Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:34
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24 


LUK 24:1     Alignment score: 0.326 → 0.328
Very early on the first day of the week , they came to the tomb , bringing the spices which they had prepared .
हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर उनीहरू चिहानमा आए


LUK 24:2     Alignment score: 0.332 → 0.332
They found the stone rolled away from the tomb .
तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए
LUK 24:3     Alignment score: 0.368 → 0.368
They entered in , but did not find the body of the Lord Jesus .
तिनीहरू भित्र पसे , तर प्रभु येशूको शरीरलाई भेट्टाएनन्
LUK 24:4     Alignment score: 0.175 → 0.199
It happened that , while they were confused about this , suddenly , two men stood by them in bright shining robes .
जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए , तुरुन्तै चम्किलोवस्‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए
LUK 24:5     Alignment score: 0.322 → 0.347
As the women were filled with fear and bowed down their faces to the earth , they said to the women , " Why do you seek the living among the dead ?
ती स्‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए , तिनीहरूले स्‍त्रीहरूलाई भने , किन तिमीहरूले जीवितलाई मृतकहरूका बिचमा खोज्छौ ?
LUK 24:6     Alignment score: 0.274
He is not here , but has been raised ! Remember how he spoke to you when he was still in Galilee ,
उहाँ यहाँ हुनुहुन्‍न , तर जीवित हुनुभएको ! उहाँ गालीलमा हुनुहुँदा तिमीहरूलाई के भन्‍नुभएको थियो , सो सम्झ
LUK 24:7     Alignment score: 0.299 → 0.306
saying that the Son of Man must be delivered up into the hands of sinful men and be crucified , and on the third day rise again . "
मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु क्रुसमा टाँगिनु , तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक
LUK 24:8     Alignment score: 0.318
The women remembered his words ,
तब ती स्‍त्रीहरूले उहाँका वचनलाई सम्झे
LUK 24:9     Alignment score: 0.353
and returned from the tomb , and told all these things to the eleven and all the rest .
चिहानबाट फर्के , ती सबै कुराहरू एघार जना अरू सबैलाई बताइदिए
LUK 24:10     Alignment score: 0.354 → 0.405
Now Mary Magdalene , Joanna , Mary the mother of James , and the other women with them reported these things to the apostles .
अब मरियम मग्दलिनी , योअन्‍ना , याकूबकी आमा मरियम उनीहरूसँग अरू स्‍त्रीहरू पनि थिए प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए
LUK 24:11     Alignment score: 0.349
But this message seemed like idle talk to the apostles , and they did not believe the women .
तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लग्यो , तिनीहरूले स्‍त्रीहरूको कुरामा विश्‍वास गरेनन्
LUK 24:12     Alignment score: 0.213 → 0.225
Yet Peter rose up and ran to the tomb , and stooping and looking in , he saw the linen cloths by themselves . Peter then departed to his home , wondering what had happened .
यथापि पत्रुस उठे , चिहानतिर दौडेर गए निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे तब पत्रुस आश्‍चर्य चकित हुँदै के भएको होला भन्दै आफ्नो घर तर्फलागे
LUK 24:13     Alignment score: 0.339
Behold , two of them were going that very day to a village named Emmaus , which was sixty stadia from Jerusalem .
हेर , तिनीहरू दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए , जुन यरूशलेमबाट साठी किलोमिटर टाढा थियो
LUK 24:14     Alignment score: 0.201 → 0.262
They discussed with each other about all the things that had happened .
जे भएको थियो , ती सबै कुराको विषयमा तिनीहरूले एक - अर्कामा छलफल गरे
LUK 24:15     Alignment score: 0.286
It happened that , while they discussed and questioned together , Jesus himself approached and went with them .
तिनीहरू छलफल एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैँ तिनीहरूको नजिक आउनुभयो तिनीहरूसँगै जानुभयो
LUK 24:16     Alignment score: 0.361
But their eyes were prevented from recognizing him .
तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए
LUK 24:17     Alignment score: 0.191 → 0.233
Jesus said to them , " What are the two of you talking about as you walk ? " They stood there looking sad .
येशूले तिनीहरूलाई भन्‍नुभयो , तिमीहरू दुवै जना हिँड्दै गर्दा के को विषयमा कुरा गरिरेहेका थियौ ? उदास भएर तिनीहरू त्यहाँ उभिए
LUK 24:18     Alignment score: 0.285
One of them , named Cleopas , answered him , " Are you the only person in Jerusalem who does not know the things which have happened there these days ? "
तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए , यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ ?
LUK 24:19     Alignment score: 0.34 → 0.35
Jesus said to them , " What things ? " They answered him , " The things concerning Jesus the Nazarene , who was a prophet , mighty in deed and word before God and all the people ,
येशूले तिनीहरूलाई भन्‍नुभयो , के कुराहरू ? तिनीहरूले उहाँलाई जवाफ दिए , येशू नासरीसँग सम्बन्धित कुराहरू , जो एक अगमवक्‍ता हुनुहुन्थ्यो , सबै मानिसहरू परमेश्‍वरको अगाडि काम वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो
LUK 24:20     Alignment score: 0.437
and how the chief priests and our rulers delivered him up to be condemned to death and crucified him .
