Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 24:1     Alignment score: 0.476 → 0.472
The work groups based on Aaron 's descendants were these : Nadab , Abihu , Eleazar and Ithamar .
हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब , अबीहू , एलाजार ईतामार


1CH 24:2     Alignment score: 0.465 → 0.472
Nadab and Abihu died before their father died . They had no children , so Eleazar and Ithamar served as priests .
नादाब अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे तिनीहरूका कुनै सन्तान थिएनन् , त्यसैले एलाजार ईतामारले पुजारीहरूको रूपमा सेवा गरे
1CH 24:4     Alignment score: 0.299 → 0.303
There were more leading men among Eleazar 's descendants than among Ithamar 's descendants , so they divided Eleazar 's descendants into sixteen groups . They did this by heads of clans and by Ithamar 's descendants . These divisions
were eight in number , corresponding to their clans .
ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए , त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे तिनीहरूले यो काम वंशका मुखिया ईतामारका सन्‍तानबाट गरेका थिए यो विभाजन वंश - वंश अनुसार आठ थियो
1CH 24:5     Alignment score: 0.255 → 0.339
They divided them impartially by lot , for there were holy officials and officials of God , from both Eleazar 's descendants and Ithamar 's descendants .
तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे , किनकि एलाजार ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू परमेश्‍वरका अधिकारीहरू थिए
1CH 24:6     Alignment score: 0.341 → 0.364
Shemaiah son of Nethanel the scribe , a Levite , wrote down their names in the presence of the king , the officials , Zadok the priest , Ahimelech son of Abiathar , and the leaders of the priestly and Levite families . One clan was drawn by lot from Eleazar 's descendants , and then the next would be drawn from Ithamar 's descendants .
नतनेलका छोरा शमायाहले , एक जना लेवी शास्‍त्रीले राजा , अधिकारीहरू , सादोक पूजाहारी , अबियाथारका छोरा अहीमेलेक , पुजारी लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे एलाजारका सन्‍तानबाट ईतामारका सन्‍तानबाट पालो - पालो एक - एक परिवारको चिट्ठा तानियो
1CH 24:7     Alignment score: 0.346
The first lot went to Jehoiarib , the second to Jedaiah ,
पहिलो चिट्ठा यहोयारीबको , दोस्रो यदायाहको ,
1CH 24:8     Alignment score: 0.408
the third to Harim , the fourth to Seorim ,
तेस्रो हारीमको , चौथो सोरीमको ,
1CH 24:9     Alignment score: 0.313
the fifth to Malchijah
, the sixth to Mijamin ,
पाँचौं मल्‍कियाहको , छैटौं मियामीनको ,
1CH 24:10     Alignment score: 0.384
the seventh to Hakkoz , the eighth to Abijah ,
सातौं हक्‍कोसको , आठौं अबियाको ,
1CH 24:11     Alignment score: 0.328
the ninth to Jeshua , the tenth to Shecaniah
,
नवौं येशूअको , दशौं शकन्‍याहको ,
1CH 24:12     Alignment score: 0.374
the eleventh to Eliashib , the twelfth to Jakim ,
एघारौं एल्‍यासीबको , बाह्रौं याकीमको ,
1CH 24:13     Alignment score: 0.336
the thirteenth to Huppah , the fourteenth to Jeshebeab ,
तेह्रौं हुप्‍पाको , चौधौं येशेबाबको ,
1CH 24:14     Alignment score: 0.291
the fifteenth to Bilgah , the sixteenth to Immer ,
पन्‍ध्रौं बिल्‍गाको , सोह्रौं इम्‍मेरको ,
1CH 24:15     Alignment score: 0.363
the seventeenth to Hezir , the eighteenth to Happizzez ,
सत्रौं हेजीरको , अठारौं हप्‍पिसेसको ,
1CH 24:16     Alignment score: 0.27
the nineteenth to Pethahiah , the twentieth to Jehezkel ,
उन्‍नाईसौं पतहियाहको , बीसौं यहेजकेलको ,
1CH 24:18     Alignment score: 0.296 → 0.231
the twenty - third to Delaiah , and the twenty - fourth to Maaziah .
तेईसौं दलायाहको चौबीसौं माज्‍याहको नाउँमा निस्‍क्‍यो
1CH 24:19     Alignment score: 0.177 → 0.18
This was the order of their service , when they came
into Yahweh 's house , following the procedure given to them by Aaron their ancestor , as Yahweh , the God of Israel , had instructed him .
परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो
1CH 24:20     Alignment score: 0.344 → 0.34
These were the rest of the descendants of Levi : Of the sons of Amram , Shubael ; of the sons of Shubael , Jehdeiah .
बाँकी लेवीका सन्तानहरू यी नै थिएः अम्रामका छोराहरूबाट : शूबाएल ; शूबाएलका छोराहरूबाट येहदयाह
1CH 24:22     Alignment score: 0.352 → 0.371
From the Izharites : Shelomoth ; from the sons of Shelomoth : Jahath .
यिसहारबाटः शलोमोत , शलोमोतबाट : यहत
1CH 24:23     Alignment score: 0.45 → 0.461
The sons of Hebron : Jeriah the leader , Amariah the second , Jahaziel the third , and Jekameam the fourth .
हेब्रोनका छोराहरू : अगुवा यरियाह , माइला अमर्याह , साँहिंला यहासेल , कान्‍छा यकमाम
1CH 24:24     Alignment score: 0.522 → 0.524
The son of Uzziel : Micah ; from the sons of Micah : Shamir .
उज्‍जीएलका छोरा मीका ; मीकाका छोराहरूबाट : शामीर
1CH 24:25     Alignment score: 0.307 → 0.308
The brother of Micah : Ishijah . From the sons of Ishijah : Zechariah .
मीकाका भाइः यिश्‍याह यिश्‍याहका छोराहरूबाट : जकरिया
1CH 24:26     Alignment score: 0.517 → 0.525
The sons of Merari : Mahli and Mushi ; from the son of Jaaziah : Beno .
मरारीका छोराहरू : महली मूशी यजियाहका छोराबाटः बनो
1CH 24:27     Alignment score: 0.364
The sons of Merari from Jaaziah : Beno , Shoham , Zaccur , and Ibri .
यजियाहबाट मरारीका छोराहरू : बनो , शोहम , जक्‍कूर इब्री
1CH 24:28     Alignment score: 0.309
From Mahli : Eleazar , who had no sons .
महलीबाट : एलाजार , जसका छोराहरू थिएनन्
1CH 24:29     Alignment score: 0.249 → 0.249
From Kish : The son of Kish : Jerahmeel .
कीशबाट : कीशका छोराः यरहमेल
1CH 24:30     Alignment score: 0.511 → 0.536
The sons of Mushi : Mahli , Eder , and Jerimoth . These were the Levites , listed by their families .
मूशीका छोराहरू : महली , एदेर यरीमोत आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए
1CH 24     Average alignment score: 0.363 for 27 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29