Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 17:2     Alignment score: 0.229
Then Nathan said to David , " Go , do what is in your heart , for God is with you . "
तब नातानले दाऊदलाई जवाफ दिए , जानुहोस् , आफ्‍नो मनमा जे त्‍यो गर्नुहोस् , किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ


1CH 17:3     Alignment score: 0.465 → 0.474
But that same night the word of God came
to Nathan , saying ,
तर त्‍यही रात परमेश्‍वरको यो वचन नातानकहाँ यसो भनेर आयो ,
1CH 17:4     Alignment score: 0.244 → 0.262
" Go and tell David my servant , ' This is what Yahweh says : You will not build
me a house in which to live .
जा मेरो दास दाऊदलाई यसो भन् , परमप्रभु यसो भन्‍नुहुन्‍छ : तैंले मेरो लागि बस्‍ने घर बनाउनेछैनस्
1CH 17:5     Alignment score: 0.194 → 0.199
For I have not lived in a house from the day that I brought up Israel to this
present day . Instead , I have been living in a tent , a tabernacle , in various places .
किनकि इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि यता आजको दिनसम्‍म कहिल्‍यै घरमा बसेको छैनँ बरू , विभिन्‍न ठाउँमा पवित्र पालसम्‍म बस्‍दैआएको छु
1CH 17:6     Alignment score: 0.233 → 0.239
In all places I have moved among all Israel , did I ever say anything to any of Israel 's leaders whom I appointed to shepherd my people , saying , " Why have you not built me a house of cedar ? " ' "
सारा इस्राएलसँग सबै ठाउँमा सरेको बेलामा , मेरा मानिसहरूको रेखदेख गर्नलाई मैले नियुक्‍त गरेका इस्राएलका कुनै अगुवालाई के मैले यसो भनें , मेरो निम्‍ति देवदारुको घर किन बनाएको छैनस् ?
1CH 17:7     Alignment score: 0.257 → 0.263
" Now then , tell my servant David , ' This is what Yahweh of hosts says : I took you from the pasture , from following the sheep , so that you would be ruler over my people Israel .
अब मेरो दास दाऊदलाई यसो भन् , सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्‍छ : तँ मेरा मानिस इस्राएलको राजा हुनलाई मैले तँलाई खर्कमा भेडाहरू पछिपछि हिंड्‍नबाट बोलाएँ
1CH 17:8     Alignment score: 0.262
I have been with you wherever you went and have cut off all your enemies from before you , and I will make you a name , like the name of the great ones who are on the earth .
तँ जहाँ गए पनि तँसँगै छु तेरो सामुबाट तेरा शत्रुहरूलाई हटाएको छु , अनि तेरो नाउँलाई पृथ्‍वीमा भएका महान् व्‍यक्तिहरूझैं प्रसिद्ध तुल्‍याउनेछु
1CH 17:9     Alignment score: 0.207 → 0.206
I will appoint a place for my people Israel and will plant them there , so that they may live
in their own place and be troubled no more . No longer will wicked people oppress them , as they did before ,
आफ्‍ना मानिस इस्राएलको निम्‍ति एउटा ठाउँ तोक्‍नेछु ताकि तिनीहरू आफ्‍नै देशमा बसून् फेरि कष्‍टमा नपरून् दुष्‍ट मानिसहरूले पहिले गरेझैं फेरि तिनीहरूलाई थिचोमिचो गर्नेछैनन् ,
1CH 17:10     Alignment score: 0.227 → 0.228
as they were doing from the days that I commanded judges to be over my people Israel . Then I will subdue all your enemies . Moreover I tell you that I , Yahweh , will build you a house .
जसरी मैले आफ्‍ना मानिस इस्राएलमाथि न्‍यायकर्ताहरू नियुक्त गरेको समयदेखि नै तिनीहरूले गर्दै आएका थिए त्यसपछि तेरा सबै शत्रुहरूलाई वशमा पार्नेछु साथै तँलाई भन्‍दछु , कि परमप्रभुले तेरो निम्ति घर बनाउनेछु
1CH 17:11     Alignment score: 0.207 → 0.229
It will come about that when your days are fulfilled for you to go to your fathers , I will raise up your descendant after you , and for one of your own descendants , I will establish his kingdom .
जब तेरो जीवन पुरा हुनेछ , तँ तेरा पुर्खाहरूसित मिल्‍न जानेछस् , तब तँपछि तेरै सन्तानलाई खडा गर्नेछु , तेरै एक सन्तानमध्‍ये एक जनाको राज्यलाई स्थापित गर्नेछु
1CH 17:12     Alignment score: 0.211 → 0.208
He will build me a house , and I will establish his throne forever .
उसैले मेरो लागि एउटा मन्‍दिर बनाउनेछ , उसको सिंहासन सदाको निम्‍ति स्‍थापित गर्नेछु
1CH 17:13     Alignment score: 0.308 → 0.308
I will be a father to him , and he will be my son . I will not take my covenant faithfulness away from him , as I took it from Saul , who ruled before you .
उसको पिता हुनेछु मेरो छोरो हुनेछ तँभन्‍दा पहिले राज्‍य गर्ने शाऊलबाट मेरो आफ्‍नो करारको विश्‍वस्‍तता फिर्ता लिएझैं ऊदेखि फिर्ता लिनेछैनँ
1CH 17:14     Alignment score: 0.215 → 0.239
I will set him over my house and in my kingdom forever , and his throne will be established forever . ' "
उसलाई आफ्‍नो मन्‍दिर मेरो राज्‍यमाथि सधैंको निम्‍ति राख्‍नेछु , उसको सिंहासन सदासर्वदाको निम्‍ति स्‍थापित हुनेछ
1CH 17:15     Alignment score: 0.325
Nathan spoke to David and reported to him all these words , and he told him about the entire vision .
