Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 10:1     Alignment score: 0.283
Now after these things , the Lord appointed seventy others , and sent them out two by two ahead of him to every town and place where he himself was about to go .
अब यी कुराहरूपछि , प्रभुले अरू सत्तरी जनालाई नियुक्‍त गर्नुभयो , जहाँ उहाँ आफैँ जान चाहनुहुन्थ्यो हरेक सहर ठाउँमा तिनीहरूलाई उहाँको अगि - अगि जोडी - जोडी बनाएर पठाउनुभयो


LUK 10:2     Alignment score: 0.255 → 0.263
He said to them , " The harvest is plentiful , but the laborers are few . Therefore ask the Lord of the harvest to send
out laborers into his harvest .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , फसल प्रशस्त , तर खेतालाहरू थोरै छन् यसकारण फसलका प्रभुसँग जरुरी प्रार्थना गर , ताकि उहाँले खेतालाहरूलाई उहाँको फसलमा पठाऊन्
LUK 10:3     Alignment score: 0.228
Go on your way . See , I send
you out as lambs in the midst of wolves .
तिम्रो मार्गमा गई राख हेर , तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाजस्तै पठाउँदै छु
LUK 10:4     Alignment score: 0.236 → 0.238
Do not carry a money bag , or a traveler 's bag , or sandals , and greet no one on the road .
पैसाको थैली नबोक , यात्राको निम्ति झोला नबोक , फाल्तु चप्पलहरू , बाटोमा कसैलाई अभिवादन नगर
LUK 10:5     Alignment score: 0.246 → 0.245
Whatever house you enter , first say , ' May peace be on this house ! '
तिमीहरू जुन घरमा पस्छौ , पहिला यसो भन यस घरमा शान्ति होस्
LUK 10:6     Alignment score: 0.338
If a person of peace is there , your peace will rest upon him , but if not , it will return to you .
यदि एउटा शान्तिको मानिस त्यहाँ भने , तिमीहरूको शान्ति उसँग रहनेछ , तर यदि होइन भने , यो तिमीहरूमा नै फर्कनेछ
LUK 10:7     Alignment score: 0.169 → 0.185
Remain in that same house , eating and drinking what they provide , for the laborer is worthy of his wages . Do not move around from house to house .
तिनीहरूले जे दिन्छन् , त्यहीँ खादै पिउँदै त्यही घरमा रहो , किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ एउटा घरबाट अर्को घरमा नजाओ
LUK 10:8     Alignment score: 0.126
Whatever town you enter , and they receive you , eat what is set before you ,
तिमीहरू जुन सहरमा जान्छौ , त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको खाओ ,
LUK 10:9     Alignment score: 0.302 → 0.302
and heal the sick that are there . Say to them , ' The kingdom of God has come close to you . '
त्यहाँ भएका बिरामीहरूलाई निको पार तिनीहरूलाई भन , परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको
LUK 10:10     Alignment score: 0.175 → 0.176
Whenever you enter a town and they do not receive you , go out into its streets and say ,
तर तिमीहरू जुन सहरमा प्रवेश गर्छौ तिनीहरूले तिमीहरूलाई स्वागत गरेनन् भने , त्यस सहरका सडकहरूमा गएर यसो भन ,
LUK 10:11     Alignment score: 0.266
' Even the dust from your town that clings to our feet
we wipe off against you ! But know this : The kingdom of God has come near . '
तिमीहरूको सहरबाट हाम्रा खुट्टाहरूमा टाँसिएका धुला पनि तिमीहरूको विरुद्ध टकटकाउदँ छौ तर यो जान कि परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको
LUK 10:12     Alignment score: 0.283 → 0.258
I say to you that on the judgment day it will be more tolerable for Sodom than for that town .
तिमीहरूलाई भन्दछु , कि न्यायको दिन त्यस सहरलाई भन्दा सदोमका निम्ति सह्‍य हुनेछ
LUK 10:13     Alignment score: 0.363 → 0.392
Woe to you , Chorazin ! Woe to you , Bethsaida ! If the mighty works which were done in you had been done in Tyre and Sidon , they would have repented long ago , sitting in sackcloth and ashes .
खोराजीन , तँलाई धिक्‍कार ! बेथसेदा , तँलाई पनि धिक्‍कार ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस सिदोनमा गरिएका भए , तिनीहरूले भाङ्ग्रा खरानी लगाएर पश्‍चात्ताप गरिसक्थे
LUK 10:14     Alignment score: 0.251
But it will be more tolerable for Tyre and Sidon at the judgment than for you .
तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस सदोमलाई बढी सहज हुनेछ
LUK 10:15     Alignment score: 0.197
You , Capernaum , do you think you will be exalted to heaven ? No , you will be brought down to Hades .
