ' seeing they may not see , and hearing they may not understand . '
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूलाई परमेश्‍वरका राज्यका रहस्यका कुराहरू बुझ्‍ने अवसर दिइएको , तर बाँकी मानिसहरूलाई दृष्‍टान्तमा सिकाइने त्यसकारण वास्तवमा तिनीहरूले हेरेर पनि देख्‍नेछैनन् , सुनेर पनि बुझ्‍नेछैनन्
LUK 8:11     Alignment score: 0.392 → 0.404
Now this
is the meaning of the parable : The seed is the word of God .
अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो
LUK 8:12     Alignment score: 0.224 → 0.228
The ones along the path are those who have heard , but then the devil comes and takes away the word from their hearts , so they may not believe and be saved .
बाटोको किनारमा परेका बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन् , तर दुष्‍ट आउँछ तिनीहरूको हृदयमा भएका वचन खोसेर लैजान्छ ताकि तिनीहरूले विश्‍वास नगरून् नबाँचून्
LUK 8:13     Alignment score: 0.193 → 0.199
The ones on the rock
are those who , when they hear the word , receive it with joy . But they have no root ; they believe for a while , and in a time of testing they fall away .
त्यसपछि ढुङ्गेनी जमिनमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुन्छन् , खुसीसाथ ग्रहण गर्छन् , तर तिनीहरूको गहिराइ नभएकोले केवल एक क्षणका लागि मात्र विश्‍वास गर्छन् जाँचको समयमा तिनीहरू पतन भएर जान्छन्
LUK 8:14     Alignment score: 0.214 → 0.214
The seeds that fell
among the thorns are people who hear the word , but as they go on their way , they are choked by the cares and riches and pleasures of this life , and their fruit does not mature .
काँडाको झाडीमा परेको बिउ ती मानिसहरूजस्ता हुन् जसले वचन सुनेका छन् , तर जीवन जिउने क्रममा , संसारका धन सम्पत्तिको फिक्री , सुख विलासका कारण निसासिएर परिपक्‍व फल फलाउन सक्दैनन्
LUK 8:15     Alignment score: 0.312 → 0.334
But the seed that fell
on the good soil , these are the ones who , hearing the word with an honest and good heart , hold it securely and bear fruit with patient endurance .
तर असल जमिनमा परेका बिउ ती मानिसहरूजस्तउ हुन् , जसले इमानदार असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् धैर्यसाथ फल फलाउँछन्
LUK 8:16     Alignment score: 0.131 → 0.147
No one lights a lamp and covers it with a bowl or puts it under a bed . Rather , he puts it on a lampstand so that everyone who enters may see the light .
अनि बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन , बरु यसलाई उसले सामदानमा राख्छ , ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून्
LUK 8:17     Alignment score: 0.169 → 0.172
For nothing is hidden that will not be made known , nor is anything secret that will not be known and come into the light .
किनभने कुनै पनि कुरालाई प्रकट हुन नसक्‍ने गरी लुकाउन सकिँदैन , कुनै पनि गोप्य कुरा प्रकट नै हुन नसक्‍ने ज्योतिमा आउन नसक्‍ने हुन्छ
LUK 8:18     Alignment score: 0.132 → 0.141
So listen carefully
, for to the one who has , more will be given to him , but the one who does not have , even what he thinks he has will be taken away from him . "
त्यसैकारण , तिमीहरू कसरी सुन्छौ , त्यसमा होसियार होओ , किनभने जससँग त्यसलाई धेरै दिइनेछ , जससँग छैन उसले आफूसँग जे भनी सोचेको त्योसमेत उसबाट खोसिनेछ
LUK 8:19     Alignment score: 0.372
Then his mother and brothers came to him , but they could not get near him because of the crowd .
त्यसपछि येशूकी आमा भाइहरू उहाँकहाँ आए , तर भिडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन्
LUK 8:20     Alignment score: 0.227 → 0.255
He was told , " Your mother and your brothers are standing outside , wanting to see you . "
उहाँलाई यसो भनिएको थियो , तपाईंकी आमा भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर पर्खिरहेका छन्
LUK 8:21     Alignment score: 0.463
But Jesus answered and said to them , " My mother and my brothers are those who hear the word of God and do it . "
तर येशूले जवाफ दिनुभयो तिनीहरूलाई भन्‍नुभयो , मेरा आमा भाइहरू भनेका ती हुन् , जसले मेरो वचन सुन्छन् पालना गर्छन्
LUK 8:22     Alignment score: 0.205
Now one day he got into a boat with his disciples , and he said to them , " Let us go over to the other side of the lake . " They set sail .
