Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 26:1     Alignment score: 0.238 → 0.235
Here were the divisions
of the gatekeepers : From the Korahites , Meshelemiah son of Kore , a descendant of Asaph .
द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट , कोरेका छोरा मेशेलेम्‍याह , जो आसापका छोरा थिए


1CH 26:2     Alignment score: 0.564 → 0.559
Meshelemiah had sons : Zechariah the firstborn , Jediael the second , Zebadiah the third , Jathniel the fourth ,
मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया , माहिला येदीएल , साहिंला जबदियाह , काहिंला यत्‍नीएल ,
1CH 26:3     Alignment score: 0.413
Elam the fifth , Jehohanan the sixth , Eliehoenai the seventh .
ठाइँला एलाम , अन्‍तरे येहोहानान , कान्‍छा एल्‍यहोएनै थिए
1CH 26:4     Alignment score: 0.525 → 0.523
Obed Edom had sons : Shemaiah the firstborn , Jehozabad the second , Joah the third , and Sakar the fourth , and Nethanel the fifth ,
ओबेद - एदोमका छोराहरू थिएः जेठा शमायाह , माहिला यहोजाबाद , साहिंला योआ , काहिंला साकार , ठाइँला नतनेल ,
1CH 26:5     Alignment score: 0.29
Ammiel the sixth , Issachar the seventh , Peullethai the eighth , for God had blessed Obed Edom .
अन्‍तरे अम्‍मीएल , जन्‍तरे इस्‍साखार कान्‍छा पुल्‍लतै , किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष् दिनुभएको थियो
1CH 26:6     Alignment score: 0.405
To Shemaiah his son were born sons who ruled over their families ; they were men with many abilities .
तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए
1CH 26:7     Alignment score: 0.441 → 0.442
The sons of Shemaiah were Othni , Rephael , Obed , and Elzabad . His relatives Elihu and Semakiah were also men with many abilities .
शमायाहका छोराहरू ओत्‍नी , रपाएल , ओबेद , एल्‍जाबाद थिए तिनका आफन्तहरू एलीहू समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए
1CH 26:8     Alignment score: 0.366 → 0.38
All these were descendants of Obed Edom . They and their sons and relatives were men capable of doing their duties in the tabernacle service . There were sixty - two of them related to Obed Edom .
यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए तिनीहरू तिनीहरूका छोराहरू आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए
1CH 26:9     Alignment score: 0.249
Meshelemiah had sons and relatives , capable men , eighteen in all .
मशेलेम्‍याहका छोराहरू आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए
1CH 26:10     Alignment score: 0.498 → 0.495
Hosah , a descendant of Merari , had sons : Shimri the leader ( although he was not the firstborn , his father made him leader ) ,
मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री ( तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए ) ,
1CH 26:11     Alignment score: 0.33 → 0.333
Hilkiah the second , Tabaliah the third , Zechariah the fourth . All of Hosah 's sons and kinsmen were thirteen in number .
माहिला हिल्‍कियाह , साहिंला तबलियाह कान्‍छा जकरिया थिए होसाका सबै छोराहरू दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए
1CH 26:13     Alignment score: 0.247 → 0.257
They threw lots , both young and old , corresponding to their families , for every gate .
तिनीहरू जवान बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले
1CH 26:14     Alignment score: 0.275 → 0.303
When the lot was cast for the east gate , it fell to Shelemiah . They then cast lots for Zechariah his son , a prudent advisor , and his lot came
out for the north gate .
जब पूर्व ढोकाको लागि चिट्ठा हालियो , तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो तब तिनका छोरा बुद्धिमान् सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले , उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो
1CH 26:15     Alignment score: 0.305 → 0.308
To Obed Edom was assigned the south gate , and his sons were assigned the storehouses .
ओबेद एदोमलाई दक्षिण ढोका दिइयो , तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो
1CH 26:16     Alignment score: 0.18 → 0.182
Shuppim and Hosah were assigned the west gate along with the gate of Shalleketh , on the upper road . Watches were established for each family .
शुप्‍पीम होसालाई पश्‍चिम ढोका माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो
1CH 26:17     Alignment score: 0.378 → 0.382
On the east were six Levites , on the north four a day , on the south four a day , and at the storehouses two pairs .
