Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 16:1     Alignment score: 0.39
They brought in the ark of God and put it in the middle of the tent that David had set up for it . Then they offered burnt offerings and fellowship offerings before God .
तिनीहरूले परमेश्‍वरको सन्‍दूक ल्‍याए , अनि त्‍यसको निम्‍ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे तब तिनीहरूले परमेश्‍वरको सामु होमबलि मेलबलि चढाए


1CH 16:2     Alignment score: 0.24 → 0.269
When David had finished sacrificing the burnt offering and the fellowship offerings , he blessed the people in the name of Yahweh .
दाऊदले होमबल मेलबलि चढाइसकेपछि , तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए
1CH 16:3     Alignment score: 0.256 → 0.265
He distributed to every Israelite , both to men and women
, a loaf of bread , and a piece of meat , and a cake of raisins .
तिनले हरेक इस्राएली , पुरुष स्‍त्री दुबैलाई एउटा रोटी , एक टुक्रा मासु किसमिसको केक खान दिए
1CH 16:4     Alignment score: 0.25 → 0.271
David appointed certain Levites to serve before the ark of Yahweh , and to celebrate , thank and praise Yahweh , the God of Israel .
परमप्रभुका सन्‍दूकअघि सेवा गर्न , परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन , धन्‍यवाद चढाउन प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे
1CH 16:5     Alignment score: 0.461 → 0.478
These Levites were Asaph the leader , and second to him Zechariah , Jaaziel , Shemiramoth , Jehiel , Mattithiah , Eliab , Benaiah , Obed Edom , and Jeiel . These were to play with stringed instruments and with harps . Asaph was to sound the cymbals , sounding loudly .
ती लेवीहरू अगुवा आसाप , तिनीपछि दोस्रा जकरिया , यीएल , शमीरामोत , यहीएल , मत्तित्‍याह , एलीआब , बनायाह , ओबेद - एदोम यीएल थिए तिनीहरूले सारङ्गी वीणा बजाउँथे आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो
1CH 16:6     Alignment score: 0.431
Benaiah and Jahaziel the priests were to blow the trumpets regularly , before the ark of the covenant of God .
बनायाह यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो
1CH 16:7     Alignment score: 0.303 → 0.322
Then on that day David first appointed Asaph and his brothers to sing this song of thanksgiving to Yahweh .
तब त्‍यस दिन दाऊदले पहिलो पल्‍ट आसाप तिनका दाजुभाइलाई परमप्रभुको निम्‍ति धन्‍यवादको यो गीत गाउनलाई नियुक्त गरे
1CH 16:8     Alignment score: 0.194 → 0.199
Give thanks to Yahweh , call on his name ; make known his deeds among the nations .
परमप्रभुलाई धन्‍यवाद चढाओ , उहाँका नाउँको पुकारा गर , जातिहरूका बीचमा उहाँका कार्यहरू प्रचार गर
1CH 16:9     Alignment score: 0.18 → 0.195
Sing to him , sing praises to him ; speak of all his marvelous deeds .
उहाँको निम्‍ति गाओ , उहाँको स्‍तुति गाओ , उहाँका सबै अचम्मका कार्यहरूको बयान गर
1CH 16:10     Alignment score: 0.309 → 0.315
Boast in his holy name ; let the heart of those who seek Yahweh rejoice .
उहाँको पवित्र नाउँमा गौरव गर परमप्रभुको खोजी गर्नेहरूको हृदय आनन्‍दित होस्
1CH 16:11     Alignment score: 0.167 → 0.179
Seek Yahweh and his strength ; seek his presence continually .
परमप्रभु उहाँका शक्तिको खोजी गर निरन्‍तर उहाँको उपस्‍थिति खोज
1CH 16:12     Alignment score: 0.166 → 0.172
Recall the marvelous things he has done , his miracles and the decrees from his mouth ,
उहाँले गर्नुभएका अचम्‍मका कामहरू , उहाँका आश्‍चर्यकर्म उहाँले सुनाउनुभएका फैसलाहरू स्‍मरण गर ,
1CH 16:13     Alignment score: 0.26
you descendants of Israel his servant , you people of Jacob , his chosen ones .
उहाँका दास इस्राएलका सन्तान हो , याकूबका मानिसहरू , उहाँका चुनिएकाहरू हो
1CH 16:14     Alignment score: 0.268 → 0.303
He is Yahweh , our God . His decrees are on all the earth .