कसरी मुख्य पुजारीहरू हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए उहाँलाई क्रुसमा टाँगे
LUK 24:21     Alignment score: 0.226 → 0.227
But we had confidence that he was the one who was going to redeem Israel . Yes , and what is more , it is now the third day since all these things happened .
तर उहाँले नै इस्राएललाई स्वतन्‍त्र गर्नुहुने थियो भनी हामीले आशा राखेका थियौँ यी सबै कुराबाहेक , यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो
LUK 24:22     Alignment score: 0.247 → 0.28
But also , some women of our company amazed us , having been at the tomb early in the morning .
तरै पनि , बिहान सबेरै उहाँको चिहानमा गएर , हाम्रो समूहका केही स्‍त्रीहरूले हामीलाई आश्‍चर्य चकित पारेका छन् ,
LUK 24:23     Alignment score: 0.324
When they did not find his body , they came , saying that they had also seen a vision of angels who said that he was alive
.
जब तिनीहरूले उहाँको शरीरलाई भेट्टाएनन् , तब यसो भन्दै तिनीहरू आए , तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि देखे जसले उहाँ जीवित हुनुभएको थियो भने
LUK 24:24     Alignment score: 0.308
Some men who were with us went to the tomb , and found it just as the women had said . But they did not see him . "
हामीसँग भएका केही मानिसहरू चिहानमा गए , थाहा पाए कि स्‍त्रीहरूले भनेजस्तै भएको थियो तर तिनीहरूले उहाँलाई देखेनन्
LUK 24:25     Alignment score: 0.344
Jesus said to them , " O foolish men and slow of heart to believe in all that the prophets have spoken !
येशूले तिनीहरूलाई भन्‍नुभयो , हे मूर्ख मानिसहरू विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो , ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् ?
LUK 24:26     Alignment score: 0.314
Was it not necessary for the Christ to suffer these things , and to enter into his glory ? "
के ख्रीष्‍टले यी सबै कुराहरूमा दुःख कष्‍ट भोग्‍न उसको महिमामा प्रवेश गर्न आवश्यक थिएन ?
LUK 24:27     Alignment score: 0.194 → 0.198
Then beginning from Moses and through all the prophets , Jesus interpreted to them the things concerning himself in all the scriptures .
तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो
LUK 24:28     Alignment score: 0.171 → 0.181
As they approached the village to which they were going , Jesus acted as though he were going further .
तिनीहरू जुन गाउँतिर गइरहेका थिए , तिनीहरू त्यसको नजिकै पुग्‍न लाग्दा येशूले अझै टाढा जानेजस्तै गरी व्यवहार गर्नुभयो
LUK 24:29     Alignment score: 0.27 → 0.27
But they compelled him , saying , " Stay with us , for it is toward evening and the day is almost over . " So Jesus went in to stay with them .
तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे , हामीसँगै बस्‍नुहोस् किनकि साँझ परिसक्यो लगभग दिन बितिसक्यो त्यसैले , येशू तिनीहरूसँगै बस्‍न जानुभयो
LUK 24:30     Alignment score: 0.256
It happened that , when he had sat down with them to eat , he took the bread , blessed it , and breaking it , he gave it to them .
जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो , तब उहाँले रोटी लिनुभयो , आशिष् माग्‍नुभयो यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो
LUK 24:31     Alignment score: 0.313 → 0.318
Then their eyes were opened , and they knew
him , and he vanished out of their sight .
तब तिनीहरूका आँखा खुले , तिनीहरूले उहाँलाई चिने , उहाँ तिनीहरूका दृष्‍टिबाट हराउनुभयो
LUK 24:32     Alignment score: 0.237 → 0.287
They said one to another , " Was not our heart burning within us , while he spoke to us on the way , while he opened to us the scriptures
? "
तिनीहरूले एक अर्कोलाई भने , बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्‍त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन ?
LUK 24:33     Alignment score: 0.365
They rose up that very hour , and returned to Jerusalem . They found the eleven gathered together , and those who were with them ,
त्यसै घडी तिनीहरू उठे , यरूशलेममा फर्के तिनीहरूले एघार जना एक आपसमा उनीहरूसँग भएकाहरू पनि जम्मा भइराखेको भेट्टाए ,
LUK 24:34     Alignment score: 0.179 → 0.21
saying , " The Lord is risen indeed , and has appeared to Simon . "
तिनीहरूले भने , प्रभु जीवित हुनुभएको रहेछ , सिमोनकहाँ देखा पर्नुभएको रहेछ
LUK 24:35     Alignment score: 0.284 → 0.287
So they told the things that happened on the way , and how Jesus was shown to them in the breaking of the bread .