पूर्वतिर जना लेवीहरू थिए , उत्तरतिर दिनमा चार जना , दक्षिणतिर दिनमा चार जना ढुकुटीमा दुई जना पहरा बस्‍थे
1CH 26:18     Alignment score: 0.209 → 0.271
At the pillar to the west there were four stationed at the road and two at the pillar
पश्‍चिमको स्तम्भमा बाटोमा चार जना स्तम्भमा दुई जनालाई खटाइएको थियो
1CH 26:19     Alignment score: 0.374 → 0.372
These were the gatekeepers ' divisions . They were filled with descendants of Korah and Merari .
द्वारपालका दलहरू यी नै थिए तिनीहरू कोरह मरारीका सन्‍तानहरूबाट भरिएको थियो
1CH 26:21     Alignment score: 0.25 → 0.256
The descendants of Ladan , descended from Gershon through him and who were leaders of the families of Ladan the Gershonite , were Jehieli ,
लादानका सन्‍तानहरू , जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए , यहीएली
1CH 26:22     Alignment score: 0.473 → 0.465
the sons of Jehieli , Zetham , and Joel his brother . They were in charge of the storehouses of the house of Yahweh .
यहीएलीका छोराहरू , जेताम तिनका भाइ योएल तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए
1CH 26:24     Alignment score: 0.454 → 0.491
Shubael son of Gershom son of Moses , was supervisor over the storehouses .
मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए
1CH 26:25     Alignment score: 0.573 → 0.589
His relatives from the clan of Eliezer were his son Rehabiah , Rehabiah 's son Jeshaiah , Jeshaiah 's son Joram , Joram 's son Zichri , and Zichri 's son Shelomith .
एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्‍याह , रहब्याहका छोरा यशयाह , यशयाहका छोरा योराम , योरामका छोरा जिक्री , जिक्रीका छोरा शलोमीत थिए
1CH 26:26     Alignment score: 0.273 → 0.294
Shelomith and his relatives were over all the storehouses holding the things that belong to Yahweh , that David the king , the family leaders , commanders over thousands
and hundreds , and the army commanders had set apart .
दाऊद राजा , परिवारका मुखियाहरू , हजार सयका फौजका कमाण्‍डरहरू सेनाका अरू कमाण्‍डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत तिनका आफन्तहरूलाई दिइएको थियो
1CH 26:27     Alignment score: 0.062 → 0.083
They set apart the plunder won in battles for the upkeep of the house of Yahweh .
तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति छुट्याएका थिए
1CH 26:28     Alignment score: 0.365
They were also in charge of everything that was set apart to Yahweh by Samuel the prophet , Saul son of Kish , Abner son of Ner , and Joab son of Zeruiah . Everything that was set apart to Yahweh was under the guard of Shelomith and his relatives .
अगमवक्ता शमूएल , कीशका छोरा शाऊल , नेरका छोरा अबनेर सरूयाहका छोरा योआबले परमप्रभुको निम्‍ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो छुट्याइएका अरू सबै थोकहरू शलोमीत तिनका तिनीहरूका जिम्‍मामा थिए
1CH 26:29     Alignment score: 0.311
Of Izhar 's descendants , Kenaniah and his sons were in charge of the civil affairs of Israel . They were officers and judges .
यिसहारीका सन्तानहरूबाट , कनन्‍याह तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो तिनीहरू अधिकारीहरू न्यायकर्ताहरू थिए
1CH 26:30     Alignment score: 0.359 → 0.379
Of Hebron 's descendants , Hashabiah and his brothers , 1,700 capable men , were in charge of Yahweh 's work and the king 's work . They were on the west side of the Jordan .
हेब्रोनका सन्तानहरूबाट , हशब्‍याह तिनका दाजुभाइ १,७०० योग्‍य मानिसहरू परमप्रभु राजाका कामका निरीक्षकहरू थिए तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए
1CH 26:31     Alignment score: 0.239 → 0.265
From Hebron 's descendants , Jeriah was the leader of his descendants , counted from the lists of their families . In the fortieth year of the reign of David they examined the records and found
among them men of ability in Jazer of Gilead .
हेब्रोनका सन्तानहरूबाट , यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो , गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए
1CH 26:32     Alignment score: 0.194 → 0.198
Jeriah had 2,700 relatives , who were capable family leaders . David made them overseers
over the tribes of Reuben and Gad , and the half tribe of Manasseh , for every matter pertaining to God , and for the king 's affairs .
यरियाहका २,७०० आफन्तहरू थिए , जो परिवारका योग्य अगुवाहरू थिए यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू , गादीहरू मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए
1CH 26     Average alignment score: 0.347 for 29 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29