अब ती दिनहरूमा एक दिन येशू उहाँका चेलाहरू डुङ्गामा चढ्नुभयो , तिनीहरूलाई भन्‍नुभयो , आओ , हामी तालको पल्लोपट्टि जाऔँ तब उहाँहरू डुङ्गामा चढ्नुभयो
LUK 8:23     Alignment score: 0.26 → 0.262
But as they sailed he fell
asleep . A terrible windstorm came down on the lake , and their boat was filling with water , and they were in danger .
तर उहाँहरू यात्रामा हुनुहुँदा , प्रभु येशू निदाउनुभयो त्यस तालमा धेरै ठुलो आँधीबेहरी आयो अनि तिनीहरूको डुङ्गा पानीले भरिन थाल्यो तिनीहरू डरलाग्दो खतरामा थिए
LUK 8:24     Alignment score: 0.213 → 0.217
Then Jesus ' disciples came over to him and woke
him up , saying , " Master ! Master ! We are about to die ! " He awoke and rebuked the wind and the raging of the water , and they ceased , and there was a calm .
त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए यसो भन्दै उहाँलाई ब्युँझाए , प्रभु , प्रभु , हामी मर्नै लाग्यौँ उहाँ उठ्नुभयो , बतासलाई हप्काउनुभयो , पानीको बेग थामियो त्यहाँ सुनसान भयो
LUK 8:25     Alignment score: 0.201 → 0.206
Then he said to them , " Where is your faith ? " and they were afraid . While they were afraid they were also amazed , and they asked one another , " Who then is this
, that he commands even the winds and the water , and they obey him ? "
अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूको विश्‍वास कहाँ ? डराएर तिनीहरू अचम्मित हुँदै एक - अर्कालाई भन्दै थिए उहाँ को हुनुहुन्छ , जसले आँधी पानीलाई हप्काउनुहुन्छ तिनले उहाँको आज्ञा मान्छन् ?
LUK 8:26     Alignment score: 0.123
They sailed to the region of the Gerasenes , which is across
the lake from Galilee .
उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो , जुन गालीलको पारीपट्टि पर्छ
LUK 8:27     Alignment score: 0.126 → 0.133
When Jesus stepped on the land , he was met by a certain man from the city who had demons . For a long time he had worn no clothes , and he did not live
in a house but among the tombs .
जब प्रभु डुङ्गाबाट पाखामा उत्रनुभयो , एउटा सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्यो त्यस मानिसमा दुष्‍टात्माहरू थिए किनभने लामो समयदेखि त्यस मानिसले कपडाहरू लगाएको थिएन घरमा बस्दैनथ्यो , बरु चिहानहरूमा नै बस्दथियो
LUK 8:28     Alignment score: 0.265 → 0.279
When he saw Jesus , he cried out and fell
down before him and he said with a loud voice , " What have you to do with me , Jesus , Son of the Most High God ? I beg you , do not torment me . "
जब उसले येशूलाई देख्यो , चिच्‍च्‍यायो , उहाँको सामु लड्यो उसले उच्‍च स्वरमा भन्यो , सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू , तपाईंसँग मेरो के सरोकार ? बिन्ती गर्छु कि मलाई नसताउनुहोस्
LUK 8:29     Alignment score: 0.175 → 0.186
For Jesus had commanded the unclean spirit to come out of the man . For many times it had seized him , and though he was bound with chains and shackles and kept under guard , he had broken his chains and he would be driven by the demon into the wilderness .
किनभने येशूले त्यो मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्दै हुनुहुन्थ्यो , किनकि धेरै पटक यसले उसलाई पक्रेर राखेको थियो साङ्ग्ला नेलले बाँधिएर पहरामा राखिएको भए तापनि उसले ती छिनालिहाल्थ्यो दुष्‍ट आत्माद्वारा मरुभूमितिर डोर्‍याइन्थ्यो
LUK 8:30     Alignment score: 0.314
Then Jesus asked him , " What is your name ? " and he said , " Legion , " for many demons had entered into him .
त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो , तेरो नाउँ के हो ? त्यसले भन्यो , फौज किनभने धेरै दुष्‍ट आत्माहरू त्यसभित्र पसेका थिए
LUK 8:31     Alignment score: 0.105 → 0.108
They kept begging him not to send
them into the abyss .
