Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 27:1     Alignment score: 0.332 → 0.346
This is the list of the Israelite family leaders , commanders of thousands
and hundreds , as well as army officers who served the king in various ways . Each military division served month by month throughout the year . Each division had twenty - four thousand men .
यो इस्राएली परिवारका अगुवाहरू , हजार सयका कामण्‍डरहरू , अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए


1CH 27:2     Alignment score: 0.466
Over the division for the first month was Jashobeam son of Zabdiel . In his division were twenty - four thousand men .
पहिलो महिनाको भाग जब्‍दीएलका छोरा याशोबामको थियो तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:3     Alignment score: 0.398 → 0.399
He was among the descendants of Perez and in charge of all the army officers for the first month .
तिनी फारेसका सन्‍तान थिए , अनि पहिलो महिनाको लागि सेनाका अधिकारीहरूका निरीक्षक थिए
1CH 27:4     Alignment score: 0.41
Over the division for the second month was Dodai , from the clan descended from Ahoah . Mikloth was second in rank . In his division were twenty - four thousand men .
अहोहाका कुलका दोदै दोस्रो महिनाको लागि त्‍यस भागका सेनापति भए मिक्‍लोत दोस्रो दर्जामा थिए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:5     Alignment score: 0.57 → 0.573
The commander of the army for the third month was Benaiah son of Jehoiada , a priest and leader . In his division were twenty - four thousand men .
अगुवा पूजाहारी यहोयादाका छोरा बनायाह तेस्रो महिनाको लागि तेस्रा कमाण्‍डर थिए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:6     Alignment score: 0.396
This
is the Benaiah who was the leader of the thirty , and over the thirty . Ammizabad his son was in his division .
यिनी ती नै बनायाह थिए , जो तिस जनाका अगुवा थिए तिस जना माथि थिए तिनका छोरा अम्‍मीजाबाद तिनको दलमा थिए
1CH 27:7     Alignment score: 0.497 → 0.525
The commander for the fourth month was Asahel brother of Joab . Zebadiah his son became commander after him . In his division were twenty - four thousand men .
चौथो महिनाको लागि योआबका भाइ असाहेल सेनापति भए तिनीपछि तिनका छोरा जबदियाह कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:8     Alignment score: 0.441 → 0.442
The commander for the fifth month was Shamhuth , a descendant of Izrah . In his division were twenty - four thousand men .
पाँचौं महिनाको लागि यिज्‍याहका सन्तान शम्‍हूत कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:9     Alignment score: 0.53 → 0.546
The commander for the sixth month was Ira son of Ikkesh , from Tekoa . In his division were twenty - four thousand men .
छैटौं महिनाको लागि तकोका मानिस इक्‍केशका छोरा ईरा कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:10     Alignment score: 0.603 → 0.604
The commander for the seventh month was Helez the Pelonite , from the people of Ephraim . In his division were twenty - four thousand men .
सातौं महिनाको लागि एफ्राइमका पेलोनी हेलेस कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:11     Alignment score: 0.516
The commander for the eighth month was Sibbekai the Hushathite , from the clan descended from Zerah . In his division were twenty - four thousand men .
आठौं महिनाको लागि जेरहको घरानाका हूशाती सिब्‍बकै कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:12     Alignment score: 0.526
The commander for the ninth month was Abiezer the Anathothite , from the tribe of Benjamin . In his division were twenty - four thousand men .
नवौं महिनाको लागि बेन्‍यामीन कुलका अनातोती अबीएजेर कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:13     Alignment score: 0.414 → 0.416
The commander for the tenth month was Maharai from the city of Netophah , from the clan descended from Zerah . In his division were twenty - four thousand men .
दशौं महिनाको लागि जेरहको घरानाका नतोपा सहरका महरै कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:14     Alignment score: 0.579 → 0.58
The commander for the eleventh month was Benaiah from the city of Pirathon , from the tribe of Ephraim . In his division were twenty - four thousand men .
एघारौं महिनाको लागि एफ्राइमका पिरातोन सहरका बनायाह कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:15     Alignment score: 0.411
The commander for the twelfth month was Heldai from the city of Netophah , from the clan descended from Othniel . In his division were twenty - four thousand men .
बाह्रौं महिनाको लागि ओत्‍निएलको घरानाका नतोपात सहरका हेल्‍दै कमाण्‍डर भए तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए
1CH 27:16     Alignment score: 0.565 → 0.564
These were the leaders of the tribes of Israel : For the tribe of Reuben , Eliezer son of Zichri was the leader . For the tribe of Simeon , Shephatiah son of Maacah was the leader .
इस्राएलका कुलहरूका अगुवाहरू यी नै थिएः रूबेनको कुलका निम्ति जिक्रीका छोरा एलीएजर अगुवा थिए शिमियोनका कुलका निम्ति माकाका छोरा शपत्‍याह अगुवा थिए
1CH 27:17     Alignment score: 0.404 → 0.442
For the tribe of Levi , Hashabiah son of Kemuel was the leader , and Zadok led Aaron 's descendants .
लेवीका कुलका निम्ति कमूएलका छोरा हशब्‍याह अगुवा थिए , अनि हारूनका कुलका निम्ति सादोक अगुवा थिए
1CH 27:19     Alignment score: 0.537 → 0.572
For the tribe of Zebulun , Ishmaiah son of Obadiah was the leader . For the tribe of Naphtali , Jerimoth son of Azriel was the leader .