नातानले दाऊदसँग कुरा गरे यी सबै वचन सुनाए , सबै दर्शनको बारेमा उनले तिनलाई बताए
1CH 17:16     Alignment score: 0.283 → 0.31
Then David the king went in and sat before Yahweh ; he said , " Who am I , Yahweh God , and what is my family , that you have brought me to this
point ?
तब दाऊद राजा भित्र गए परमप्रभुको सामु बसे तिनले भने , हे परमप्रभु परमेश्‍वर , को हुँ अनि मेरो घराना के हो , तपाईंले मलाई यहाँसम्‍म ल्‍याउनुभएको ?
1CH 17:17     Alignment score: 0.255 → 0.264
For this was a small thing in your sight , God . You have spoken of your servant 's family for a great while to come , and have shown me future generations , Yahweh God .
किनकि हे परमेश्‍वर , तपाईंको दृष्‍टिमा यो सानो कुरा थियो हे परमप्रभु परमेश्‍वर , तपाईंले आफ्‍नो दासको घरानालाई भविष्यको बारेमा बोल्‍नुभएको , मलाई भविष्यका पुस्ताहरू देखाउनुभएको
1CH 17:18     Alignment score: 0.315 → 0.347
What more can I , David , say to you ? You have honored your servant . You have given your servant special recognition .
दाऊदले तपाईंलाई योभन्दा बढी के नै भन्‍न सक्छु ? तपाईंले आफ्‍नो दासलाई विशेष आदर गर्नुभएको
1CH 17:19     Alignment score: 0.353
Yahweh , for your servant 's sake , and to fulfill your own purpose , you have done this great thing to reveal all your great deeds .
हे परमप्रभु , तपाईंको दासको खातिर तपाईंको आफ्नै उद्देश्य पुरा गर्नलाई आफ्‍ना सबै महान् कामहरू प्रकट होऊन् भनेर नै तपाईंले यो महान् काम गर्नुभएको
1CH 17:20     Alignment score: 0.17 → 0.187
Yahweh , there is none like you , and there is no God besides you , just as we have always heard .
हे परमप्रभु , तपाईंजस्‍तो अरू कोही छैन हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन
1CH 17:21     Alignment score: 0.256 → 0.268
For what nation on earth is like your people Israel , whom you , God , rescued from Egypt as a people for yourself , to make a name for yourself by great and awesome deeds ? You drove out nations from before your people , whom you rescued from Egypt .
किनकि तपाईंका मानिस इस्राएलजस्तै यस पृथ्वीमा कुन जाति , जसलाई तपाईं परमेश्‍वरले महान् भयानक कार्यहरूद्वारा आफ्‍नो नाउँको निम्ति आफ्ना मानिस बनाउनलाई मिश्रदेशबाट छुटकारा दिनुभयो ? मिश्रदेशबाट तपाईंले छुटकारा दिनुभएका आफ्‍ना मानिसहरूको सामुबाट तपाईंले जातिहरूलाई धपाउनुभयो
1CH 17:22     Alignment score: 0.236 → 0.251
You made Israel your own people forever , and you , Yahweh , became their God .
तपाईंले इस्राएललाई सदाको निम्ति आफ्‍नो मानिसहरू बनाउनुभयो तपाईं , हे परमप्रभु , तिनीहरूका परमेश्‍वर हुनुभएको
1CH 17:23     Alignment score: 0.239 → 0.244
So now , Yahweh , may the promise that you made concerning your servant and his family be established forever . Do as you have spoken .
यसैले अब हे परमप्रभु , आफ्‍नो दास उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् तपाईंले जस्‍तो भन्‍नुभएको त्‍यस्‍तै गर्नुहोस्
1CH 17:24     Alignment score: 0.306
May your name be established forever and be great , so the people will say , ' Yahweh of hosts is the God of Israel , ' while the house of me , David , your servant is established before you .
तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् महान् होस् , ताकि तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून् , सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ,
1CH 17:25     Alignment score: 0.263 → 0.275
For you , my God , have revealed to your servant that you will build
him a house . That is why I , your servant , have found courage to pray to you .
किनकि , हे मेरा परमेश्‍वर , तपाईंले आफ्‍नो दासको घर बनाउनु हुनेछ भनी उसलाई प्रकट गर्नुभएको यसकारण तपाईंको दास , मैले तपाईंको सामु प्रार्थना चढाउने साहस गरेको छु
1CH 17:26     Alignment score: 0.282 → 0.277
Now , Yahweh , you are God , and have made this good promise to your servant :
अब हे परमप्रभु , तपाईं नै परमेश्‍वर हुनुहुन्‍छ , आफ्‍नो दाससित यो असल प्रतिज्ञा गर्नुभएको छः
1CH 17:27     Alignment score: 0.264
Now it has pleased you to bless your servant 's house , that it may continue forever before you . You , Yahweh , have blessed it , and it will be blessed forever . "
तपाईंको दासको घराना तपाईंको सामु सदा निरन्तर रहोस् भनी आशिष् दिने इच्छा तपाईंलाई भयो तपाईं परमप्रभुले त्‍यसलाई आशिष् दिनुभएको , त्‍यो सदाको निम्ति आशिषित हुनेछ
1CH 17     Average alignment score: 0.266 for 26 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29