तँ कफर्नहुम , के तँ स्वर्गतिर उचालिन्छस् जस्तो लाग्छ ? होइन , तँलाई पातालमा ल्याइनेछ
LUK 10:16     Alignment score: 0.306
The one who listens to you listens to me , and the one who rejects you rejects me , and the one who rejects me rejects the one who sent me . "
जसले तिमीहरूले भनेको सुन्छ , त्यसले मैले भनेको सुन्छ , जसले तिमीहरूलाई इन्कार गर्छ , त्यसले मलाई इन्कार गर्छ , जसले मलाई इन्कार गर्छ , त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ
LUK 10:17     Alignment score: 0.253 → 0.281
The seventy returned with joy , saying , " Lord , even the demons submitted to us in your name . "
सत्तरी जना आनन्दित हुँदै फर्के भने , प्रभु , तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आउँछन्
LUK 10:18     Alignment score: 0.278 → 0.308
Jesus said to them , " I was watching Satan fall
from heaven as lightning .
येशूले तिनीहरूलाई भन्‍नुभयो , मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ
LUK 10:19     Alignment score: 0.251
See , I have given you authority to tread on serpents and scorpions , and over all the power of the enemy , and nothing will in any way hurt you .
हेर , मैले तिमीहरूलाई सर्पहरू बिच्छीहरू कुल्चने शत्रुका सबै शक्‍तिमाथि कुल्चने अधिकार दिएको छु कुनै कुराले तिमीहरूलाई हानि पुर्‍याउनेछैन
LUK 10:20     Alignment score: 0.267 → 0.267
Nevertheless do not rejoice only in this
, that the spirits submit to you , but rejoice even more that your names are engraved in heaven . "
तथापि आत्माहरू तिमीहरूको वशमा पर्छन् भनेर मात्र नरमाओ , तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी आनन्दित होओ
LUK 10:21     Alignment score: 0.317 → 0.324
At that same time he rejoiced greatly in the Holy Spirit , and said , " I praise you , Father , Lord of heaven and earth , because you concealed these things from the wise and understanding , and revealed them to those who are untaught , like little children . Yes , Father , for so it was well pleasing in your sight . "
त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो , हे पिता , पृथ्वी स्वर्गका प्रभु , तपाईंको प्रशंसा गर्छु , किनभने तपाईंले यी कुराहरू बुद्धिमान् समझदारहरूबाट लुकाउनुभयो साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो हे पिता , किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो
LUK 10:22     Alignment score: 0.206 → 0.229
" All things have been entrusted to me from my Father , and no one knows who the Son is except the Father , and no one knows who the Father is except the Son and those to whom the Son chooses to reveal him . "
सबै कुराहरू पिताबाट मलाई सुम्पिएको पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन
LUK 10:23     Alignment score: 0.178 → 0.178
Then he turned around to the disciples and said privately , " Blessed are those who see the things that you see .
चेलाहरूतिर फर्केर उहाँले गुप्‍त रूपले भन्‍नुभयो , तिमीहरूले देखेका कुरा देख्‍नेहरू धन्यका हुन्
LUK 10:24     Alignment score: 0.26
I say to you , many prophets and kings desired to see the things you see , and they did not see them , and to hear the things that you hear , and they did not hear them . "
तिमीहरूलाई भन्दछु , धेरै अगमवक्‍ताहरू राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्छा गरे तिनीहरूले देखेनन् , तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्छा गरे पनि तिनीहरूले सुनेनन्
LUK 10:25     Alignment score: 0.285 → 0.295
Behold , a certain teacher of the Jewish laws stood up so that he might test him , saying , " Teacher , what must I do to inherit eternal life ? "
हेर , एउटा यहूदी व्यवस्थाका शिक्षक खडा भएर यसो भन्दै उहाँलाई जाँचे गुरु , मैले अनन्त जीवन पाउन के गर्नुपर्छ ?
LUK 10:26     Alignment score: 0.45
Jesus said to him , " What is written in the law ? How do you read it ? "
येशूले तिनलाई भन्‍नुभयो , व्यवस्थामा के लेखिएको ? तिमीहरू यसलाई कसरी पढ्छौ ?
LUK 10:27     Alignment score: 0.236 → 0.272
He gave an answer and he said , " You will love the Lord your God with all your heart , with all your soul , with all your strength , and with all your mind , and your neighbor as yourself . "
तिनले जवाफ दिँदै भने , तिमीले आफ्ना सारा हृदयले , आफ्ना सारा प्राणले , आफ्ना सारा सामर्थ्यले आफ्ना सारा मनले परमेश्‍वरलाई प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर्नू
LUK 10:28     Alignment score: 0.313
Jesus said to him , " You have answered correctly . Do this
, and you will live . "
येशूले तिनलाई भन्‍नुभयो , तिमीले ठिकसँग जवाफ दियौ यसै गर , तिमी बाँच्‍नेछौ
LUK 10:29     Alignment score: 0.322
But the teacher , desiring to justify himself , said to Jesus , " Who is my neighbor ? "
तर ती व्यवस्थाको शिक्षकले आफैँलाई धर्मी ठहराउने विचारले येशूलाई यसो भने , मेरो छिमेकी को हो ?