तिनीहरूलाई अगाध खाँदमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे
LUK 8:32     Alignment score: 0.155 → 0.188
Now a large herd of pigs was there feeding on the hillside . The demons begged him to let them go into them , and he gave them permission .
अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरको एक बथान चरिरहेको थियो दुष्‍ट आत्माहरूले उहाँलाई सुँगुरको बथानमा पठाइदिन भनी बिन्ती गरे उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभयो
LUK 8:33     Alignment score: 0.131
So the demons came
out of the man and went into the pigs , and the herd rushed down the steep slope into the lake and was drowned .
त्यसैले , त्यस मानिसबाट दुष्‍ट आत्माहरू निस्की सुँगुरको बथानमा पसे , त्यो बथान भिरालोबाट हुर्रिंदै गएर समुद्रमा डुबेर मरे
LUK 8:34     Alignment score: 0.147 → 0.174
When those tending the pigs saw what had happened , they ran off and told about it in the city and countryside .
सुँगुर चराइरहेका मानिसहरूले जे भइरहेको थियो त्यो देखेपछि तिनीहरू भाग्दै सहर वरपरका ठाउँहरूमा गए त्यो कुरो बताए
LUK 8:35     Alignment score: 0.195
So the people went out to see what had happened , and they came to Jesus and found the man from whom the demons had gone out . He was sitting at the feet of Jesus , clothed and in his right mind ; and they were afraid .
त्यसकारण , मानिसहरू जसले यसबारे सुने , के भएको थियो सो हेर्नलाई तिनीहरू येशूकहाँ आए त्यस मानिस जसबाट दुष्‍ट आत्माहरू निस्केर गएका थिए , त्यसलाई कपडा लगाएर राम्रो अवस्थामा येशूको चरणमा बसिरहेको भेट्टाए तिनीहरू डराए
LUK 8:36     Alignment score: 0.132 → 0.135
Then those who had seen it told them how the man who had been possessed by demons had been healed .
तब जुन घटना घटेको ती मानिसहरूले देखेका थिए अर्थात् कसरी दुष्‍ट आत्माहरूद्वारा नियन्‍त्रित मानिस बचाइको थियो , सो तिनीहरूले अरूहरूलाई भने
LUK 8:38     Alignment score: 0.272 → 0.271
The man from whom the demons had gone out begged him to let him go with him , but Jesus sent him away , saying ,
तर दुष्‍ट आत्माहरू निस्केर गएको मानिसले येशूसँगै जानलाई उहाँलाई बिन्ती गर्‍यो , तर येशूले यसो भन्दै उसलाई पठाउनुभयो ,
LUK 8:40     Alignment score: 0.265
Now when Jesus returned , the crowd welcomed him , for they were all expecting him .
जब येशू फर्कनुभयो , भिडले उहाँलाई स्वागत गर्‍यो , किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए
LUK 8:41     Alignment score: 0.249 → 0.302
Behold , a man named Jairus , who was one of the leaders of the synagogue , came and fell down at Jesus ' feet , and he begged him to come to his house ,
हेर , याइरस नाउँ गरेका एक जना मानिस त्यहाँ आए , जो सभाघरका अगुवाहरूमध्ये एक थिए याइरस प्रभु येशूका पाउमा घोप्‍टो परे उहाँलाई उनको घरमा आउन बिन्ती गरे
LUK 8:42     Alignment score: 0.247 → 0.249
because his only daughter , a girl of about twelve years of age , was dying . As Jesus was on his way , the crowds of people pressed together around him .
किनभने उनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिइन् तर उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भिडले उहाँलाई घचेटिरहेको थियो
LUK 8:43     Alignment score: 0.216
Now a woman was there who had been bleeding for twelve years and had spent
all her money , and could not be healed by anyone .
त्यहाँ एउटी बाह्र वर्षसम्म रगत बग्‍ने समस्या भएकी स्‍त्री थिइन् तिनले आफ्नो सम्पूर्ण पैसा डाक्टरहरूकहाँ औषधी उपचारमा खर्चे गरिसकेकी थिइन् , तर तिनीहरूमध्ये कसैले पनि निको पार्न सकेका थिएनन्
LUK 8:44     Alignment score: 0.245
She came behind Jesus and touched the edge of his coat , and immediately her bleeding stopped .