उहाँ परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ , समस्‍त पृथ्‍वीमा उहाँका फैसलाहरू रहन्‍छन्
1CH 16:15     Alignment score: 0.327 → 0.344
Keep his covenant in mind forever , the word that he commanded for a thousand generations .
आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ , हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ
1CH 16:16     Alignment score: 0.174 → 0.192
He calls to mind the covenant that he made with Abraham , and his oath to Isaac .
उहाँले अब्राहामसित बाँध्‍नुभएको करार इसहाकसँग गर्नुभएको प्रतिज्ञा सम्झनुहुन्छ
1CH 16:17     Alignment score: 0.214 → 0.227
This is what he confirmed to Jacob as a statute , and to Israel as an everlasting covenant .
यस कुरालाई उहाँले आदेशको रूपमा याकूबसित , इस्राएलसँग अनन्‍त करारको रूपमा पुष्‍टि गर्नुभयो
1CH 16:18     Alignment score: 0.266 → 0.298
He said , " I will give you the land of Canaan as your share of your inheritance . "
उहाँले भन्‍नुभयो तेरो उत्तराधिकारको तेरो अंशको रूपमा , तँलाई कनान देश दिनेछु
1CH 16:19     Alignment score: 0.293 → 0.302
When they were only few in number , so very few , and they were strangers in the land ,
तिनीहरू थोरै सङ्ख्यामा मात्र हुँदा , साह्रै थोरै हुँदा तिनीहरू त्‍यो देशमा विदेशीहरू थिए ,
1CH 16:20     Alignment score: 0.235
they wandered from nation to nation , from one kingdom to another .
तिनीहरू एक जातिबाट अर्को जातिमा , एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए
1CH 16:21     Alignment score: 0.257 → 0.258
He did not allow anyone to oppress them ; he punished kings for their sakes .
उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो
1CH 16:22     Alignment score: 0.366 → 0.404
he said , " Do not touch my anointed ones , and do not harm my prophets . "
उहाँले भन्‍नुभयो , मेरा अभिषिक्त जनहरूलाई नछोओ , मेरा अगमवक्ताहरूलाई केही हानि नगर
1CH 16:23     Alignment score: 0.247
Sing to Yahweh , all the earth ; announce his salvation day after day .
हे सारा पृथ्‍वी , परमप्रभुको निम्‍ति गाओ , दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर
1CH 16:24     Alignment score: 0.241
Declare his glory among the nations , his marvelous deeds among all the nations .
जातिहरूका बिचमा उहाँका महिमाको घोषणा गर , सारा जातिहरूका बिचमा उहाँका अचम्‍मका कामहरूको वर्णन गर
1CH 16:25     Alignment score: 0.195 → 0.241
For Yahweh is great and is to be praised greatly , and he is to be feared above all other gods .
किनकि परमप्रभु महान् हुनुहुन्‍छ , उच्‍च प्रशंसा हुनुपर्छ , सारा देवताहरूभन्‍दा बढी उहाँकै भय राखिनुपर्छ
1CH 16:26     Alignment score: 0.329 → 0.349
For all the gods of the nations are idols , but it is Yahweh who made the heavens .
किनकि जातिहरूका सबै देवताहरू केवल मूर्ति मात्र हुन् , तर परमप्रभुले आकाशको सृष्‍टि गर्नुभयो
1CH 16:27     Alignment score: 0.062 → 0.129
Splendor and majesty are in his presence . Strength and joy are in his place .
उहाँको उपस्‍थितिमा प्रताप गौरव छन् , उहाँको वासस्‍थानमा शक्ति महिमा छन्
1CH 16:28     Alignment score: 0.187 → 0.187
Ascribe to Yahweh , you clans of peoples , ascribe to Yahweh glory and strength !
मानिसहरूका वंश हो , परमप्रभुलाई प्रशंसा चढाओ , परमप्रभुलाई महिमा शक्ति चढाओ
1CH 16:29     Alignment score: 0.173 → 0.194
Ascribe to Yahweh the glory his name deserves . Bring an offering and come before him . Bow down to Yahweh in the splendor of holiness .
परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढाओ भेटी ल्‍याओ उहाँको सामु आओ पवित्रताको वैभवमा परमप्रभुलाई दण्‍डवत् गर
1CH 16:30     Alignment score: 0.343 → 0.355
Tremble before him , all the earth . The world also is established ; it can not be shaken .