त्यसकारण , बाटोमा जे भएको थियो , ती कुराहरू तिनीहरूले बताए कसरी येशूले रोटी भाँच्‍ने बेलामा तिनीहरूलाई आफूलाई प्रकट गर्नुभयो , सो पनि बताए
LUK 24:36     Alignment score: 0.247 → 0.25
As they spoke these things , Jesus himself stood in the midst of them , and said to them , " Peace be to you . "
जसरी तिनीहरूले ती कुराहरू भन्दै थिए , येशू आफैँ तिनीहरूका बिचमा उभिनुभयो , तिनीहरूलाई भन्‍नुभयो , तिमीहरूलाई शान्ति होस्
LUK 24:37     Alignment score: 0.319 → 0.33
But they were terrified and filled with fear , and supposed that they saw a spirit .
तर तिनीहरू भयभीत भए डरले भरिए , हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे
LUK 24:38     Alignment score: 0.365
Jesus said to them , " Why are you troubled ? Why do questions
arise in your heart ?
येशूले तिनीहरूलाई भन्‍नुभयो , किन तिमीहरू दुःखित हुन्छौ ? किन तिमीहरूका हृदयमा प्रश्‍न उठाउँछौ ?
LUK 24:39     Alignment score: 0.247 → 0.248
See my hands and my feet , that it is I myself . Touch me and see . For a spirit does not have flesh and bones , as you see me having . "
मेरा हात खुट्टा हेर , त्यो आफैँ हुँ मलाई छोएर हेर किनकि आत्माको मासु हड्डी हुँदैन , जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ
LUK 24:40     Alignment score: 0.346 → 0.346
When he had said this , he showed them his hands and his feet .
जब उहाँले यो भनी सक्‍नुभयो , उहाँले तिनीहरूलाई आफ्ना हातहरू गोडा देखाउनुभयो
LUK 24:41     Alignment score: 0.106
They still could not believe it because of joy , and they were amazed . Jesus said to them , " Do you have anything to eat ? "
तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो , तिमीहरूसँग केही खानेकुरा ?
LUK 24:42     Alignment score: 0.236
They gave him a piece of a broiled fish ,
तिनीहरूले उहाँलाई एउटा पकाएको माछा दिए
LUK 24:43     Alignment score: 0.174 → 0.173
and he took it and ate it before them .
येशूले त्यसलाई लिनुभयो , तिनीहरूकै सामु खानुभयो
LUK 24:44     Alignment score: 0.26 → 0.295
He said to them , " When I was with you , I told you that all that was written in the Law of Moses and the Prophets and the Psalms must be fulfilled . "
उहाँले तिनीहरूलाई भन्‍नुभयो , जब तिमीहरूसँग थिएँ , मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था , अगमवक्‍ताहरूको पुस्तक भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ
LUK 24:45     Alignment score: 0.126 → 0.183
Then he opened their minds , that they might understand the scriptures
.
तब तिनीहरूले धर्मशास्‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो
LUK 24:46     Alignment score: 0.259 → 0.269
He said to them , " Thus
it is written , that the Christ should suffer , and rise again from the dead on the third day .
उहाँले तिनीहरूलाई भन्‍नुभयो , यसो लेखिएको , ख्रीष्‍टले कष्‍ट भोग्‍नु , तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नु आवश्यक
LUK 24:47     Alignment score: 0.31
Repentance and forgiveness of sins should be preached in his name to all the nations , beginning from Jerusalem .
उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ
LUK 24:48     Alignment score: 0.275 → 0.283
You are witnesses
of these things .
तिमीहरू यी कुराहरूका साक्षी छौ
LUK 24:49     Alignment score: 0.236 → 0.265
See , I am sending you what my Father promised . But remain in the city until you are clothed with power from on high . "
हेर , मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु , तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस
LUK 24:50     Alignment score: 0.231 → 0.244
Then Jesus led them out until they were near Bethany . He lifted up his hands and blessed them .
त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म उहाँले तिनीहरूलाई अगुवाइ गर्नुभयो उहाँले आफ्ना हातहरू उचालेर तिनीहरूलाई आशिष् दिनुभयो
LUK 24:51     Alignment score: 0.196
It happened that , while he was blessing them , he left them and was carried up into heaven .
त्यसपछि , जब उहाँले तिनीहरूलाई आशिष् दिँदै हुनुहुन्थ्यो , उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो
LUK 24:52     Alignment score: 0.407
So they worshiped him , and returned to Jerusalem with great joy .
त्यसैले , तिनीहरूले उहाँको आराधना गरे , बडो आनन्दसाथ यरूशलेम फर्के
LUK 24:53     Alignment score: 0.19 → 0.23
They were continually in the temple , blessing God .
तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे
LUK 24     Average alignment score: 0.287 for 53 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of LUK:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24