Alignment Visualization        
English – नेपाली
December 10, 2025 at 19:29
       
Search
Bible
Sample: % orauto
Max:  
       
Script ualign.py version 0.0.8
By Ulf Hermjakob, USC/ISI

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29 


1CH 3:2     Alignment score: 0.369 → 0.395
the third was Absalom , whose mother was Maakah
, daughter of Talmai king of Geshur . The fourth was Adonijah son of Haggith ;
साहिंला अब्‍शालोम , जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन् , काहिंला अदोनियाह , जो हग्‍गीतका छोरा थिए


1CH 3:3     Alignment score: 0.24 → 0.24
the fifth was Shephatiah by Abital ; the sixth was Ithream by Eglah his wife .
अबीतलबाट ठाहिंला शपत्‍याह थिए , तिनकी पत्‍नी एग्‍लाबाट कान्‍छा यित्राम भए
1CH 3:4     Alignment score: 0.413 → 0.412
These six were born to David in Hebron , where he reigned seven years and six months . He then ruled thirty - three years in Jerusalem .
यी जनाचाहिं दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए , जहाँ दाऊदले सात वर्ष महिना राज्‍य गरे त्यसपछि तिनले यरूशलेममा तेत्तिस वर्ष राज्‍य गरे
1CH 3:5     Alignment score: 0.306 → 0.355
These four sons , by Bathsheba daughter of Ammiel , were born to him in Jerusalem : Shammua , Shobab , Nathan , and Solomon .
शम्‍मूअ , शोबाब , नातान सोलोमन चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट येरूशलेममा जन्‍मेका थिए
1CH 3:6     Alignment score: 0.59 → 0.597
David 's other nine sons were : Ibhar , Elishua , Eliphelet ,
दाऊदमा अरू नौ जनाचाहिं यिभार , एलीशूअ , एलीपेलेत ,
1CH 3:7     Alignment score: 0.982
Nogah , Nepheg , Japhia ,
नोगह , नेपेग , यापी ,
1CH 3:8     Alignment score: 0.776
Elishama , Eliada , and Eliphelet .
एलीशामा , एल्‍यादा एलीपेलेत थिए
1CH 3:9     Alignment score: 0.252 → 0.273
These were David 's sons , not including the sons by his concubines . Tamar was their sister .
दाऊदका छोराहरू यिनै थिए , जसमा उपपत्‍नीहरूका छोराहरू समावेश छैनन् तामार तिनीहरूकी बहिनी थिइन्
1CH 3:10     Alignment score: 0.646
Solomon 's son was Rehoboam . Rehoboam 's son was Abijah . Abijah 's son was Asa . Asa 's son was Jehoshaphat .
सोलोमनका छोरा रहबाम थिए रहबामका छोरा अबिया थिए अबियाका छोरा आसा थिए आसाका छोरा यहोशापात थिए
1CH 3:11     Alignment score: 0.582 → 0.582
Jehoshaphat 's son was Jehoram . Jehoram 's son was Ahaziah . Ahaziah 's son was Joash .
यहोशापातका छोरा यहोराम थिए यहोरामका छोरा अहज्‍याह थिए अहज्याहका छोरा योआश थिए
1CH 3:12     Alignment score: 0.56 → 0.558
Joash 's son was Amaziah . Amaziah 's son was Azariah . Azariah 's son was Jotham .
योआश का छोरा अमस्‍याह थिए अमस्‍याहका छोरा अजर्याह थिए अजर्याह का छोरा योताम थिए
1CH 3:13     Alignment score: 0.618
Jotham 's son was Ahaz . Ahaz 's son was Hezekiah . Hezekiah 's son was Manasseh .
योतामका छोरा आहाज थिए आहाजका छोरा हिजकिया थिए हिजकियाका छोरा मनश्‍शे थिए
1CH 3:14     Alignment score: 0.607