हे सारा पृथ्‍वी , उहाँको सामु थरथरी हो संसार पनि स्थापित भएको यसलाई हल्‍लाउन सकिंदैन
1CH 16:31     Alignment score: 0.296 → 0.303
Let the heavens be glad , and let the earth rejoice ; let them say among the nations , " Yahweh reigns . "
स्‍वर्ग आनन्‍दित होस् , पृथ्‍वी रमाओस् तिनले जातिहरूका बीचमा भनून् , परमप्रभु नै राज्‍य गर्नुहुन्‍छ
1CH 16:32     Alignment score: 0.12 → 0.121
Let the sea roar , and that which fills it shout with joy . Let the fields be joyful , and all that is in them .
समुद्र गर्जियोस् तिनमा भरिएका सबै थोकले हर्षनाद गरून् जमिन त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्
1CH 16:33     Alignment score: 0.289
Then let the trees in the forest shout for joy before Yahweh , for he is coming to judge the earth .
अनि जङ्गलमा भएका रूखहरू परमप्रभुको सम्मुख आनन्दले गाउन् , किनकि उहाँ पृथ्‍वीको न्‍याय गर्न आउँदै हुनुहुन्छ
1CH 16:34     Alignment score: 0.387
Give thanks to Yahweh , for he is good , for his covenant faithfulness endures forever .
परमप्रभुलाई धन्‍यवाद देओ , किनकि उहाँ असल हुनुहुन्‍छ , किनकि उहाँको करारको विश्‍वस्‍तताको सदासर्वदा रहन्‍छ
1CH 16:35     Alignment score: 0.373 → 0.381
Then say , " Save us , God of our salvation . Gather us together and rescue us from the other nations , so that we may give thanks to your holy name and glory in your praises . "
तब यसो भन , हे हाम्रा उद्धारका परमेश्‍वर , हामीलाई बचाउनुहोस् हामीलाई एकसाथ भेला गर्नुहोस् , अरू जातिहरूबाट छुटकारा हामीलाई दिनुहोस् , ताकि हामी तपाईंको पवित्र नाउँलाई धन्‍यवाद दिन , तपाईंको प्रशंसामा महिमा दिन सकौं
1CH 16:36     Alignment score: 0.333 → 0.346
May Yahweh , the God of Israel , be praised from everlasting to everlasting . All the people said , " Amen " and praised Yahweh .
परमप्रभु इस्राएलका परमेश्‍वरको , सदासर्वदै प्रशंसा होस् सबै मानिसहरूले आमेन भने परमप्रभुको स्‍तुति गरे
1CH 16:37     Alignment score: 0.247
So David left Asaph and his brothers there before the ark of the covenant of Yahweh , to serve continually before the ark , as every day 's work required .
यसैले दाऊदले दिन - दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप तिनका दाजुभाइलाई राखे
1CH 16:38     Alignment score: 0.337 → 0.351
Obed Edom with those sixty - eight relatives were included . Obed Edom son of Jeduthun , along with Hosah , were to be gatekeepers .
ओबेद - एदोम तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए यदूदूनका छोरा ओबेद - एदोम होसा द्वारपालहरू भए
1CH 16:39     Alignment score: 0.322 → 0.393
Zadok the priest and his fellow priests were to serve before the tabernacle of Yahweh at the high place in Gibeon .
सादोक पुजारी तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्‍थानको सामु सेवा गर्नुपर्थ्‍यो
1CH 16:40     Alignment score: 0.267 → 0.268
They were to offer burnt offerings to Yahweh on the altar for burnt offerings continually morning and evening , according to all that is written in the law of Yahweh , which he gave as a command to Israel .
परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो
1CH 16:41     Alignment score: 0.291 → 0.304
Heman and Jeduthun were with them , together with the rest who were chosen by name , to give thanks to Yahweh , because his covenant faithfulness endures forever .
तिनीहरूसँगै हेमान यदूतून नाउँ लिएर चुनिएका मानिसहरू परमप्रभुलाई धन्‍यवाद चढाउन खटाइए , किनभने उहाँ करार विश्‍वस्‍तता सदासर्वदै रहिरहन्‍छ
1CH 16:42     Alignment score: 0.313 → 0.315
Heman and Jeduthun were in charge of those who played trumpets , cymbals , and the other instruments for the sacred music . The sons of Jeduthun guarded the gate .
पवित्र भजनको निम्‍ति तुरहीहरू झ्‍यालीहरू अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान यदूतून थिए यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे
1CH 16:43     Alignment score: 0.178
Then all the people returned to their homes , and David returned to bless his own household .
तब सबै मानिसहरू आ-आफ्‍नो घर फर्के , दाऊदचाहिं आफ्‍नो परिवारलाई आशीर्वाद दिन गए
1CH 16     Average alignment score: 0.296 for 43 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29