तिनी येशूको पछिल्तिर आइन् उहाँको कपडाको छेऊ छोइन् तुरुन्तै तिनको रक्‍तश्राव रोकियो
LUK 8:45     Alignment score: 0.285
Jesus said , " Who was it who touched me ? " When all denied it , Peter said , " Master , the crowds of people are all around you and they are pressing in against you . "
येशूले भन्‍नुभयो , मलाई कसले छोयो ? जब सबैले यसलाई इन्कार गरे , पत्रुसले भने , प्रभु मानिसहरूको भिडले तपाईंलाई घेरेर घचेट्दै छन्
LUK 8:46     Alignment score: 0.309 → 0.32
But Jesus said , " Someone did touch me , for I know that power has gone out from me . "
तर येशूले भन्‍नुभयो , कसैले मलाई छोयो , किनभने शक्‍ति मबाट बाहिर गइरहेको मैले थाहा पाएँ
LUK 8:47     Alignment score: 0.232 → 0.235
When the woman saw that she could not escape notice , she came
trembling and fell down before him . In the presence of all the people she declared why she had touched him and how she had been immediately healed .
जब त्यस स्‍त्रीले आफूले गरेको कुरा लुकाउन नसक्‍ने देखिन् , तब काँप्दै येशूको चरणमा घोप्‍टो परिन् , तिनले येशूलाई छुनुको कारण कसरी तुरुन्तै निको भइन् सबै मानिसहररूका सामु बताइन्
LUK 8:48     Alignment score: 0.336
Then he said to her , " Daughter , your faith has made you well . Go in peace . "
त्यसपछि उहाँले तिनलाई भन्‍नुभयो , छोरी , तिम्रो विश्‍वासले तिमीलाई निको पारेको शान्तिसँग जाऊ
LUK 8:49     Alignment score: 0.227 → 0.236
While he was still speaking , someone came from the synagogue leader 's house , saying , " Your daughter is dead
. Do not trouble the teacher any longer . "
जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो , सभाघरका अगुवाको घरबाट एक जना आएर भने , तिम्री छोरी मरिसकिन् गुरुलाई दुःख नदेऊ
LUK 8:50     Alignment score: 0.432
But when Jesus heard this
, he answered Jairus , " Do not be afraid ; only believe , and she will be healed . "
तर जब येशूले त्यो सुन्‍नुभयो , उहाँले उसलाई जवाफ दिनुभयो , नडराऊ , विश्‍वास मात्र गर तिनी बचाइनेछिन्
LUK 8:51     Alignment score: 0.243 → 0.248
When he came to the house , he allowed no one to enter with him , except Peter and John and James , and the father of the child and her mother .
जब उहाँ घरमा आउनुभयो , तब पत्रुस , यूहन्‍ना याकूब , केटीको बुबा आमाबाहेक अरू कसैलाई पनि भित्र पस्‍ने अनुमति दिनुभएन
LUK 8:52     Alignment score: 0.324 → 0.325
Now all were mourning and wailing for her , but he said , " Do not weep ; she is not dead but asleep . "
अनि त्यहाँ सबै मानिसहरू ती केटीका निम्ति रुँदै विलाप गर्दै थिए तर उहाँले भन्‍नुभयो , नरोऊ , तिनी मरेकी छैनन् , तर निदाएकी मात्र छिन्
LUK 8:53     Alignment score: 0.352 → 0.385
But they laughed at him , knowing that she was dead .
तर तिनीहरू केटी मरेको थाहा पाएर , येशूलाई गिल्ला गर्दै हाँसे
LUK 8:54     Alignment score: 0.353 → 0.352
But he took her by the hand and called out , saying , " Child , get up ! "
तर उहाँले केटीलाई हातमा लिएर यसो भनेर बोलाउनुभयो , नानी उठ
LUK 8:55     Alignment score: 0.268
Her spirit returned , and she rose
up immediately . He ordered them to get her something to eat .
तिनको आत्मा फर्क्यो , तिनी तुरुन्तै उठिन् उहाँले तिनलाई केही खान दिनका लागि आज्ञा दिनुभयो
LUK 8:56     Alignment score: 0.227 → 0.231
Her parents were astonished , but he ordered them to tell no one what had happened .
तिनका बुबा - आमा अचम्मित भए , तर त्यहाँ जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो
LUK 8     Average alignment score: 0.237 for 54 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24