Manasseh 's son was Amon . Amon 's son was Josiah .
मनश्शेका छोरा अमोन थिए अमोनका छोरा योशियाह थिए
1CH 3:15     Alignment score: 0.489 → 0.49
Josiah 's sons were his firstborn Johanan , his second son Jehoiakim , his third son Zedekiah , and his fourth son Shallum .
योशियाहका जेठा छोरा योहानान , माहिला यहोयाकीम , साहिंला सिदकियाह , कान्‍छा शल्‍लूम थिए
1CH 3:16     Alignment score: 0.59
Jehoiakim 's sons were Jehoiachin and Zedekiah .
यहोयाकीमका छोराहरू यहोयाकीन सिदकियाह थिए
1CH 3:17     Alignment score: 0.219 → 0.223
The sons of Jehoiachin , the captive , were Shealtiel ,
कैदमा लगिएका यहोयाकीनका छोराहरू शालतिएल ,
1CH 3:18     Alignment score: 0.286
Malkiram , Pedaiah , Shenazzar , Jekamiah , Hoshama , and Nedabiah .
मल्‍कीराम , पदायाह , शेनस्‍सर , यकम्‍याह , होशामा नदब्‍याह थिए
1CH 3:19     Alignment score: 0.601
Pedaiah 's sons were Zerubbabel and Shimei . Zerubbabel 's sons were Meshullam and Hananiah ; Shelomith was their sister .
पदायाहका छोराहरू यरुबाबेल शिमी थिए यरुबाबेलका छोराहरू मशुल्‍लाम हनन्‍याह थिए तिनीहरूकी बहिनी शलोमीत थिइन्
1CH 3:20     Alignment score: 0.317
His other five sons were Hashubah , Ohel , Berekiah
, Hasadiah , and Jushab - Hesed .
तिनका अरू पाँच जना छोराहरू हशूबा , ओहेल , बेरेक्‍याह , हसदयाह यूशप - हेसेद थिए
1CH 3:21     Alignment score: 0.46
Hananiah 's sons were Pelatiah and Jeshaiah . His son was Rephaiah , and further descendants were Arnan , Obadiah , and Shekaniah
.
हनन्‍याहका छोराहरू पलत्‍याह यशयाह थिए तिनको छोरा रपायाह थिए अन्य सन्तानहरू अर्नान , ओबदिया शकन्‍याह थिए
1CH 3:22     Alignment score: 0.585
Shekaniah
's son was Shemaiah . Shemaiah 's sons were Hattush , Igal , Bariah , Neariah , and Shaphat .
शकन्‍याहका छोरा शमायाह थिए शमायाहका छोराहरू हत्तूश , यिगाल , बारीह , नार्याह शाफात थिए
1CH 3:23     Alignment score: 0.376 → 0.378
Neariah 's three sons were Elioenai , Hizkiah , and Azrikam .
नार्याहका छोराहरू एल्‍योएनै , हिस्‍कियाह अज्रीकाम थिए
1CH 3:24     Alignment score: 0.51
Elioenai 's seven sons were Hodaviah , Eliashib , Pelaiah , Akkub , Johanan , Delaiah , and Anani .
एल्‍यहोएनैका छोराहरू होदबिया , एल्‍यासीब , पलयाह , अक्‍कूब , योहानान , दलायाह अनानी गरी सात जना थिए
1CH 3     Average alignment score: 0.481 for 23 sentences.     Evaluation statistics page

Old Testament:GEN  EXO  LEV  NUM  DEU  JOS  JDG  RUT  1SA  2SA  1KI  2KI  1CH  2CH  EZR  NEH  EST  JOB  PSA  PRO  ECC  SNG  ISA  JER  LAM  EZK  DAN  HOS  JOL  AMO  OBA  JON  MIC  NAM  HAB  ZEP  HAG  ZEC  MAL 
New Testament:MAT  MRK  LUK  JHN  ACT  ROM  1CO  2CO  GAL  EPH  PHP  COL  1TH  2TH  1TI  2TI  TIT  PHM  HEB  JAS  1PE  2PE  1JN  2JN  3JN  JUD  REV 
Apocrypha:TOB  JDT  ESG  WIS  SIR  BAR  1MA  2MA  MAN 
Chapters of 1CH:1  2  3  4  5  6  7  8  9  10  11  12  13  14  15  16  17  18  19  20  21  22  23  24  25  26  27  28  29