LUK 10:30     Alignment score: 0.202 → 0.224
Jesus answered him and said , " A certain man was going down from Jerusalem to Jericho . He fell among robbers , who stripped him of his belongings , and beat him , and left him half dead .
येशूले जवाफ दिँदै भन्‍नुभयो , एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो लुटेराहरूको हातमा पर्‍यो , जसले उसका सम्पत्तिहरू लुटे उसलाई पिटे , अनि उसलाई अर्ध - मृत अवस्थामा छोडे
LUK 10:31     Alignment score: 0.195 → 0.195
By chance a certain priest was going down that way , and when he saw him , he passed by on the other side .
त्यसै बेला एक जना पुजारी त्यही बाटो भएर झरे जब उनले त्यसलाई देखे , तिनी अर्को छेउबाट भएर गए
LUK 10:32     Alignment score: 0.272 → 0.271
Similarly a Levite also , when he came to the place and saw him , passed by on the other side .
यसै गरी , एक जना लेवी पनि त्यस ठाउँमा आइपुगे त्यसलाई देखे अर्को छेउबाट भएर गए
LUK 10:33     Alignment score: 0.367
But a certain Samaritan , as he journeyed , came to where he was . When he saw him , he was moved with compassion .
तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुगे जब उनले त्यसलाई देखे , उनी दयाले भरिए
LUK 10:34     Alignment score: 0.254 → 0.272
He approached him and bound up his wounds , pouring oil and wine on them . He set him on his own animal , and brought him to an inn , and took care of him .
उनी त्यसको नजिक गए उसको घाउमा पट्टी बाँधिदिए अनि तेल दाखमद्य लगाइदिए उनले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्याए उसको हेरचाह गरे
LUK 10:35     Alignment score: 0.135 → 0.142
The next day he took out two denarii , and gave them to the host , and said , ' Take care of him and whatever extra you spend
, when I return , I will repay you . '
अर्को दिन उनले दुई दिनार झिकेर धर्मशालाका चौकीदारलाई दिएर भने , यसको हेरचाह गर , तिमीले गरेको अन्य खर्च पछि फर्कंदा तिमीलाई तिर्नेछु
LUK 10:36     Alignment score: 0.126 → 0.134
Which of these three do you think was a neighbor to him who fell
among the robbers ? "
यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ ?
LUK 10:37     Alignment score: 0.335 → 0.335
The teacher said , " The one who showed mercy to him . " Jesus said to him , " Go and do the same . "
ती शिक्षकले भने , जसले त्यसलाई दया देखायो येशूले तिनलाई भन्‍नुभयो , जाऊ तिमीले पनि त्यसै गर
LUK 10:38     Alignment score: 0.292 → 0.294
Now as they were traveling along , he entered into a certain village , and a certain woman named Martha welcomed him into her house .
जब तिनीहरू यात्रा गरिरहेका थिए , उहाँ एउटा गाउँमा पस्‍नुभयो , मार्था नाउँ गरेकी एउटी स्‍त्रीले उहाँलाई तिनको घरमा स्वागत गरिन्
LUK 10:39     Alignment score: 0.233 → 0.234
She had a sister named Mary , who sat at the Lord 's feet and heard his word .
मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन् , जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्दथिन्
LUK 10:40     Alignment score: 0.277 → 0.289
But Martha was overly busy with preparing to serve a meal . She came up to Jesus , and said , " Lord , do you not care that my sister left me to serve alone ? Therefore tell her to help me . "
तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् तिनी येशूकहाँ आइन् , भनिन् , प्रभु , मेरी बहिनीले पकाउने काममा मलाई एकलै छोडेकी तपाईंलाई थाहा छैन ? त्यसकारण , मलाई सहायता गर्न तिनलाई भनिदिनुहोस्
LUK 10:41     Alignment score: 0.421
But the Lord answered and said to her , " Martha , Martha , you are anxious about many things ,
तर प्रभुले जवाफ दिनुभयो तिनलाई भन्‍नुभयो , मार्था , मार्था , तिमी धेरै कुराको बारेमा चिन्ता गर्दछ्यौ
LUK 10:42     Alignment score: 0.28 → 0.321
but only one thing is necessary . Mary has chosen what is best , which will not be taken away from her . "
तर एउटा मात्र कुरा आवश्यक मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन
LUK 10     Average alignment score: 0.27 for 42 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24