जबूलूनका कुलका निम्ति ओबदियाका छोरा यिश्‍मायाह अगुवा थिए नप्‍तालीका कुलका निम्ति अज्रीएलका छोरा यरीमोत अगुवा थिए
1CH 27:20     Alignment score: 0.531 → 0.536
For the tribe of Ephraim , Hoshea son of Azaziah was the leader . For the half tribe of Manasseh , Joel son of Pedaiah was the leader .
एफ्राइमका कुलका निम्ति अजज्‍याहका छोरा होशिया अगुवा थिए मनश्‍शेको आधा कुलका निम्ति पदायाहका छोरा योएल अगुवा थिए
1CH 27:21     Alignment score: 0.519 → 0.529
For the half tribe of Manasseh in Gilead , Iddo son of Zechariah was the leader . For the tribe of Benjamin , Jaasiel son of Abner was the leader .
गिलादमा भएका मनश्‍शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए बेन्‍यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए
1CH 27:22     Alignment score: 0.359 → 0.357
For the tribe of Dan , Azarel son of Jeroham was the leader . These were the leaders of the tribes of Israel .
दानका कुलका निम्ति अबनेरका छोरा यहोराम अगुवा थिए इस्राएलका कुलहरूका अगुवाहरू यिनै थिए
1CH 27:23     Alignment score: 0.205 → 0.207
David did not count those twenty years old or younger , because Yahweh had promised to increase Israel like the stars of heaven .
दाऊदले बीस वर्षदेखि मुनिकाहरूको जनसंख्‍या लिएनन् , किनभने परमप्रभुले इस्राएलको संख्‍या आकाशका ताराहरूझैं बढाउने प्रतिज्ञा गर्नुभएको थियो
1CH 27:24     Alignment score: 0.27 → 0.329
Joab son of Zeruiah began to count the men , but did not finish . Wrath fell
on Israel for this . This number was not written down in the Chronicles of King David .
सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे , तर तिनले त्‍यो काम सिद्ध्याएनन् यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन
1CH 27:25     Alignment score: 0.266 → 0.29
Azmaveth son of Adiel was in charge of the king 's treasuries . Jonathan son of Uzziah was over the storehouses in the fields , in the cities , and in the villages , and in the fortified towers .
राजाका भण्‍डारहरूको जिम्‍मा अदीएलका छोरा अज्‍मावेतलाई दिइयो देशका , सहरहरूका , गाउँहरूका किल्‍ला भएका सहरहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा दिइयो
1CH 27:26     Alignment score: 0.12
Ezri son of Kelub was over the farmers , those who plowed the land .
देशमा जमिन जोत्दै खेती - किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए
1CH 27:27     Alignment score: 0.211 → 0.222
Shimei the Ramathite was over the vineyards , and Zabdi the Shiphmite was over the grapes and the wine cellars .
दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए , अनि दाख दाखमद्य व्‍यापारीको जिम्‍मा शेपेमी जब्‍दीको दिइयो
1CH 27:28     Alignment score: 0.285 → 0.287
Over the olive trees and the sycamore trees that were in the lowlands was Baal - Hanan from Geder , and over the storehouses of oil was Joash .
तराईमा भएका भद्राक्ष अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल - हानान थिए , तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो
1CH 27:29     Alignment score: 0.117 → 0.146
Over the herds that were pastured in Sharon was Shitrai from Sharon , and over the herds that were in the valleys was Shaphat son of Adlai .
शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए , बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए
1CH 27:30     Alignment score: 0.318 → 0.319
Over the camels was Obil the Ishmaelite , and over the female donkeys was Jehdeiah from Meronoth . Over the flocks was Jaziz the Hagrite .
ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए , गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए
1CH 27:31     Alignment score: 0.319 → 0.348
Jaziz the Hagrite was in charge of the flocks . All these officials were in charge of the property of King David .
हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए
1CH 27:32     Alignment score: 0.35 → 0.355
Jonathan , David 's uncle , was an advisor , since he was a wise man and a scribe . Jehiel son of Hakmoni cared for the king 's sons .
दाऊदका काका जोनाथन सल्‍लाहकार थिए , किनकि तिनी बुद्धिमानी शास्‍त्री थिए हक्‍मोनीका छोरा यहीएलले राजाका छोराहरूको रेखदेख गरे
1CH 27:33     Alignment score: 0.415 → 0.419
Ahithophel was the king 's advisor , and Hushai from the Arkite people was the king 's private advisor .
अहीतोपेल राजाका सल्‍लाहकार थिए , अरकी मानिसका हूशै राजाका व्‍यक्‍तिगत सल्‍लाहकार थिए
1CH 27:34     Alignment score: 0.43 → 0.445
Ahithophel 's position was taken by Jehoiada son of Benaiah , and by Abiathar . Joab was commander of the king 's army .
अहीतोपेलको पद बनायाहका छोरा यहोयादा अबियाथारले लिए योआब राजाका सेनाका कमाण्‍डर थिए
1CH 27     Average alignment score: 0.418 for 33 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29